Dedy Dedy @BashyalMr
https://t.co/AmSikkw8Ww. सबैले Dedy भन्छन् । तर तरुणीले भन्दा चाँही चसक्क हुन्छ है। Nepal Joined December 2015-
Tweets216
-
Followers244
-
Following13
-
Likes569
खासमा राजनिति भन्दा पत्रकारिता नै ठिक हो के बड्डा तिम्रो लागि @RabindraMishra
बाहिर ठूलाे झरी छ, त्यसमाथी कोरोनाले बाहिर निस्कनु छैन, सिरक भित्रै गुटमुटिने हाे, माेबाइलकाे प्लेलिस्टबाट नारायण गाेपाल, बच्चु कैलाश, अरूण थापा, पंकज उदास, गुलाम अलि अनि अरुणा लामाका गीत सुन्ने हाे झरी र म्युजिककाे मजा लिने हाे ।
उ: मेरो र मेरो ब्वायफ्रेन्ड को बिबाह fix भयो नी!😊 म: हो र! ल बधाई छ। कैले नी बिबाह? उ: मेरो बैशाख २५, उस्को जेठ ६ गते। 🤣🤣🤣🤣🤣🤣
दुनियाँमा आज मलाई हाँस्न सिकायौ तिम्रै तस्बिर हेरि हेरि बाँच्न सिकायौ मन पराउँथे तिमिलाई मैले परि जस्तै मानी तेहि माया नि दिल भित्र साँच्न सिकायौ।।।
अलिकती नजर तिम्रो झुकाएर आउ बादल जस्तो कालो केश फुकाएर आउ.... @ShivaPariyar21
Camera/Retouch : Mukti Dedy Device : Samsung Galaxy S20 Plus instagram.com/p/CD9ETNhBfz3/…
कांग्रेस (अलिक पहिले) : प्रधानमन्त्रीले किन बोल्नु पर्यो, खुरु खुरु काम गर्नु क्या । कांग्रेस (अहिले) : प्रधानमन्त्री किन मुख खोल्दैनन ? म : लुते कुकुर तल परेपनि कुँइ कुँइ, माथि परेपनि कुँइ कुँइ
कांग्रेस (अलिक पहिले) : प्रधानमन्त्रीले किन बोल्नु पर्यो, खुरु खुरु काम गर्नु क्या । कांग्रेस (अहिले) : प्रधानमन्त्री किन मुख खोल्दैनन ? म : लुते कुकुर तल परेपनि कुँइ कुँइ, माथि परेपनि कुँइ कुँइ
सेकेन्डहेन्ड गाडी चढ्दिन भनेर नयाँ मोटर किन्न त पाइने तर गाँ.... चाहिँ नयाँ पुरानो कसरी पत्तो पाउनु हौ। @seeyouheart25
यो मंसिराँ मेरो छम्मा लगेर छम्म छम्म गर्नेलाई हैजा लागे नी हुन्थ्यो नि हौ। @seeyouheart25
ब्या गरेर गै भन्ने पिर भन्दानी बा भन्ने उमेरकालाई बुढा भनेर कसरी बोलाउँछे भन्ने पो लाइराच त हौ । @seeyouheart25
जनै फालेर मुनको अल्कोहल पिउनेलाई के थाहा जनै पुर्निमाको महत्त्व @PM_Nepal
भोलीको जनै पुर्निमामा जनै लगाउन बिदा नदिने हाकिमहरु लाई हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ कि....@PM_Nepal @hamrorabi @RabindraMishra @mofaganepal @moha_nepal
सपनिमा आउछ्यौ तिमी सिन्दुर पोते चुरा मेरै। बिहान उठ्छु एसो सोच्छु सिन्दुर पोते चुर मेरै। दिनभरी त काममै ब्यस्त सम्झने नि फुर्सद छैन। जुन बेला नि देख्छु तिम्लाइ सिन्दुर पोते चुरा मेरै। तिम्रो मुहार देख्दा लाग्छ मेरै लागी बनेकी हौ। साँझामा सुत्ने बेला सम्झ्यो सिन्दुर पोते चुरा मेरै
दुनियाँमा प्राण प्रिय ठान्थे तिमिलाईनै । सबै भन्दा प्यारो मान्छे मान्थे तिमिलाईनै ।। जुन बेला नि मुहार मात्रै हेरि हास्नु पर्ने । दिल भित्रको रानी जस्तै मान्थे तिमिलाईनै ।। आज हेर्यो उस्तै राम्री भोलि देख्छु उस्तै । फुलबारिमा मनको गुलाब मान्थे तिमिलाईनै ।।
हैण यो काँग्रेसलाई लाज लाग्दैन क्या । आफू सर्खाराँ हुन्जेल के.सि. का माग पुरा नगर्नी अनि ऐले चाँई के खस खस हो इन्को ।
डाक्टर केसिका समर्थक लु भन त।। यदि डाक्टर केसिका सबै माग पूरा भयो भने कहाँ र कसरी गरिबका छोराछोरीले MBBS पढ्न पाउँछन्?
