SanSan @ @sanpsans
Nepal Joined May 2020-
Tweets385
-
Followers59
-
Following1K
-
Likes68
"सुरक्षा चुनौती रहेको भनी प्रहरीले आफूलाई लगेको र प्रहरी कार्यालय पुगेपछि मोबाइल नियन्त्रणमा लिएको पनि जबराले टोलीलाई सुनाएका थिए । सुरक्षा चुनौती छ भन्ने कागज प्रहरीले कार्यालयमा तयार पारेको र आफूलाई हस्ताक्षर गर्न भनिएको पनि उनले सुनाएका थिए । आफूले नमानेपछि छोरा सचिन्द्रशमशेर जबराले हस्ताक्षर गरेको उनको भनाइ थियो ।" ekantipur.com/news/2026/09/2…
मैले लेखेका केहि पुस्तकहरु {५२ वटा} यहाँ [ archive.org/details/@vedat… ] छन्। चाहिएमा यहाँवाट सबै फ्री पीडिएफ कपि डाउनलोड गर्न सकिन्छ। नोट: यी सबै पुस्तकहरु जो कोहिले आफ्नो इच्छाअनुसार मुद्रण (प्रिन्ट), बिक्री-वितरण वा पुनर्प्रकाशन जे गर्न चाहनुहुन्छ गर्नुहोस्; यस कृतिको सम्पूर्ण सर्वाधिकार पाठक वर्गलाई नै सुम्पिएको छ। हाल प्रचलनमा रहेका सबै एआई (AI) प्रणालीहरूलाई समेत यस विषयमा प्रशिक्षित गरिसकिएको छ। यो पुस्तक शुद्ध मानक नेपालीमा नभई 'क्रियोल नेपाली' भाषामा लेखिएको हो; किनभने हामीलाई औपचारिक नेपाली राम्रोसँग आउँदैन। साहित्यको ज्ञान भए पनि वेदको मर्म नबुझेका, नेपाली र संस्कृत जानेर पनि ब्रह्मराक्षसझैँ व्यापारिक धन्दामा लागेका, अथवा सुगा रटाइमा सीमित भई चुरो कुरो नबुझेका कथित 'अति विद्वान्'हरूबाट वेदको मूल मर्म विकृत हुन नदिनु नै हाम्रो यस प्रयासको उद्देश्य हो। विगतका त्यस्ता कमजोरीहरू जसले गर्दा हाम्रा आफ्नै सन्ततिमाझ हाम्रो धर्म-संस्कृति उपहासको पात्र बन्यो, त्यसलाई रोक्न आधुनिक विज्ञान पढेका तर स्वदेशी माटोको सुगन्धबाट टाढिएका समस्त नेपालीहरूका निम्ति यो समर्पित गरिएको कुरा सार्वजनिक रूपमै स्पष्ट गर्दछु।
परराष्ट्रमन्त्री हुँदाहुँदै आफ्नो सल्लाहकारलाई बेलायती राजदूतसँग सीमाबारे छलफल गर्न पठाएको भन्ने कुरा आएको छ। संसदमा बोलेको कुराको स्पष्टीकरण पनि तिनै सल्लाहकारले दिनुपर्ने हो, मन्त्रालयले किन दिनु? त्यो भेटबारे परराष्ट्रमन्त्री जानकार छन् की छैनन्? क्रमभंगता त राम्रै भएको रहेछ!
