Awnil Bashyal @AwnilBashyal
Joined October 2021-
Tweets27
-
Followers10
-
Following177
-
Likes109
बिहे कति धूमधामसँग हुन्छ भन्ने भन्दा पनि उसको जीवन कति धूमधामले बित्छ, त्यो कुराले जीवनमा ठूलो माने राख्छ । बिहेबन्धनमा बाँधियौँ तर समर्पणभावको विकास गर्न सकेनौँ भने कठिनाइ अवश्य भोग्नुपर्छ । shilapatra.com/detail/151168
सत्य कुरा बोल्ने डाक्टर मुकुल ढकाल जिन्दावाद। झारेहरुलाई यसैगरी नाङ्गेझार पार्दै जानुस् जनताले तपाईलाई साथ दिनेछन्।😊
चाहनेहरु धेरै मिल्दछन् यो दुनियाँमा, तर ख्याल राख्ने एकजना मिल्यो भने आफुलाई भाग्यमानी सम्झनु ।💚❤️ #जय_शम्भु 🙏☕️
Best AI video to date!
महामन्त्री ले नै सहकारी ठग भन्दिए 😂
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई…
हजुरहरुलाई सानो उपाहार video स्वरूप ❤️
२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । आईतवार दिनको ११:०० बजे पाल्पाको तानसेनमा उपस्थित हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
माओवादीले दियो बाबुराम समूहलाई २ सीट, काठमाडौं ७ मा मानुषी nepalpress.com/2022/10/08/243…
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।ekantipur.com/news/2022/10/0…
मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना!
भीम रावलले टिकट पाएनन्, एमाले प्रवेश गरेका झपट बोहोरा उम्मेदवार setopati.com/politics/283984
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन ।nepalpress.com/2022/10/07/242…
Cute 😂😍 .@iamRashmika ❤️
प्रकास सपुत धेरै ‘चलाख’ ! पहिले ‘पिर’ गीत हालेर 10 million views पुग्ने समयसम्म चुपचाप बसे अनी जब 10m पुग्यो र views घट्न थाले तब ‘विवादित दृश्य सम्पादन’ गरी हाली दिए! अब पहिले हेरेकाले ‘त्यो दृश्य कसरी सम्पादन गरेछन त’ भनेर फेरी हेर्ने भए! उता माओवादी नि खुशी! एक तिर दो निशाने😂
एमाले भन्ने पार्टीले संविधान रक्षाको कुरा गरेको सुनियो। ६ महिनामा २ पटक संसद विघटन गर्ने , राष्ट्रपतिलाई देशको होईन पार्टीको त्यो पनि गुटको नेता परिणत गर्ने , संवैधानिक परिषद आफ्नो गुटको बनाउन अध्यादेश ल्याउने, नेकपा ओलि गुट भन्दा नियुक्ति नगर्ने अनि संविधानको कुरा , हैट?
गणित मा हारेर पनि मुल्य सहित को राजनीतिक नैतिकता ले जितेको मानिस।देश र कांग्रेस को राजनीति मा अझै आबस्यकता भएको नेता ।निरन्तर नया सिरा बाट सोचेर थप परिमार्जन सहित रचनात्मक तबर बाट लाग्न का लागि शुभकामना।जयनेपाल

Tiddew @TiddewONlt
72 Followers 2K Following
padam pachhai🇳🇵 @PadamPachhai
562 Followers 6K Following
Bd Bhatta @bdbhatt9
844 Followers 930 Following You are the CEO of your life. Hire,fire & promote Accordingly.
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
𝓭𝓲𝓷𝓮𝓼�... @adhikari_dinesd
6K Followers 6K Following हर कोहि-केहि न केहि बेचि रहेछ😆 !#पेट का लागी सामान बेचौ ईमान हैन #म_हजुर_नै_हो !मलाई यत्ति थाहा छ !! मलाई केहि थाहा छैन ! शब्दहरू सापटी हुन 🙏
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Oops sorry @DalliAnita
10K Followers 3K Following यहाॅं सम्म आयपछी फलो गरेरै जानुस-एक्टिभलाई फलोब्याक पक्का #साहित्य_प्रेमी #यात्राप्रेमी #शब्दप्रेमी 😊ट्विट पढनको लागी👉 @anita_dahal1 मा 🔥जय शम्भु
💛krishna❤️ @krishnaKha77595
80 Followers 112 Following साहित्य लाई माया गर्ने मान्छे म , टुइटर मा नयाँ छु ,सबै ले फलो गरिदिनुहोला🙏
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
Jason @Bitcoin4Freedom
39K Followers 2K Following Believer in God, people, and pickleball | Family man | Disciple | Investor | Collector | Mental Health Advocate
C𝓱ₐᵤᄂₐgₐ... @chaulagain_dc
2K Followers 574 Following रमाएर हिँड्ने उमेरमा कमाएर हिँडेको छु, जो मसँग हुनेछ उसलाई कहिल्यै पछुतो बनाउने छैन।🤗 Portugal life 🇵🇹
syafiq @MuhamadSyfiq
49K Followers 57 Following
Long Distance Relatio... @CutTheDistance
3K Followers 36 Following Love knows no distance and love is greater than the distance
Long Distance Rep @NUFC_Exiles
1K Followers 1K Following NUFC Fans' Forum rep for Long Distance Fans. Stadium & Matchday Focus Group rep. Debut thriller #TheBigFix shortlisted in Best Adult Fiction London Book Fair 22
SanDeep @g123sandip
17K Followers 2K Following Who cares about other things when cricket is your first love And Football is your Crush 😍😍😍. #PK77 #CR7 #RM #ManCity #MI😍😍😍
Curiosity @MAstronomers
1.4M Followers 113 Following Curiosity-driven content across science, history, and culture. Sharing knowledge and stories that spark curiosity. ct: [email protected] Sub for only $3⤴️.
