#कबीर_भगवानको_चमत्कार कबीर परमात्माजीको हात खुट्टा बाँधेर वहाँलाई एक मदमस्त खूनी हात्तीको अगाडि राखिदिए । जब हात्ती कबीर परमात्मालाई मार्न अगाडि बढ्यो, तब परमात्माले उसलाई एक बब्बर सिंहको रूप देखाउनुभयो । जुन रुप देखेर हात्ती भयभीत भयो र डराएर भाग्यो ।
0
28
30
59
0
Download Image