Biplab bhattarai @Biplove23547067
positive mind ,positive vibes,positive life so be positive ithari Joined November 2016-
Tweets312
-
Followers331
-
Following615
-
Likes1K
आफ्नो पाखुरा बजाएर खानेहरु लाई देशमा जेसुकै तन्त्र चलोस् भुत्लोभाङ फरक पर्दैन। फरक पर्ने भनेको नेताले चाक धोएको पानी अमृत भन्दै पिउने ल्वाँठहरु लाई हो।🤷♂️
शास्त्रले भन्छ : एउटा हातले दान दियोस,अर्कोले था नपाओस।😌 नेफोली भन्छन् : एउटा हातले राहत बाँडोस,अर्कोले सेल्फी खिचोस।🤫 गोर्खेलाई महामारी पनि चाडपर्व जस्तै भको छ,तेरिमा ठ्यांस्ने हो।🤮
जिन्दगीले बिना बाजा नचाउँदै छ त्यसै माथि अाफन्तहरूले ताली बजाउँदै छन्।
फुटपाथ मा लुगा बेच्नेहरु लाई जरिवाना छ, अनि कलिलो नानी को लुगा च्यात्ने लाई स्वतन्त्रता सायद येेेहि होला गणतन्त्रले ल्याएको परिवर्तन।😥
देशमा स्वास्थ्य सेवा निःशुल्क र सुलभ हुनु पर्दछ भन्ने कुरो समाजवाद वा साम्यवाद कसको भागमा पर्छ, थाहा भएन तर यो विचारको बलात्कार कांग्रेस र कम्युनिस्ट दुवैले पटकपटक गरे। यो यथार्थ हो अनि केसी यही मुद्दा वर्षौँदेखि लड्दैछन्।🙏 #ImWithGKC
#मुक्तक घाउ माथीको कठोर लात आफ्नाहरुको हो म मा परेको विश्वासघात आफ्नाहरुको हो मल्हम - पट्टि बोक्ने बरु दुश्मन तिर का हुन् नुन चुक छर्नेको एक जमात आफ्नाहरुको हो © शरद डाँगी
जबसम्म हरेक कार्यकर्ताले आफ्ना नेताको गल्तिमा प्रश्न गर्दैनन् तबसम्म नेता कहिले सुध्रिदैनन् तर यहाँ त प्रश्न गर्ने जनतालाइ नेताले विपक्षि दलको कार्यकर्ता देख्छन किनकि ती नेतालाई थाहा छ आफ्ना कर्याकर्ता त झोेले भक्त हुन जे गरेपनि समर्थन गर्छन र यथार्थ पनि यहि हो ।🙏
म को हु भनेर मलाई मात्र थाहा हुन्छ,😎 बाँकी सब दुनिया त अन्दाज मात्र लगाउछन्!!🙏❣️
खोजी हिड्ने कोहि नभएर हाेला।म आफै हराईरहेको महसुश गर्दैछु💞😍??💞
The border issue should be solve diplomatically and we should not totally depend to india for all thing ,we first able to be self dependence by creating ,using,promoting local goods if we cannot do this than donnot show your useless patriotism in wall of social media😣☺️
कोरोना लागेर मरिन्छ कि भन्दा पनि मरेर कोरोना लाग्छ कि भन्ने डर पो लाग्न थाल्यो भन्या 😂😂
जिन्दगीमा सबै भन्दा नजिएको मित्र छायाले त पृथ्वीको परिक्रमा संगै आकार बदल्छ,मान्छे त पुर्ण स्वथी प्राणी कसैको बिश्वास गर्न सकिन्न...!
: ऊनी संस्कृतमा लेखिएको कुनै किताब जस्तै थिईन म बाहुन भएपनि त्यो किताब पढे पनि बुझ्न सक्ने थिईन्।😴"
" देश जलस्रोतको धनि जनता अन्धकारमा, तिमी सुन्दरताको धनी म मायाको हाहाकारमा 😂😂😂😂"
"लाटोकोसेरो को जस्तो भको छ जिन्दगी दिनभरि सुत्ने रातभरि मोबाइल चलाउने😂🖐️🖐️😂"
"कस्तो भाग्य रहेछ मेरो, अक्षर नराम्रो हुदापनी डाक्टर बन्न सकिन।😅😅"
" जब सुन्दर ऐना फुट्छ नि अनि खतरनाक हतियार बन्छ । त्यसैले ईमान्दार मान्छेकाे कहिल्यै अपमान नगर्दा राम्राे ।"
" धेरै मुस्किल हुन्छ त्यो मान्छेलाइ गिराउन जसलाइ हिडन नै ठक्कले सिकायको हुन्छ...!!"