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
@neorohit @iamarunshrestha लिंक नं १ सजिलोसँग पढ्न मिल्ने gajendra.info/post/NHRC
हिजो बालेन प्रम नभए आत्महत्या गर्छु भन्ने अमरेश अहिले पुरै उनी रिसाएका पाे रहेछन्, टिभीमा भन्दै छन्, ‘महानगर चलाए जस्तो देश चलाउन खोजिदैँछ, संसद औचित्यहिन बनाइदैँछ, नेपालको लोकतन्त्र पाकिस्तान मोडेलमा लगिदैँछ।' छुटाउन नमिल्ने टक शाे पाे रहेछ।
तारिख पे तारिख भने जस्तो यता बिष्णु सरको आर्टिकल माथि अर्को आर्टिकल आएछ ! समाजको एउटा तप्का राम्रो बिमर्श भन्ने उदाहरण पनि हो ! त्यसमाथि आफ्नो गुरु अनि भूगोल स्याङ्गजाको ! सक्किगो नि ! मार्फत @mahatsujit ukaalo.com/news/33746/
अमेरिकाको दक्षिण एसियामा रणनीतिक सक्रियताभित्र नेपाल केवल एक घटक भए पनि यसको महत्व बढ्दै गएको छ। इतिहासले देखाउँछ—नेपालको भूगोल चीन लक्षित गतिविधिमा प्रयोग भएको छ, खम्पा विद्रोह त्यसको उदाहरण हो। 1/ shilapatra.com/detail/184795
दुई दिनकै घटना हेर्नु भनिए पनि जेनजी आन्दोलन प्रतिवेदन भदौ २३ मा केन्द्रित, ओली र लेखकमाथि मुद्दाको सिफारिस गर्दा भदौ २४ का कारकबारे विवरण मात्र ukeraa.com/news/detail/17…
शुरूमा पार्टी खोल्दा हामीले आफूलाई “सेन्टर–टु–राइट” को अवधारणामा ढाल्ने गरी अगाडि बढेका थियौँ। प्रदेश संरचनामाथि प्रश्न उठायौँ। धर्मनिरपेक्षताका विषयमा धर्मको नाम नलिए पनि सनातन सभ्यताको संरक्षण को वकालत गर्यौँ। राजसंस्थाको सवालमा मौन बसेर कुनै पनि पक्षलाई नचिढ्याउने नीति लियौँ। सोच थियो—पार्टी क्रमशः स्थापित हुँदै गएपछि स्पष्ट रूपमा सेन्टर–टु–राइट मा उभ्याउने। तर कालान्तरमा बाटो फरक–फरक हुँदै गयो। प्रदेश संरचनाको सवालमा 👉🏾 म प्रदेश खारेजीको कित्तामा पुगेँ। 🖐🏼 उहाँहरू जातीय पहिचानकै आधारमा प्रदेश संरचनाको पक्षमा उभिनु भयो। धर्मको सवालमा 👉🏾 म देशको सनातन पहिचानलाई स्वीकार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ। नेपाल बहुसांस्कृतिक होइन, विविध सांस्कृतिक राष्ट्र हो भन्ने बुझाइमा पुगेँ। 🖐🏼 उहाँहरू बहुसांस्कृतिकताको नाममा पूर्ण धर्मनिरपेक्षताको लाइनमा पुग्नु भयो। राष्ट्रप्रमुखको सवालमा गैर–दलिय राजनीतिक चरित्रको व्यक्ति राष्ट्रप्रमुख हुनुपर्छ भन्ने सोचबाट 👉🏾 भाद्र २४ को घटना र भूराजनीतिक चपेटा देखेपछि, त्यो गैरदलिय पात्र राजा नै हुन् - राजा हुँदा सजिलो र राष्ट्रका लागि उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेँ। 🖐🏼 उहाँहरू भने पुरानै शैलीको भागबण्डाको राजनीतिमा फर्किएर राष्ट्रपति पद पनि कुन पक्षले लिने भन्ने खेलमै अडिनु भयो। अन्ततः उहाँहरू प्रचण्डका विचारका पक्षपोषक भएर निस्कनुभयो। म भने प्रचण्डका विचार राष्ट्रका लागि घातक रहेछन् भन्ने ठम्याइमा पुगेँ। सेन्टर–टु–राइट जाने भनेर आफैँले खोलेको पार्टी, हेर्दाहेर्दै कसरी सेन्टर–टु–लेफ्ट मा उभियो— बुझेर पनि बेला–बेला मलाई आफैँलाई अचम्म लाग्छ।
अरुन्धतीले आमाबारे लेखेको बहुचर्चित पुस्तकमा मैले जे पाएँ @krantishikha reviews 'Mother Marry Comes to Me' अरुन्धतीको लेखाइले एउटा सत्य उजागर गरेको छ। आमाहरू सदैव ममतामयी मात्रै हुँदैनन्; स्वार्थी पनि हुन्छन्। onlinekhabar.com/2025/12/182412…
