PRAKASH Paudel @CPPRAKASH23
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो । विश्वास सबैभन्दा ठूलो सम्बन्ध हो europe 🙏 dxn2uasia.com/pws/011577213 City of Melilla, Spain Joined October 2019-
Tweets2K
-
Followers5K
-
Following5K
-
Likes78K
आज फेरि आँखाहरू रसाउँदैछन् तिम्रो यादमा तप्प तप्प आँशुहरू खसाउँदैछन् तिम्रो यादमा झरी परेको यो मौसमसँगै बल्झिएको सम्झनाले फेरी मलाई बिगतमा झैँ फसाउँदैछन् तिम्रो यादमा 😍😍
उस्तै उस्तै हुन् सास र बिश्वास सास टुटे जिन्दगी सकिन्छ 😥😥 विश्राव टुटे सम्बन्ध 💔💔 Europe 🇪🇺🇪🇺🇪🇺
अहिले धेरै राम्रो भो भन्नेहरू पाँच वर्ष पछि खतम भयो बर्बाद भो भन्ने छन् अहिले नलाएको भनिएको बेक्ती हरू माहान हुन भन्ने छन् २०८२/५/२५ गते हालको यूरोप 🇪🇺
पानीमा नुन हाल्दा पानी नुनिलो हुन्छ तर नुन देखिदैन तर पानी देखिन्छ मान्छे पनि तेस्तै हो जतिसुकै हाँसि खुसी अनि सामान्य देखे पनि मनमा एउटा न एउटा पिडा त अबस्य भएको हुन्छ । Europe 🇪🇺 (KC)🙏💞
दुईटा शरिर दुई आत्मा, मन सँगसगै होस् अपूर्ण छ सास बिना धड्कन सँगसगै होस् तिमि पराई भएको सहन सक्दै सक्दिन म जब सम्म रहन्छ हाम्रो जीवन सँगसगै होस्। Europe 🇭🇷 (KC)🙏💞
संसार निरपेक्ष छ, तर तिमी सजीव छौ। संसार अन्धो छ, तर तिमी दृष्टिवान् छौ। संसार मौन छ, तर तिमी चेतनशील छौ। संसार अर्थहीन छ – तर तिमीचाहिँ अर्थपूर्ण बन्न सक्छौ। यही त हो तिमी हुनुको महत्त्व। यही त हो तिमीको मानवत्व।😘
🙏 जिन्दगीमा हामीले सबैको भलो सोच्नु पर्छ। कुभलो होइन। बन्नु छ भने हामी पानी जस्तै बनौं। जसले आफ्नो बाटो आफै खोज्ने गर्छ। ढुङ्गा जस्तो होइन जसले अरुको बाटो रोकि दिने ❤शुभ प्रभात शुभ बिहानी ❤
जीवनमा कहिलेकाहीँ यस्तै उथलपुथल आउंछ, तर भित्री मनले जे निर्णय गर्छ, त्यो सबैभन्दा राम्रो निर्णय हुन्छ। अब पछाडि फर्केर, मनमा कुरा खेलाएर दुखी हुनु भन्दा, बरु अगाडि बढने हाे कि... Take care yourself 💕
-परिबर्तन को लागि कहिलै न डराउनु जति राम्रो -गुमाउछौ..त्यो भन्दा धेरै राम्रो पाउछौ.❤️🩹😘
भकारी रित्तिए पछी मुसो त आउदैन घरमा तिमी आफन्त टाढिएको गुनासो गर्छौ प्यारी । मिठो सम्झना सबैलाई ❤️💖🙏
जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ । यस्तो परिस्थितिमा एक अर्काको भरोसाले नै जुनजुकै अवस्थामा पनि हार्न दिदैन एक अर्का सङ्ग दुख बाँड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यस्को सयौं गुणा खुशी मिल्छ सम्बन्धमा एक अर्काेप्रति समझदारी विश्वास हुन जरुरी हुन्छ
एक्लै रमाएर हिंड्न नसक्नु अरूको साथ खोज्नु भनेको मानिस दु:खी हुन थाल्नु रहेछ,साथ खोज्नु आश गर्नु पनि त दु:ख थप्नु रहेछ,जिन्दगी जिउने क्रममा जिवन यात्रामा साथ दिएनन् भनेर पिरलिनु बेकार रहेछ,यहाँ त बाच्नु पनि आफ्नै लागि र मर्नु पनि आफ्नै लागि रहेछ बाकी त एक भ्रम मात्रै रहेछन.. 🇭🇷
खुल्ला मन ले बोल्ने बानी छ ... त्यसैले त दोष धेरै पाउछु झुटो बोल्ने बानी भएको भए सबै को प्यारो हुन्थे होला ।