६० लाख युवाहरु नारीको खुशी किन्न मुग्लानमा बेचिएका छन् स्वदेशमा बसेकि नारीको फेसबुक स्टाटस “यो पुरुष प्रधान समाज हो 😌” #लघुकथा"
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Prakash Khadka @KAZZI1010
15 Followers 116 Following असाधारण हुने लक्ष्यका साथ हिडेको साधारण मान्छे❤️सिम्पल, देशप्रेमी, प्रकृतिप्रेमी, सब्को भलो चिताउने❤️Nitesh Khatiwada @NiteshK22222
6 Followers 20 FollowingMd Amran @mdamransk94
3 Followers 108 FollowingYama Khatri @yama_khatri
54 Followers 107 FollowingNirvana™🇳🇵 @arista_kar
10K Followers 8K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏संकल्प �.. @narayan816058
9K Followers 8K Following प्रतिष्ठा , पद , पैसाभन्दा प्रभाब हेर्छुु भाब मनपरेपछि तपाईं मन पर्न थाल्छ नबाेली तपाईंलाई माया गर्छु ।Durh.gahh💫! @durgabogati0
1K Followers 365 Following मुलुकि ऐन २०५२ भाग -२ धारा ११ अनुसार नेपाली नागरिक ठहरिएको !❤️🇳🇵Abhishek Janga Basnya.. @AbhishekBasnyat
303 Followers 396 Following पाठक | विद्यार्थी | स्वतन्त्रताप्रेमी |Mohan Pariyar @MohanPa42968847
23 Followers 173 Followingठुला_घर�.. @dreamy_kailash
2K Followers 3K Followingसुवाश र�.. @Subashrana55
18K Followers 17K Following प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳En-zeal Magar ~ Mahes.. @Enzealmagar
637 Followers 683 Following Agriculture Student/Democratic vision/CR.7 Rock.Gumnaam @imdipendrathapa
421 Followers 2K FollowingBinaya Chaudhary @BinayakChaudha6
1K Followers 2K Following सफल हुनको लागि तपाईंले आउने सबै चुनौतीहरूलाई स्वीकार्नुपर्दछ। तपाईं आफूले मनपराउनेहरूलाई मात्र स्वीकार गर्न सक्नुहुन्न।Ram Rimal @rimal3_ram
2K Followers 5K Following 🌲 🌲 देशले रगत मागे मलाई बली चढाउ रुदिनन मेरी आमा उनी नेपालीकी छोरी 🌲 🌲Aditya Pandey @AdityaP29460333
428 Followers 773 Following थाहा छैन जिन्दगी कहाँ गए अन्त्य हुन्छ यो दुई चार दिनको जिन्दगीमा आउनुहोस् दुख र सुख मिलेर बाँडन फलो गर्नुहोस फलोब्याक पक्कै हुन्छ त्योपनि पाँच मिनेटभित्र माNepal Daily Live @NepalDailyLive2
3K Followers 858 Following Everything and anything connected to nepal Stay up to date on the latest newsSushila Aryal @Sushila11248745
220 Followers 355 Followingsanam chattri @ChattriSanam
65 Followers 143 FollowingDipak Samant @DipakSamant
174 Followers 527 Followingbasu dev giri @basudev44328488
87 Followers 318 FollowingTB @KumarBasneTB1
78 Followers 442 Following नेपाली हुनुमा सदैव गर्व गर्दछु! 'कुल' र 'मुल' दुवै विबेक र सुझबुझपुर्ण तरिकाले मान्नुस! कामकाजीको अर्थ छैन!?अाराेही @Aarohi73
42 Followers 65 Following Foresty student प्रकृतिसँग रमाउने गर्छु Passion: Travel, Photography... @kakhagagh
1K Followers 209 Followingअरबिन्द.. @comradearbind
4K Followers 2K Following #SocialActivist #BloodDonor #PoliticalWorker #CommunistCadre #CCM@CPNUML [email protected]Poudel Durgesh @PDurgash
3K Followers 5K Following Honest is best policy it s my hobby so respect to all darest nearestGautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸बिज्य घ�.. @Beezzeei
3K Followers 4K Followingजडिया @jadiya_dai
