अाइत राज िलम्बू @AitaHangam
#प्रकृतिक सौर्न्दर्यताहरु बिच रमाउन, अनि सब्दहरु सङ्ग लडीबडी गर्न बडो मजा लाग्छ । instragram.com/aitarajhanggam Taplejung, Nepal Joined March 2016-
Tweets2K
-
Followers1K
-
Following2K
-
Likes6K
रहरहरु चरा बनी उडिरहदा बाध्यताहरुले गुलेली बनेर लखेटी रहेका छन्।🙄
जिन्दगीको किताबमा धैर्यको कभर पनि हुनु जरुरी छ, किनकी, त्यही एक हो, जस्ले हर पानालाई सुरक्षीत राख्दछ। #शुभबिहानि🌅🌅🌅 #शुभदिनको_कामना
राम्रो लेख्न खासै केही गर्नु पर्दैन।किनभने सुन्दर लेखन प्रयास होइन अप्रयासको परिणाम हो। म भन्न सक्दिन,जब मन शान्त हुन्छ तब म लेख्न सक्छु वा जब म लेख्छु तब शान्त हुन्छु? मनमा बिचार चलुन्जेल मलाई उकुसमुकुस हुन्छ तर ती बिचार जब अक्षर बनेर झर्छन, शितल हुन्छु,मानौ पारिजात फूल..
My research is available on @ResearchGate: researchgate.net/publication/35…
रहरहरु धितो राखी केहि पाउ खुशीहरु किन्नु छ ।
वर्तमान मात्रै वास्तविकता हो, बाँकी सबै कि त स्मृति हुन् या त कल्पना..!
गल्ती महसुस हुने तर झुक्न नचाहने बानिले गर्दा धेरैजसो सम्बन्ध टुट्छ..😊
जीवनको भविष्य कल्ले पो जान्या छ र?? बस् प्रत्येक कदमको सामनासँगै सिक्दै जाने न हो !
जित्नको लागि समयसंग दौडिन खोजे हारसंग जित हुदा आफ्नो बाटो नै रोजे
जमानाले जतिसुकै माया पिरतिको कुरा गरोस्, प्रेमको प्रतिमुर्ति सदा #आमा' नै हुन्छिन् 💖🙏 #शुभसाझ #शुभरात्री 😊
आनन्द महसुस हुन्छ, केही शब्दहरु कागजमा कोरेर, जहाँ चिच्याहट पनि हुन्छन् अनि आवजपनि हुदैनन्......✍️
सम्बन्ध सधै यसरी नै बचाइराखुम है 💕 कहिले मानेर त कहिले मनाएर😊❤️
दिमाग र मनको तालमेल कहिल्यै मिल्दैन तेसैले त मान्छे प्राय दोधारमा पर्छ !😊
“जमानाले के भन्छ त्यो नसोच किनकी जमाना बडो अचम्मको हुन्छ यसले असफल मानिसहरुको खिल्ली उडाउँछ अनि सफलहरुसँग ईर्ष्याले जल्छ..”❤️
तिम्रो सहारा भए जिन्दगी चल्ने, नभए नचल्ने भन्ने हुँदैन । जिन्दगी चलिरहन्छ, वश; अभाव खड्किने मात्रै हो ।
सन्सारमा जतिसुकै रमाइलो किन नहोस् तिमी नबोलेसी त सुनसान नै लाग्छ ।😌😊
सरकारको मन नपरेको कुरा मैले पनि सेयर गर्ने गरेको छु । कुन दिन मलाई पनि पक्रन्छ होला । अब २५ हजार धरौटी खोजेर राख्नु परो अब छुट्नु त परो नि जेल बाट हैन र ?
