नेपाली रिट्विट @retwit_again
हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं । Joined April 2014-
Tweets145K
-
Followers65K
-
Following30K
-
Likes78K
#GenZ बाट स्थापना भएको वर्तमान सरकारले राज्यबाट सुविधा लिइरहेका पूर्व विशिष्ट र अति विशिष्टहरूको सेवा-सुविधा सबै बन्द गर्न आवाज उठाऔं ।। #Nepal
चुनावमा जाँदा फर्किने गरि जाउँ !! @bhailiusha
“बढी चर्चा देउवा दम्पतीकै घरको छ। भोलिपल्ट ‘सिधाकुरा’ले स्थलगत रिपोर्टिङका क्रममा ‘नोटै जलेका हुन्’ भन्ने सबुत बाँकी रहेका टुक्राटाक्री असरल्ल भएको चोटाकोठा चहार्दै देखायो।” Source URL: ukaalo.com/news/29490/ नेताको घरमा नोटको ‘जखिरा’ ukaalo.com/news/29490/
चिनौं-चिनाऔं : डा. बाबुराम भट्टराईको कोटामा एकथान राजदूत परेको थाहा पाएपछि एकचोटि राजदूत भइसकेकी एक पात्रले २ करोड अफर गरेको अनि भट्टराईले इन्कार गरेपछि तिनै महिला कांग्रेसको कोटामा राजदूत भएको पनि डाक्साबको सहयोगीमध्येकै एकले सुनाएका थिए। @mahatsujit * ukaalo.com/news/29490/
माधव नेपाल प्रधानमन्त्री छँदा खगेन्द्र संग्रौलाले लेखेका थिएः माकुनेका सल्लाहकार झूसे दारीवाल रघुजी पन्तको अनुहार एकचोटी टीभीमा देख्दा एमालेको सय भोट घट्छ । पन्तले कति भोट घटायो थाह भएन । तर महेश बस्नेतको फेसबुक पोस्टले एमालेको भोटमा मुग्लिन तुइनभीरको भन्दा ठूलो पहिरो गइहेको छ ।
कांंग्रेस र एमालेभन्दा पनि अर्को ध्वस्त र खरानी पार्टी कोही छ भने, त्यो प्रचण्ड माओवादी हो । व्यक्तिगत र पारिवारिक लाभले गर्दा आज माओवादी भनेकै कि प्रचण्ड भएको छ, कि पेरिसडाँडा !
'यो फोटोमा भएका तीन नेतालाई जेल र अरुलाई विश्राम दिइएन भने काँग्रेस बन्दैन मामा' भने मेरा भान्जाले। म टोल्हाएँ। किन कि ऊ जेन्जी हो। बाँकी पालितपोसितवालाले म सँग तर्क नगर्नु।
प्रदेशहरु पनि विघटन गराएको भए अरु फजुल खर्च घट्थ्यो। आजका नियुक्तिहरु Ideal छन्। गौरी वहादुर कार्कीको नियुक्ती सवैभन्दा उत्तम। अव भ्रष्ट्रचार र सम्पति छानविनका लागि पनि यत्तिकै सक्षम व्यक्तिको नेतृत्वमा आयोग गठन होस्।
हिंसा भड्काउन मद्दत गरेको अभियोग यिनलाई पनि लाग्नु पर्ला नि? मन्त्री/प्रधानमन्त्री युवाहरुलाई गोलीले भुटेको (??)मा दोषी हुने भएपछि व्यक्तिका घर छानी छानी जलाउने र लुटपाट गर्ने, राष्ट्रिय सम्पदाहरु जलाएर खरानी पार्ने आतङ्ककारीहरु र तिनलाई उक्साउनेहरु पनि उत्तिकै दोषी होलान् नि?
अब पनि सच्चिन्नन् भने नयाँ रुख रोप्नु! कम होलान् तर सोच, विचार, हुटहुटी र पाएकाबेलाको क्षमता देखेका जनले पत्याउँछन्। संगठन विस्तारमा लाग्नु! कम सिट आउला तर मलजल गरेपछि बढ्छ नै। तीसौँवर्ष मलजल गरेको रुखमा हरक्षण बिष फले अब रुखको माया नगर्नु! सानै सही, आशाको नयाँ बिरुवा रोप्नु!😓🙏
एनजीओको सिफ़ारिशमा मन्त्री नियुक्त हुनु भएका ब्यक्तित्वहरूले आफूले कमाएको धन-सम्पतिको विवरण पद र गोपनीयताको शपथ लिने बित्तिकै घोषणा गरिदिए कति राम्रो हुने थियो !
