खड्का जि @Maheshk37143242
Fallow and back only for Nepali तपाईको ट्वीटमा लाईक अनी आरटी चै १००% हान्दीन्छु। फलो गर्नुस १००% फलोब्याक दीनेछु | from:maheshk37143242 -filter:replies twitter.com/search?q=from%… Bhaktapur Joined July 2018-
Tweets18K
-
Followers7K
-
Following7K
-
Likes22K
सगरमाथाको उचाई बीस क्याम्प बाट नापेर थाहुदैन समुन्द्री सतहबाटै नाप्नुपर्छ अनिमात्र थाहा हुन्छ सगरमाथाको उचाई/ त्यस्तै मान्छेको उचाईपनी बाहिरी देखावटी बाट नापेर थाहुदैन मुटुभित्रको सतहबाटै नाप्नुपर्छ अनिमात्र थाहा हुन्छ मान्छेको उचाई/ "अग्लो हुदैमा मान्छे सबै ठूलो हुदैनन्/
जातीय भेदभाव विरुद्ध आवाज उठाउदै र्याली, सभा गर्दै हिड्ने पल्लो घरे बडा'बा ले घरमा रुद्री-सत्यनारायणको पुजा हुदा, पुच्छर घरे दर्जी बाजेलाई नछोई अलि वर टपरीमा प्रसाद राखी दिए !! #लघुकथा अटुट सम्झना ट्विटे मित्रहरू 🙏
यदि मैले हजूरलाई समाजिक संजालमा अवरूद्ध गरे भने, हजूरले मलाई जनतामा देख्नु हुन्छ । तर ब्लाक भने वास्तविक जीवनमा अझै लागू हुन्छ !! #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
बिहे गर्न लागेका नौजवान युवा युवती हरुले आफुले बिहे गर्न लागेको बिपरित संग चिना टिपन राशी गोत्रो साथै जातपात धर्म वंश चेक गर्नुभन्दा/ अफुले बिहेगर्न लागेको बिपरितको आचरण बिचार र व्यबहार कस्तो छ साथै शरीरमा रोगहरु छ्न कि छैनन् रगत चाहि चेकजाँच गर्दा बिहेपछी मनमुटाव हुदैन/
भगवान पनी facebook, Twitterमा छन र likes, comments गर्छन भन्ने आशाले दिनै status हाल्छू , “मेरो आशा पनी आशा नै रह्यो”। भगवानको facebook छ की छैन होला ? #जिज्ञस #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
केटा केटी हरू हो !!! गाँजा नखाउ खाजा खाउ अली धेरै बाँचिन्छ !!! धोखा नखाउ विश्वास खाउ अली धेरै हाँसिन्छ !!! #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
girlfriend💃को सवाल छ आज मेरो 10k पुगेन भने अर्को 10k वाला सङ्ग गैदिन्छु भनेकि छ 😍 😍 😍 😍 फलो गरेर हुन्छ कि बिज्ञापन गरेर हुन्छ आज मेरो 10K बनाउन परो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 #skt
ढुङ्गा माटो हुनु समयको खेल हो दुरि फाटो हुनु समयको खेल हो म भन्दिन उनको बचनको बाणले हो दिलमा खाटो हुनु समयको खेल हो बा बिद्रोही बनेर हंगामा मच्चायो छोरो लाटो हुनु समयको खेल हो कुनैबेला परिकार हुन्थे चुल्होमा आज आटो हुनु समयको खेल हो
रूप, सरिर, सुगन्ध भनेको त समय र परिस्थिति संगै परिवर्तन हुने न हो, फेरी उनलाई अधिक माया गर्न त मन, मुटू छदै छ नी । उनलाई त मन, मुटू होईन धन चाहियो रे, “क़ुन तिन्का बाउ ले राख्न देको छ र”! #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
बिचार अनि हैसियत नमिल्दा मानवलाईपनी दानवकोझै व्यबहार गर्छन् मान्छे/ .बाहिरी शरीरत कपाडाले छोपेर हिड्छन तर भित्री मनभने नाङ्गै डुलाउने गर्छन् मान्छे/ रपनी भन्छन् जिवनमा सम्पतिहैन सम्बन्ध जोगाउनुपर्छ/ तर बाहिर ठिक्कहुदै सम्बन्धमा भित्रभित्रै सम्पतिनै जोगाउने गर्छन् मान्छे/
बाहिरी देखावटी तडक-भडकलाई त आँखाले मात्र मन पराउने गर्छ/ तर मनले मन पराउन त मान्छेमा भित्री स्वभाव नै राम्रो हुनु पर्छ/
ढोकाको पछाडी भित्तामा केही दाग देखे! नियालेर हेर्दा च्यातेर फालिएको लोडसेडिङको सेड्युलको बाकीँ अंशसँगै आखाँअघि एक सच्चा राष्ट्रसेवकको अनुहार मुस्कुरायो। #Iam_With_Kulaman_Ghising
उ बेला गरीब हुदा , देखे जती सबै थोक किन्न मन लाउथ्यो, अहिले बुझें “एक पैसा पनी धननै हो”, धन हुनेलाई धनको माया लाउदो रछ । #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
