Aanandit Maan @AananditM
Just a simple guy Chitwan Joined January 2017-
Tweets542
-
Followers368
-
Following265
-
Likes6K
यदि मैले "तिमीलाई" चाहान्छु भने; मलाई क-कस्ले चाहान्छ भनेर वास्ता नगर!! ❤️
धैर्य गर"आजको"हरेक पीडा भोलि"तिम्रो" "शक्ति बन्नेछ"
हासेर बोल्ने त आदत हो जिन्दगी बहुत सिरियस चल्दै छ।
जिन्दगीमा केही जलेर जान्छ,केही बचेर पनि ढलेर जान्छ यो मनलाई समालेर राखे पनि कहिले काही गलेर जान्छ।।
अाफ्नाे भन्नू तिमी नै हाै, दुरिले जति नै टाढा भए पनि अाफ्नाेपनकाे अाभास दिलाएका छाै, बस त्यति भए पुग्छ😍😍
"Wedding Vibes र HBD Frnd" भन्दै घुसाउने चाहि आफ्नै फोटो रैच बिच बिचमा🎭
"सम्बन्धहरुको भीडमा ती मानिसहरुलाई सधैं महत्व दिनुहोस्, जसले तपाईंलाई मनबाटै आफ्नो मान्छन्, किनकी मनबाटै आफ्नो मान्नेहरु कहिलेकाहीं मात्रै भेटिन्छन्..”
"दु:ख सुनाएर मजाकको पात्र बन्नु भन्दा मन भित्र नै द:ख दबाउनु वेश"
जति सुकै झगडा गर या रिसाउ तर यो मनबाट टाढा कहिल्यै नजाऊ।।
जिन्दगीमा दुख भयो भनेर हार नमान्नु होस यात्रा हो जिन्दगी नमरुनजेल सम्म हिड्न पर्छ कुनै बाटोमा ठेस लाग्ला उठ्नुपर्छ , फेरि हिड्नुपर्छ , कसैको कुराले दिलमा चोट लाग्ला सहेर अगाडि बढ्नु पर्छ कसैसंग माया होला कसै संग घिर्णा सबैकुरा समालेर अङगालेर हामीले यात्रा गरिरहनु पर्छ !
यात्राको क्रममा भेटिएका साथीहरु जति नै घनिष्ट,मन मिल्ने भए पनि आखिर बिच बाटोबाट नै छुटिनु पर्दो रहेछ !!
खुसीले मात्र मान्छेलाई नपुग्दो रहेछ । खुसी बाँड्ने मान्छे भएन भने पनि मान्छे खुसी भइरहन नसक्दो रहेछ ।
जिन्दगी "वाह !" होस् नहोस् मतलब छैन, तर मनमा "उत्साह" सधैँ हुनुपर्छ !
जसको भाग्यमा जसको प्रेम जति लेखिएको हुन्छ, त्योभन्दा बढी रोएर, कराएर, हप्काएर, धुतेर, खोसेर लिन खोजेपनि सकिन्न ।
हामी यस्तो समाजमा बस्छौँ, जहाँ आफ्नो मस्तिष्क तिखार्न र जीवन सपार्न भन्दा अरुको दैनिकी चहार्न र जीवन बिगार्न मिहिनेत बढी गर्छौँ ।
एउटा ठुलो"पहाड"चढेपछी बल्ल थाहा हुन्छ कि"चढ्नका"लागि "अझ थुप्रै पहाडहरु बाँकी छन"
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरु कदम कदममा भेटिन्छन्, तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन !
कति धेरै"याद"आउँछ उसको जो"साथमा" "बस्न कहिल्यै मानेन"

Vruktui @Vruktui20831
26 Followers 497 Following
Shankar Neupane @Alex93025403
25 Followers 95 Following
Ahmet @Ahmet57273611
110 Followers 1K Following
Prakash Khadka @Prakash12304164
2K Followers 4K Following
Vishnu Dhakal @VishnuDhakal11
12K Followers 13K Following यसाे लेख्न मन लाग्छ,संझन्छु अतीत,जुन बिचारले राम्रो मानिस बन्न सिकाउने प्रयास गर्याे!त्यसैमा दुलाे पार्नेहरू देख्दा,साेच्छु मानिस स्खलित भएको के काे लागि हाेला?
