‘जसरी हरेक राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका नेतृत्वदायी रह्यो,एकपटक कांग्रेसले सो सौभाग्य प्राप्त गर्न सक्छ।साथै उसले सभ्य, स्वस्थ र असल प्रजातन्त्रको बहालीका लागि पनि नेतृत्व गर्न सक्छ।’उदाउँदै गरेको लोकप्रिय bindupost.com को सटिक स्टोरी। bindupost.com/current%20poli…
म जस्तै राजाको पालमा जन्मेको डेढ बर्षसम्म बोल्न नपाउने को-को हुनुहुन्छ? त्यतिबेला फेसबुकको कुरा त परै जावोस्, मोबाइल पनि चलाउन पाएको थिइनँ मैले। ६ महिना त मेरो मुखमा अन्न पनि हाल्न दिएनन्। राजाको डरले ५ वर्ष सम्म कट्टुमै सु-सु मै हुँ।🤨
राजनीति व्यापारी पोष्ने र व्यापारीले राजनीति पोष्ने, नेपालको दिर्घ रोग हो।
टाटाले गरेको परोपकार र यो एउटै हो भन्ने कुतर्कपनि सुनियो, हो एउटा खुट्टा नभएकोलाई नक्कलि खुट्टा हाल्दिनलाई "परोपकार" भनिन्छ, तर २ मात्र होईन ३ खुट्टेलाई चौथो पनि थपिदिन्छुलाई, गधाकरण भनिन्छ।
यो त्यहि हो।
राजनीति व्यापारी पोष्ने र व्यापारीले राजनीति पोष्ने, नेपालको दिर्घ रोग हो।
टाटाले गरेको परोपकार र यो एउटै हो भन्ने कुतर्कपनि सुनियो, हो एउटा खुट्टा नभएकोलाई नक्कलि खुट्टा हाल्दिनलाई "परोपकार" भनिन्छ, तर २ मात्र होईन ३ खुट्टेलाई चौथो पनि थपिदिन्छुलाई, गधाकरण भनिन्छ।
यो त्यहि हो।
``राष्ट्र किन असफल हुन्छ?´´
जतिबेलासम्म शासनमा सीमित सम्भ्रान्तहरूको बोलवाला भैरहन्छ, सर्वसाधारणका अवसरहरू उनीहरूले हडपिरहन्छन्, शासन निरीह हुन्छ, विधि धकेलिन्छ, बेथिति नै थिति बन्छ र समृद्धि क्षीतिजपारि पुग्छ । lokaantar.com/story/269559/2…
धेरै तर्क सुनियो यो भुटान भ्रमणका बारेमा। मलाई चाहिँ यस्तो लाग्यो।
छिमेकीको स्वार्थी शर्त मान्दा र नमान्दाकोको परिणति बिचको फरक बुझाउने छर्लङ्ग तस्बिर।
शर्त मानिरहे राजा, नमाने पुर्व राजा।
राजकिय पद भन्दा ठूलो राष्ट्रिय अस्मिताको संरक्षण हुन्छ, जुन राजनीतिक चस्माले देखिन्न।
@NepalPressnp जुनदिन अमुक देशको अहितमा कुनै काम हुनेछैन भनेर सपथ खायौ र जनयुद्ध शुरू गऱ्यौं, उनीहरू कै खटनमा उतै १२ बुँदे समझदारीमा हस्ताक्षर गऱ्यौं,त्यसमा भूराजनीतिको प्रभाव थिएन कमरेड !हामी निरन्तर हस्तक्षेप स्वीकारिरहेको मात्र होइन सत्ता स्वार्थका लागि निरन्तर हस्तक्षेप निम्त्याइरहेका छौं !
विशाल र विकसित भारत र चीनबीचको भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो, भूपरिवेष्ठित र अल्पविकसित नेपाल दुई ढुंगाबीचको तरुल हो कि गतिशील पुल हो कि बफर स्टेट ? नेपालका लागि भूराजनीति अवसर हो कि चुनौती ? भन्ने बारेमा कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhanekantipur.com/opinion/2024/1…
प्रमलाइ ठ्याक्कै यहाँ यतिबेला यत्रो बाढी आउँछ, यहाँ पहिरो जाला भनेर location र time चाहिएको हो भने "View Tower" मा हैन, मौसम विभाग र विश्वविद्यालय तिर पनि बजेट पर्याप्त दिन पर्यो के। बीसौँ सताब्दीको टाइटानिकमा जस्तै अग्ला टावरमा मान्छे राख्ने युग त हैन यो।
@SuryaRAcharya pinpoints a crux of Nepal's development dilemma: "जापानले पहिलो रेलवे विदेशी पुँजी, प्रविधि र प्राविधिकबाट बनाएपछि बाँकी सबै आफैं बनायो।अब नागढुंगा सुरुङमार्ग जापानले बनाइदिएपछि त्यही स्तरको सुरुङमार्ग हामी बनाउन सक्छौं त? सक्दैनौं। किनभने..
