Suresh regmi @suresabcd
तिता शब्दहरु सस्ता उपहार तर तिनै शब्दहरु अमुल्य प्रेरणा। Nepal,Kathmandu Joined July 2017-
Tweets241
-
Followers778
-
Following2K
-
Likes247
बितेका कुराहरुलाइ बिर्सिदिनोस, तर बितेका समयबाट सिकेका पाठहरुलाइ कहिले नभुल्नोस।।
"सित्तैमा" केही मिल्दैन हजुर यहाँ, "मृत्यु" पाउन पनी "जिन्दगी" त्याग्नु पर्छ!!
करोडौंको भिडमा त्यही एउटा मुहारको खोजी मा हुन्छु जो मलाई हेरेर सधै मुस्कुराउछ"😍
एक चोटि बिर्सिएर सम्झने भुल कहिले नगर्नु यदि म तिम्रो लागि खास हुन्थे भने तिमिले मलाई कहिल्यै बिर्सने नै थिएनौं 😑
परिपक्व हुनु भनेको ठुलो ठुलो कुरा गर्नु नभएर, सानो भन्दा सानो कुरा पनि बुझ्नु हो ।।😊
कुनै पनि चीज पाउनुभन्दा अघि र गुमाइसके पछि धेरै मूल्यवान हुँदारहेछन्
जिन्दगी जिउनलाई कसैको साथ भन्दा पनि आफूमा साहस हुनु जरुरी हुँदोरहेछ ✋
जसलाई हामिले पाउन सक्दैनौं. उसलाई सोचेर खुशी हुनु पनि प्रेम नै हो
असफलताहरु पन्छ्याउदै सपनाको शिखर आहोहण गरि लगाउने मन छ आफ्नै जिन्दगिसंग केही थोपा सफलताका चुस्किहरु!
एउटा साथिको नाताले एउटा कुरा भन्छु "तिमी निराश नबन जिन्दगीमा बाटो देखाउने, भर दिने कोहि छैनन्। सबैजना मेरै खुट्टा तान्न ढुकेर बसिरहेका छन। बस तिमीले मनमा एउटै कुरा राख "खुट्टा तान्ने नै हिड्नेको त होनी"" हिम्मत नहार अगि बढ कसैले तिम्रो खुट्टा तान्न त परै जाओस् छुन नि सक्दैन। #d.
दुख" भनेको "जिन्दगी"मा सकेजती गर्नुपर्दछ। अनि पो "सफलता"ले पछ्याउछ। "सफलता"ले पछ्याए पछि "सुख" र "खुशी"ले आक्रमण गर्दछ। "जिन्दगी"मा सुख र खुशीको "मिलन"बाट हाम्रो "आत्मा"ले "सन्तुष्टी" प्राप्त गर्दछ। "सन्तुष्टी" भन्दा "ठूलो" अरु के छ र यो "संसारमा"? #आसुबाणी
कसले भन्छ भगवान देखिदैन ? जब केही देखिदैन उही त देखिन्छ!!