Bikram @Bikram92618382
4 Followers 60 Following
Dhanu @saud_Son
2K Followers 879 Following 👉''भनिन्छ जति औकात छ त्यति भाग्यमा पनि हुन्छ'' बाकी यति नै हो 👉@saud_dhanu
राजकुमा... @Karki19Rajkumar
3K Followers 3K Following
घिमिरे �... @GimireV
3K Followers 4K Following यसै सुसमाचार को निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भए ।२ तिमोथी 1:11
Sujal Gurung @SujalGurung20
0 Followers 3 Following
लजालु क�... @kailashkafle1
3K Followers 4K Following थोरै आशा छ अनी अलि धेरै साहास छ त्यो नै काफी छ जिवनमा....
Sagar Subedi @sagar_subedi_
436 Followers 1K Following Don't judge me before you know me but i want to inform one thing to you, you definitely not gonna like me
black cobra @dai_cobra
2K Followers 5K Following ईलामको चिया बरी र मेरो मन उस्ता उस्तै सधैं हरियाली हुन्छ।
RAju Adhikari @rajuadhi579
92 Followers 742 Following if u think only sunshine brings u happiness,u have never danced in raining
Susmita Bhujel @susmitabhujel01
2K Followers 1K Following भिड भन्दा अलग उभिन खोज्दा अदृश्य भै जान्छु ।
Dr.prakash chapagain @Drprakashchapa5
732 Followers 3K Following
प्रकाश @Prakash__olee
143 Followers 459 Following
❣️Anu Moktan❣�... @anumoktan3
42K Followers 12K Following मेरो व्यक्तित्व र व्यवहारलाई कहिल्यै अरुसँग तुलना गर्न नखोज्नु,किनकी मेरो व्यक्तित्व म नै हुँ र मेरो व्यवहार तपाईंमा निर्भर गर्छ ।
✌️✌️#pk 😍 ... @PadamKManandha1
413 Followers 1K Following आफ्नो परिचय बताउनु पर्दैन अरुले नै चिन्ने गर्छन प्राय चर्चीत मानिसहरुलाइ ।।😍
[email protected]... @Narayan10488gm1
12 Followers 89 Following
Spiritual Experience @SpiritualExper
14K Followers 15K Following ॐWe are not #human beings having a #spiritual experience. ॐ We are spiritual beings having a human experience. ॐ🌱 #yoga #reiki #angels #spirituality ॐ ॐ🌿🕊
Azit Adhikari @adhikari_azit
6 Followers 63 Following National socialism 😘 Believer ✌ Humanity 👨 Fighters 💪 Loving 💕 Nepalese 😍 Braver 😊 Students👦
Bidur Devkota @bidurdevkota09
190 Followers 1K Following
Raj Sansar @RajSansar3
6 Followers 37 Following
खाडी ला�... @LuckyMilan2075
4K Followers 5K Following म उसकै ढोकामा उभिएर तिमीलाई मागिरहें, जसले आफैं तिमीलाई मेरो जिन्दगीमा लेखेको थिएन ।
Varat Khatiwada @Varat540
50 Followers 354 Following सारा बिश्व ब्रह्माण्डको लागि एउटा एलिएन...... तिम्रा लागि (तिम्रो हेराइमा भर पर्छ) .............
Shiva Karki @ShivaKa64006698
3 Followers 58 Following
KP Bhandari @KPBhandari10
5K Followers 6K Following Life is short, smile while you still have teeth.