मन्त्रीहरूसँग कुनै जादूको छडी हुन्न ता कि छुमन्तर गरेर थाँती रहेका जटिल समस्या फ्याट्टै समाधान गरिदिउँन्। कुनै पनि समस्या उनीहरूले भन्नेबित्तिकै समाधान गर्न सक्दैनन् ।समय लाग्छ काम गर्न दिनु पर्छ। प्रयास गरे कि गरेनन् भनेर खबरदारी त गर्नु पर्छ। तर धैर्य पनि गर्नुपर्छ! केही!!
राजा ज्ञानेन्द्रले पनि शासन सत्ता हातमा लिएपछि विषय/क्षेत्रगत विज्ञहरुलाई मन्त्री बनाएका थिए, सफल/असफल के भए भन्नै परेन, विगत नदोहोरियोस, यो पटकका विषयविज्ञ मन्त्रीहरुलाई सफलताको शुभकामना, ekantipur.com/news/2025/09/2…
राष्ट्रिय स्वतन्त्र पार्टी किन बिघटन गर्दैनन् ? पुराना पार्टीभन्दा तिमीहरू धेरै अपराधी देखियौ । यो तलको जेल मात्र तोडेनौ तिमीहरूले देशभरका जेलबाट अपराधीहरूलाई खुल्लम् खुल्ला छाड्यौ। संसद भवनदेखि विभिन्न स्थान आगो लगाउनेमा पनि तिमीहरूकै संसद सदस्यहरू प्रष्ट रूपमा संजालमा देखा…
ठूला पार्टीहरू विरुद्ध लक्ष्यित घृणा अभियानका विरूद्ध होसियार रहनु आवश्यक छ। त्यो लोकतन्त्र र गणतन्त्र विरोधी अभियानको अङ्गको रूपमा चलाइएको छ। जेन-जी आन्दोलन लोकतन्त्र र गणतन्त्रभित्र परिवर्तनको आन्दोलन थियो, लोकतन्त्र र गणतन्त्रविरूद्ध होइन। समय संवेदनशील छ, होसियार रहौँ।
यो कालो मुकुण्डो,शंकास्पद हाउभाउ वाला मान्छे को हो? अहिले संजालमा प्रहरीको नाममा अन्धाधुन्ध गोली हान्ने यहीँ हो भन्दै चर्चा भइरहेको छ @NepalPoliceHQ ले सत्य के हो छिटो छानबिन गर्नुपर्यो !
सरकार निदाएको छ। यो पटक पनि एक अर्काको गल्ती, हत्याहिंसा र घुसपैठीयाहरु जोगाउन युवाहरुको रगत र कानुनी राज्यको सपना माथि कुठाराघात गर्न लागियो की? onlinekhabar.com/2025/09/176868…

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Ramesh Kandel @kandeldai
46K Followers 734 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 977 Following मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !
Sudhamshu K.C. @Drsudhamshu
71K Followers 274 Following जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
नीराजन �... @davils_advocate
31K Followers 2K Following CA, ISA, Stock Market Analyst, Student of Law.
Sushil Devkota @capsiannum
9K Followers 3K Following
Ranjit Tamang @RaneyTam
23K Followers 11K Following Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.
पहडिया �... @tirtha666
305 Followers 295 Following
बफ बाहु�... @buff__baahun
1K Followers 621 Following
Bindeshwor Acharya @Bindeshwor6evn
2 Followers 81 Following
विद्रोह... @NepaliDiscourse
642 Followers 696 Following “If you need a reason to act, remember the children are dead” 🕊️❤️🩹 for us, for them @nepalichautari
Youbraj Shrestha @YoubrajShr46399
0 Followers 52 Following
सुमन पो�... @_namus
13K Followers 1K Following ⚽ #मुक्तक_गजल📖 #चिया☕ #priest #प्रेमी💓 नेपाली हुनुमा गर्व🇳🇵पोष्ट तलको लिंक मा छ👇 follow=back🤞 @L7L7O
sebastian @sebastian162515
3 Followers 89 Following FC Barcelona is the reason,why I am using internet. Yes I bleed blaugrana 💙❤️.
Naba R @naava7777
1K Followers 3K Following Curious mind | Always learning and exploring | Science & engineering enthusiast | Sci-fi movie buff | 🇳🇵 🙏!