आज नेइमार ले २-४ गोल खायो भने बल्ल WORLDCUP को मजा लुट्न पाइन्थ्यो ।
संगीतप्रेमि एति भैयो कि.... दुइचार वटा लामखुट्टे कराको नसुनी त निद्रै लाग्दैन...
अर्जुन र टिनाले के गरेछन हौ.... जताततै अर्जुनटिना अर्जुनटिना भन्या सुन्चु....

Uttam Panday @UttamPa30191819
11 Followers 122 Following
टेबल बठ�... @padambt
2K Followers 198 Following Hi, everybody. It's Padam Bhattarai.Civil Service. Government of Nepal. Tweets are personal, Re-tweets are not endorsement.
ₜₕₑ 𝔹𝕝�... @TheBlackBuck1
350 Followers 2K Following
Jiten kushwaha @Jitenkushwaha2
1K Followers 4K Following ##.मृत्यु सायद सुन्दर हुनुपर्छ जो गए ससांर बिर्से फर्केर कहिले आएनन्।.. #Barahathawa#❤ #Malangawa#💕 #Sarlahi#💕💕 #JayaNepal#
एन के @Rakshak_82
240 Followers 688 Following सरल सहज प्रकृति प्रेमी टेकेको धरातल चिन्ने कोसिस गर्दै छु ।
Nirvana Musicals @MusicalsNirvana
181 Followers 2K Following NMS is leading music instrument distributor – having its own music store located at Satdobato, Lalitpur, Nepal. We provide various kinds of musical instruments.
💞पाल्प�... @purnamogol
1K Followers 2K Following आफ्नो मान्छे त्यही हो जो पटक् पटक् रिसाउँछ,कराउँछ,झगडा गर्छ तर माया गरिरहन्छ.....॥ फ्लो गर्नुस फ्कोब्याक 100% दिनेछु ....NO DM
EnZol @YiYe59595508
18 Followers 86 Following
युनिशा �... @unisha_sharma
27K Followers 24K Following ✍️ समसामयिक विषयमा कलम चलाउछु र सत्यको खोजीमा आफ्नो विचार प्रस्तुत गर्दछु ।
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
🇳🇵Dasbabu Shres... @Dasbabu22
447 Followers 2K Following परिवर्तन आफै बाट सुरु गरौं!! सकारात्मक सोचको बिकाश गरौं!!
सुखीअखु... @rameshpokhrel25
3K Followers 4K Following फलो हान्नुस फलो व्यक १००% ग्यारेन्टी !! Please No DM
Manish @Manish79577070
8 Followers 306 Following
manoz @brt_mbt2060
145 Followers 547 Following
taxi mixto queretaro @AmarilloMixtos
208 Followers 2K Following SERVICIO DE FLETES Y MUDANZAS LOCALES Y FORÁNEOS PERSONAL CAPACITADO Y HONESTO FLETES APARTIR DE $200 PIDA PRESUPUESTO SIN COMPROMISO.
Gangajall Rokka @GangajallRokka4
50 Followers 269 Following What can I do decribe about me truth is that what you think..??
🌹जनक🌹KHAN... @janakkhanal6
326 Followers 552 Following Genius man always try to do something better.....
सन्त रा�... @santarana1
394 Followers 2K Following
@baba ji ,,, @SandilyaSom
398 Followers 706 Following हमारा धर्म अलग हो सकते हे पर हमारा संस्कृृती एक हि होनि चाहिये,, मानवीय संस्कृति ,, आध्यात्म ,साहित्य,तथा पोराण को पहले सन्मान करता हु वाद मे वैज्ञान,
bijay @bijay77777777
370 Followers 1K Following जिन्दगी कुनै युद्ध त होईन ,तर साच्चै हारेको आभास भैईरहेको छ !
GyanPark @GyanPark977
161 Followers 677 Following GyanPark, a genuine resource site for tutorials, travel and tourism, science, health, and technology, recent happenings, important data, and so on. LoksewaDiary
Bhojraj bhandari @BhandaryBhojraj
1K Followers 2K Following आफ्नै विवेक, पसिना र मेहनतले गरिखाएको केटोलाई नजिस्क्याकै राम्रो । News coordinator :https://t.co/bg2ghsxe4z Former Correspondent https://t.co/fK0ZIbIsRX
Take Space @RabinsLD
7K Followers 7K Following Service under Nepal Government and Reader and content creator.