Marek Kośniowski @MarekKosniowski
85K Followers 91K Following Lover of good times, good friends and life! • #Writer • #Traveller • #Entrepreneur • “You may say I'm a #dreamer but I'm not the only one.” #quote #FBPE 💖
सोझो गा�... @Comedylover24h
551 Followers 1K Following Everything is fair in Love, War and Politics.
🇳🇵 Subas Sapkot... @SubasSapkota17
2K Followers 5K Following I always supported Nepali cricket team and football
Krishna Manandhar @KrishnaManand11
2K Followers 4K Following Cute Literature Interesting Pictures Science News Movies General News Tech News Parenting Television Music Design & Architecture Games Music Health Art Politics
subhechhanews @subhechhanews
926 Followers 3K Following
Max Prep @maxprep235
611 Followers 5K Following An Exclusive Test Prep Centre Max Prep Buddhanagar, New Baneshwor
mahendra shahi @mahendr42063966
1K Followers 5K Following
प्रकाश �... @prakashdahalyat
14K Followers 122 Following जो हरायो भन्ने खबर आयो, उ आफूलाई खोजिरहेको छ @wordsofyatri @berojagaarpramu
rachana @aasu971
15K Followers 3K Following जिन्दगी एउटा भोगाई हो केही मिठा त केही नमिठा पलहरुको साथमा सकिने गर्दछ, ,
MARIYA GUNDI 🇳🇵... @SM_ATIMSHA
26K Followers 805 Following आफ्नो परिचय यस्तो बनाउनु छ की सत्रुले पनि ठीक छ भनेर तारीफ गर्नु परोस ( ब्लग https://t.co/nBg1RoUBb9) @ITAWSARASLAWTAK 😍@muniba_mazari #im_Dumb_Girl
ठकुरी म�... @thakurimira
61K Followers 1K Following कति माया गर्छु आमा तिमी लाई त्यो कहिले नसोध तिमी नै मेरो धर्ति तिमी नै मेरो संसार हेर्त आमा पानी को थोपा ले तिमी लाई छुदा नि मन पोल्छ!❣️
NI 🍁 @issuee___
22K Followers 304 Following
प्र ति क�... @sthapratii
32K Followers 6K Following एउटा सामान्य मान्छे🤗 🌍️🔱❣️ Tweets👉 @Stha_Pratikxya #AB+
how funny🌹🌹 @Dibya10279162
11K Followers 2K Following बिक्रिमा छैन यो मुटु 💘 मन जित्त्न सके उपहार दिउला मन झापाली हु बिना गल्ती झुक्न जानेकी छुइन अलि फन्नी छु🌹🌹 तिता तिता टुइट लाइक तिर छन् 😀
sharmila @shreechakhanal
22K Followers 1K Following ✍अरुले देख्नु र आफुले भाेग्नु मा धेरै फरक छ जिन्दगी ✍️
माधवी❣️ @GrlSwt1
45K Followers 862 Following खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेको अति सामान्य व्यक्ति हु म!! कफी लभर्☕️ for more tweets @lamaluri
Shamana @Samana_sargam1
2K Followers 2K Following सम्बन्ध त उसले भुल्छ जसले एक्लो पनको आभाष मेटाउनको लागि जोडेको हुन्छ यदि जिन्दगि बिताउनको लागि जोडिएको सम्बन्ध हो भने त सधै अमर नै रहन्छ !!
Dr.prakash chapagain @Drprakashchapa5
732 Followers 3K Following
Susmita Bhujel @susmitabhujel01
2K Followers 1K Following भिड भन्दा अलग उभिन खोज्दा अदृश्य भै जान्छु ।
❣️Anu Moktan❣�... @anumoktan3
42K Followers 12K Following मेरो व्यक्तित्व र व्यवहारलाई कहिल्यै अरुसँग तुलना गर्न नखोज्नु,किनकी मेरो व्यक्तित्व म नै हुँ र मेरो व्यवहार तपाईंमा निर्भर गर्छ ।
The Kathmandu Post @kathmandupost
600K Followers 6 Following Brings you the latest breaking news, analysis, opinion, and stories from across Nepal. Founded in 1993.
eKantipur Business @ek_business
470K Followers 96 Following The go-to source for credible news, features and critical analysis . Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.