घरॉ भूटेको मकै खा बेला त गरीब छू जस्तो लाग्थ्यो, अहिले यहाँ movie hall मा pop corn खाए पछी आफू लाई धनी भाको महसूस भयो । #Watching_Student_The_Year_2🍿 🎥 👍👌🌷❤️
हरेक चम्किने बस्तु हीरा हुदैन हरेक बिझाऊने बस्तु काँडा हुदैन । भौतिक सरिरले बाटो बिर्सिएला तर मयालु आँत्मा कदापी टाड़ा हुदैन ।। #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.THE DARK FILE👣 @lekali_vibes
10K Followers 5K Following LL.., Be careful of what you ignore. Sometimes, what you ignore is what you need most❣️Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।🇳🇵कुल थ.. @KulThapa2020
19K Followers 13K Following 🙏आम नेपाली, विसंगति प्रति घृणा🙏journalist ✍#मनको_भडास Tweets are here 👉👉 https://t.co/poo6ATYRH3Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kp Thapa @ThapaKant
13K Followers 10K Following Student of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।तितेकरे.. @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।मुल्ला �.. @MullaNasaruddin
15K Followers 4K Following म संग बिषले भरिएको १ थान सुन्दर घडा छ । मलाई था'छ तिमी संग पनि दुरुस्तै १ थान घडा छ । आउ एक अर्कालाई बिषपान गराऔं । हामी दुबै बिषाक्त बनौं ।पोषराज �.. @sanuwa_
9K Followers 9K Following𝕏 @junior_tiwari
13K Followers 8K Following a nepalese🇳🇵,fun 😜, divine, devotion, lordshivaॐ 🙏, football ⚽️, dreamer 🤓, traveller 🚴♀️ #yesIcanNirmal Dahal🇳🇵 @NirmalDhl4466
8K Followers 9K Following ॐभूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योन: प्रचोदयात्। Belong to eastern part of Nepal & My views are my own.सुष्मा �.. @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓नेपाल ट�.. @Nepaltbn
182K Followers 107K Following जिन्दगी नै अपुरो छ , ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस् https://t.co/eL14ghb7dcThesteighs @thesteighs95939
68 Followers 2K Followingsatam almr3e @SAlmr3e9
17 Followers 634 Following ابصر الحياه من زاويه مختلفه كلها نور وحب وسلام 🍀🙏🏻Fopeauez @fopeauez54206
137 Followers 5K FollowingPhate @Phate793764
178 Followers 3K FollowingSuman Sapkota @SumanSa24215785
5 Followers 135 Followingあやね @sahtx85254271
64 Followers 457 Followingるみ瑠美 @qhajo41315125
64 Followers 547 Followingmalae puti chayo🍌�.. @PutiChayo
387 Followers 4K Following kaslai Chayo vane dm ma aaunu la love 💗 youहृदयं @Ri_jan_xetri_7
2K Followers 2K Following Independent writer📝 शब्दहरूलाई स्वतन्त्र हुन देउ!🦋🕊️ (o+)Pawan Kharel - Emptin.. @emptiness_pawan
93 Followers 556 Following * An Rebel - एक बिद्रोही (Emptiness). * Future Elected Representative of Nepal from Gulmi / Chitwan.Binitaji @binitapaudelji
8K Followers 5K Following I’m A Writer. The tongue like a sharp knife… Kills without drawing blood. The way is not in the sky. The way is in the heart.عماد @amed66699
159 Followers 937 FollowingAhmed 18.s @lauran9018nu
155 Followers 606 Following اعشق الموسيقى وامارسها الموسيقى هي اقرب شي بعد الصمت يمكن التعبير بها عما لايمكن وصفه الموسيقى خيط من نور اما ان تلمسه بعمق فيعمق انسانيتك وإما ان تمر بجانبهDeeva Adhikari @DeevaAdhikari10
