SK @CSubharman
Joined January 2023-
Tweets58
-
Followers38
-
Following220
-
Likes3K
जनताको भन्दा ठूलो शक्ति कुनै बन्दुक छैन, जनताको हात भन्दा बलियो कुनै हतियार छैन। गोलीले छाती चिर्छ, तर सपना चिर्न सक्दैन। जनताको ज्वाला निभाउन सक्दैन।
मनको आवाजको पनि एउटा यस्तो असर होस्, जसलाई याद गरिन्छ उसलाई पनि खबर होस् ।♥
प्रेमको नजरले हेरेर हो तिमीलाई, नत्र साँच्चै भन्ने हो भने मरिहत्ते गर्न लायकको त कहाँ छौ र तिमी😒
मजदुर दिवसको दिन त मजदुरी गर्नै पर्यो नि हैन???? #मजदुरदिवस #शुभदिन
प्रेम के हो त्यो मलाई थाहा छैन तर तिमी मुस्कुराउदै गर्दा मलाई धेरै खुसि मिल्छ !😍 #दारी💞
मलाई, मन पराउने ले A लेख्नुस मन नपराउने ले B लेख्नुस मया गर्नेले C लेख्नुस्😁
जिन्दगीमा एउटा यस्तो जादु होस् , आँखा बन्द हुने बितिकै म तिम्रो समिपै रहुँ - तिम्रो संसार मेरै मात्र रहोस् , जहाँ तिम्रो जेल होस, तिम्रो अदालत होस् तिम्रो नियम होस्, तिम्रो साम्राज्य होस् । प्रेम नै प्रेमको महल होस्, प्रेम कै बगान प्रेम कै फूल होस् । #sirju
हेर दिन ढल्यो, झम्मक्कै साँझ पर्यो, यो बस्ती कुनै दिन उज्यालो थियो, उज्यालो त अन्तै बसाइँ सर्यो, अझै लाग्छ सबै थोक हिजो अस्ति झै, त्यहि भुलभुलैया मै जवानी बित्यो, हेर दिन ढल्यो...... #tilakshinghpela
तिम्रा हरेक शब्दहरुले मेरो हृद्वयलाई स्पर्श गरेपछि त प्रेम भयो तिमीसंग।😘😘 #दारी💞
कसैसँग बोल्नलाई कुनै किसिमको कनेक्टिङ हुनुपर्ने रहेछ, यसै कहाँ साथी भइन्छ र ।
सकारात्मक सोच भएको ब्यक्ती सधै खुशी हुन्छ । प्रेमिल हुन्छ, सम्मान गर्न जानेको हुन्छ, र आफुपनि सम्मानित हुन्छ ।
समयमै सबै कुराको महत्व बुझ्नुपर्छ हजुर , मरिसकेको लास लाई बाक्लो कात्रो ओडएर न्यानो काहाँ हुन्छ र।
मान्छेलाई १०३° ताप आईसक्यो । तिमी चिसो चिसो भन्दै बसिराछौ ।😊

$Barron on #XRPL @winisudaFC
102 Followers 1K Following $Barron is just a humble MemeCoin merchant shilling the XRP Ledger!🚀🤲No affiliation with Barron https://t.co/p7TitadVZV