15K Followers 7K Following चेप्टे,भुल्टुङ,छ्याङ,निगार,तिनपाने,लोकल,वियर, वाईन,विस्कि,रम । #जडियाल्यान्डको_अभियन्ता 🍾🍻पाल्पाल.. @palpali_kanchho
4K Followers 5K Following मनमा कसैको नाउँ लेखेर मात्र नहुने रैछ । भाग्यमै लेखिनुपर्ने रहेछ । मेरो भाग्य सानो रहेछ, ऊ अट्ने ठाँवै पुगेन । 😏follow back 100%दिने छु🙏Dm सधै खुल्ला छ 🖐Milan Chauhan @elninoMilanCh
265 Followers 717 Following Graduate Student @UNLAgEcon |Risk Management & Ag Policy| opinions do not reflect the views of any organization I may be associated withHemanta Bhattarai @Hemanta75709305
2K Followers 4K FollowingDevi Prasad Dhungana @dhunganadevi
1K Followers 5K Following आफ्नो बारेमा आफै के भन्दै हिँड्नु ! कानुनको बिद्यार्थी/अधिवक्ता, सिक्ने क्रम जारी छ ! #झापा, नेपाल (हाल: काठमाडौं) #BG: A+ #स्वतन्त्र नागरिकअमरदेव �.. @Banar_vakt23
15K Followers 7K Following मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।सोझो चो�.. @nir_maal
13K Followers 11K Following 100% Follow Back आएन भने mention गर्नूहोस !💞Back पाउनूहुनेछ💞💞रमाईलो tweet को लागि Follow गर्नूस !!💞Instagram click 👇👇👇👇👇💞💞💞💞💞Prabesh Bastola @pbastola416
9K Followers 9K Following "Do not want a perfect life, want a happy life"माहिलो(�.. @thapa_luckxman
2K Followers 4K FollowingDeep @sex08132724
35 Followers 182 Following यो सहर यस्तै । यी रहरहरु पनि उस्तै । न निल्नु न ओकल्नु ।🇳🇵 भट्ट.. @BhattaraiKanxo5
553 Followers 756 Following म ऐउटा सामाज सेबि नेपाली हु। राजनीतिमा चासो लाग्छ। पेसाले ब्यापारी हु । साथ दिनु सयोगि हात छदै छ म संग मेरो पोस्ट देखेर मलाई तुलना नगर्नु होला धन्यवाद 99% backघिमिरे �.. @GimireV
3K Followers 4K Following यसै सुसमाचार को निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भए ।२ तिमोथी 1:11🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Prem chapagain @PremChapagains
13K Followers 294 FollowingAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.Routine of Nepal band.. @RONBupdates
896K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]Vijay Kumar Panday @Vijaykumarko
665K Followers 89 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .RandomNepali @RandomNepali
3K Followers 60 Following Rastra Bimochan Timalsena, Advocate, Manchester United FanPrakash Khadka @KAZZI1010
15 Followers 116 Following असाधारण हुने लक्ष्यका साथ हिडेको साधारण मान्छे❤️सिम्पल, देशप्रेमी, प्रकृतिप्रेमी, सब्को भलो चिताउने❤️Balen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]Buddhisagar @buddhisagar
328K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.Elon Musk @elonmusk
181.7M Followers 585 FollowingNitesh Khatiwada @NiteshK22222
6 Followers 20 FollowingSweekriti Sharma🇳�.. @SweekritiSharma
706 Followers 504 Following Postdoc, @mskhealth, Sydney School of Public Health, the University of Sydney #publichealth #lowbackpain #overdiagnosisLaxmee bista @Laxmee53785136
96 Followers 193 Following SOCIAL ACTIVIST.. 😍 Happiness comes from peace...🥰🥰Durh.gahh💫! @durgabogati0
1K Followers 365 Following मुलुकि ऐन २०५२ भाग -२ धारा ११ अनुसार नेपाली नागरिक ठहरिएको !❤️🇳🇵Pokhrel Anzzu @AnzzuPokhrel