म धेरै पटक लडेकी छु अनि मलाइ हात दिएर उठाउने मेरा परिवार बाहेक अरु कोहि थिएनन, प्रेममा परे भन्दैमा अनि चौबिस घन्टा उहीँ सगँ बोले भन्दैमा ती फोन नम्बर डायल गर्न नजान्ने आमा लाई अनि तिम्रै भबिस्य उज्यालो होस भनेर रात दिन खट्ने बाबू लाई कहिले नबिर्स। #नेपाल 🇳🇵
कमाउन नसकेपनी जोगाउन सिकै चाहे त्यो पैसा होस या मित्र
जब बिश्वास बिक्रि हुन्छ , तब शब्दहरू सबै भाडाका लाग्छन्🤔
मान्छे ले मान्छे छाड्छ यहाँ तर मर्छ चाहि - पिरती 💔
भाग्य अाेरालाे लागेसी कसैकाे केहि नलाग्ने रहेछ, अाराेलाेमा दाैडिरहेकाे बेला पनि स्याङ्जाली झापाली भेटिए 😂
प्रेममा परेपछी केटिहरू पहिले चुराेट रक्सी खान छुटाउछन् त्यस पछि साथीहरू सङ्गकाे सङ्गत यता उता सबै छुटाउछन् र जब केटाकाे चारै तिर सबै कुरा बन्द हुन्छ अनि भन्छन् "अब तिमी पहिले जस्ताे रहेनाै, जुन देखेर म impress भाकी थिए" अनि breAkup 😂😂 केटाे घरकाे न घाटकाे

प्रताप �... @Pratap_NP
11K Followers 10K Following हामीले भ्रष्टाचार निर्मूल गरौँ भन्यौँ। उनीहरूले भ्रष्टाचार होईन हामीलाई नै निर्मूल गर्दिए।
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
🇳🇵𝕾𝖍𝖗�... @Trichandra_Sth
83 Followers 718 Following
जीवन @JRRJ1234
1K Followers 1K Following
चस्मावा... @me_nepali18
4K Followers 4K Following मन येति सङ्लो राख्नुस कि धमिल्याउन आउने हरु नि सङ्ग्लियर जाउन।। @RCB @MCFC @VK
शिशिर न�... @NepalSishir
2K Followers 2K Following आफ्नो बारे मा केहि लेख्नु छैन आफू ले आफ्नो बारे मा राम्रो भन्नु भन्दा अरु ले नै राम्रो भनेको ठिक लाग्छ ।😍
Surya Deep Regmi @Suryadeepregmi
469 Followers 522 Following Writer/Political Activist CEO of Chiya Media And Technology (https://t.co/GuN5NXTg4F) On Facebook: https://t.co/MDtQejXk1T https://t.co/TVjjNopiPj
Ganesh Regmi @GaneshR13784625
1 Followers 10 Following
रोशन @sirroshan94
2K Followers 5K Following
anil @anil78633594
9 Followers 137 Following
Mr.सागर 🇳�... @SagarBi11668475
2K Followers 4K Following अरुलाइ सुधार्नु भन्दा पहिला आफुलाइ सुधार्नुहोस।किनकी यहाँ मानिसहरु सिक्न भन्दा बढी सिको गर्न चाहान्छ्न। ।-इन्जिनियरिङको बिद्यार्थी 😍 १००%follow back
black cobra @dai_cobra
2K Followers 5K Following ईलामको चिया बरी र मेरो मन उस्ता उस्तै सधैं हरियाली हुन्छ।
Parvez Kwr @kwr_parvez
23 Followers 247 Following
Krishna neupane @krishna25928881
378 Followers 1K Following देशबाट दलाल,नोकरशाही ,पुँजीवाद र सामन्तवाद लाई निर्मूल पार्ने मुल उदेश्य ।���
Dipika khulal @GangaAle2
1K Followers 2K Following तपाईं तनाबमा हुनुहुन्छ? अब सक्किए ति दिनहरु, सबै पीडा भुलेर यति हाँस्नु हुनेछ किनकी भेट भएको छ तपाईं र मेरो। पढ्नुहोस अगाडिका मेरा सबै ट्विटहरु र भेट्दै गरौं है
अभागी म�... @Keshab61366527
650 Followers 2K Following झुट बोलेर हंसाउने कला छैन म मा सत्य बोलेर कसैको मन दुख्छ भने त्यो तिम्रो कमजोरी हो मेरो हैन
प्रबिन्... @RawBin4u
5K Followers 4K Following छुटेको त तिमीसँग को साथ मात्र हो! तिम्रो याद त अझै पनि ज्वारभाटा झैँ छचल्किरहन्छ यो मुटुमा हरपल😪
नेपाने �... @gpneupane68
321 Followers 425 Following Make your plan, follow your plan, Plan might fail but you are not. (From Dumkibas, Nawal Parasi)