Md Nuru @NuruMd99157
219 Followers 1K Following
Isaac.Kirenge @isokima
265 Followers 2K Following Farming is my passion. Simlaw seeds company Limited
Dx Sx @DxSx2025
261 Followers 2K Following
ऋषि सर @VDahaya18308
697 Followers 6K Following
ashley wise @akonic1973
450 Followers 7K Following whenever you hear my soulful voice....then you know its me
सुमना @sumana1490
1K Followers 5K Following
Mary Hannah @MaryHan5124222
461 Followers 7K Following John 3:16. For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life.
🌷🌷देवि�... @devsaan1
661 Followers 1K Following 💖सोची अवसर छैन देशमा ,नलागेस् है भीडको पछि यही माटोमा शीतल छानो ,हाल्ने बन्नु तिमी।💗💕💗💗💗
Tim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz
Salina 🇳🇵 @Salina_Samu
275 Followers 482 Following मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो बसुन्जेल छहारीमा म उसको उ मेरो न म रोकिन्छु, न उ साथ हिँड्छ सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो ||
Arjun Gurung @ArjunGu47128518
454 Followers 973 Following 💬निरास नहुनुहोस, कमजोर तपाईंको समय हो, तपाईं हैन।🧗♂️
Dr. Ashish Jung Thapa @thapashish2010
736 Followers 2K Following PHD in Leadership , Lecturer, Story Writer on Current issues Motivational Speaker, Social Worker
🥀दिनेश�... @dineshP90392613
888 Followers 1K Following pray 🙏trust🤝wait ⌛god always have plans for you 👈
DALII💋 @AlishaB48027981
2K Followers 517 Following #मलाई_अरु_सङ्ग_तुलना_नगर्नुहोस_किनकि_हरेक_फलको_स्वाद_एउटै_हुदैन❤️❤️❤️📵
Dipesh Paudel @DipeshP08893496
453 Followers 457 Following आउनुहोस एक्छिन दुखको कुरा गरेर हासेर जानुहोस😁❤️
kc @Ashish_kc01
5K Followers 5K Following ❎#Dont!Talk😀 👉#Just@Act😁 ❎#Dont@Say😂 👉#Just@Show ❎#Dont@Promise😃https://t.co/ZbjyAei1kp
Raj Jaishi @hem_raj_jaishi
63 Followers 140 Following यहाँ जिउन कहा सजिलो छ र हजुर कर्तव्य मा बाँधिएको छोरा हु संसार हसाउँन पनि हाँसी रहेको हुन्छ।
Gyanesh Raut @GyaneshRaut
1K Followers 3K Following सबैलाई स्वागत छ। आउनु भयो आब follow गरेर जानुस् म ब्याक दिनेछु धन्यवाद (follow back 100%)
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Political Game @Sitalama88
3K Followers 5K Following True communist. followe of Pushpalal, Madan Bhandari and Manmohan Adhikari.
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Rajit Pantha🔱 @rajitpantha789
5K Followers 5K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
@MADI ADHIKARI @MADIADHIKARI2
2K Followers 2K Following Owener of hotel prime international Butwal. founder member of narapani supadeurali resorts. stock inveser and learner.
पारिजात @paarijaat_
302 Followers 68 Following
माझघरे �... @majhgaretholi66
8K Followers 2K Following साधारण गृहणी जो हरेक नाता सम्बन्धहरुमा ईमान्दारीता पुर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै🙏🙏❤️❤️❤️
Karishma Dhakal @Its_karishma
53K Followers 671 Following Always seeking new adventures and inspiration. @AdvhimalayaNp #Karismith
rojina khanal @khanalroji2525
2K Followers 377 Following ♥️आखिर त्यही मानिस थाक्छ, जस्ले थाक्ने गरि केहि गरेको हुन्छ 🤗🧡
Sujana Gurung @sujana_grg
12K Followers 60 Following फलो गर्नुस = फलोब्याक पक्का (100%) id Promote गर्नका लागि मेरो सबै ट्विट रिट्विट गर्नुहोला, कम्तीमा दैनिक ३००+ फलोवर बढाउन सकिन्छ आउनुस हातेमालो गरौ
sister !♒️ @ashhh3_