KP Bhandari @KPBhandari10
5K Followers 6K Following Life is short, smile while you still have teeth.
Shiva Karki @ShivaKa64006698
3 Followers 58 Following
रोजिला �... @RojilaPyakurel
559 Followers 290 Following मेरो bio हैन, आफ्नो मन पढ्नुहोस् ! म तेस्तै देखिन्छु जस्तो तपाईंको अन्तर आत्मा छ 😎😎 # DM गर्ने कष्ट नगर्नुहोला 😇😇
RJ. moona @moona_rj
37K Followers 486 Following हेर्ने नजरमा भर पर्छ, त्यसैले तिमिले जे देखेउ त्यही हाे म। रेडियाेकर्मी
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
सृजना @sirju5
34K Followers 2K Following ❤ I don't care what u think about me.I'm not born to impress u. 😎 ✌
Unisha😍😍 @Acharya_unisha
14K Followers 198 Following आफ्नो छुट्टै पहिचान बनाउनु छ कसैको खुट्टा ताना तान होइन आफ्नै संसारमा खुसि साथ रमाउनु छ☺☺ Tweet= @unisha83
सजी @moon_ijas
8K Followers 3K Following तिम्रो प्रतिबिम्ब हु । जस्तो छौ तेस्तै पाउँछौ । ट्वीट bank @sajee_me 🙏🙏
Tara Kc @TaraKc31636950
79 Followers 330 Following
🕉️🇳🇵MonSoo... @Dear_MONSOON_99
37K Followers 532 Following 🚫Dm 🕉️ ॐ साम्ब सदाशिवाय नम: 🙏 life lesson आत्म संयम , सर्वम् अनित्य 🖤 #Ambivert https://t.co/ZLfiv9bhZ2 Yt channel
कलियुगक... @krish__cool
53K Followers 3K Following We all are sellers.Some are good sellers; some are bad sellers.
भु-one @one50713385
27 Followers 112 Following
sani💕 @apahtunahd
231 Followers 286 Following म एउटा खाली चेक हु जस्को सम्भाबित मूल्य प्रयोग गर्ने ब्यक्तिमा भर पर्छ। follow me i will follow back
༄༄ སམ།ི�... @mgrsameer1
2K Followers 336 Following थोरै बोल्छु, त्यसैले घमण्डी भन्छन्। अलि छिट्टै पारो तात्छ हनुमान जी
JOKES Tantra @jokestantra
1K Followers 2K Following The Official Twitter Of JOKES Tantra. #Retweet #jokestantra
ALL ON Raaz Giri 🇵 @GiriAll
97K Followers 89K Following #who_am_I चाहाना मेरोकारण कसैको आँसु नझरोस कोईपनि मेरो यादमा पर्न नपरोस यदि बाटो बिराएमा मैले मेरो लासको पोस्टमार्टम नगरोस #नेपाली_हुनुमा_गर्व_छ ↪ @giriallp
Dreamgirl👸🏼👸... @SapanaThapa13
151 Followers 311 Following कान्छी छोरी हुँ ।विदेशमा छु।लेख्न भन्दा पढ्न मन पर्छ।जे जस्तो छु ठिक छु⁉️
Punk Lurey @PunkLrey1
132 Followers 225 Following जिन्दगिमा धेरै सुन्दर मन्छेहरु भेटिए तर अब एउटा येस्तो मन्छेको पनि खोजी गर्नु छ जस्ले पुरै जिन्दगिलाई सुन्दर बनाइदियोस
Sumoon Rewolf @SumoonRewolf
4K Followers 4K Following जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolf
nature @BinitaKc14
449 Followers 173 Following
अनुस्का @rojmerii
2K Followers 1K Following
syangjali rose @RoseSyangjali
681 Followers 2K Following