दीपु @deeps064
अब साकार पार्नु छ जीन्दगीको एउटा महत्वकाक्षी सपना!!! Nepal Joined July 2015-
Tweets25K
-
Followers11K
-
Following5K
-
Likes63K
नाम 'दीपक' भए पनि सयौ चोटी निभेको छु जिन्दगीमा।😢😢😢
कहिलेकाहीँ कमजोर महसुस हुँदा, निरास हुँदा, दु:खी हुँदा, मन रित्तो हुँदा रोइदिउँ लाग्दा आफूलाई मन पर्ने अनि माया गर्ने मान्छेलाई अङ्गालोमा बेस्सरी कस्न पाए पो.. . . । आज मलाई तिम्रो निधार चुम्न मन लागिरहेको थियो।
असफलता स्वीकार गरौँ, के कमी भयो बुझी सुधार गरौं
गाँउमा बा आमाले बनाएकाे पुरानाे घरको चुहिने छाना फेर्न मन छ त्यसैले त सहरमा संघर्ष गरिरहेकाे छु ।
बिस्तारै बिस्तारै मेटिन्छन् सम्बन्धहरु, बस् हामीलाई थाहा अचानक लाग्ने गर्छ।।
रितिदैन आँसु किन ?यति रुँदा पनि, सिधिदैन माया किन ? पराइ हुँदा पनि🤔
अस्ति रबि लामिछानेले भेटे,हिजाे दुर्गा प्रसाईले । आज कसले भेट्ला त ? 😉
के नै छ र जिन्दगीमा अरु थपिदै गएका चाहना अनि पुरा नभएका सपना बाहेक!!🙂♥️💐
धेरैलाई धेरै थोक भन्नु थियो। नभनी बिते। सायद कहिल्यै भनिने छैनन! यो जीवन फगत अफसोसहरुको चिहान हो। -सुविन भट्टराई
अपवाद बाहेक आज भाेली सम्बन्धहरु फ्रि वाइफाई जस्तै भए कनेक्ट र डिसकनेक्ट पत्तै नहुने।
याद गर्नेले जिन्दगी जिउँछन् !! बिर्सिनेको जीवन कथा बन्छ!!
12th Fail फिल्म हेरेपछि ... नेपालमैँ बसेर लोक सेवा, शिक्षक सेवा आदि तयारी गर्ने हो । पासपोर्ट बनाउन जाने होइन । शुभरात्री ।
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीS@JJAN @I_amsajjan
13K Followers 7K FollowingGautam🛫 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverसिर्जु �.. @srijushah
13K Followers 1K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏नेपाल ट�.. @Nepaltbn
184K Followers 109K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcइन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏मुल्ला �.. @MullaNasaruddin
15K Followers 4K Following म संग बिषले भरिएको १ थान सुन्दर घडा छ । मलाई था'छ तिमी संग पनि दुरुस्तै १ थान घडा छ । आउ एक अर्कालाई बिषपान गराऔं । हामी दुबै बिषाक्त बनौं ।Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।👨⚕️ डा... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33rattan_rajit @RattanRaji37218
16 Followers 557 FollowingSanjib Katuwal @SanjibKatuwal3
300 Followers 4K Following के अर्थ त्यो प्रेमको जहाँ तिमी भएर पनि,साथ भएको आभास दिलाउन सक्दैनौं भने।Polaris @jusseymight
1K Followers 3K FollowingSunilkadayatofficial2.. @sunil_kada11054
444 Followers 1K Following सम्बन्धकाे कदर गर्नु छ भने समय मै गर्नुपर्छ किनकि सुकिसकेकाे रुखमा पानी हाल्दैमा रुख फेरि हरियो कहाँ हुन्छ र 9742391000महारानी.. @umathulung
47 Followers 170 Following धेरथोर त यहाँसम्मको यात्रामा सिके,अझै सिक्दै जानेछु,मलाई जतिसुकै रिस उठाऊ,तिमीलाई फकाउन आउनेछु,तिमीसित हात समातेर हिड्नेछु।।❣️Krishna Manandhar @KrishnaM1966
2K Followers 5K Following One life one chance. Do as you please, enjoy every moment in life.Take life as it comes.हेल्सिन.. @chiru101010
565 Followers 2K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀!रमाइलो �.. @1000UkhanTukka
968 Followers 3K Following नेपाली उखान टुक्काहरुको प्रबर्धन गर्ने एक सत प्रयास । 100% FOLLOW BACK !Nawa Bihani @GhimireHemu