जतिनै आदर्शका कुरा गरेनी सत्य यहि हो "आज पनि अनुहार सँग प्रेम , अनि औकात सँग बिवाह हुन्छ "
ए डियर मौसम तैले जति सुकै आफ्नो रुप फेरे पनि रुप फेर्ने खेलमा मान्छेलाइ कहिल्यै जित्न सक्दैनस् ! 🍵🍵
स्मारिक.. @raeesmarika
750 Followers 243 Following T.V journalist 🖊️ जीवन सार्थक बनाउनुपर्छ जतिसुकै मेहनत किन गर्न नपरोस💌चुम्मे �.. @ChummeyLungs
2K Followers 1K Following anonymous (of a person) not identified by name; Father of two kids 😎 #Married भोली हुनेछ भनेर आस्था राख्ने मान्छे #मज्दुर👷🏻 #स्वतन्त्रटुईटे ✌️#सेवारो 🙏BSM (A-) @TBSMalways
39K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!🍀D.R. Sampang @posungwa
3K Followers 3K Following एक विद्यार्थी। आस्तिक। चिप्लो र चाप्लुसी गरी खानु नजान्ने ! उकाली ओराली हिड्न रुचाउने । प्लान्ट लभर । Tweets 4 fun & personal. RTs/Likes are not endorsement.कला राई @mangfang16
1K Followers 1K Following बितेको समय सँग मलाई कुनै पस्चताप छैन ✋💪💕#Learner #Student👉#Commerce_Arts✍📖🎓 #हिन्दु ✋ #कम्युनिष्ट_नेकपा_एमाले ✊Vimhang Thangden Limb.. @vimangthangden
246 Followers 267 Following Educator, Editor/Broadcaster, Freelancer, NLP PractitionerPratima Makhim @pmakhim
3K Followers 740 Following Self employed, Former :Kantipur Publication,@Ekantipur_com Studied : Trivhuwan Universitykeshav (A+) @poonkb
152 Followers 2K Following विचार आफ्ना निजि हुन;सहमत हुनैपर्छ भन्ने छैन,बिमतिलाइ हार्दिक स्वागत छ #सार्बजनिक जीवनका गन्य मान्य देखि भुइँ मुन्छे सम्म जोडिनु छ#आउनुस यहि जुनिमा छलफल गरौंDipendra Giri @Dipendr08134270
338 Followers 296 FollowingDhanendra Raj Angdemb.. @DhanendraRajAn1
17 Followers 61 Followingसार्या (�.. @saarya04
18 Followers 69 Following एक असल किसिमको सन्तुलित मस्तिष्क भएको मानिसको लागि मृत्यु अघिल्लो माहान रोमान्चक अभियान हुन्छ 😊Nepali Movement @CreateA37417840
89 Followers 390 Following Nepali Movement- हाम्रो देशको राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता ,राष्ट्रिय अखण्डता ,र नेपाली जनताको लागि हामीलाई follow गर्नुहोस।सोझो चो�.. @nir_maal
13K Followers 11K Following 100% Follow Back आएन भने mention गर्नूहोस !💞Back पाउनूहुनेछ💞💞रमाईलो tweet को लागि Follow गर्नूस !!💞Instagram click 👇👇👇👇👇💞💞💞💞💞Nitesh singak limbu @NiteshSingak
423 Followers 1K Following Advocate# जीवन एउटा सुन्दर रुख हाे जहाँँ फुल र काँडाहरु एक साथ रहेका हुन्छन् ।Santa Kumar Sherma @santa_sherma
167 Followers 613 FollowingYunncho kiratee limbo.. @BishalNembang8
2K Followers 3K Following life is a trial जिन्दगी एउटा खेल हो! जित या हार एक दिन समय ले निर्धारण गर्छ ❤️Bishal❤️Rajesh Karki @RajeshK23742082
176 Followers 580 Followingमापाँङभ.. @2KrEyElsLHUU3or
18 Followers 78 FollowingAηוι Aםhikari @nameisanil
9K Followers 7K Following 🕴मान्छे पैसाको लागि हैन । 💸पैसा मान्छे को लागि बनेको हो । !!बाकी आफै बुझ्नु!🇳🇵मेघर�.. @Rajthapamegh