12 Followers 123 FollowingAnup Chandra🇳🇵 @anupchandra172
370 Followers 411 Following तराजुको दुबै पल्लुमा झुकाव त बाराबर थियो। बस फरक यति मात्र थियो, ढक यथास्थितिमा थियो,जोकिने बस्तुहरु बिक्री भएर जान्थे 1Emad 11086 @11086Emad
54 Followers 4K FollowingAndy Giri @AndyGiri2
0 Followers 25 FollowingRaj @Raj99947937
1 Followers 20 Followingmantu Singh @MantuKu60949651
56 Followers 1K FollowingLIMBO @LIIMBO99
11K Followers 6K FollowingMizuki🐤誰でも�.. @Mizuki30753533
79 Followers 826 Following 2人の子持ち💕 離婚後、生活していくのがやっとの状態...(´•̥ ω •̥` )⇒今の現状を変えたいと思い、ネットビジネスに出会う⇒3ヵ月で月収100万円達成💞 時間とお金が自由になって幸せな毎日に💛 わたしの様に現状を変えたいと思っている人を無料でサポートしてます🔥 無言フォロー失礼します🙇♂️सोना रा�.. @Sonaraani
7K Followers 7K Following काखमा लिनपर्ने र लात्ताले हान्नुपर्ने पहिचान गर, सियो बनेर छिर्ने र फाली बनेर निस्कने धेरै छन,आज धोका दिनेले भोलिनि दिन्छ, सचेतdipesh subedi @dipeshs76071170
85 Followers 232 FollowingThakur P Bastakoti @tpbastakoti
714 Followers 2K FollowingYuki@世界へ羽ば�.. @eigoyuki1
3K Followers 4K Following 英語力0からNYにある企業からオファーをもらえるまでに成長した英語学習をシェア⭐️ 頭の良し悪し関係なく、英語は習得できます❗️あなたに自信を持ってもらうために発信します😊みれい🌈ゼロ�.. @QtvVVJBQ43yABpY
100 Followers 1K Following 2児のママ👶 離婚後、派遣で働くも生活苦...(。•́︿•̀。)⇒今の現状を変えたいと思い、ネットビジネスに出会う⇒3ヵ月で月収100万円達成💕 時間とお金が自由になってゆとりのある生活に💗 私のように現状を変えたいと思っている人を無料でサポートしてます🔥 無言フォロー失礼します🙇Lisa💕20代.. @ebxYm6eWEh1qx2N
61 Followers 615 Following 実は肉食なのに人見知りだからあんまり誘えない😂 積極的な人仲良くしてください🥰 えち大好きで毎日でもしたいです💓いろんな人と試したい💗Kaka Gorkhali @KakaGorkhali
8 Followers 121 FollowingBhojraj joshi @JBhojraj10
85 Followers 143 Following मान्छे राम्रो थियो यो सुन्नको लागि त मर्नुपर्छ 😊सबिन जं�.. @SawBean10
10K Followers 7K Following 🕉️ केहि भोगेका, केही देखेका त केही सोचेका केही छन्दका केही मन्दका मेरो लेखाइको प्रयास। follow गरे follow back पक्का. गोदाम हेर्न चाहानु हुन्छ भने #झोले है 🕉Yadav Bhandari @yadavbhandari26
1K Followers 5K Following # Mc # # Leader # # Investor # # Entrepreneur # *** म कहिल्यै हार्दिन - कि त जित्छु, कि त सिक्छु ! ***प्रतीक �.. @pratikbhartal10
108 Followers 369 FollowingAdhikari vozzu @AVozzu
1K Followers 2K Following BSc. student follow = back 100% मैले follow गरे भने मख्ख नपर्दा हुन्छ ल back नगर्नेलाइ खोजीखोजी unfollow नि गर्ने बानी छ है ख्याल गर्नुहोला😊Archita Silk Thread C.. @khadananda111
7K Followers 7K Following Silk thread jewellaries ! Training Available ! Raw materials also Available , delivery all over Nepal !!Royal Suspence @SuspenceRoyal
6 Followers 74 Following【Assets】〜BO無�.. @BoAssets
229 Followers 866 Following バイナリーオプション無料配信グループ【Assets】 バイオプで勝つなら、まずはプロトレーダーのトレードを真似するところから始めましょう🙆♂️Perfect Home Furnishi.. @homeperfect2076
2K Followers 5K Following Perfect Home Furnishing RaviBhawan, Kathmandu , Contact : 9845474457अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1SIMON @Limboosimon
2K Followers 3K Following ༺❉Fallow back 💯%❉༻ twitter मा नया छु कृप्या साथि बनि दिनुहोला,#facebook👉,,,,,,,,, ,,,,,,,Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !मसिने क�.. @parajuli12345