2K Followers 5K Following मिहिनेतको अस्तित्व देख्नेले सफलताको सुर्योदय देख्छ।Devraj Poudel @DevRajPoudel19
445 Followers 322 Following जसलाई पाउन सकिदैन उसैलाई सम्झेर खुसी हुनु पनि प्रेम नै हो!!!🤟Kashyap G @Kashyap52331528
3K Followers 4K Following मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हुन भाग्य र आयु त जन्मिँदै लेखिएको हुन्छ । 💕🥀Juan Pablo @PabloFrugo50232
1K Followers 4K FollowingMitralal Budha Magar @mitralal_m88290
64 Followers 331 Following蘭奢羅夢 @Kh97251Khanal
2 Followers 46 Followingचौधरी स�.. @caudharisaraka3
10 Followers 53 Following कहानी त सानो मान्छेको लेखिन्छ सरकारको त इतिहास लेखिन्छ #सरकारmohan raj sharma @mohanrajsharma2
3K Followers 3K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छGiri Raj Khatri @KhatriGiri47162
8 Followers 66 Followingयात्री @bs8515
1K Followers 1K Followingतेज बिक�.. @SanamVai146048
198 Followers 1K Followingbadal @badal63024427
12 Followers 164 Following World News Journalists Soccer Faith & Religion Authors Travelभिम थाप�.. @magar42585
101 Followers 572 FollowingSudip Khadka @SudipKhadkaBoka
197 Followers 1K Following Sexy kura garna man lagne kt sathi haru bindaas msg garda hunxa hai anytime🤪😝. I am a sexy boy 🤪🤪💥💥🎊💦💦💦👉👌👉👌👅👅👅👅 dm for sex chat 😜बिकल्प �.. @hKmgOvT1bwyoFAS
11K Followers 8K Following क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।Roshan Guragain @RsnGuragain
196 Followers 193 Following Leaders, make Nepal first. Only then you can be a leader, New account due to problem with old one.सौरभ ब.स�.. @SauravBSingh07
230 Followers 157 Following राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱🕉️☸️🇳🇵तुलस�.. @KrishnaOli18314
1 Followers 13 Following दाङ देखी काठमाडौं सम्मको सुरक्षित तथा आरामदायी यात्राको लागि सम्झनुहोस्। फोन नंः 9847945023 whatsapp +977-9703460682anmol @anmol3190286363
8 Followers 160 FollowingKundan Adhikari @adhikari_k13187
1 Followers 29 Following🇳🇵Gautam🇳�.. @gautu01
19K Followers 425 FollowingRojina Karki 🖤 @RojinaK71116320
1K Followers 723 Following अनुहार जस्तो भएपनि मन ले चाहिँ निकै जाती मान्छे 💖😊चिन्ता_�.. @ddingnk3
3K Followers 2K Following हीरा त्यागेको मान्छे हुँ सुनको महत्त्व लाग्दैन रित्तो गोजी देखेर हिडेकी छेस्_जुन दिन तलाई मेरो याद आउँछ_त्यो दिन त आफै कण्डम बोकेर आउँछेस्…✍️followयोगराज �.. @yograjofficial_
2K Followers 1K Following follow garnus 100% follow back aaune xa .! धेरै समय पछि एता को यात्रा गर्दै छु। सिन्धुली को कान्छा !Iraa Shaa @IRAASHAA1
626 Followers 666 Following सम्हालेर राखेको छु आभावका प्वाँखहरु खुशीको उडान भर्नु छ कुनै दिन ।।❤️Dr.raj @GautamNepal8
784 Followers 1K Following नेपाल र नेपालीको सुखी र खुसी निमित्त यो जीवन त्याग। बेरोजारी युवा मातृभूमी मा रोजगारी गराउने।Raj MP (मदन प.. @RajMP08
15 Followers 130 Following आफु जली उज्यालो छर्नु मात्र मेरो उद्देश्य हुंदै होईन दियो हुँ,निभ्नु पहिला हजारौं दियो जलाउन मन छ✍️रमेश @ramesh_pandeya