2K Followers 2K Following आदर,सम्मान र मायाँ सदैव आमाबाबु लाई ! ज़िन्दगीको सुख,दुखमा र सफलता,असफलतामा सदैव आमालाई सम्झन्छु।थोरै बोल्छु,धेरै सुन्छु र ढिलो निर्णय लिन्छु।विध्या नै जिवन !Rejina sampang Rai... @IngnamRejina
11K Followers 7K Following सक्रिय सरकार अनुसासित जनता निष्क्रिय कोरोना भाइरसBOMBY CITY @INDIANB64091420
40 Followers 287 Followingबर्षा ☔ @B4_grg
1K Followers 358 Following प्रतीक्षा त्यही दिनको छ; जहाँ म स्वयम आफ्नो परिचय बन्न सकु✊👣👣 Masters StuDenT🌹 🌹 💞💕💞💞 💞 🌹tweet izz here @paarijat97जोक्स क�.. @ManojKa68376211
43 Followers 215 Following आफू त सानो मान्छे ठूलो सोच लभ गर्छू फुल डोज ।।Ramailo Media @RamailoMedia
95 Followers 519 Followingप्रकाश @Light53101972
1 Followers 36 Following हरेक ठाँउमा तिम्रो परिचय दिन आबस्यक हुदैन कुनै ठाँउ मा तिम्रो व्यवहार ले तिम्रो परिचय दियको हुन्छअसल_मान�.. @Suman204627
3K Followers 2K Following जिन्दगी फुल हो यसलाई सम्झिन सिक,जति भुल गर्छौ त्यसलाई सच्याउन सिक अनि हुन्छ जीवन साकार।येहि नै हो जीवन जिउनु को आधार।DM 💯❌M.ASociology👩🏻🎓Yagya Raj Ghimire @YagyaRajGhimi12
1K Followers 4K Following केरालाई घारी सुवाउछ,तोरिलाई बारी सुहाउँछ,जमाना जतिसुकै आधुनिक भए पनि.. केटालाई दारी अनि केटिलाई सारी नै सुहाउँछ::..!shivu dhakal @shivadh66332533
184 Followers 3K FollowingSuZan @CrestSujan
7K Followers 4K Following अनुहार मान्छेको परीचय हैन! मान्छे स्वयममा परीलक्षीत इतिहास हुन्छ☝! #ENTJ___A+ •Civil Engineer . Marketing Chairperson of Lions club of Youth Synergy.Niru Rai @Ningwa10
3K Followers 645 Followingबिक्रम @bikramadhikarii
2K Followers 1K Following म त एउटा शब्द हुँ अर्थ तिमी हौ मेरो अस्तित्व त्यहीँ छ जहाँ तिमि छौ💕💊कालो⚫ �.. @BIDHANPOUDEL10
2K Followers 3K Following from Baglung Nepal live Sendai Japan Dream Canada Please follow me🙋 100% follow back 🔙Deep love @Deeplov80131778
16 Followers 176 Following𝐒𝐞𝐤𝐦𝐮�.. @purpleheartcr7
1K Followers 280 Following #𝚎𝚌𝚌𝚎𝚍𝚎𝚗𝚝𝚎𝚍𝚒𝚊𝚜𝚝 #n𝚘𝚝𝙴𝚗𝚘𝚞𝚐h 𝚝𝚒𝚕𝚕 𝚘𝚞𝚛 𝚗𝚎𝚡𝚝 𝚋𝚕𝚘𝚜𝚜𝚘𝚖🤍💜Surya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanSubin Bhattarai @subinbhattarai1
141K Followers 165 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki PaatraRoutine of Nepal band.. @RONBupdates
893K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]बुकि फू�.. @biochemicalmind
5K Followers 75 Following The daughter of a man who never gives up💪 Sapiosexual #theflowerofmountain #virgo💫 https://t.co/WSsfEl8a7aस्मारिक.. @raeesmarika
750 Followers 243 Following T.V journalist 🖊️ जीवन सार्थक बनाउनुपर्छ जतिसुकै मेहनत किन गर्न नपरोस💌Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .चिम्से �.. @ajayRAI__
77K Followers 765 Following जिन्दगीमा खासै सिरियस हुन नजान्ने मान्छे म,धनकुटे हुँम,केही थान सपना बोकेर परदेशमा छु ❌No DM😉😉tweets @ajayRAI2__चुम्मे �.. @ChummeyLungs
2K Followers 1K Following anonymous (of a person) not identified by name; Father of two kids 😎 #Married भोली हुनेछ भनेर आस्था राख्ने मान्छे #मज्दुर👷🏻 #स्वतन्त्रटुईटे ✌️#सेवारो 🙏BSM (A-) @TBSMalways