त्यो आकाशको तारालाई सोधि हेर चमक के हो भनेर त्यो धर्ति मा ,लाई सोधि हेर अपार माया भनेको के हो त्यो पहाड लाई सोधि हेर धर्तीको वनोट के हो भनेर ॥ अनि आफ्नो मनलाई सोधि हेर मनुष्य चोला भनेको के हो ॥
हेरक कुरा जान्न को लागि गहिराईमा पुग्न जरुरी छ । तर मान्छे सङ समयको अभाब ले होला बास्तबिकता नबुझी औंल्याउछन मान्छेको मन समुन्द्र जस्तै हुन्छ त्यस भित्र राम्रा नराम्रा कुराहरु हुन्छन कसैलाई cmt गर्नु भन्दा अघि उस्को मनको किताब अध्यन अवश्य गर्नुहोस रिस भित्र पनि माया लुकेको हुन्छ।
जीवनलाई सत्मार्गमा लिन सकारात्मक सोचको आवश्यकता पर्दछ जुनसुकै मानिसबाट पनि कमी कमजोरी हुन्छ तर ती कमी कमजोरीहरुलाई सधैँ दोहोर्याई राख्न हुँदैन हाम्रो जन्म सँगसँगै मृत्यु तय गरेर आएको चोला हो। जबसम्म हामी जीवित रहन्छौं ।
जिन्दगीको हरेक ठक्करले एउटै पाठ सिकायो बाटो चाहे जस्तो सुकै होस भरोसा केबल आफुमा राख्नु पर्छ💗🤲
सिक्नु होइन सुधार्नु र अगाडि बढ्नु नै सफलताको चाबि हो ।। गल्तीहरु लाई पाठका रूपमा लिँदै अगी बढ्नु नै जीवन को असली जीत हो ।
आफन्त र छाँयामा बस यति फरक छ, छाँया अध्यारोमा हराउछ , अनि आफन्त अप्ठ्यारोमा।
जिम्मेवारी एउटा यस्तो असल साथि रहेछ, जसले सदैव सकारात्मक उर्जा दिइरहने❤️

💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
प्रताप �... @pratapbikash7
9K Followers 8K Following ✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Nirvana™🇳🇵 @arista_kar
10K Followers 6K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏
Gopal Baral🇳🇵 @GopalBaral20
19K Followers 13K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
Chandra Shrestha @Chandra61725248
12K Followers 10K Following हामीसग रहेको अन्धभक्त कै कारण विकृतिले अखाडा जमाएको हो।
💖गंगा✍�... @FunneyJ
10K Followers 5K Following आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕
Bhawani Dhungel @BhawaniDhungel3
471 Followers 206 Following
Christy Hilll @HilllChris65106
3 Followers 427 Following
Er. Sanjay Sah @ErSanjaySah1
318 Followers 915 Following म एउटा इन्जिनियर जो देश को प्रती वफादारी हमेशा तर सरकार को प्रती वफादारी जब ऊ यसको हकदार हुन्छ।
MD Jahir Khan @MDJahirKhan0232
2 Followers 20 Following
Raj @Pradipmanisha1
21 Followers 604 Following
Sajid Raza @RazaSaji82931
227 Followers 7K Following
licu π² @licu55476
166 Followers 255 Following
askw @the_askw
367 Followers 1K Following
Ram Singh꧁IP꧂(Ø,... @RamSing46256268
231 Followers 326 Following
licu π² @licu581022
251 Followers 417 Following
Vajya Nepal @NepalVajya37734
0 Followers 929 Following
Dharmendra Kumarπ² @krdharmendrak
719 Followers 2K Following Follow Me, I Don't Forget To Follow Back
Budhiya Deviπ² @budhiyadevi2102
697 Followers 2K Following every follower get follow back please wait
Ovrarfo @Ovrarfo65800
21 Followers 507 Following
Nabeen Rana @NabeenRana3
64 Followers 373 Following
RCB @rcbasyal
