Acyclovir @ShresthaLover
Joined April 2015-
Tweets261
-
Followers92
-
Following496
-
Likes524
स्वतन्त्रता (ना.) केही नमाग्नू कुनै पनि कुराको अपेक्षा नगर्नू र कुनै पनि कुरामा आश्रित नहुनू। #Freedom
२०६९ सालमा बागी सारङ्गी कविता सङ्ग्रह निकाल्दा 'क' शीर्षकको कविता लेखेकी थिए । योपटक भने आजको अन्नपूर्ण पोस्ट फुर्सदमा 'न' शीर्षकको कविता प्रकाशित छ । पढ्नु होला है त !.. annapurnapost.com/news/115812 via @Annapurna_Post
र, कहिलेकाहीँ लाग्छ मान्छेको जिन्दगीमा आइरहनुपर्ने बाध्यताको पनि आफ्नै बाध्यता होला। -पुस ७, काठमाण्डू
मनिषा कोइरालाको को पुस्तक Healed आएको छ ! Healed शब्दको एउटा अर्थ हुन्छ- घाउ पुरिनु। कोरियन लेखक किम भन्थे-'हर मान्छे भित्र घाउ छ। घाउ खत बन्न सक्छ । घाउ फूल बन्न पनि सक्छ । म लेख्छु,किनभने म आफ्ना घाउलाइ चोटको निसान होइन, सृजनाको फूल बनाउन चाहन्छु ' @Nepallitfest @mkoirala
आफुले चाहेको मान्छेको पछि लाग्दा - लाग्दै आफुलाइ चाहने मान्छे कता छुट्ने रहेछन् पत्तै हुदैन😳😳
संम्बन्ध हरु ताैलिन त सकिदैन,तर जसले एकदमै केयर गर्छ, बेला बेलामा खबर राख्छ।त्यो संम्बन्ध अत्यन्तै प्यारो हुन्छ।
जो तिम्रो खुशीको लागी हार्न पनि तयार हुन्छ ऊ संग तिमी कहिले पनि जित्न सक्दैनौ !!
माया गर्नु भनेको मनपराउनु मात्रै होइन कसैको चिन्ता लाग्नु, कसैको खुसिमा खुसि लाग्नु, कसैको ख्याल गर्नु आदि इत्यादि पनि त हो !
ताज जित्नु मात्रै विजयी हुनु होइन ! हामीले त मनको ताज पहिराइसकेका छौ ! बधाईं श्रृखला ! खेलाडीले सधैँ गोल गर्नु पर्छ भन्ने हुँदैन, मैदानमा चमत्कार देखाए पुग्यो !
सत्य हमेशा अल्पमत संगै बस्छ।किनभने बहुमत भन्दा अल्पमत हमेशा अर्थपुर्ण हुन्छ । धेरैजसो अवस्थामा अल्पमतको निर्माण त्यस्ताले गरेका हुन्छन, जो संग कुनै बिचार हुन्छ ...... ( सोरेन किर्कगार्डको कालजयी एवम मारक टिप्पणी पुरा पढन Click Facebook.com/vijaykumarpand…
विद्धान यसकारण विद्धान छन् किनकी उनीहरु प्रेम गर्छन् । मुर्खहरु यसकारण मुर्ख छन्, किनकी उनीहरु सोच्छन्— उनीहरु प्रेम बुझ्छन् । -@paulocoelho
जिन्दगी आफ्नै तरिकाले जिउने हो । मन मिल्ने जोडिदै जान्छन् , मन नमिल्ने छोडिदै जान्छन् ।
जव तपाईंको सपना सुन्ने जति 'ओठको एक कुना' हाँस्छन् । मान्नुस्— महान सपना देख्नुभयो । 'महान सपना' सुरुमा कसैले पत्याउँदैन। नपत्याउनु नै शक्ति बन्छ।👍
दुइजनाको बीचमा डरलाग्दो दुश्मनी भए दुइजना मुर्मुरिन्छन् र वरपरका अधिकांश खुसी देखिन्छन् । दुइजनाको बीचमा गहिरो प्रेम भए दुइजना भयानक खुसी हुन्छन् र बाँकी अधिकांश दुखी देखिन्छन् ।
अर्थ न बर्थका कुरा भन्दा मौनता ठिक हुन्छ सायद, भावना र शब्द मनबाट आउनुपर्छ मुखबाट होइन ! मुखले मीठा शब्द बाँडेर सम्बन्ध गाँसिने फेसन चलिरहेको समयमा मन र मनका कुरा आकाशकै फल भइदिन्छ !