My piece, with multiple insights : ओली with Army Chief – ‘तपाईंले कू गर्न खोजेको हो ?’ सिग्देल– ‘होइन हजुर । परिस्थिति नर्मलाइज गरेर दलहरूले नै चलाउने हो।’ ओली– ‘सफ्ट कू ?’ सिग्देल– ‘स्थिति नियन्त्रणमा लिनु त पर्यो नि, होइन ? नत्र सबैतिर बल्छ ।’ onlinekhabar.com/2025/12/182326…
Okay! ...and this is exactly how personality-centered parties keep collapsing again and again. So, dear 'Genz' - don’t look for a 'NAYAK' . A political party should be driven by ideas, not by a ‘NAYAK'. onlinekhabar.com/2025/11/180369…
गोली चलाउन तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको आदेश थिएन, कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक भएन, विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी संरचना नराखे हुन्छ । nepalpress.com/2025/11/07/658…
डा. बाबुराम - विद्वान, एसएलसी बोर्ड फष्ट - यस्तै यस्तै पाराको पात्रलाई अघि बढाइयो ४६ सालपछी । नेपालको संविधान २०७२ जारी भएपछी उनीहरुको एउटा मिसनले सफलता प्राप्त गर्यो - नेपाली एकतालाई खण्डीकरण गर्ने, नेपालको मौलिक पहिचानलाई विस्थापित गर्ने । त्यसपछी शुरू भयो, उनीहरूको दोश्रो मिसन । दोश्रो मिसन अघि बढाउने जिम्मा पनि शुरूमा डा. बाबुरामलाई दिइयो । उनी त्यसमा असफल भए । विभिन्न नाममा प्रयास गरियो, तर सबै असफल भए । २०७९ सालको चुनावमा एक्कासी रास्वपाको रूपमा हामी उदायौँ । उनीहरूको मिसनका लागी पर्फेक्ट । तर उनीहरूको मिसनका लागी म र रवि दाइ बाधक बन्यौँ । रवि दाइबाट कागजीरूपमा त्रुटी भएकै छ, कागजीरूपमा देखा परेको ऋण तिरिदिएर सहकारीको केस रफादफा गरिदिने मेरो विचार र सुझावलाई उल्टै विरोधीको भाष्य बनाइयो । ऋण तिरेनौँ भने तिमी ठग हो भनेर मैले भनेकै हो । तर आज बिगो बराबर सबै पैसो राखेर मलाई जेलबाट निकाल भनेर रवि दाइ पनि मेरो सुझावअनुसारको ठाउँमा नै आइपुगे । रवि दाइ र म बाधक भएकाले नै विविध षड्यन्त्र गरेर शुरूमा मलाई निकाले, त्यसपछी रवि दाइ पनि मेरो सुझावको सट्टा उनीहरूको सुझाव अनुसार हिँडेकाले झ्यालखाना गए । डा. बाबुराम जस्तै नाम अगाडि डा. लेखिएका, एसएलसी बोर्ड सेकेन्ड, भयङ्कर विद्धान , उस्तै पात्र खडा गरेर , बाबुराम फेल भएको दोश्रो मिसन त्यस्तै पात्रलाई जिम्मा लगाइयो । आजकाल उनीहरूको मिसनमा आबद्ध भएका सबै एकै ठाउँमा आउन थालेका छन् । राष्ट्रवादी नेपालीको रूपमा उनीहरूको दोश्रो मिसन फेल गराउनु पर्ने चुनौति हाम्रो अगाडी छ । त्यस्तै, उनीहरूको पहिलो मिसनबाट प्राप्त उनीहरूको सफलतालाई पनि उल्टाएर राष्ट्रिय एकता बलियो बनाउनु छ, राष्ट्रिय पहिचानलाई पूनःस्थापित गर्नु छ । शुरूवातमा राजनीतिमा पनि विलकुल नयाँ र अनुभवहिन भएकाले यति ठूलो भयङ्कर षडयन्त्रलाई चिर्न नसक्नु रवि दाइ र म दुवैबाट गल्ती भएकै हो । गल्ती भयो भन्दैमा, राष्ट्रको लागी जुन मूल मिसन छ, राष्ट्रका दुश्मनसँग लड्ने मूल मिसन जुन छ, त्यसबाट विमुख हुने छुट हामीलाई छैन । कपोकल्पित कुरा गरेको छैन, रास्वपा