16K Followers 8K Following सपना आकास छुनेछ,कति सपना सहिद हुन्छन कतिले आत्महत्या गर्छन तर पनि सपना देख्न र सपनाकै पछि दौंडिन मनलाग्छBidur Xettri 🙏😘.. @BidurXettri
2K Followers 1K Following सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️बजरंगबल.. @GorkhaliKanxo8
202 Followers 614 Following सत्यता अनि बिस्वासले नै मानबताको परिचय दिन्छ🇳🇵Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️मन्दिरा @Mandira321
27K Followers 328 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीS@JJAN @I_amsajjan
13K Followers 7K FollowingGautam🛫 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸NB Bikas @nbbikas
13K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverसिर्जु �.. @srijushah
13K Followers 1K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏नेपाल ट�.. @Nepaltbn
184K Followers 109K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcइन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏मुल्ला �.. @MullaNasaruddin
15K Followers 4K Following म संग बिषले भरिएको १ थान सुन्दर घडा छ । मलाई था'छ तिमी संग पनि दुरुस्तै १ थान घडा छ । आउ एक अर्कालाई बिषपान गराऔं । हामी दुबै बिषाक्त बनौं ।Devraj Poudel @DevRajPoudel19
445 Followers 322 Following जसलाई पाउन सकिदैन उसैलाई सम्झेर खुसी हुनु पनि प्रेम नै हो!!!🤟mohan raj sharma @mohanrajsharma2
3K Followers 3K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ🇳🇵ठकुर�.. @Chand_Dhanu
5K Followers 4K Following ठुलो घर अनि साँघुरो मनको दास भएका भन्दा सानो घर अनि ठुलो मन भएका संग साथी बन्न पाइयोस् ।।🙏🙏𝐁𝐚𝐥𝐁𝐞�.. @YourBal_BiR
435 Followers 1K Following म एक पर्यटक (visitor) हु यो पृथ्वी घुम्न लाई केही समयको लागि आएको हु र मेरो अवधी म्याद सकेपछी आफ्नो गन्तव्यमा अवश्य जानेछु कहिले नफर्किने गरि .......Roshan Guragain @RsnGuragain
196 Followers 193 Following Leaders, make Nepal first. Only then you can be a leader, New account due to problem with old one.सौरभ ब.स�.. @SauravBSingh07
230 Followers 157 Following राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल🇳🇵🔱🕉️☸️बिकल्प �.. @hKmgOvT1bwyoFAS
11K Followers 8K Following क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।आराेह अ�.. @Sambeg_Chhettri
331 Followers 234 FollowingBibek Giri @BibekGI75825428
3K Followers 3K Following म भावना र शब्दहरू सँगै रमाउने मान्छे।दुनियाँले अनेक उपनाम देलान् केही छैन। फेरि त्यही नामसँग पनि रमाउन थालिदिन्छु!😊Fit Yoga @FitYoga_
121K Followers 39 Following Content creator. Grew my brand to 100,000 ORGANIC followers and $50k+ in 5 months. DM and I'Il help you grow + MONETIZE your Twitter account.एक्लो {ब�.. @tamangchhiring7
32 Followers 70 Following मौन बस्नुनै उत्तम जवाफ हो यदि कसैले तपाईका शब्दहरुको बेवास्ता गार्छन जहाँ ...🌷 (भोटे)करणेकरण.. @KKaranekar34770
15 Followers 169 FollowingGiri Raj Khatri @KhatriGiri47162
8 Followers 66 Followingprem chand @premchand2051
122 Followers 654 FollowingSudip Khadka @SudipKhadkaBoka
197 Followers 1K Following Sexy kura garna man lagne kt sathi haru bindaas msg garda hunxa hai anytime🤪😝. I am a sexy boy 🤪🤪💥💥🎊💦💦💦👉👌👉👌👅👅👅👅 dm for sex chat 😜Resham Shahi @shahiresham1