66K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️किरण @RunThapaliya
19K Followers 2K Following किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬चित्र-श�.. @picwrds
26K Followers 6K Following Photographer | Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts | Cycling |🩸AB+Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.THE DARK FILE👣 @lekali_vibes
10K Followers 5K Following LL.., Be careful of what you ignore. Sometimes, what you ignore is what you need most❣️Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।🇳🇵कुल थ.. @KulThapa2020
19K Followers 13K Following 🙏आम नेपाली, विसंगति प्रति घृणा🙏journalist ✍#मनको_भडास Tweets are here 👉👉 https://t.co/poo6ATYRH3Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kp Thapa @ThapaKant
13K Followers 10K Following Student of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।तितेकरे.. @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।मुल्ला �.. @MullaNasaruddin
15K Followers 4K Following म संग बिषले भरिएको १ थान सुन्दर घडा छ । मलाई था'छ तिमी संग पनि दुरुस्तै १ थान घडा छ । आउ एक अर्कालाई बिषपान गराऔं । हामी दुबै बिषाक्त बनौं ।Wil G @wilg19
31 Followers 624 Followingmarcelinha🌻 @marcelartf
502 Followers 415 Following Quando você deseja o bem, o bem te deseja também...🌻जय जय गो�.. @iambasnetkaji
769 Followers 19 Following अहिंसा परमो धर्मः धर्म हिंसा तथैव च । धर्मो रक्षति रक्षितः | ॐ नमः शिवाय🇳🇵𝓥𝓲𝓻𝓰𝓸 .. @PeterAcena_
102 Followers 328 Following Philippians 4:13. JBR WIFEY❣️ iloveyouuu 3000// Since 199X 03/24/20 // I Love You in Every Universe ✨💫🌌❤️सन्जु क�.. @4kKLr08IK2quaaL
10K Followers 3K Following घृणाको बजारमा जिउनुको मज्जानै बेग्लै छ मान्छेहरु मलाइ रुवाउन छोड्दैनन अनि म हाँस्न छोड्दिन ।।Meena Devkota @MeenaDevkota
912 Followers 689 Following इन्जिनियर विद्यार्थी हु सम्बन्ध कसरि जोड्नु पर्छ राम्रो सग थाहा छ 😊😉 ट्विटरमा नयाँ छु follow गरेर साथ दिनु होला😍चस्मिस�.. @Namratadahal3
8K Followers 303 Following जिन्दगीमा एउटै लक्ष्य होस जुन मेरो होस तिम्रो पनि तेहि होस । https://t.co/TarN2ZgXv3Sargam @numur_
1K Followers 1K Following #player #actor #singer #reader #writer #bouncer #traveller #philosoper #dancer #poet #Barcelona #Manchester_UnitedSAbin REgmi @rgmsabin
87 Followers 211 Following भौतिक बिज्ञानको विद्यार्थी, फुटबलमा @ChelseaFC चेल्सिको फ्यान, शुद्ध अनि सफा नेपालीमन 🇳🇵Sushmii Taa💕💕 @sushmitagiri39
2K Followers 2K Following नपल्टाउनु मेरा अब जिन्दगीका पुराना पानाहरु पहिला जे थिए त्यस्तो छैन 😌😌 अहिले कस्तो छु त्यो कसैलाई थाहा छैन 💔❣️memory @__memory
2K Followers 79 Followingkhem Bohara @khemBohara19
159 Followers 952 Followingअर्जुन �.. @rjunBhandari
5K Followers 4K Following #Civil_Engineer🏗️🏢. Intrested in 🎶, Movies, News, Literature & 🏏❤️Cricket lover, nature lover☘️🌱Anil katwal🇳🇵 @TheKatwal
183 Followers 138 Following जिबनको यात्रामा निस्केको यात्री, गन्तव्यमा नपुग्दै कति छुट्टीए, कति भेटिएर सहयात्री; पाइलाहरु अघि बढिरहेका छन्! #Champ #Otve #BSc #Thank_you !!!IP Subedi @IP_subedi