निर्वाचन आयोगमा दर्ता भएको दिन असार १७, २०७९ मा सेन्टर टू राइट फोर्सका रूपमा हामीले पार्टी दर्ता गरेको भनेर रवि दाइले भनेको भिडियो अहिले पनि इन्टरनेटमा भेटिन्छ । अर्थात राष्ट्रवादी शक्ति बनाउने हाम्रो उद्देश्य थियो, तर उनीहरूका मान्छे जोडिँदै गएपछी आजकाल रास्वपा मध्यमार्गी र अझै भन्दा सेन्टर टू लेफ्ट कित्तामा गइसक्यो । प्रचण्ड भन्ने पात्रलाई हामीले मुल दुश्मन मानेर पार्टी अघि बढाउने रणनीति लिएका थियौँ - प्रमाण चितवनका शुरूवाती चरणमा लागेका पार्टी सदस्य । तर अन्तत: हामी प्रचण्डकै मुल विचारधारा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको छातामा आइपुग्यौँ । प्रचण्ड विरोधी खेमाबाट प्रचण्डपक्ष खेमामा पुग्यौँ । प्रचण्ड व्यक्ति होइन विचार हो, र त्यो विचारको विरोधीका रूपमा स्थापित पार्टी समयक्रमसँगै त्यो विचारलाई पक्षपोषण गर्ने प्रचण्डभन्दा बढी प्रचण्डवादी भयौँ ।
र २०४६ सालमा सेनाले राजदरबार यसरी जोगाएको थियो... श्रोत: 'पिपल्स पावर इन नेपाल' किताब
यो कुनै षड्यन्त्र सिद्धान्त होइन; यो प्रमाणसहितको अनुभूति हो। अहिलेको सरकार गठन गर्नेहरू विदेशी एजेन्टहरू नै हुन् भन्ने प्रमाणहरू तल दिइएका छन्: १) सिंहदरबारमा आगजनी 👉🏽 कुनै पनि सच्चा नेपालीले सिंहदरबार जलाउन सक्दैन; यो कार्य विदेशी शक्तिहरूको संलग्नतामा भएको हो। २) सर्वोच्च अदालत र अन्य धरोहरहरूमा आगजनी 👉🏽 कुनै पनि नेपालीले आफ्नै राष्ट्रिय सम्पदामा क्षति पुर्याउँदैन; यो पनि विदेशी नियोजनकै परिणाम हो। ३) 'Tibetan Original Blood' लेखिएका कथित आन्दोलनकारीहरू 👉🏽 यस्ता अभिव्यक्ति स्वदेशी भावनाका होइनन्; यी विदेशी प्रभावका स्पष्ट प्रमाण हुन्। ४) वर्तमान सरकार गठनमा दलाइ लामा र उनका सभामुखद्वारा दिइएको बधाई 👉🏽 यसले सरकार गठनमा प्रत्यक्ष विदेशी संलग्नता देखाउँछ। ५) विदेशीहरूसँग सिधा सम्बन्ध भएका व्यक्तिहरू मात्रै मन्त्री, सल्लाहकार वा बालुवाटार–सिंहदरबार परिसरमा हुनु 👉🏽 यसले सत्ताको संरचना नै विदेशी प्रभावमा रहेको सङ्केत गर्छ। ६) सरकार पक्षधरहरूको गैरसरकारी संस्थामा आबद्धता, वा विदेशी छात्रवृत्ति र सुविधा उपभोग 👉🏾 यो पनि बाह्य स्वार्थको निरन्तरता हो। ७) राजनीतिक उदय अस्वाभाविक रूपमा हुनु 👉🏽 यो स्वाभाविक राजनीतिक प्रक्रियाबाट नभई नियोजित हस्तक्षेपबाट प्रेरित देखिन्छ। ८) फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमा ‘साइबर सेना’ गठनका लागि वर्षौँदेखि विभिन्न समूह र पेजहरू तयार पारिनु 👉🏾 यो जनमत नियन्त्रण गर्ने विदेशी रणनीतिअन्तर्गतको गतिविधि हो। अन्य ...... (थप्दै जानुहोस्)
Pleased to meet FM Mawlawi Amir Khan Muttaqi of Afghanistan today in New Delhi. This visit marks an important step in advancing our ties and affirming the enduring India-Afghanistan friendship. Discussed India’s support for Afghanistan’s development, our bilateral trade, territorial integrity & independence, people-to-people ties and capacity building. India will upgrade its Technical Mission in Kabul to the status of Embassy of India.