corporatenepal.com/story/249901
पूर्व न्यायाधीश प्रकाश वस्तीज्युको गत शुक्रवार महान्यायाधिवक्ता कार्यालयको हलमा नेपाल बार काउन्सिल द्वारा आयोजित "शम्भुप्रसाद ज्ञवाली समृति प्रवचन" कार्यक्रममा प्रस्तुती।
नेपालको कानुनी इतिहासका परिप्रेक्ष्यमा स्वतन्त्र र सक्षम न्यायपालिका deshsanchar.com/2024/04/14/908…
कसैले सेवामा बढी अवधि बिताउँदैमा उसमा संस्थाको नेतृत्व गर्ने क्षमता छ भन्ने हुँदैन। भर्खरको युवा पनि प्रधानाध्यापकका लागि योग्य हुनसक्छ।
@mani_bijayaukaalo.com/opinion/202403…
गठबन्धन त अन्तिम वा आठौँ कारण हो, जसले कांग्रेसलाई कमजोर बनाइरहेको छ । ७ वटा कारण कायमै रहे भने निर्वाचनपूर्वको गठबन्धन नगर्ने नीतिले मात्र साख फर्किन र कांग्रेस पुनर्जीवित हुन सम्भव छैन । विश्लेषण
#nepalviewsnepalviews.com/2024/02/23/249…
वन विभागका प्रमुख थिरबहादुर कार्की भन्छन्, “महानगरले गरिरहेको यो काम गैरकानूनी हो। वन क्षेत्रजस्तो संवेदनशील ठाउँमा डम्पिङ साइटको कल्पना सरकारले पनि गरेको छैन।” स्थानीयको तदारुकता कम भएकैले यो ठाउँ लापरबाहीको निशाना बनेको उनको बुझाइ छ।
ukaalo.com/opinion/202402…
992 Followers 1K FollowingPh. D. & Post-Doct, Distn. AvH, UGC & LS Fellow. Fr. Ambassador to USA, UK & Winner of Grassroots Diplomate Award London 2013. PM GPK’s Foreign Affairs Adviser
63 Followers 2K FollowingTech insights in a moment! Your go-to source for all things tech. Bringing you the latest trends, news, and analyses. Stay updated with Technology Moment! 💻📱
68 Followers 302 Following# Follower of Sant Rampal ji Maharaj
Our race is living being, mankind is our religion.
Hindu, muslim, sikh, christian there is no separate religion.
105 Followers 329 Followingअनु गच्छातु प्रवाहम : य़ो बिम्ब मा चलेको संसार , के झुट के सत्य , आऔ हासी खुसि मिलेर केहि पुरुषार्थ गरौ , जगत को भलो अनि तिम्रो कीर्ति हुन्छ ।
1K Followers 7K Following👴३ पुस्ता देखि ग्राहक को सेवा,
😋खान्छौँ हामी मेहेनत को मेवा
❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ
🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा
🚚 डेलिभरी
13K Followers 13K FollowingUnited Nations International Staff (Retired from the job but still pursuing politics more as a hobby rather than self achievement)
3K Followers 6K FollowingWriting, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
903 Followers 5K Following🌾 Agriculture Graduate from Tribhuvan University 📚 Continuously learning and staying updated with the latest developments in the field of agriculture and IR
11K Followers 698 FollowingFollows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
207 Followers 0 FollowingAn English-language digital newspaper that provides in-depth reporting, analysis, commentary on politics, economy, society, and more.
10K Followers 1 FollowingThe Commission for the Investigation of Abuse of Authority (CIAA) is an apex constitutional body to curb corruption and its tentacles in the country.
6K Followers 948 FollowingAssociate Professor @UniofOxford; Globe Fellow in Economies of Muslim Societies. I research on political economy of development, with focus on Middle East & Pak
2.0M Followers 396 FollowingPrime Minister of the United Kingdom.
Labour MP for Holborn and St Pancras and Leader of the Labour Party. Former Director of Public Prosecutions.
24K Followers 665 FollowingState capacity, social policy, politics. Visiting Senior Fellow, Saxena Center and Watson Institute Brown University @SouthAsiaBrown Tweets in personal capacity
10K Followers 1K FollowingFellow-China Studies & Chair, Indo-Pacific Studies @TakshashilaInst. Host: The Great Power Show podcast. For more on my work: https://t.co/btKvMZWdFC
6K Followers 126 FollowingSouth Asia Institute (SAI), Centre for Asian and Transcultural Studies (CATS), Heidelberg University (@UniHeidelberg), Germany
27K Followers 383 FollowingLatest news, research, and campus updates from one of the world's leading centers for theoretical research and intellectual inquiry.
8K Followers 3K Followingमहामन्त्री, नेपाल तरुण दल(General secretary, Nepal Tarun Dal) सम्बिधान सभा सदस्य (प्रत्यासी २०७०) प्रतिनिधिसभा सदस्य (प्रत्यासी २०७४)
359K Followers 4K FollowingGirl Dad x3 | Wrote a tweet back in 2021 that changed everything | 4+ years of establishing authority for founders @golegacybuilder
15K Followers 738 FollowingI talk about Quiz Funnels & Power of Email Marketing
|Added 300K Email Subscribers to clients
|Previously worked 4+ years directly for Patrick Bet-David
83K Followers 2K FollowingThe official account of Northwestern University, highlighting breakthrough research, leading faculty and the student experience.
106K Followers 2K FollowingThe official feed of #UChicago—one of the world's leading research institutions.
Account managed by University Communications.
512K Followers 1K FollowingThe official account of Stanford Graduate School of Business.
Business research, insights, & ideas from Stanford Graduate School of Business.
658K Followers 1K FollowingSince 1926, the trusted advisor to the world's leading businesses, governments, and institutions. 130+ offices in 65+ countries.
1.4M Followers 570 FollowingThe Massachusetts Institute of Technology is a world leader in research and education. Related accounts: @MITevents @MITstudents @MIT_alumni