तपाईँको दुःख/पीडामा यदि कसैको मन विचलित हुन्छ भने त्यस्ता मान्छेलाई जिन्दगीमा नगुमाउनूस्। -मंसिर २, काठमाण्डू
' पछाडी साथी थियो अगाडी थियो लक्ष्य रोकिएको भए शिखर छुटने हिडे साथी छुटने शिखरको चाहना पनि साथीको माया पनि रोकिएको भए म अतृप्त मर्थे हिडेको भए बियोगले मर्थे तिर्खा थियो भयानक तर पानीमा बिष थियो पिएको भए बिषले मर्थे नपिएको भए तिर्खाले तिमी नै भन म के गर्थे?'-अज्ञात
जो आफ्नो विश्वासको लागि हार्न पनि तयार रहन्छ, उ मात्रै जित्न सक्छ।
हामीले 'देश' गतिलो पायौ तर देशले गतिलो 'हामी' पाएन ।
जिन्दगी यस्तो होस्— अगाडीबाट आइरहेको कसैलाई देखेर हतार /हतार अर्को बाटो फेर्नू नपरोस् ।
انا مش شيف #�.. @Egyptian_cook
31 Followers 111 FollowingSandesh Rawat @reshamsandesh
745 Followers 1K Following Being good is a reward itself. साहित्य प्रेमीसुलभ @loveAd1234
1K Followers 2K Following सबैको आ-आफ्नै महत्व हुन्छ। माछा जंगलमा दौडन सक्दैँन, सिँह पानीभित्रको राजा बन्न सक्दैँन।✌🏼️✌Slave Of The Truth @slave_truth
449 Followers 4K Following When you do things from your soul, you feel a river moving in you, a joy.. ~rumi (ra)~ we post things related to soul. #spiritualjourneyDear Monalisha @harami_bahun
67 Followers 325 Following सिउँदो भर्दैमा म तिम्रो स्वास्नी हुँदिन । सुनी राख पोइ ।💌 प्रेम र मित्रताको अन्त्य विवाह मात्र हैन।Room And Home Finder .. @room_and_home
98K Followers 92K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोलाPoshraj Khanal @prk982
67K Followers 45K Following Student of Economics, Civil Servant & Tweets are PersonalKabindra Timalsina @KabindraTimals2
71 Followers 685 Followingट्विटर �.. @surajkaf
492 Followers 1K Following social worker at brothers Help Line of Nepal working as a co-presidentraAn shrestha @raan_shrestha
1K Followers 5K FollowingBibek Timilsena @bibekkhatri16
296 Followers 744 Following कतिपय ओठहरु मौन बस्न नै रुचाउँछन् शब्दहरू नपाएर होइन, अरु कसैको भावना सङ खेल्न नचाहेर l सायद म नि यिनै भित्रको एक हु ।।।।।NI KE SH @NI_KE_SH001
45 Followers 271 FollowingSagar Sapkota @saagar177
784 Followers 3K Followingasmita sth @sth_asmita
1K Followers 4K Following live ur life thinking that tommorow will be last 😇😈Rajendra Pratap Shah @Rajendr44162847
35 Followers 127 Following WRITER,Documentary Maker& JournalistYubraj Partit Shahi @ShahiPartit
34 Followers 176 FollowingWasim Akhtar @WasimAk84147621
11 Followers 66 Followingバsak @PlIgicqLRm0holi
36 Followers 118 FollowingRahul Lama @lamarahul212
967 Followers 2K Following म एक साधरण मान्छे ... टुइटर को दुनियाँमा नयाँ छुEurope Alert @EuropeAlert
876 Followers 4K Following Europe Alert is an earthquake and volcano alert for the European-Mediterranean region. Available in iOS and Android.राजन @RajanErimihg
2K Followers 3K Followingseema @seema325549
12 Followers 186 Followingपुरु हि�.. @purusho39756694
399 Followers 832 FollowingSRIKRISHNA NEUPANE @NpSrikrishna
2K Followers 472 Following Broadcaster! past @KantipurRadio. Never make friends with people who are above or below you in status. Tweets are personal.Rt's not endorsement.Technical Gokul @Technicalgokul