741 Followers 1K Following म हुं IP म्यान;स्याङ्गजाली हुं,तर अहं पटक्कै जाली छैन।काम :बैंकंर,तर अहं पैसाको घमण्ड कैल्यै पलाएन।किनकी म पबित्रमनलाई बिस्वास गर्छु,नकि पैसालाइGALAXY FURNITURE @galaxy_furn
5K Followers 5K Following मोडन फर्निचरका सामान पाईने एकमात्र ठाउ, होलसेल र खुद्रा को लागी,लाईफ़ टाईम वारेन्टी भएको 9840234791/9844479332 https://t.co/qro6DsOMWx💞મનિતા�.. @Manitasubba143
11K Followers 1K Following राम्रो सम्बन्ध हुनको लागि सुन्दर रूपहैन सुन्दर मन हुनु पर्छ,स्वागत छ हजुरहरु लाई मेरो टुईटर मा।🌹🌹🌺🌺Anjal Tamang�.. @anjal_tamang
81 Followers 157 Followingबाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.𓆘 नागीन .. @sun_tos_k
12K Followers 655 Following म साेझाे त खासै हैन तर साेझाे बन्न मन लाउछ ताकि दुनियाँ मेराे अगाडि कति सम्म चलाख बन्न खाेज्दाे रहेछ #हेर्न_बहुत_रमाइलो_लाग्छ अरुकााे चलाखी 😋𝓝𝓪𝓷𝓭 𝓚.. @cinghnandkishor
970 Followers 972 Following Learn more earn more 𝓑𝓮𝓲𝓷𝓰 𝓱𝓾𝓶𝓪𝓷 𝓓𝓲𝓮 𝓱𝓪𝓻𝓭 𝓸𝓯 @ABdeVilliers17 Facebook 👉https://t.co/RlS2XAfEh6🇳🇵राजे�.. @rajendr66322079
1K Followers 3K Following म स्वतन्त्र नेपाली नागरिक हुँ कसैले झोले नठान्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अस्मिता.. @asmita_asmita_
5K Followers 814 Following जीन्दगी भरी पीडा दिनु छ, भने एकै छिनकाे देखादेख मा परिचय नदिनु नै बेस हुनेछ। खराब सोच र गलत बिचार बाहिर राखेर मात्र आउनु होला🙏💕ᴀᴘᴜʀʙᴀ�.. @Apurbapoudel7
18K Followers 10K Following 📢सैहार्द तरिकाले आफ्नो परिचय खुलाएर आउनुस सदैब सबैलाई स्वागत छ!😍 मेरा जिवन्त भोगाइ,लेख,रचना,गजल र मुक्तक हरु एहां संग्रहित छन!👉️ @smile_me2278प्रकृति.. @natureprakriti1
7K Followers 39 Following नेपाल नेटवर्क टेलिभिजन - Nepal Network Television (NNTV) 🖥️Sangita @Rosypoudel397
14K Followers 1K Following कसैले मेरो प्रसंशा गरोस या नगरोस फरक पर्दैन तर कसैले खराब नभनोस मलाई 👏 . 😍😍मेरो मात्र टुइट पढ्न को लागि 👉️ गोदाम👈️ 💞@Sangitapoudel39💞आरुसी क�.. @aarusikarki
48K Followers 54 Following #जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22Kumar Bhandari @kumarjee199_
1K Followers 555 Following | Civil Engineer | Lives in : KTM | From : Lamjung | Interest in : Politics, History, Geography, Sports and Current Affairs | जय स्वाभिमान।🇳🇵|shyammani chalise @shyammani12345
216 Followers 97 Following Girlfriend बनाउन भन्दा पनि जोगाउन गारो भो हजुर आजभोलि !😌रिक्त :) @emptynpn
3K Followers 145 Following जिन्दगीको कठघरामा खडा भएर गीता छुँदै मैले भने, हो-मेरो रहर र चाहनाहरुको हत्यारा 'म' हुँ !साइली ल�.. @saililimde
2K Followers 2K Following जिवनमा सधै खुसी मिल्दैन तर जीवन जति बाचिन्छ खुसिले बाच्ने कोसिस गरिन्छ । मेरो व्यक्तिगत विचारको गोदाम 👇️।सुमन अर�.. @KpAryal147S
8K Followers 4K Followingशुजी 💕💕 @iIpxzH7pA7eUfvO
276 Followers 554 Following "उन्नतीको क्षमता राख्नेहरुलाई समय-समयमा आपत्ती परीरहन्छ !! जो आपत्तीको सामना गर्ने ढृण राख्दैन, उस्ले उन्नती नचिताए पनी हुन्छ।"हो म झुट बोलेको पक्कै हो झुट बोल्नु त्यहॉं बाध्यता थियो त्यहॉं मेरो होइन अरुको लागि खुशि लुकेको थियो
राम्री मान्छे भेटौला जहाँनि भेटाउँदैनौ मैले झैँ चाहनी 😋
प्रेम एउटा यस्तो शक्ति हो, जस्ले कहिल्यै मर्न दिदैन! घृणा एउटा यस्तो बिषादी हो,जस्ले कहिल्यै बाच्न दिदैन....!!