4K Followers 34 Following 💉Registered Nurse Aquarius♒️ Nycotophile🌙⭐️ #Chitwan, Nepal 🇳🇵
रोशनी @roshani49
8K Followers 524 Following
🌷🌷देवि�... @devsaan1
661 Followers 1K Following 💖सोची अवसर छैन देशमा ,नलागेस् है भीडको पछि यही माटोमा शीतल छानो ,हाल्ने बन्नु तिमी।💗💕💗💗💗
Rejina Khadka @Rejinaakhadka12
1K Followers 276 Following स्वप्नायापि बिपनायाः आधार आवश्यकोभवति !! 🌸 #democrat ! 🇳🇵 ||Nature’s child||
Keshu Thapa @keshu_thapa
19K Followers 4K Following Forestry student 🌱 Msc फरेष्ट्रि पढिरहेको !! घरकाले , छरछिमेकाले वनकाली भन्छन् म पनि के कम मख्ख पर्दिन्छु ।।😊😉😛👊👊
चस्मिस�... @Namratadahal3
8K Followers 294 Following जिन्दगीमा एउटै लक्ष्य होस जुन मेरो होस तिम्रो पनि तेहि होस । https://t.co/TarN2ZgXv3
Evidence👰 @SakkshiTiwari
7K Followers 2K Following चिन्ने ले चिनेकै छन.. नचिनेको ले चिन्दै गर्छन..😏🤫✨💙
Padam Prasad Paudel @PaudelPadam
26K Followers 16K Following 🌾 Agricultural Engineer | 🌍 Environmental Advocate | ✍️ Freelance Writer & Blogger | 🎓 Instructor at Agriculture and Forestry University
Pokhrel Anzzu @AnzzuPokhrel
15K Followers 2K Following आँखा हरुले अरुको लागि पनि रुन सिकुन अनि, ओठहरुले पनि आफ्नो लागि हास्न कहिल्यै नबिर्सिउन❣️
Re_view @chyauso05
6K Followers 1K Following मान्छेहरू सम्बन्ध तोडन चाहन्छन् तर आफ्नो घमण्ड बाट हार मान्न चाहँदैनन् ।👍️😏🙏❤️ #no_DM🙏😏
Salina 🇳🇵 @Salina_Samu
275 Followers 482 Following मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो बसुन्जेल छहारीमा म उसको उ मेरो न म रोकिन्छु, न उ साथ हिँड्छ सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो ||
Manish Kun Aguero @KunManic
344 Followers 212 Following @ManCity| @OfficialSLC | @DFB_Team_EN . 見つけてくれてありがとう宜しく. 🇳🇵🇮🇳 🇭🇰 🇯🇵
क्लाउड @cignosolitario
2K Followers 714 Following मायाँका अनि बादलहरूका रङ् र आकृतिहरु बदलिरहन्छन्! तिन्लाई हेरेर मुसुक्क मुस्कुराउने गर्छु !
Bhawana Awasthi @BhumiAwasthi1
1K Followers 270 Following Love yourself 😎 💚vegetrian💚 HeightyGirl ❤️
Sikshya Bhattrai @sikshyab
9K Followers 2K Following Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal,@thehimalayan
🥀दिनेश�... @dineshP90392613
888 Followers 1K Following pray 🙏trust🤝wait ⌛god always have plans for you 👈
Dr. Ashish Jung Thapa @thapashish2010
736 Followers 2K Following PHD in Leadership , Lecturer, Story Writer on Current issues Motivational Speaker, Social Worker
अनुराग™... @Anu_Raag1
10K Followers 3K Following केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
DALII💋 @AlishaB48027981
2K Followers 517 Following #मलाई_अरु_सङ्ग_तुलना_नगर्नुहोस_किनकि_हरेक_फलको_स्वाद_एउटै_हुदैन❤️❤️❤️📵
whojen? @JenTribbiani
247 Followers 101 Following Well, the fridge broke, so I had to eat everything.
. @MandiraNeupane8
804 Followers 0 Following
पबित्र �... @pabi57
10K Followers 6K Following जे बोल्छु आफ्नै #अनुभव सत्य बोल्छु अलि कति #ईच्छा बढे संगै अलि अलि #मजा मस्ती #मनोरञ्जन मनको #असन्तुष्टि पोख्न आएको #फलो गरेर साथ दिनु होला…✍️
Dipa oli @Dipaoli4
10K Followers 3K Following No need of comfort zone ❤ instagram= dipa_oli_ Tiktok= dipaoli12 #NO DM plz🙏##
मुना @_moo_nah
7K Followers 403 Following आफ्नो पहिचान आफै बनाएर संसारमा यसरी चिनिनु छ कि कसैले बायो सोध्न नपरोस😜
Shital ☘️🧡 @ShitalSharma21
8K Followers 116 Following मेरा पोस्टहरू लागूपदार्थ जस्तै छन्। एक पटक बानी परेपछि पढेर नबसी बाँच्न गाह्रो छ साथीहरू..!! 🙈 Follow for More 🥰