2K Followers 3K Following I am a small Youtuber. My name is Gokul Gautam from Chitwan, Nepal.zafar iqbal @888Zafar
169 Followers 2K FollowingEsther Pulami @EstherPulami
22K Followers 15K Following मेन्सन गर्नुस् Follow Back पाउनु हुन्छ, https://t.co/xdalr8rNV1सुनिल क�.. @cooolsunil
12K Followers 11K Following पढाइ-डिग्रि हासिल घर-जन्मस्थान सर्लाहि । हाल: भक्तपुर ट्विटरमा प्रवेश एक दशक । ब्यबस्थापनकाे बिध्यार्थि हुँ ,बायाेकाे बिषयमा अनभिग्य छु ।vivian @dolll147
315 Followers 1K Following 出售成人短视频APP/网红/学生妹/les/自慰/艳舞/招嫖/巨乳等内容,一个APP看遍所有内容。随时更新包看一年Pushpa Raj Lamsal @lamsalpushpa
3 Followers 11 FollowingYaman chhetri @Yamanchhetri
130 Followers 526 Followingसमृद्धि @SamridhiGiri
785 Followers 220 Followingallactionhost @allactionhost
56K Followers 133K Following The official Twitter account of https://t.co/C0IP0rAzEW , one of the best providers of #Web #Hosting, #Reseller #Hosting, #Free #Website #Builder, SEO MarketingNiraj Duwadi @61f3614d89bf44b
427 Followers 2K FollowingHari Narayan Sharma @haridaai
47K Followers 30K Following भगवानको कृपा, बाबाआमाको आर्शिवाद, परिवारको माया, दया र मायाले भरिएका आफन्तजन तथा प्यारा साथिभाईको अमूल्य सहयोग अनि सद्भावले पुर्नजन्म पाएको मान्छे ।MWG @MandWGlobal
212 Followers 782 Following M&W Global is an import-export company. We specialize in introducing great products to new markets! Want to grow your business? Contact us! #VeteranOwnedRRP Survey Consults® @rrpsurvey
266 Followers 1K Following Best land surveying engineers of Nepal. #surveying #mapping #setting_out #land_studies #hydropower_survey #road_survey #topographic_surveyRaju @rajubk162
640 Followers 1K Following follow back 100%. @Mukunda_dai @pakalupapito @sumanjaree @vctrftआलोचक @Me_detractor
2K Followers 1K Following गलत कार्य र कुराको आलोचना गरी सत्मार्गमा हिडाउन प्रेरिरत गर्ने आलोचकMilan Lohani @lohani_milan
579 Followers 523 Following Computer मेरो profession र साहित्य मेरो passion.Dev Aryal @dev_aryal
261 Followers 994 Following Everything is so,good and the every time is so,value ok.Nischal @NischalPuran
50 Followers 336 Followingकेदार श�.. @kedar_sharmaa
60K Followers 588 Following सामाजिक सञ्जाललाई अपशब्द निषेधित क्षेत्र बनाऊँ "फरक विचार" का नाममा गाली, अपमानजनक सम्बोधन र अपशब्द छर्दै आउनेलाई ठाडै ब्लक गरौँ!सुलभ @loveAd1234
1K Followers 2K Following सबैको आ-आफ्नै महत्व हुन्छ। माछा जंगलमा दौडन सक्दैँन, सिँह पानीभित्रको राजा बन्न सक्दैँन।✌🏼️✌प्र ति क�.. @sthapratii
33K Followers 6K Following एउटा सामान्य मान्छे🤗 🌍️🔱❣️ Tweets👉 @Stha_Pratikxya #AB+Mero Quotes @Mero_Quotes
3K Followers 2 Following 👉 मनका भावनाहरू ! 👉 Send your original writings @ https://t.co/BYsnZZG4mH 👉 Message for Claim & Removal. 👉 YouTube: https://t.co/7msYfJRFrgDr. Rahat Indori - fo.. @rahatindori
883K Followers 148 Following Remembering Dr. Rahat Indori 01/01/1950 - ForeverDr Kumar Vishvas @DrKumarVishwas