सगरमाथाको उचाई बीस क्याम्प बाट नापेर थाहुदैन समुन्द्री सतहबाटै नाप्नुपर्छ अनिमात्र थाहा हुन्छ सगरमाथाको उचाई/ त्यस्तै मान्छेको उचाईपनी बाहिरी देखावटी बाट नापेर थाहुदैन मुटुभित्रको सतहबाटै नाप्नुपर्छ अनिमात्र थाहा हुन्छ मान्छेको उचाई/ "अग्लो हुदैमा मान्छे सबै ठूलो हुदैनन्/
जुनसुकै ड्याङका मुला भने नि मलाई त तिमहरु सब आफ्नै लाग्छौ है😂😂
जातीय भेदभाव विरुद्ध आवाज उठाउदै र्याली, सभा गर्दै हिड्ने पल्लो घरे बडा'बा ले घरमा रुद्री-सत्यनारायणको पुजा हुदा, पुच्छर घरे दर्जी बाजेलाई नछोई अलि वर टपरीमा प्रसाद राखी दिए !! #लघुकथा अटुट सम्झना ट्विटे मित्रहरू 🙏
जागिर र पढाईबिच पुरै सौतेनी साईनो रैछ नि! एउटि घर आए अर्कि माईत चल्दिने। आफू दुईबिनै बाच्न नसक्ने 😌😌
मायालाई नाटक हो भन्नेलाई माया गरेर माया नै जिन्दगि हो भन्ने बनाउने मन छ 😋😋 शुभकामना दिनुस।
तिहारमा😳😳 पटका नपाइने 🙄🙄देशमा बम कसरी आयो??? 🤔🤔 सरकार 😏😏मलाई जबाब चाइयो😠😠
नबुझेको कुरो: यदि एउटा बिष #expire भयो भने यो अझै बढी बिषालु हुन्छ कि कम बिषालु??
यदि मैले हजूरलाई समाजिक संजालमा अवरूद्ध गरे भने, हजूरले मलाई जनतामा देख्नु हुन्छ । तर ब्लाक भने वास्तविक जीवनमा अझै लागू हुन्छ !! #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
बिहे गर्न लागेका नौजवान युवा युवती हरुले आफुले बिहे गर्न लागेको बिपरित संग चिना टिपन राशी गोत्रो साथै जातपात धर्म वंश चेक गर्नुभन्दा/ अफुले बिहेगर्न लागेको बिपरितको आचरण बिचार र व्यबहार कस्तो छ साथै शरीरमा रोगहरु छ्न कि छैनन् रगत चाहि चेकजाँच गर्दा बिहेपछी मनमुटाव हुदैन/
भैसीलाई राँगो लगाउने ठाँउमा बुढाबुढी घुम्दै पुगेछन बुढी:(मालिकसँङ्ग)यो राँगोले दिनमा कतिचोटी गर्छ दाइ? मालिक: ५,६ चोटि बुढी:(बुढातिर फर्केर)सुन्यौ बुढा? बूढो: दाइ एउटै भैसीलाई ५,६ चोटि? मालिक: होइन भैंसी त फरक फरक हो । बूढो(बुढीतिर फर्केर):सुनिस् बुढी?🤣😁
भगवान पनी facebook, Twitterमा छन र likes, comments गर्छन भन्ने आशाले दिनै status हाल्छू , “मेरो आशा पनी आशा नै रह्यो”। भगवानको facebook छ की छैन होला ? #जिज्ञस #सुभबिहानी_सुभदिन_सुभसाँझ🌷❤️
दूध तताए कुराउनी😂 घिउ तताए बिलाउनी😂 हे बरै त्यो मन र यो मन कहिले मिलाउनी😂