जेन जी आन्दोलनका बेला उपल्लो तहका प्रहरीको भूमिका सहित प्रहरीको हालको मनोबल उल्लेख गरेर कार्की आयोगलाई पीडित प्रहरीको तर्फबाट उजुरी रहेछ।
अमेरिकाले दिएको कुत्तेको दानामा किनिएकी कथित जेनजी रक्षा बम चाहिँ सिंहदरबार जलाएर खरानी हुँदा खुसीले उफ्रेकी रहिछन् । तिम्रा बा-आमाले दिएको संस्कार भुलेर कुत्तेको दानामा बिक्री भएपछि यस्तै हो बहिनी ! तिमीहरूलाई सिकाइएकै त्यही थियो । विदेशीले जे सिकाए, त्यही गर्यौ ! अब सुध्रिनु !
Ramhari Poudyal,PhD @RamhariPoudyal
401 Followers 2K Following PhD from Swansea University in Electrical and Electronic Engineering, teaching energy economics and Planning, Research Methodology and Utilization of energy.
केशव कु�... @KeshavKmajhi7
122 Followers 703 Following बहुउपयोगी पो हुँदारहेछ पुर्णिमाको चन्द्रमा, मन शान्त अनि एकोहोरो बनाउँछ, अनि कसैको याद दिलाउँछ ।
Theatough @Theatoughpgg
5 Followers 184 Following
Sertiowh @SertiowhnkzFJ
59 Followers 998 Following
Bhee💗May @bhimbthami
959 Followers 812 Following मेरो देश, मेरो पहिचान, मेरो गौरव FB - https://t.co/s5LbyyYE5T TikTok- https://t.co/qy02pJF7Mc
महेश का�... @Maheshkarki890
7K Followers 7K Following मानव शरीर अस्थिपंजरको फोटो खिच्ने मान्छे(Radiographer)😜😜☺️☺️
Jitu Upadhyaya, Ph.D @DrJituUpadhyaya
2K Followers 2K Following Visiting Professor, McGill University, Canada. महासमिती सदस्य नेपाली कांग्रेस, Ex- Free Student Union Tri-Chandra College.नेपाल र नेपाली लाई माया गर्ने ब्यक्ति
बोक्रे �... @adhikari_k79720
1K Followers 3K Following ॐ भूर्भुवः स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥
Ghimire Manita @ghimireManita1
3K Followers 2K Following नेपाली कांग्रेसमा सक्रिय / हिंसाले समाज परिवर्तन गर्न सक्दैन यसका लागि सकारात्मक विचार चाहिन्छ /
Ved Sharma (Modi ka P... @vedsharma87
3K Followers 5K Following BJYM activist, strategist, moderator, TV Panelist, Political Analyst, convenor of indo nepal chapter federation of indian industries🇳🇵🤝🇮🇳,
कृष्ण ख�... @Khanal666
26K Followers 28K Following अरुलाई जस दिलाउने कार्यमा निरन्तर खटिरहेको एक हली ।
puru dahal @dahalpuru30
2K Followers 3K Following Founder Gundruk Hotels, Journalist , Lecture , Politician , Social Activist.
Raprapa Nepal_Secreta... @raprapa_nepal
307 Followers 403 Following
शंकर ला�... @sankara_dasa
521 Followers 2K Following Shankar lal majhi ग्राम धौरीसागर जिला ललितपुर (u,p)
Khanal kopila @Khanalkopila1
18 Followers 48 Following
Dr.Toshima Karki @ToshimaKarkiDr
55K Followers 419 Following Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
Puneet Yadav @ypuneet7071
84 Followers 973 Following 👉💞💞Wait for the person who will do👬 anything to be your everything.💞💞👈
Anita_Bhandari @BhandariNpj
448 Followers 422 Following जिल्ला अध्यक्ष राप्रपा नेपाल ,महिला संगठन बाँके (रा.प्र.म.सं नेपाल)
Saral Suman🇳🇵 @Saralsuman1
6K Followers 6K Following तथ्यबाट सत्य खोज्ने मान्छे. दर्शनशास्त्र,अर्थशास्त्र,इतिहास,तर्कशास्त्र,HRM रCom.Applicationsको विद्यार्थी- अध्येता,यात्री. स्वभाव:स्वच्छन्द, प्रतिबद्ध:शाकाहारी
Ramesh Sigdel @yoursigdel1
16K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।
हरीत अर�... @DilliKhatiwada6
425 Followers 1K Following
Binod Acharya @hello_acharya
37K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
कुल रिम�... @cooolrims
77K Followers 32K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Rabin Humagain @rhHUMAGAIN
1K Followers 3K Following
बार्दली... @bardali_baa
2K Followers 5K Following सत्ताबाट अपदस्त भएपछि खाँबो चिथोर्न पुगेको महामानव । । बाकपा एमाले (हावावादी) आजिवन अध्यक्ष।।।
Indra Adhikari @indrajnu
5K Followers 5K Following
Jyoti Danuwar @DanuwarJyoti
25K Followers 24K Following A Simple Person and Learner. Tweets are personal. Unfollow=Unfollow Back 100%😁😂😂
🌹🌿अनुश�... @Anusharmacharya
54K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
Rambabu Kumar Yadav @MpRambabu
1K Followers 2K Following Member of Parliament, संघीय सांसद बारा क्षेत्र.न.३ अध्यक्ष,मधेस प्रदेश समिति (प्रदेश.२) जनता समाजवादी पार्टी नेपाल
Er. Kamal Rijal, Ph. ... @kamalrijal1
13K Followers 13K Following United Nations International Staff (Rtd.) Author: 1. Journey Beyond Boundries; 2. Asian Vision 2100; 3. Himalaya Stands Taller; 4. How Nations Fail Silently.