9.9M Followers 94 Following Poet, Farmer, Indian “Koi Deewana Kehta Hai, Koi Pagal Samajhta Hai❤️” If you do “Hindu-Muslim” on my Timeline, you’ll get blocked🇮🇳Rekhta @Rekhta
727K Followers 245 Following World's largest archive of Urdu poetry and literature. Celebrating the language of love. Organiser of @JashneRekhta. #rekhta #jashnerekhtaचस्मिस�.. @Chasmis05
3K Followers 166 Following हिड्दैछु जिन्दगीमा थाकेको छैन😌 दुख हरु देखेर भागेको हैन💕 साहास रहुन्जेल जिन्दगी जिउने मन छ😍 राष्ट्र सेवक कर्मचारी❤ #संघर्ष नै जीवन😍 Tweet @likes 😉😉Deepak Chopra @DeepakChopra
3.1M Followers 819 Following MD, FACP, FRCP 🕉 Founder @ChopraFNDN 🙏 Co-founder @ChopraGlobal 🩺 Physician 📚 Author 💫 Consciousness explorer. NEW BOOK, Pre-Order #DigitalDharma 👇Buddhism Now @Buddhism_Now
220K Followers 9 Following Buddhism Now is an online Buddhist magazine based upon the teachings of the Buddha.Rumi Quotes @RumiLoveQuotes
101K Followers 4K Following You will learn by reading But you will understand with love.Ministry of health an.. @MOHPnepal
1K Followers 6 Following Welcome to the Official Twitter account of the Ministry of Health and population, Government of Nepal.MOFA of Nepal 🇳�.. @MofaNepal
257K Followers 299 Following Welcome to the Official Twitter account of the Ministry of Foreign Affairs, Government of Nepal.TED Talks @TEDTalks
11.1M Followers 692 Following TED is a nonprofit devoted to the ideas shaping tomorrow. 🔴 Support our mission by becoming a TED Member: https://t.co/kMHLEIyXAfMaria Popova @brainpicker
918K Followers 379 Following Reader. Writer. Creator of The Marginalian (long ago named Brain Pickings). Author of #Figuring. Lover of trees. Petter of moss. Rider of a cobalt blue bicycle.रामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMorons🇳🇵शान्�.. @shantijoshi9
16K Followers 618 Following [कर्म रार्मो गरे भाग्यआफै रार्मो बन्छ] मनको सफा छु मनमा लागेका कुराहरु प्रष्ट रुपमा राख्छु(विवाहित)मेरा टुइटहरु @shantijoshi10 मा 😃अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1Ravi Mishra @rabimishra
54K Followers 743 Following Cartoonist, artist, columnist & blogger | https://t.co/kzIEgrOvSn |✴मनोज 🔊�.. @Manoz_Nepali
24K Followers 3K Following A Time Traveller↪ We have nth to take or left after Death ↪BTech.Civil Engineer 🎓FAN↪Messi10,SRK,DiCaprio गोदाम↪ @Manoz128 Tweets like मा पनी छन।☭ Comrade Prachanda @cmprachanda
413K Followers 1 Following Official account of the Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).Ishwar Pokhrel @IshwarPokhrel
106K Followers 123 Followingआर्यपुत.. @beingccr
12K Followers 908 Following #NeverGiveUp #Hakunamatata कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥ my love @jhumku00Kitab Yatra @kitab_yatra
5K Followers 42 Following Nepal's Largest Online Book Store | Call 01-5245088 https://t.co/Hs1KCoPfcRच्याङ्ग.. @thing121
