आज बिहानै #SundayMorning🦋 भनेर Tweet गर्दा पनि आज #SundayMorning होईन #Mondaymorning हो भनेर कसैले भनेनन् ।😂😂 खोई त Tweet पढेको???😂😂
5
2
38
0
0
@Archuu______ हिजाेदेखि तास खेल्न बसेकाहरु उठेकै छैनन् त्यै भएर😂
@Archuu______ दशैं morning मा कस्ले याद गर्छ र?? कति गते कुन महिना के बार केइ याद छैन बस खायो बस्यो सुत्यो भयसी कस्ले याद राख्छ र?😁😁🤣