1K Followers 1K Following जीन्दगीमा सबथोक भूल्नु तर आमाले बोकेको घाँसको भारी र बा'ले बोकेको जिम्मेवारी कहिल्यै नभूल्नु।
Md Aill @AillMd5238
6 Followers 63 Following
Sajjan jung karki @Sajjanjung
100 Followers 314 Following मौनताको बाँध जब टुट्छ,त्यसपछि ओठबाट आवाज हैन् आक्रोश निस्कन्छ {चेतना भया}॥Huge Fan of Chelsea_FC💙 💙
Indra Bist @IndraBist757141
261 Followers 2K Following
कलम कहा�... @kalamkahaniii
895 Followers 1K Following 🔶नेपाली साहित्यिक पाना 🔶साहित्यिक रचनाहरूको संग्रह 🔶तपाईको स्वरचित रचनाहरू मेसेजमा पठाउन सक्नुहुनेछ, हामी श्रेय सहित पोस्ट गर्नेछौं । INSTA @kalamkahaniii
MEHRA DEEPAK @mehradeepak33
133 Followers 2K Following ■ ɴᴀᴍᴇ:-ᴅᴇᴇᴘᴀᴋ ᴍᴇʜʀᴀ ■ ᴀɢᴇ 18 ■ ʟᴇᴠᴇʟ 12ᴛʜ ■ ғʀᴏᴍ ɴᴇᴘᴀʟ ■ ʟᴏᴠᴇ ᴍᴏᴍ+ᴅᴀᴅ💝
رضا روزبهان... @rrwzbhany34
343 Followers 6K Following
Avijit Mondal @AvijitM53817319
783 Followers 2K Following I will build b2b lead, saler lead email list by linkedin research
tara pathak @tarapathak17
149 Followers 936 Following
nikababe @nikababe_hotty
1 Followers 18 Following Hey, I’m Nika — 24, playful and real. I share exclusive moments, private chats, and surprises just for you. Subscribe if you want more than pictures .
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
मन्दिरा @Mandira321
32K Followers 721 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
प्रताप �... @pratapbikash7
9K Followers 8K Following ✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
Maya Bhatt 💎 @MayaBhatt17
81K Followers 18 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏
Punam💞 @Punam1313
76K Followers 43 Following
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
NRN❤️ @sksm309
31K Followers 170 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏
Nirvana™🇳🇵 @arista_kar
10K Followers 6K Following  Always be + in life कल्पनामा रमाएर व्यक्त गरेको विचार 🙏
RCB @rcbasyal
1K Followers 1K Following जीन्दगीमा सबथोक भूल्नु तर आमाले बोकेको घाँसको भारी र बा'ले बोकेको जिम्मेवारी कहिल्यै नभूल्नु।
Taylor Mathis @TMathSports
238K Followers 3K Following Sports Betting @polymarket casino content @allinhq_ Iowa Alum 🐥 [email protected]
susma khadka @susmakhadka20
1K Followers 7K Following
xedc @xedc0766
5K Followers 4K Following Sharing art of living, traveling experiences and bringing the right values Because of time constraints, we don't have a private chat.
Alisha Sharma @Ali_sha___
889 Followers 2K Following My own world 🌎 Twitter - X Tweet Queen 👸 Follow 👉 @DatabaseNepal
Kamala Harris @KamalaHarris
20.8M Followers 702 Following Always fighting for the people. Wife, Momala, Auntie. She/her. 107 Days available now.