39K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!Basanta Basnet @basantabasnet
61K Followers 1K Following Observer | Storyteller | Editor @Online_khabar | Have written books #महाभारा & #७२_को_विस्मय | Third book on September' 024 | Film | Music | Wit | Politics |Jyotsna Yogi @jyotsna_yogi
6K Followers 40 FollowingRanjula Limbu @LimbuRanjula
7K Followers 3K Following नयाँ ठाँउ घुम्न भनेसी औधी मन पर्छ । अहिलेसम्म बिदेशको नाममा भारतसम्म पुगेकी छु । विश्व घुम्ने मेरो सपना कतिको सम्भव हुन्छ होला बे 🤔😍P a b i t r a s u b b.. @Pabitraasubba
423 Followers 6 Following Nepali singer, Actress. Animal and nature lover.कला राई @mangfang16
1K Followers 1K Following बितेको समय सँग मलाई कुनै पस्चताप छैन ✋💪💕#Learner #Student👉#Commerce_Arts✍📖🎓 #हिन्दु ✋ #कम्युनिष्ट_नेकपा_एमाले ✊🍀D.R. Sampang @posungwa
3K Followers 3K Following एक विद्यार्थी। आस्तिक। चिप्लो र चाप्लुसी गरी खानु नजान्ने ! उकाली ओराली हिड्न रुचाउने । प्लान्ट लभर । Tweets 4 fun & personal. RTs/Likes are not endorsement.🌿Neem🌿 @Neeem0000
197 Followers 75 FollowingSurya Makhim Limbu @SuryaMakhim
560 Followers 446 Following Founder : communitarian socialist movement (संस्थापक : सामुदायिक समाजवादी अभियान ) “हामी सबै बराबर”Dr. Tigela @KamalLimbu
444 Followers 455 FollowingPratima Makhim @pmakhim
3K Followers 740 Following Self employed, Former :Kantipur Publication,@Ekantipur_com Studied : Trivhuwan UniversityAngbuhang Abodh @angbuhangabodh
152 Followers 116 Following Former President of Limbu Student Forum. Master in major English and Polical sceience from TU. A teacher and columnist.Bijay Lumphungwa Limb.. @bijaylumphungwa
582 Followers 686 Following Drug & Alcohol practioner #Consultant OD & Strategic Planner # Trainer Counseling & Harm Reduction, # Political writer # Socio-Political Researcherkumar lingden mirak @KumarMirak
779 Followers 53 Following kumar lingden limbu mirak, an activists for establishing limbuwan state within Nepal.Rabin Limbu @rabinlimbu
87 Followers 71 Following software engineer who loves writing good code and build great productkeshav (A+) @poonkb
152 Followers 2K Following विचार आफ्ना निजि हुन;सहमत हुनैपर्छ भन्ने छैन,बिमतिलाइ हार्दिक स्वागत छ #सार्बजनिक जीवनका गन्य मान्य देखि भुइँ मुन्छे सम्म जोडिनु छ#आउनुस यहि जुनिमा छलफल गरौंAruna Thulung @thulungaroona
37 Followers 42 Following सकरात्मक हुनुपर्छ र सदैब सबैलाई सकरात्मक भावनाको बिकास गर्नुपर्छ भन्ने बिश्वास राख्दछु, 🙏🙏pomu,parajit @ParajitPomu
17 Followers 20 FollowingBashir Ali Al-Menyang.. @LimbuNmenyangbo
59 Followers 285 Following A simple Nepali citizen seeking & struggling for collective justice, equality & equity in federal Nepal.sagar kerung @kerung_sagar
114 Followers 0 Followingtofa @tofa_thangden
154 Followers 53 FollowingLila Singak Limbu @4kuneYamma
467 Followers 36 FollowingHuawei Europe @Huawei_Europe