हाउडेको... @purbeli143
642 Followers 2K Following बेला नकुबेला फुलिदिन्छ जिन्दगी पनि क्या बेमौसमी फल जस्तो !!
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
SKY Khabar @rjvijay2011
829 Followers 5K Following मेराे मन खुलेकाे पुस्तक हाे । मेराे साेच उडदै चरा हाे ।
🇳🇵🌷🌷✍�... @s_abiral
16K Followers 13K Following असल मित्र बन्छु भन्ने ठोकुवा त गर्दिन तर कसैको चित्त दुखाउने गर्दिन, जीवन भोगाइका अनेक परिस्थिति लाई शब्द मा उतार्ने गर्छु , ट्विट पढ्न तल्👇️लिङ्क मा जानू होला
Prayash Magar @prayashmagar123
1K Followers 1K Following मलाइ फलो गर्नु होस हजुर हरुलाई followers बडाउन सयोग गर्छु ✊✊ follow =follow back
कुञ्जना... @upadhya_kunjana
16K Followers 2K Following The biggest suspense of life is that..... You dnt know who is praying for you and who is playing with you...lab technician
श्री गण�... @Bednath2
1K Followers 2K Following 🇳🇵👉यहाँ सम्म आइदिनु भएको मा 👏,आइसके पछि 👉 follow गर्दिनु भएकोमा धन्यवाद ,इमानदारी,बफादार छु,आशा गर्नु होस #श्री_गणेश ले सबै को रक्षा गर्ने छ प्रदेश न.१
Dhurba shahi 🙏🇳... @ThakureeDhurba
1K Followers 1K Following हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश भ्रष्ट र दलालनेता मरेर नगए🇳🇵❤️❣️
🇳🇵गन्त�... @chandachakra14
4K Followers 3K Following शब्द र तस्वीरको खेती गर्छु । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हुँ म ।
दुर्लभ �... @agatilo
12K Followers 11K Following म बिचार राख्न आएको हुँ म मेरा हरेक शब्दहरुको जवाफदेही रहनेछु तर कृपया मेरो व्यक्तिगत कुरा नसोधी दिनुहोस् । बिचार दिन र लिन सक्ने क्षमता राख्नुहुन्छ भने साथी बनौ
rachana @aasu971
15K Followers 3K Following जिन्दगी एउटा भोगाई हो केही मिठा त केही नमिठा पलहरुको साथमा सकिने गर्दछ, ,
आयुष्मा... @AayusmaaKc
897 Followers 931 Following न हतियारले सकिन्छ न त अधिकारले नै सकिन्छ कसैले दिलमा कब्जा जमाउँन त बस मायाले मात्र सकिन्छ।
Heary carceey Kanxo @carceey
209 Followers 535 Following
Karan Chaudhary @KaranCh66474296
188 Followers 497 Following Twiter ma naya xu hajur follow back garidinu hola.... 😍😍😍
अशोक @erashokt
7K Followers 5K Following आज भन्दा भोलिको दिन राम्रो चाहिएन मलाई हिजो भन्दा आज राम्रो भैदिए पुग्छ। मेरो लेखहरु पढ्न यता जानुहोस👉 @ashoktimsena123👈
Rajkumar Adhikari @Raj67932043
1K Followers 3K Following मित्रता पनि प्रेम भन्दा कमि काहा हुन्छ र निभाउने मन चै असल हुनु पर्छ ,,,,,, 😉😉 #LP
Bîshãl Thãpã @bishalt382
110 Followers 217 Following
उमेश रि�... @Umesh_rijal
3K Followers 4K Following
Rajesh Bisco @bisco_rajesh
121 Followers 1K Following
सुरिकोम... @fuchi7878
3K Followers 768 Following तिमी चिच्याइ रहनु प्रख्यात बन्नको लागि, मेरो त एक मुस्कान नै काफी छ !!😉 आमा बुवा👉️भगवान 😘😇 Dm 🚫 टुइट निलो लिङ्क मा 👇
Anil ............... @i_petrol