Sunilkadayatofficial2... @sunil_kada11054
477 Followers 1K Following सम्बन्धकाे कदर गर्नु छ भने समय मै गर्नुपर्छ किनकि सुकिसकेकाे रुखमा पानी हाल्दैमा रुख फेरि हरियो कहाँ हुन्छ र 9742391000
सुमना @sumana1490
1K Followers 5K Following
Dr. Man Bk @bk_man2
3K Followers 6K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
💓 शर्मि�... @Sarmila2037166
944 Followers 2K Following यसो फर्किएर बिगतलाई हेर्यो,सार्है दिक्क लाग्छ, समयले नि यसरी कोल्टे फेर्यो,सार्है दिक्क लाग्छ। 🤔🍁🌲
🌷🌷देवि�... @devsaan1
663 Followers 1K Following 💖सोची अवसर छैन देशमा ,नलागेस् है भीडको पछि यही माटोमा शीतल छानो ,हाल्ने बन्नु तिमी।💗💕💗💗💗
prem shahi thakuri @pbthakuri1
811 Followers 687 Following
Vuntee🇳🇵 @Vuntee3
5K Followers 1K Following बिन्ती छ ए भगवान भाग्यमा नभएको चिज यो आँखा लाई केहि मन नपरोस् 🙏
$apan@__ @SapanaNeupane18
3K Followers 615 Following No dm please . Learn to be Thankful for what you have..😊
Babiee doll @Kabitaghimire19
2K Followers 2K Following परिस्थितिलाई बदल्ने ठुलो कोशिस गरे...तर सकिन !!.... अनि आफै बदलीए.. (mention for follow back)
Veera @Veera99052727
53 Followers 185 Following follow गर्नुस १००% follow back दिन्छु। DM not allowed 🚫
ॐ नमः शि�... @dear_sapu
2K Followers 217 Following हर हर महादेव 🙏 100% Follow Back NO DM सत्यम् शिवम् सुन्दरम्।🕉️
Ankita @Ankita_zha
619 Followers 1K Following
🇳🇵🇳🇵🇳�... @DashiShanti
5K Followers 3K Following
C𝓱ₐᵤᄂₐgₐ... @chaulagain_dc
2K Followers 574 Following रमाएर हिँड्ने उमेरमा कमाएर हिँडेको छु, जो मसँग हुनेछ उसलाई कहिल्यै पछुतो बनाउने छैन।🤗 Portugal life 🇵🇹
Deepa @DeepaParajuli11
9K Followers 85 Following केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)
Siksha Shreshta (Tech... @rmshkumar1
6K Followers 7K Following Tech Addict। Trader, Invester। Affiliate Marketer। AI । Blockchain ।Influencer + Freelancer । Social Service
CraZy Girl🇯🇵�... @TripatheeAnita
6K Followers 2K Following यादहरुको बैङ्क जहाॅ जिवित भएको प्रमाणपत्र धितो राखेर ऋणमा सास फेरिरहेको जिन्दगी बस दैब नलागोस।🇯🇵🇳🇵 journalism students
वैद्य ज�... @gharelupath
68K Followers 454 Following Health tips || आयुर्वेदिक इलाज || जीवनदायिनी जड़ी-बूटियाँ || आयुर्वेद सूत्र || स्वस्थ जीवन मंत्र ||
Evidence👰 @SakkshiTiwari
7K Followers 2K Following चिन्ने ले चिनेकै छन.. नचिनेको ले चिन्दै गर्छन..😏🤫✨💙
CINEA 🇪🇺 @cinea_eu
37K Followers 3K Following @EU_Commission Agency implementing EU funds for the green transition. Follow us also on @LIFEprogramme & @euenergyweek ✨ DP notice https://t.co/O3DcSWlGqL
Chandrika limbu @Chandrikalimbu1
1K Followers 860 Following
Nirmala Xetree @YourAngel999
401 Followers 419 Following दुखान्त भनेको केही नपाउनु वा हार खानु होइन बल्कि तिमीसंग जे थियो त्यो गुमाउनु हो । यसैले हिजोको बासी दुखका लागि आजको ताजा आशु खेर नफाल । DM=No Reply🚫🗨️
Namuna Shrestha✨ @Shre83498Namuna
3K Followers 113 Following कमजोर होईन कठोर बनाउनु छ मनलाई रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏
Iraa Shaa @IRAASHAA1
748 Followers 636 Following सम्हालेर राखेको छु आभावका प्वाँखहरु खुशीको उडान भर्नु छ कुनै दिन ।।❤️
हिमा का�... @hima1687
107 Followers 359 Following
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।