833 Followers 786 Following आफै मुस्काउ मुसुक्क अर्काले जे भन्छ त्यो नसुन !! 😜🇳🇵तुलस�.. @KrishnaOli18314
1 Followers 13 Following दाङ देखी काठमाडौं सम्मको सुरक्षित तथा आरामदायी यात्राको लागि सम्झनुहोस्। फोन नंः 9847945023 whatsapp +977-9703460682Tirthraj joshi @Tirthrajjoshi1
27 Followers 77 Followingsᴀɴsᴀ (ཨསྨ.. @imsa143
3K Followers 141 Following #ངེས་པར་མི་རུ་ལ་བཞུགས།འ #Addicted_of_Drugs #Bachelor_Forever #Pistanthrophobia #JAN_31 ♥️samikshya Devkota ( B.. @SwomikXa
3K Followers 60 FollowingJamuna 🌸 @jamuna_giri17
3K Followers 484 Following सत्यम शिवम् सुंदरम्🕉️❤️ Be true to who you are🥰🌼 introvert🦋🕊️ Technologist in process 😁चिन्ता_�.. @ddingnk3
3K Followers 2K Following हीरा त्यागेको मान्छे हुँ सुनको महत्त्व लाग्दैन रित्तो गोजी देखेर हिडेकी छेस्_जुन दिन तलाई मेरो याद आउँछ_त्यो दिन त आफै कण्डम बोकेर आउँछेस्…✍️followगोपाल भ�.. @GopalBh06277416
40 Followers 378 Followingअर्चना �.. @Archuu______
9K Followers 176 Following 💫🩵✨•You need your own love more than they do..!!♡😺🕊️ https://t.co/y69Dp2FTRSBidur Xettri 🙏😘.. @BidurXettri
2K Followers 1K Following सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️Chandra💓💓neupan.. @Chandra84965116
6K Followers 6K Following हजुरहरुका मीठा मीठा ट्वीट पढ्ने रहरले यता छिरेको,ट्वीट चाहिँ कमै गर्छु,अलि अल्छी छु।तर सकारात्मक छु है।सबैलाई समान व्यबहार छ,अाउनुस ढोका खुला छ।𝐵𝒽𝒶𝓌𝒶�.. @Bsir2889
4K Followers 4K Following यात्रि म एक यात्रि म हरेक समस्या लाई सरल रुपमा समाधान गर्दै आफ्नो लक्षमा पुग्नको लागि निरन्तर हिडिरहने एक यात्रि ...Aarush chetri officia.. @TeamNepalPARTIK
1K Followers 3K Following Maybe Idon't cry,but it hurts.Maybe Iwon't say, but I feel. Maybe I don't show,but I careजीबनाथ �.. @thickglasses_07
15K Followers 5K Following Trying to learn account ,finance and investments !Lenin Banjade @lendaai
194K Followers 812 Following जन्मः चैत ४ | कामः अक्षरखेती | घरः दाङ | आमाः नीमादेवी | बाः हरि | दिदी: अनिता | श्रीमतीः प्रज्ञा | भाइ: दृश्य | छोरोः प्रलेन | ब्लड ग्रुप O+ | अरूचिः घ्यु |राम्रो �.. @sangalo_nepal
991 Followers 5K Following रमाईलो कुरा सुन्ने सुनाउने। भुईमान्छेको कुरा सुन्न मनपराउने साधारण मान्छे।गौरव @gpokhrel
21K Followers 3K Following Timeline Is Open University and Learner is here......... संसारका सबै प्राणीमा स्वार्थ हुन्छ र ममा धेरै छ।उत्तम® @uttamg2
12K Followers 10K Following किड्नी चाहिएन मोबाइल चाहियो जीवन चाहिएन सेल्फी चाहियो लुगा चाहिएन अबिर, माला चाहियो पोइ, जोई चाहिएन पैसा चाहियो #social media analysisभग्नावश.. @tirtharajup
6K Followers 5K Following LIFE :Sweet Misery & no Obsession-Happiness comes from spiritual way🧘♂️-Libra⚖️-Vegetarian🥗All Religions R Equal🙏 कृष्णाय वाशुदेवाय🙏ईश्वर @IshworSitoula
15K Followers 11K Following Hardcore nationalist , not belongs to any politics . #Nepali #Hindu #against_corruption #inspiredby_Bhagwat_Geetaरंगाेत्सवकाे पर्व फागुले नेपालीबीच हार्दिक र सु-सम्बन्ध अभिवृद्धिमा सदा उत्प्रेरणा प्रदान गराेस्, शुभकामना। ह्याप्पी हाेली ...!!