Aayush @_aayush09
2 Followers 241 Following
Kabikant Mahato tharu @tharu51615
3 Followers 30 Following
LANDSCAPE SAFARI (NEP... @LANDSCAPES63011
1 Followers 57 Following 🌍 Exploring horizons | 🌿 Nature & wild escapes | 📸 Landscapes that tell stories ✨ Wander. Capture. Inspire. #LandscapeSafari
Subhash Mahato @SubhashMah60109
1 Followers 16 Following
Rajendra Karki @RajendraKa79723
4 Followers 38 Following
Devendra Chaudhary @DevendraCh31419
1 Followers 4 Following
spring 🌷 🌴 @passimnepal
280 Followers 2K Following money not a god , but not less then god be happy whatever you have
Chhimeki Bhattrai @bidurbhatt34630
4 Followers 63 Following
सन्जित �... @SunzetS
739 Followers 4K Following यो जिन्दगी को बोझ भन्दा त बचपन को स्कूल ब्याग को बोझ राम्रो थियो ।।
Razz pokhreal @divyaraj54
819 Followers 949 Following R4ZZP | Canberra, AU | Chasing Knowledge beyond Space 🚀 🌌
Surendra Tamang @SurenTmg601
0 Followers 5 Following
AVR-divyadarshan “A... @AnandAvr24414
0 Followers 3 Following
Bishow Man Shrestha @BishowManShres1
2 Followers 42 Following
Prakash C Timilsena @prakashtimilsen
4K Followers 2K Following Former Photo Editor @ Kantipur & The Kathmandu Post, posted Images are @Copyrighted .
Basanta Shreeram @BasantaShr63063
1 Followers 5 Following
Jeewan Ghimire @Jeewanghimire8
52 Followers 423 Following
prem Shah. @psah27813
9 Followers 92 Following
Til @regmitil
44 Followers 300 Following
Quotes In Nepali 🇳... @QuotesInNepali
7K Followers 6K Following Motivation 💪 | Positivity ☀️ | Success 🏆
xexy kto @hasta_sant67545
45 Followers 552 Following
MEROUANI SABRINA @Sabriname1994
1 Followers 11 Following
MY PREDICTION @astrokrishna1
3 Followers 220 Following
Shankar Chaulagain @ShankarCha78298
1 Followers 7 Following
FactorInvestor🇺�... @Utlicox3830
41 Followers 2K Following 15-30% Monthly | 2 High-Conviction Stocks.Short-Term Gains: 15-20% in Days/Weeks.DM "JOIN" for WhatsApp Alerts. Live Trade Signals • Market Analysis
Pratik Sharma @Pratik_Nep
4K Followers 3K Following
ICC Asia Cricket @ICCAsiaCricket
20K Followers 2K Following Welcome to 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝘾𝙧𝙞𝙘𝙠𝙚𝙩 𝘾𝙞𝙧𝙘𝙪𝙞𝙩 (ICC)! Let's unite & celebrate our love for the game together!🏏🔥 Powered by @BRKTgg
Rajib Khadka @bottomboy39442
1 Followers 10 Following
Bhim Lamichhane @lamichhane_bhim
1K Followers 4K Following जय होस ; शुभ रहोस !! सत्यम् ! शिवम् !! शुन्दरम् !!!
संजिब क�... @VaiKatuwal46387
555 Followers 4K Following
Rajendra Basnet @Rajendr51275997
6 Followers 116 Following
Sanjay Magar @Sanjaymagar464
3 Followers 4 Following
Armendra Das @Armendr34092Das
1 Followers 5 Following
shivaram ghimire @shivaramghimi19
27 Followers 158 Following
suraj bhattarai @surajbh09513441
46 Followers 610 Following
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Ramesh Kandel @kandeldai
46K Followers 734 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 977 Following मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !
Sudhamshu K.C. @Drsudhamshu
71K Followers 274 Following जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
नीराजन �... @davils_advocate
31K Followers 2K Following CA, ISA, Stock Market Analyst, Student of Law.