5.1M Followers 572 Following This is the official Twitter site of Huawei Europe.🇳🇵मेघर�.. @Rajthapamegh
2K Followers 2K Following आदर,सम्मान र मायाँ सदैव आमाबाबु लाई ! ज़िन्दगीको सुख,दुखमा र सफलता,असफलतामा सदैव आमालाई सम्झन्छु।थोरै बोल्छु,धेरै सुन्छु र ढिलो निर्णय लिन्छु।विध्या नै जिवन !Aηוι Aםhikari @nameisanil
9K Followers 7K Following 🕴मान्छे पैसाको लागि हैन । 💸पैसा मान्छे को लागि बनेको हो । !!बाकी आफै बुझ्नु!Rejina sampang Rai... @IngnamRejina
11K Followers 7K Following सक्रिय सरकार अनुसासित जनता निष्क्रिय कोरोना भाइरसपारिजात @paarijat97
113 Followers 11 Following यहा सम्म पाल्नुभयकोमा धेरै धेरै धन्यवाद 🌹💞#Jana💞💕 Main A\C--- @B4_grgबर्षा ☔ @B4_grg
1K Followers 358 Following प्रतीक्षा त्यही दिनको छ; जहाँ म स्वयम आफ्नो परिचय बन्न सकु✊👣👣 Masters StuDenT🌹 🌹 💞💕💞💞 💞 🌹tweet izz here @paarijat97Chenji mabo @Cheeji1
408 Followers 130 Following मेरो जिवनलाइ सार्थकता दिन आफ्नै अस्तित्वको लागी लड्ने मान्छे।Saritah💘 @saritar55483427
2K Followers 2K Following जनस्वास्थ्य( public health )अन्तर्गत karyarat छु!! *रोग लागेपछि औषधि गर्नु भन्दा, रोग लाग्नु नै नदिनु* भन्नी जनचेतना फैलाउनु मेरो उदेश्य!!!😀sukra raj hanggam @HanggamRaj
68 Followers 1K Followingप्रकाश @Light53101972
1 Followers 36 Following हरेक ठाँउमा तिम्रो परिचय दिन आबस्यक हुदैन कुनै ठाँउ मा तिम्रो व्यवहार ले तिम्रो परिचय दियको हुन्छComrade @meseekhar
792 Followers 531 Following Communism is a type of government as well as an economic system (a way of creating and sharing wealth).रहरहरु चरा बनी उडिरहदा बाध्यताहरुले गुलेली बनेर लखेटी रहेका छन्।🙄
जुत्ता जस्तोसुकै लगाउ तर यात्रामा बिझाउन भएन, आँखामा जोसुकैलाई राख तर परेली भिझाउन भएन..!!
परिवार, पहिचान, साथीभाई यताउता सब बिर्सने पनि प्रेम हुन्छ र?🙄🙄
Your Choices😇 your Heart...💜
महसुस गर्न जान्नु पर्छ हजुर, संघर्ष भित्र पनि हर्ष लुकेको हुन्छ।♦️♥️
संसार भरिको नारीलाई चेली बनाऊदा श्रृष्टि नचल्ने हुन कि भन्ने भ्रम मलाई मात्र हो कि ? तर नारीको सम्मान गर्नमा चै चुक हुने छैन ।
इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।#ह्याप्पि_भाईटिका😍😍🤗🤗
कहा सजिलो हुन्छ हरेक चोट सहेर पनि चुप रहन तर गाह्रो पनि त त्यति नै छ हरेक पिडा कसैलाई सुनाउन।
आहा ! Good morning Nepal from Timbung Pokhari ,Taplejung ❤🙏 #EasternNepal Pic. Sundar Mainali
गल्ती" हुनु "प्राकृतिक" हो, "स्विकार" गर्नु "संस्कृती" हो भने त्यसलाई "सुधार्नु" "प्रगती" हो। #शुभबिहानी
#आफ्ना बाबुआमाकी एकमात्र सन्तान थिई ऊ😐️😐️ विवाह गरेर ल्याएपछि आज उसका घरका परिवार भन्ने गर्छ्न तेरा बाउले के दिएका छ्न र ?😔😔
"सफलताको कपडा कहिल्यै रेडीमेट मिल्दैन, यस्लाई बनाउनका निम्ति धर्यताको धागो अनि परिश्रमको सुईको आवश्यकता पर्दछ।" #शुभरात्री 🙏🌹😊 #शुभसपनी 😍👍️🤗
आनन्द महसुस हुन्छ, केही शब्दहरु कागजमा कोरेर, जहाँ चिच्याहट पनि हुन्छन् अनि आवजपनि हुदैनन्......✍️
दियो सुनको होस् या माटाको महत्त्व आखिर रोशनि कै हुन्छ ।। #सुभबिहानी_सुभदिन्🙏☕️☕️❣️
जरुरत से ज्यादा आछा होना मनुष्य के लिए हानीकारक होता है 😆