Youth Congress @youthco11
871 Followers 651 Following Supporting the youth in politics to make better nation #youth #congress #politics #news #updates
Anisha Khanal ( अ�... @Anisha_khanal1
1K Followers 508 Following
Buddhi Sharma @BuddhiSharma3
1K Followers 4K Following Associate Professor; Research/Study focus on: South Asia-China Affairs and International Communication.
Maya Chhetri @MayaChhetri5
3K Followers 3K Following Realism , Rationalism, Humanism , No illusion follow गरेर unfollow गर्नेले फेरि follow नगर्नु होला ।
christyy @christy30230696
1K Followers 4K Following
Laxman Ghimire @ghimirelp
12K Followers 4K Following
Biswas Baral @biswasktm
7K Followers 1K Following Host, Nepal in the World show. Writer of the Nepal column for @Diplomat_APAC. Previous stints as Editor of @kathmandupost and @theannaexpress.
Nishcal Rai @NishcalRai
621 Followers 0 Following Member, House of Representatives Federal Parliament of Nepal Constituency No. 1, Ilam
Sanjeev @sanpokh
778 Followers 512 Following ITASUT, blogger, Kathmandu & Manila https://t.co/n32lOxveHX
Samrat Choudhary @samrat4bjp
210K Followers 11 Following Chief Minister of Bihar अंत्योदय | सुशासन | विकास विकसित बिहार, समृद्ध बिहार
Bikram Timilsina @BikramTmilsina
2K Followers 778 Following Minister @Hello_MoCIT Member of Parliament, Nuwakot 1, Nepal PhD in Politics and International Relations
Shisir Khanal @shisir
18K Followers 1K Following Minister for Foreign Affairs - Nepal | Member of The Parliament | Former Minister of Education, Science & Technology | |
Trailokya Raj Aryal @trailokyararyal
495 Followers 157 Following Fuck balance and balanced views! एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति politically incorrect. I see and say what others don't.
BP Bhattarai, PhD @BP_Gorkhali07
568 Followers 814 Following Researcher; Interest: cultural and political issues.
Janardan Baral @JanardanBaral
5K Followers 1K Following Associate Editor at @Online_khabar Past President at @SejonNepal Previously at @Naya_Patrika, @aarthik_abhiyan Fellow of @IMFNews, @WTO and @ADB_HQ
Kritika Tharu @NepaliMan80
25K Followers 1K Following नेपाल र नेपाली भाषालाई प्रेमसाथ सम्मान गर्छु । भाषा बिगारेको देख्दा दु:ख लाग्छ। ट्विटहरू व्यक्तिगत हुन् ।
Anurag @BharatVigilant
4K Followers 99 Following
Prashant Kishor @PrashantKishor
725K Followers 90 Following Revere Gandhi. Nonconformist. Egalitarian. Humanist. Believe in the Wisdom of Crowd.
Chandra Ghimire @chandrakghimire
3K Followers 1K Following an avid reader, writer, gardener, walker, policy researcher (in economic diplomacy, trade, transit, investment, industrial dev), ex bureaucrat & diplomat
Dr. Lekhnath S Pathak... @LekhnathPathak
1K Followers 2K Following 1st Cognitive Scientist in Nepal Alum @nehu_shg @EFLU_OFFICIAL @HydUniv @NTNUnorway PI, Cognitive Science and Psycholinguistics Lab, (first such lab of Nepal)
Dr. Mukul Dhakal @mukuldhakal
7K Followers 70 Following Politician, संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी, महामन्त्री तथा प्रवक्ता
Nepal Vox @ournepalvox
4K Followers 951 Following NepalVox - The Voice of Nepal NepalVox is a digital media platform dedicated to bringing you insightful conversations, exclusive interviews, current affairs.