Sushil Devkota @capsiannum
9K Followers 3K Following
Ranjit Tamang @RaneyTam
23K Followers 11K Following Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.
Nepali News @nepalinews01
15K Followers 15K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%
Kaitlin Wiegand @wiegand49764
45 Followers 1K Following
Krishna Khadka @Khaptad_Resort
446 Followers 902 Following An #entrepreneur.. i believe in the power of ideas. Believe in impossible and remove them for forever.......views my own. #RTs mean something interesting to me.
Dx Sx @DxSx2025
263 Followers 2K Following
Hadi Adi @khafji1001
5 Followers 34 Following
Bhesh Bahadur Basnet ... @basnetraj10
20 Followers 107 Following Chairman | Managing Director | Constructions , Real Estate , Tourism, Hydropower and Trading Company
Amrit kumar Khanal @Amritkumar27715
1 Followers 6 Following
roman magar @romanmagar90368
29 Followers 36 Following
suraj bhattarai @surajbh09513441
46 Followers 610 Following
shivaram ghimire @shivaramghimi19
27 Followers 158 Following
Armendra Das @Armendr34092Das
1 Followers 5 Following
Sanjay Magar @Sanjaymagar464
3 Followers 4 Following
Rajendra Basnet @Rajendr51275997
6 Followers 116 Following
संजिब क�... @VaiKatuwal46387
555 Followers 4K Following
Bhim Lamichhane @lamichhane_bhim
1K Followers 4K Following जय होस ; शुभ रहोस !! सत्यम् ! शिवम् !! शुन्दरम् !!!
Rajib Khadka @bottomboy39442
1 Followers 10 Following
ICC Asia Cricket @ICCAsiaCricket
20K Followers 2K Following Welcome to 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝘾𝙧𝙞𝙘𝙠𝙚𝙩 𝘾𝙞𝙧𝙘𝙪𝙞𝙩 (ICC)! Let's unite & celebrate our love for the game together!🏏🔥 Powered by @BRKTgg
Pratik Sharma @Pratik_Nep
4K Followers 3K Following
Shankar Chaulagain @ShankarCha78298
1 Followers 7 Following
Til @regmitil
44 Followers 300 Following
prem Shah. @psah27813
9 Followers 92 Following
Jeewan Ghimire @Jeewanghimire8
52 Followers 423 Following
Basanta Shreeram @BasantaShr63063
1 Followers 5 Following
Prakash C Timilsena @prakashtimilsen
4K Followers 2K Following Former Photo Editor @ Kantipur & The Kathmandu Post, posted Images are @Copyrighted .
sunil regmi @sunilregmi2
205 Followers 1K Following
राजसभा @rajsabhaa
5K Followers 4K Following The Space hosted by this X account is specifically for individuals of Nepalese origin, as our discussions and content focus primarily on topics related to Nepal
Mystica Devkota @DevkotaMysti
13K Followers 345 Following Personal acc (Visit Nepal) Ex. Board Member- Nepal Tourism Board , DreamChaser - RTs & Likes are not endorsement
Bishal Lamsal @lamsalbishal23
5K Followers 916 Following Politics। Dreamer। Learner। Achiever। Observer।✌️। Sports Lover❤️ Social Issue✍️ जय देश🇳🇵 https://t.co/WPi9eKqdZO
Sailesh @salluspeaks
138 Followers 807 Following Sports lover | Spiritual seeker | Exceptional listener ⚽️🌿 🏏🥎Open to meaningful connections and deep conversations.
उत्तम न�... @NepaleUttam
1K Followers 4K Following
Bodhraj Poudel @poudel_bod39168
1K Followers 4K Following
pramod paudel @pramod56856054
65 Followers 281 Following
tprasadyadav @tprasadyadav18
1 Followers 16 Following
Mausam Chapagain @Chap97068Mausam
1 Followers 17 Following
Manoj Rayamajhi @manoj16533
4 Followers 9 Following
देव उपा�... @devdatta_padhya
24 Followers 152 Following #Beauthentic कुनै पनि कुराको सकारात्मक परिवर्तन आफू बाट सुरु गरौं।।
Dipak Oli @dil_oli70584
69 Followers 398 Following