Marcus Bohara @Marcus7Bohara
948 Followers 3K Following if anyone love me then I'll love truly💞 I don't believe in morality I believe in war✊✊ because the earth is full of obstacles💔 100% follow back
Pyas Kuruvilla @Kisun_Ge
5K Followers 6K Following ♥︎ 𝚂&𝚂 ✈︎ 𝙵𝚕𝚒𝚐𝚑𝚝 𝙰𝚝𝚝𝚎𝚗𝚍𝚊𝚗𝚝 ☘︎ 𝙰𝚛𝚚𝚞𝚒𝚝𝚎𝚌𝚝𝚞𝚛𝚊 𝙵𝙰-𝚄𝙽𝙰𝙼 ✈︎ 𝙴𝚜𝚌𝚞𝚎𝚕𝚊 𝙰𝚟𝚒𝚊𝚌𝚒𝚘́𝚗 𝙼𝚎́𝚡𝚒𝚌𝚘 ☘︎ 𝙰𝚍𝚖𝚘𝚗. 𝚍𝚎 𝙴𝚖𝚙𝚛𝚎𝚜𝚊𝚜 𝚃𝚞𝚛𝚒́𝚜𝚝𝚒𝚌𝚊𝚜 ♡𝓝𝓸𝓶𝓪𝓭✈️🗺 🌏 ☘︎ 𝙲𝚄𝙲-𝚄𝙸𝙲 𝙸𝚍𝚒𝚘𝚖𝚊𝚜
Araj Belbase @arazlost
3K Followers 3K Following रात हरु यसै बैमान भएका छन मन चाेर्ने हरु दिउसै सल्बलाएका छन
💕💘@1243asdd �... @asdd787898
909 Followers 422 Following नेताले बिगारेको देशको जनता😏बायो जहाँ जस्तो आवश्यकता,सोही अनुसारको बनाउनुपर्ने बाध्यता । मेन्सनको लागि 👉 @1243asdd मा जानू होला ।
आशा @ashapgrl
19K Followers 14K Following सेवा नै धर्म हो सेवा गरौ मन्दिर धाउन पर्दैन धर्म को लागि #BEd Science #iom फलो=फलो ब्याक अबश्य दिन्छु
Jagannath Panta @jagannath_panta
96 Followers 397 Following
Karaoke Nepal @Karaokenp
28 Followers 116 Following Download 100% Free & High Quality Nepali Original Instrumental MP3 Karaoke (Music Track) without vocal for free of cost.
surya jung thaquari @royalkokking
725 Followers 2K Following काधमा जिम्मेवारी बोकेर हिन्दै गर्दा संघष ले थाक्न नसकेको एक मान्छे 🇳🇵देशप्रेमी ❤
dmk samuna @0MCL2dLvJ4Gnww5
51 Followers 162 Following
लाेकसेव... @Loksewa98
3K Followers 4K Following सफलताकाे शुत्र:💕🌹 समस्या आउनु 'Part of life' ... त्यहाँबाट हाँस्दै बाहिर निस्कनु 'Art of life'… पढाई निरन्तर जारी गर्नुहाेला,प्रत्येक दिन लाेकसेवा विशेष
ₜₕₑ 𝔹𝕝�... @TheBlackBuck1
350 Followers 2K Following
टेबल बठ�... @padambt
2K Followers 198 Following Hi, everybody. It's Padam Bhattarai.Civil Service. Government of Nepal. Tweets are personal, Re-tweets are not endorsement.
सुरज_बा�... @Suraj_Babu731
3K Followers 190 Following राजनितीमा चासो राख्ने व्यक्ति! राधे राधे🙏 #साना❤ #PureVeg #RealMadrid⚽️ #ManCity⚽️ #Portugal⚽️ #CSK🏏 #AUSTRALIA🏏 #LL🏏 #ShareMarket💸
Dante @Danielmuthee17
866 Followers 2K Following
🌸 LERATO MOKGOBI �... @LaLucia1998
666 Followers 2K Following ♣Uniquely Me🌈♣•°_°•♠Humble Being👏♠•°_°•♥Music Lover🎶♥°•_•°||•Daughter of Zion💯•|| Ke Motswana🍂 \\•Blessed & Highly Favoured •// Instagram🎬: lerato_mokgobi
🙏🏼 @RgAbhin
160 Followers 228 Following
Sand Empire @seeyouheart25
12K Followers 11K Following Happiness is searching you, you are lost somewhere....enjoy where you are.