14K Followers 2K Following आँखा हरुले अरुको लागि पनि रुन सिकुन अनि, ओठहरुले पनि आफ्नो लागि हास्न कहिल्यै नबिर्सिउन❣️Soniyarana12 @Soniyarana121
1K Followers 1K FollowingNirmal Koirala @NirmalK39474911
648 Followers 501 Following दुनिया भनेको सुख को पछि लाग्छ दुख देख्दा पन्सिन्छResh @Resh70236385
817 Followers 915 Followingयुबराज ( .. @YUbrajD57728616
296 Followers 356 Following देशको माया देशप्रती गरिने कर्मले झल्किन्छ जसरी सकिन्छ त्यही तरिकाले देश सेवा आजको आवस्यकता भन्ने भावनाले ओतप्रोत नेपाली ठिटो !छुच्ची �.. @DLfZTpb2entMXHK
69 Followers 65 Following अङगालो मार्ने उमेर मा लाम्खुट्टे मार्दै बस्नु पर्या छ 🤪🤪🤪🤪Yama Khatri @yama_khatri
54 Followers 107 FollowingOA.आकृति �.. @AakuGhimire10
827 Followers 281 Following I just love my JOB ❤️ Which is serving people who belongs to remote area of Nepal 😍 #OA👀🇳🇵💕साग.. @khanalsagar94
8K Followers 5K Following गन्तब्यबिहिन यात्रामा सपाना र रहरको भारी बोकी हिडेको एउटा भरिया,लेखिन बाकी रहेको सिङ्गो महाकाब्य । गोदाम: #like #MRR https://t.co/8IDVM4ZmG9🇳🇵Loken Khatri�.. @Lokenkhatri3793
5K Followers 5K Following 'म' दुःखी हुदा आँखाबाट आँसु झार्दिन,किनकि कतै मेरी आमाले मेरो आँखामा देख्नु भएको सपनाको महल त्यो आँसुको थोपासंगै नभत्कियोस् ।karuna @karunakcdotel12
30K Followers 3K Following जब बिश्बास टुट्छनि यो सरि भन्ने शब्द पनि मजाक लाग्छ।उजेली 🌞 @Smartdimond
27K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow backस्पक 🚀 Spo.. @DawadiAshok
5K Followers 1K Following I’m master of my faith. I'm Captain of my Soul. My head is bloody, but unbowed. I thank whatever gods may be, for my unconquerable soul. Comment and RP is fun🖖Prdp @im_bhatta
782 Followers 3K Following कहाँ हुन्छ जन्मथलो कहाँ हुन्छ बास सधै भरी हासिखेली रहौ नहोऔ है निराश ! जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी! #positive #socialParash Aryal @aryalparash123
4K Followers 4K Following Those who try to do something and fail are infinitely better than those who try to do nothing and succeed...Chhetrakala @KshetrakalaK
7K Followers 6K Following मेरो हरेक रोजाईको चिजहरू तिम्रो लागि खास बनोस् ।@[email protected]🇳🇵🇳 रा�.. @Nareshr67140616
16K Followers 517 Following टपक्क टिप्न मिल्ने भए..फुल जिन्दगीको..🌻💐 सारा गल्ती माफ़ हुन्थे.....भूल जिन्दगीको...🏃🚶🏻संकल्प �.. @narayan816058
9K Followers 8K Following प्रतिष्ठा , पद , पैसाभन्दा प्रभाब हेर्छुु भाब मनपरेपछि तपाईं मन पर्न थाल्छ नबाेली तपाईंलाई माया गर्छु ।आलोचक @jhol2002
2K Followers 434 FollowingNirvana™🇳🇵 @arista_kar
10K Followers 8K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏mohan Gurung @mohanGu07450377
3K Followers 3K FollowingEva Kadilli @EvaUNICEF
9K Followers 592 Following @UNICEFAfrica Regional Director - Eastern & Southern Africa Based in Nairobi, Kenyaकस्तो देशमा जन्म लिएछु भनेर देशलाई दोष न देउ, देश र आमा कुरुप भए पनि महान हुन्छिन्! दोष म तिमीलाई दिन्छु तिमीले मलाई, किन की न त हामी एउटा सँस्कारी विवेकशील र सभ्य नागरिक बन्न सक्यौं, न त त्यो ल्याकत राख्ने नेता चुन्न सक्यौं, केही आर्थिक लाभमा पुछ्छर हल्लाउदै जयजयकार गर्दै छौं🙏
difference between ordinary theif and political thief !