Chhabi Pokhrel @chhabipokhrel94
80 Followers 71 Following
Rabindra Mishra @RabindraMishra
1.1M Followers 500 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Massimo @Rainmaker1973
3.3M Followers 150 Following Engineer. Selecting and curating pictures and videos trying to awaken your sense of wonder. Science, tech, art, weather, space, the unusual around us.
Fascinating @fasc1nate
3.4M Followers 2K Following Posting interesting science, gadgets, history, art, and more. Subscribe for in-depth posts. As an Amazon Associate I earn from qualifying purchases.
Science girl @gunsnrosesgirl3
4.1M Followers 6K Following science in context, art history and some puzzles to solve
Prof. Feynman @ProfFeynman
1.4M Followers 0 Following A universe of atoms, an atom in the universe. Tribute to the great explainer. Tweets about Science and Wisdom. Portrait by L.V Patten.
Fermat's Library @fermatslibrary
777K Followers 4 Following A platform for illuminating academic papers. We annotate and share a paper every week. Save, annotate and share papers with anyone: https://t.co/0o2Pls3jmo
Brian Greene @bgreene
1.1M Followers 28 Following Theoretical Physicist, Author, Co-founder @WorldSciFest, Professor of Mathematics & Physics, Columbia University
STEM @stem_feed
507K Followers 33 Following Science, Technology, Engineering, and Mathematics (or Memes)
the finite physicist @FinitePhysicist
69K Followers 356 Following theoretical particle physics & phenomenology || don't sleep through dreams that can come true
Albert Einstein @AlbertEinstein
792K Followers 1K Following Official Twitter account of the World’s Favorite Genius. Managed by CMG Worldwide, authorized representative of the Albert Einstein Estate.
The Nobel Prize @NobelPrize
1.2M Followers 497 Following The official feed of the Nobel Prize @NobelPrize #NobelPrize
Quanta Magazine @QuantaMagazine
349K Followers 618 Following Illuminating math and science. Supported by @SimonsFdn. 2022 Pulitzer Prize in Explanatory Reporting.
Cliff Pickover @pickover
204K Followers 51 Following Increase your sense of wonder. (Author of 50 books & 800 patents. Yale Ph.D.) "Pickover contemplates realms beyond our known reality." ~NY Times
Physics In History @PhysInHistory
1.0M Followers 0 Following Photos from the history of physics | © with mentioned Archives. Shared for educational purposes. Einstein portrait © Ullsteinbild. Subscribe for curated papers.
Chris Randolph @TrumpAF2024
11K Followers 9K Following USA 1st 🇺🇲, Dad life, Author, God fearing, gun totin Patriot 🤙🏻 Fighting liberal propaganda 💫 Let's connect 🙂
Donald J. Trump @realDonaldTrump
109.4M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
Fan | JJK Times @JJK_Times
350K Followers 12 Following 🇰🇷 newsfeed fan account dedicated to BTS Jungkook | translations, news, updates, charts | unofficial - not affiliated with Jungkook, BTS or HYBE
Biryani Palace @biryanipalace21
1K Followers 521 Following Biryani Palace: Let's have a different taste! (तपाईॅं शनिवार/आइतवार बिरयानी र माछाका परिकार टेकअवे गर्न सक्नुहुन्छ। स्थानः हाँडीगाउॅं, गुनकेसरी नर्सरीनजिकै।)
मुसी🍁 @aneesha86
25K Followers 135 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
काजि @Gaunlay
3K Followers 3K Following
प्रतिभा... @pari509
22K Followers 118 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!
Dr. CK Raut @drckraut
61K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Bishal Bhandari @BishalBhandari_
4K Followers 89 Following Director/Producer/Host- COMEDY CHAMPION/ COMEDY CLUB WITH CHAMPIONS / DANCE MASTER LIL CHAMS / KOHALPUR EXPRESS
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
Bd Bhatta @bdbhatt9
844 Followers 930 Following You are the CEO of your life. Hire,fire & promote Accordingly.
💕सानी💕.... @sani_sharma1
53K Followers 80 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️
सिर्जु �... @srijushah
17K Followers 2K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
सुनिता �... @suneetalc02
2K Followers 1K Following म काे हाे मलाई मात्र थाहा छ अरूले त बस आन्दाज मात्र गर्न सक्छन् 🤔🤔