देश-विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बीमा ईद-उल-फ़ित्रको मंगलमय शुभकामना। धार्मिक-सांस्कृतिक विविधतामा नेपालीबीचकाे एकतालाई परिस्कृत बनाउन यस्ता पर्वले सदीयाैंदेखि याेगदान गरेका छन्। त्यसकाे सुदृढ निरन्तरता नै राष्ट्रिय एकताको मुख्य आधार हो। जसलाई थप मजबुद बनाउन हामी सबैलाई…
@MumaRamKhanal एजेन्डाको आधारमा समर्थन र विरोध दुईटै हुन्छ। सहस्त्र विद्रोहको बारेमा उहाँले बोल्नुभएको कुरा नाेटेड गर्नु भएन जस्ताे छ!! तपाईँको जलन अलि बढी नै भए जस्तो लाग्यो है गुरु🙏
@MumaRamKhanal " विद्रोहको तरिकामा विमति थिए छन् र हुनेछन् तर सशस्त्र संघर्षले दिलाएका अरु उपलब्धिको श्रेय प्रचण्डलाई जान्छ" यो भन्दा अरु पनि भने र ? अनि तपाईं असहमत हो ?
सफलतम् बिन्दु हो प्रेम ! जसबाट समस्त श्रृष्टिको सृजना हुन्छ ….
फुर्सद मै थिएँ 🤗 तिमीले वास्ता गर्न छाडेर हो व्यस्त हुन थालेको 😌😉
पागल नै भयको छु म तिम्रो माया मा😭 लूगा धूने साबुनले कपडा धूदै छु 😀🤭
फिल्म चल्नु पनि भाग्य हुनुपर्छ। स्टारकिड हुँदैमा स्टार भइन्दैन। सलमान खानका दुई भाइ अरबाज र साेहेल हिराे वा स्टार बन्न सकेनन् जबकि ट्राइ त उनीहरु पनि गरेकै हुन्। अझ साेहेललाई त सलमान खानकाे परिवारले सानैदेखि हिराे बनाउने सपना देखेका थिए। सलिम खानले सलमानलाई हिराे बन्ने सपना…
मुस्किल भएर नै जिन्दगी भनिएको हो, सजिलो भए सपना भनिन्थ्यो सायद x जन।
बिस्तारै बिस्तारै मेटिन्छन् सम्बन्धहरु, बस् हामीलाई थाहा अचानक लाग्ने गर्छ।।
जीवनमा सधै तीन मन्त्र याद गर्नुहोस् * खुसीमा मा वचन नदिनुहोस * रिसमा उत्तर नदिनुहोला * दुखमा कहिले निर्णय नलिनुहोस्।🙏🌻 #शुभबिहानी ☕️😊♥️
तिमी छौ र त मेरो नामको अर्थ मेरो कामको मोल, मेरो कदमको गन्तब्य, मेरो ज्ञानको सम्मान, मेरो निर्णयको अस्तित्व, मेरो उपस्थितिको ध्यान, त्यसैले तिमी छौ र त मेरो अर्थ छ...... शुभ सन्ध्या 🙏💕
सरकार बनाउनमा गरिबको हात छ र गरिबलाई उखेल्न सरकारको हात छ 😼
तिमिले दिएको हरेक चिन्हलाई माया गर्छु, अब मनको पीडा होस् या आँखामा आँसु !
शत्रुले आफुतिर हानेको ढुङ्गा टिपेर घर बनाउने क्षमता राख्नुपर्छ ,जिन्दगी आफै बदलिन्छ ||🥰❤️ #शुभ_दिन 🙏
धैर्यताकाे पनि आफ्नो सिमा हुन्छ, यदि...... अतिनै भयाे भने कायरता ले परिचित हुन्छाै!! #शुभ__प्रभात 👃☕️🌹
मलाई यस्तो बाटोमा हिड्न मन छ जहाँ तिमीलाई मलाई मात्र हिड्न छुट होस तिमी हिडेको बाटोमा तिम्रा पाईतलाका डोवहरु सबै मेटिऊन, ताकि तिम्रो पाऊजुको छम-छम बज्ने आवाज सुनेर कोही तिमी भएको ठाँऊसम्म आईपुग्न नसकुन! #शुभ_प्रभात 💐☘️🌿