मेरी छोरीले भोट दिन अनिच्छा ब्याक्त गर्दै हिजो दिनभर स्वीमिङग गर्नतर्फ गइन ,किन अनिच्छा भएको सोधेँ मैले,जवाफ दिइन -"यहाँ बालेन जस्तो उपयुक्त युवा उम्मेदवार नै छैन ! यसकुराले प्रष्ट के संकेत गरेको छ भने अघिल्लो पुस्ता चल्तीको राजनीतिमै रमाएको छ तर नयाँ पुस्ता पुर्णत असन्तुष्ट छ.✍️
“agar woh pooch lein mujhse ki kis baat ka gham hai, to phir kis baat ka gham hai agar woh pooch lein mujhse.”
"म छु नी" भन्न जति सजीलो छ उपस्थिती जनाउन उत्ती गाह्रो हुन्छ ! रोप्न भन्दा गोड्मेल गर्न र गोड्मेल गर्न भन्दा स्याहार्न अफ्ट्यारो...त्यसैले यो "दु:खको खेती" सोचेर मात्र गर्दा बेस !! 😍😍 !!
सामाजिक सञ्जालभन्दा बाहिर पनि एउटा बेग्लै दुनियाँ छ,,हो त्यहि दुनियामा हराइरहेछु म अचेल।
बनाएर ताजमहल पैसावालाले एउटा गरीबको प्रेमको तमासा बनाइदियो।
हाम्रो देशमा केटाहरु आफ्नो खुट्टामा उभिँदा सम्म ...प्रेमिकाको छोरा दौडने भईसक्छ।।
राजनीति लाई पेशा सम्झिएर आफुलाई समाजसेवी भन्न रुचाउने मान्छे र तिनेर्को छायाँ पनि देख्न मन लाग्दैन।😡 भाँडामा चामल हाल्ने त आफैंले हो !🤷♂️
आफ्नो पाखुरा बजाएर खानेहरु लाई देशमा जेसुकै तन्त्र चलोस् भुत्लोभाङ फरक पर्दैन। फरक पर्ने भनेको नेताले चाक धोएको पानी अमृत भन्दै पिउने ल्वाँठहरु लाई हो।🤷♂️
Be careful who you open up to. Only a few people actually care, the rest are just curious.
Facebook = You realize how different you are from others. Twitter = You realize there are people who know exactly how you feel.
मरेको लाशसॅग कमिसन खाउ कति खान्छौ समाजसेवाका फुस्रा भाषण गाउ कति गाउछौ ए कोरोनाले न देखेका नक्कली भाइरस नेताहो महामारीमा जनताको घाटीमा दाउ कति लाउॅछौ ..... ✍️ 🌱शु भ प ल । सा मा जि क दु री का य म ग रौ को रो ना बा ट ब चौं र ब चा औं 😷 ✍️ 🌱
मुक्तक काँधमा हलो हातमा कोदाली हुनेछ दुख सुख उकाली र ओराली हुनेछ निरासालाई बदलेर आशाहरु रोप्नेछु रहदैंन मतभेद सबैबाट ताली हुनेछ
@Vijaykumarko @kpsharmaoli त्यस्तो चरित्र यो केपि मा भेटिएत मरि जाम
जङ्गलमा डेटिङ जादा पहिला रुखको टुप्पोमा चढेर चारै पट्टि मान्छे छन कि छैनन भनेर हेर्ने बानिको बिकाश गरौ सुरक्षित रहौ 🙏
एउटा भ्रष्ट सरकार ढल्याे, अब अर्काे सरकार अाउनेछ, र त्याे पनि ढिलाेचाँडाे भ्रष्टाचारकाे अाहालमा डुब्नेछ। एउटा असक्षम, दम्भी नेतृत्वकाे बहिर्गमन भयाे। अब अर्काे असक्षम, दम्भी नेतृत्वले शासन गर्नेछ। याे चक्र रहेछ। कहिल्यै नटुट्ने चक्र।