21K Followers 12K Following हिड्दै छु एक्लै बाटो देखाउने कोई छ न समाउने हांगो छ न टेक्ने लौरो । जन्म 18 janYogesh Man Sharma @yogesh_beni
8K Followers 4K Following म भन्छु—यो जीवन कुनै दौड होइन केवल यात्रा हो, कतै पुग्नैपर्छ भन्ने छैन, केही पाउनैपर्छ भन्ने छैन, वश अघि बढिरहेको अनुभूति पर्याप्त छ।( B.Ed/MA/Freelance writer)💕DpA💞 @dpa_spk
139K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #स्नातकोत्तर SoAn, PS, #Activist, #MPhil_PhD #Advocate #Mediator #TOT_Trainer🌹ललि 🌹 @lalita_regmi
45K Followers 1K Following यहा कोहि कसैको हुदैन, म जे छु,मेरा लागि ठिक छु,अरुले मेरा बारेमा के सोच्छन, I don't care .आत्रेय™.. @Gandaki
6K Followers 228 Following ॐ। राजतन्त्र जिन्दाबाद। 🕉 #गाँजाबादी 🌿🍃 🔱 #LegaliseCannabis #YNWA हरहर महादेव!Sareeta Shri Gyawali @SareetaShree
3K Followers 141 Following Galaxy This Morning Live Producer/Host @WeCharTML Mother/Gym/Adventures/ ड्रीमर/ Positive thinker....रुपा ठक�.. @Rupathakuri2
25K Followers 2K Following waiting for that day when everything will be ``ok`` ##मलाई follow गर्सिनेहरु सबैको भलो होस🙏Jotare Dhaiba @dhaiba
7K Followers 1K FollowingRamesh Sayan @rashayans
5K Followers 1K Following #भागेर_भूगाेलभरि #छुटेका_अनुहार #अन्तर लेखेकाे हुँ। किसान हुँ। मज्दुर हुँ। यात्री हुँ।Archana Thapa @archana_thapa
9K Followers 1K Following PhD #Telling_A_Tale (ed.), #स्वअस्तित्वको_खोज (सं), #कठपुतला (कथा संङ्ग्रह), #स्मृतिकथामा_सत्त्व (सं)Ila Sharma @ila_home
15K Followers 1K Following Professor of law. Can't stand animal cruelty, or injustice. Vegetarian🌻 Chevening & Erasmus Mundus alumna. Former Election Commissioner of Nepal.Yubaraj Ghimire @YubarajGhimire3
219K Followers 1K Following Editor, https://t.co/E5J0SCgqbQ Journalist and Writer.K P Sharma Oli @kpsharmaoli
854K Followers 85 Following :: President of CPN(UML):: Former Prime Minister of NepalGajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardAnil Thapa @athachhetri
8K Followers 1K Following Former Journalist. Writer. Masters in JMC and Sociology. Father.Husband. Educator. #OntEd. 🇳🇵🇨🇦Kalpana Dhakal @kalpanadhakal
22K Followers 486 Following A Writers’ Friend😃 @KitabPublishers Have previously worked for @bbcnepali and @bbcmediaaction in Nepal, Image Channel and @ourktvPhanindra Dahal @phanindraktm
8K Followers 2K Following Journalist @bbcnepali | Ex:@Cronkite_ASU @axios @unraf @kathmandupost @Ujyaalo | RT's= No Endorsement| DM open for tips, story ideas.Kumar Nagarkoti @KumarNagarkoti
9K Followers 95 Following A FICTION DESIGNER- poet, novelist, playwright, memoirist- who says: I WAS BORN TOMORROW & I SHALL DIE YESTERDAY.Nawaraj Parajuli @Nawarajpoet
16K Followers 188 Following Poet, Theatre Artist, Writer Youtube Channel 👇️ https://t.co/gGAo0grm64Poshraj Khanal @prk982
67K Followers 45K Following Student of Economics, Civil Servant & Tweets are Personalस्वतन्त्रता (ना.) केही नमाग्नू कुनै पनि कुराको अपेक्षा नगर्नू र कुनै पनि कुरामा आश्रित नहुनू। #Freedom