155 Followers 494 Following मान्छेको मन पेट्राेलियम पदार्थ जस्तै अति प्रज्वलनशिल हुन्छ.. अरूकाे प्रगति र उन्नतिकाे गन्ध पाउने बित्तिकै जलि हाल्ने।
Ram Rai @RamRai71258789
265 Followers 1K Following मित्रता चाहन्छौ भने मित्रवत् व्यवहार गर। सम्मान चाहन्छौ, सम्मानजनक व्यवहार गर। र, सराहना चाहन्छौ भने सराहनीय काम गर। मूल्यांकन आचरणको हुन्छ।
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
प्रताप �... @Pratap_NP
11K Followers 10K Following हामीले भ्रष्टाचार निर्मूल गरौँ भन्यौँ। उनीहरूले भ्रष्टाचार होईन हामीलाई नै निर्मूल गर्दिए।
च्यवन @chghimire
20K Followers 3K Following #VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Mukunda Ghimire @Mukun_dai
367K Followers 110 Following पहाडमा रेल,मधेशमा खेतैखेत,ट्र्याक्टरले खेत जोत्ने,हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं जस्तै सुख संतोष हुने मुकुन्दल्याण्ड बनाऔँ।
Mahadev Bharati @MahadevBharati
15K Followers 574 Following Central Committee Member-Communist Party of Nepal (Unified Socialist):: MPhil-PhD Scholar in Journalism & Mass Communication @ Tribhuvan University:: @cmxchange
🏹चाम्ल�... @RobhamaC
7K Followers 1K Following म सारै रमाइलो मान्छे छु 🙋♀️मेरा हरेक ट्विट समय सान्दर्भिक अनि मुड अनुसार शब्द प्रस्तुति हुनेछन, कसैको जीवन सङ्ग मेल खाए संयोग मात्र हुने छ !! DM🚫💣
देवकोटा @devkotaaaa
8K Followers 1K Following बिना कारण खुशी हुनुहोस् कारण खोज्नुभयो भने त्यो खुशी दिगो हुदैन।😎😎 NoDM😈😈😈😈 🌹🌹 #
सबु(😍😉�... @sabu5058
18K Followers 1K Following के जान्न चाहान्छौ मेरो बारेमा यहाँ देखाउने व्यबहार र गर्ने व्यबहार कोसौ को फरक हुन्छ 😃 मनमा लागेका र रमाइलोका लागि लेखिने लेख सङ मेरो ब्यत्तित्व तुलना नगर्नु😍
झ्यालमा... @Sabina18641929
10K Followers 4K Following दिनको सुरुवात सकारात्मक सोच को साथ गर्नु होस अवस्य खुसि मिल्ने छ 😃😃😃 गोदाम @zVlFLElrpwWjWB6 सबिना no dm राखेको म्यासेज नगर्नु भनेर हो खै कुरा बुझेको 😂😂
💞सामु💞 @_samana_kharel_
35K Followers 920 Following नामै 💞सामु💞 तिम्रेै सामु सबैको सामु जो राम्रो व्यवहारको छ उसैको सामु आत्मिय मनको सामु..स्वागत प्रिय मनहरु डिएम बन्द🚫छ मेन्सनमा आउनुस यतै विचार साटौँला हस🙏🤗
💕सानी💕.... @sani_sharma1
53K Followers 80 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️
पौडेल स�... @paudel_Saab
22K Followers 260 Following Army_Family #GGMU #RedDevilForLife #UnitedTillIDie #MUFCNepal @paudel_Saab_ #tweet in 👉️ like
सुनिता �... @SunitaLimbu15
9K Followers 1K Following
E lina😍😍😘 @Elina49744
33K Followers 58 Following चाहे जति नै आँसु दिने प्रयास गरोस्, यो दुनियाले तिमीलाई 😐 म सधै तिम्रो ओठको मुस्कान बनी तिम्रो साथमा खडा हुनेछु !😊💕😍💞https://t.co/mA5r1TkxNZ
😊Sujita AdhikarI�... @sujitaAdhikari5