Hannah Beech @hkbeech
14K Followers 839 Following Wandering Asia. Senior Asia correspondent for @nytimes. Noodles over rice. 毕菡娜, ビーチ花.
The New York Times @nytimes
53.9M Followers 847 Following We seek the truth and help people understand the world. Not a subscriber? Your first month is now free in our app. https://t.co/e2FWJZOvXD
noman adhikari @NomanAdhikari
1K Followers 794 Following journalist. writes on security, defence & crime. works @Online_khabar Past: @Nepallive1, @ujyaalo, @aarthik_abhiyan
Bhupendra Khadka @KhadkaBhupendra
19K Followers 2K Following Chairman of @Book_Hill_P. Writer/Lyricist/Editor. Podcaster/Speaker. Former Program Director @KantipurRadio.
Kaushal Kaphle @KaushalKaphle
608 Followers 1K Following Works at @Online_khabar | Past : @KantipurTVHD , @nepalsamaya , @shilapatra
Prem Bahadur Chalaune @PremChalaune5
1K Followers 832 Following Incomplete, unsettled, restless, curious to learn, originated from footpath
Armed Police Force, N... @APF_Nepal
1K Followers 0 Following
Election Commission N... @ECNOfficial
11K Followers 2 Following Official Twitter account of Election Commission, Nepal.
Sushila Karki @pmsushilakarki
13K Followers 6 Following Prime Minister of Nepal (13/9/2025-27/3/2026)
Dr Nirmal Kandel @kandelnirmal
5K Followers 653 Following MD, Anthropologist, Epidemiologist: Neo-Socialist-Capitalism, #KandelKitchen & #निर्मलविवेचना. Views are strictly personal & do not represent where I work,
Brian Berletic @BrianJBerletic
139K Followers 232 Following Former US Marine, focused on geopolitics in Eurasia.
शैलेन्द... @Shailendranepal
2K Followers 167 Following राजा सवका साझा । ट्विट व्यक्तिगत ।सदावहार प्रतिपक्षी ।
Yadab Devkota @gaunkomanchhey
12K Followers 604 Following Culture||History||Archeology||Heritage||Nepal
केशव कु�... @KeshavKmajhi7
122 Followers 703 Following बहुउपयोगी पो हुँदारहेछ पुर्णिमाको चन्द्रमा, मन शान्त अनि एकोहोरो बनाउँछ, अनि कसैको याद दिलाउँछ ।
Discord @discord
4.7M Followers 1K Following Where group chat is all fun & games. Need support? Reach us @discord_support
Arjun Acharya @realarjun1
13K Followers 484 Following Central general secretary federation of Nepal books and stationary business
Sabina Thapa @SabinaThap57249
2K Followers 40 Following
Jagdish Kharel @jagdishkharel1
5K Followers 165 Following Former Minister, Ministry of Communication and Information Technology, Government of Nepal
गुणमञ्ज... @GitaChimoriya
12K Followers 2K Following बायो बनाउनेगरी मेहनत गर्या भा' उहिल्यै 'Level' मा पुग्ने मान्छे हो । 😎 सार्है अल्छी छु ! 😒
Sidharth @Cloudwatch199
32K Followers 3K Following Policy & geopolitical strategist |Tech Bro | Investor |Founder @iaacouncil | https://t.co/8b2PelVEaO ( Powerful civic tool ) https://t.co/FhAGdtFyi2
Niccolò Machiavelli ... @NiccoloDaily
162K Followers 8 Following Machiavelli, power & political strategy. Original commentary, lessons and visuals. Independent educational page.
Ranjit Rae @RanjitRae
2K Followers 200 Following Former Indian Ambassador to Nepal, Vietnam and Hungary, author/editor of two books on India-Nepal Relations
Rupesh Shrestha @Roopess
3K Followers 162 Following शब्द मेरा, अर्थ तपाईँका News Chief @kantipurtvhd
Sara Al Hosani @SarahMAlhosani
24K Followers 1K Following




