10K Followers 1K Following खुशी हुन कारण चाहिदैन । छिट्टै रिसाउँछु एकैछिनमा रिस सकिहाल्छ । ट्विटहरु काल्पनिक हुन @SujitaAdhikari3 फलो ब्याक छुटेमा मेन्सन गर्नु ल 😊😊
how funny🌹🌹 @Dibya10279162
11K Followers 2K Following बिक्रिमा छैन यो मुटु 💘 मन जित्त्न सके उपहार दिउला मन झापाली हु बिना गल्ती झुक्न जानेकी छुइन अलि फन्नी छु🌹🌹 तिता तिता टुइट लाइक तिर छन् 😀
🇳🇵Soniya Karki�... @soniyakarki1234
19K Followers 1K Following छ अलग संसार मेरो तेसैले होला न कसैको आशा न कसैमाथि भरोसा Legal Translator
💞 विद्य�... @vidyakafle
20K Followers 872 Following 💫💖👑बरु मोमो खानु, चाउमिन खानु तर बिद्या कसम चाहिँ नखानु 👊 Follow me for me, not just for some stupid follow back 👑💖💫 https://t.co/iC66WpOPd2
कान्छु�... @pokhrealkanxu
17K Followers 844 Following जस्को मनले जति भ्याउछ तेसले त्यति नै सोच्छ,राम्रो सफा मनले राम्रो सोच्छ।(गोदाम ) @kanxu63pयता
गीता बस�... @Gitu981
21K Followers 4K Following गाउँले संस्कारी छोरी हुं , सबैसँग बोलचाल गर्छु , सबैलाई सम्मान गर्छु । मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।🙏
rachana @aasu971
15K Followers 3K Following जिन्दगी एउटा भोगाई हो केही मिठा त केही नमिठा पलहरुको साथमा सकिने गर्दछ, ,
संगिता �... @SangitaSapkot14
6K Followers 514 Following घमण्डि,अनि रिसको त कुरै नगर्नु मोरङ्गेलि हु,साचो अनि सत्य बोल्नेले फलो गर्नुहोस ब्याक अबस्य दिने छु झुठो फेकको लागि ब्लकलिस्ट सिजुवालि हु झुठो र धोका मन बाट हटा
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
कुञ्जना... @upadhya_kunjana
16K Followers 2K Following The biggest suspense of life is that..... You dnt know who is praying for you and who is playing with you...lab technician
अल्लारे... @Young_allaare
20K Followers 5K Following उमेर बढ्दै जाँदा bio पनि परिबर्तन हुँदै जान्छ!! कति बदल्नु भो केही लेखिन। MUFC for life. Tweets👉️ @Mr_allaare
अशमू भट�... @Ashmu20
4K Followers 3K Following म उठिसक्छु मेरो सपना भने म अघि उठेको बिस्तारामा पल्टिरहेछ मेरो र सपनाको तालमेल भएको दिन सफलताको कथा बताउने छु म। #बि_पोजेटिभ
🇳🇵उपेन�... @uppudhakal
13K Followers 2K Following म जे छु ठिक छु, जे छैन त्यसकाे आश पनि छैन र जे पाएकाे छु त्यसमै सन्तुष्ट छु । #लेख👉️ https://t.co/gtvsIcGQ0O 🚭️ #Tweets👇️
kalpana @kdlkalpana
5K Followers 2K Following कम बोल्छु,धेरै सुन्छू,यो मेरो स्वभाब,छूच्चीं,घमन्डी त्यों त म छू 😂!! tweets काल्पनिक!!follow गर्निलाई निरास गर्दिंन 😘😘!!अनूमती बिना DM 🚫नगरिदिनुहोला,🙏🏻
विनोद क�... @binodKo34946110
3K Followers 1K Following name is enough for bio(BINOD) (B~brilliant)(I~intellectual)(N~natural) (O~obedient)(D~dutiful).so I don't use girl only for enjoyment bcoz..my name is(BINOD😎)
😍पानी_ज�... @In_G_Near_55
1K Followers 1K Following #Physical ग्रुप हो #Bio छैन 😜😂 #चिया_Lover😍 #Newton दाईको 3rd Law मा विश्वास छ 😉😌Life is Just अरे वहा 💕B+ve 😍#Proud_to_be_Nepali_Jhapali 💕💕No DM ⚒️❌🚫✖️
Arjun Acharya @realarjun1
13K Followers 479 Following Central deputy general secretary of federation of nepal books and stationary business
बरिस्ठ �... @baristha_ji
16K Followers 4K Following नसा नसामा O+ रगत बगिरहन्छ देशको चिन्ताले छाती पोल्छ, अनि टुइटर चलायेर शितल बनाउने कोसिस गर्दै छु । आउनुस फलो गर्नुस अनि जानुस । https://t.co/rZ1hJfwQjK
🇳🇵SaGaR🇳🇵 @ShantiRijal3
13K Followers 6K Following एक्लो यात्री हु यात्रा गरिरहेको छु जुन दिन सम्म गन्तव्य भेटिदैन यात्रा जारी रहनेछ मेरो बिचारहरु काल्पनिक हुन ब्याक्तीगत बिचार यता 👉 @sagarrijal1231
Gagan Bista🇳🇵 @Ggn_bista
9K Followers 5K Following साधारण नागरिक , साधारण जीवनशैली खासै ठुलो परिचय छैन । गोदाम 👉️ @_Gagn_
Pabin Dhakal🇳🇵A... @dhakalpabin
11K Followers 3K Following -say Yes to advertising- TRAVELER❤️ 🍁 'सत्यम् शिवम् सुन्दरम्' 🌠 #Hindu🙏ॐ नम शिवाय:
आवश कुँ�... @rfiuIDZmxQyAsUB
221 Followers 362 Following कुँवर को छोरा हु धन को गरिब भए पनि मन को धनी छु टुइटर प्रेमि हरु लाई स्वागत गर्दछु
हिरेन्द... @HikmatHirendra
5K Followers 1K Following एक 🇳🇵नेपाली 🇳🇵नागरिक साहित्य लाई अति माया गर्ने गजल मुक्तक तर्फ कलम पनि चलाउछु। 100% follow back गोदाम @hirendrathapa1 जय देश्🇳🇵🙏🙏
🇳🇵🌷🌷✍�... @s_abiral
16K Followers 13K Following असल मित्र बन्छु भन्ने ठोकुवा त गर्दिन तर कसैको चित्त दुखाउने गर्दिन, जीवन भोगाइका अनेक परिस्थिति लाई शब्द मा उतार्ने गर्छु , ट्विट पढ्न तल्👇️लिङ्क मा जानू होला
हाकु का�... @hakukale71
9K Followers 5K Following नाम हाकुकाले काम दिनभरि इन्टरनेटमा बरालिने😋 ट्वीटरमा पुनर्जन्म, लु अहिलेलाई यति नै बुझ्नु बाँकी फुर्सदमा बताउँदै गरम्ला 😎😍
Dhurba shahi 🙏🇳... @ThakureeDhurba
1K Followers 1K Following हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश भ्रष्ट र दलालनेता मरेर नगए🇳🇵❤️❣️
हाकिम @Realhakkim
25K Followers 2K Following कृपया मेरो ट्विट पढेर मेरो बारेमा कुनैपनि धारणा नबनाउनुहोला। मैले भोगिरहेको वास्तविक जीबन र मेरा ट्विट कहिँ कतै मेल खादैन।
✍️एकल😰�... @yakalyatri33
13K Followers 6K Following भबिष्यको खोजीमा प्रदेशी भूमिलाई आफ्नो पसिनाने सिन्चित गरिरहेको छू,👉 मेरो ट्विटहरू 💞गोदाम➡️ @yakalyatri123 follow=100%followback
Prayash Magar @prayashmagar123
1K Followers 1K Following मलाइ फलो गर्नु होस हजुर हरुलाई followers बडाउन सयोग गर्छु ✊✊ follow =follow back
अशोक @erashokt
7K Followers 5K Following आज भन्दा भोलिको दिन राम्रो चाहिएन मलाई हिजो भन्दा आज राम्रो भैदिए पुग्छ। मेरो लेखहरु पढ्न यता जानुहोस👉 @ashoktimsena123👈
दुर्लभ �... @agatilo
12K Followers 11K Following म बिचार राख्न आएको हुँ म मेरा हरेक शब्दहरुको जवाफदेही रहनेछु तर कृपया मेरो व्यक्तिगत कुरा नसोधी दिनुहोस् । बिचार दिन र लिन सक्ने क्षमता राख्नुहुन्छ भने साथी बनौ