चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरूध्द आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्याे।सकल मान्यवर,मुख खाेलाैँ,विराेध बाेलाैँ,यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनकाे आपराधिक काराेबार गर्न नदिऔँ।
सन्दर्भ: #गणतन्त्र_दिवस
'आवरणमा लोकतान्त्रिक गणतन्त्र आयो। तर, भित्रभित्र पुरातनपन्थ जिउँदो छ। पूरै जिउँदो नभए पनि निकै जिउँदो छ।'
समाजशास्त्री चैतन्य मिश्रसँग सन्त गाहा मगर (@santagaha) ले लिएको अन्तर्वार्ता:
himalkhabar.com/news/123905
विवेकशील नेपाली दल अब जन जीविकाको सुधारका मुद्दामा केन्द्रित रहनेछ।
जसका लागि दलले अब परिणाममुखी अभियान, चुस्त निर्वाचनमुखि सङ्गठन अनि देशको नेतृत्व गर्न सक्ने स्पष्ट नीतिहरुको नेतृत्व गर्नेछ।
पूरा अन्तर्वार्ता: youtu.be/MQKZd1ak7BY
रेशम चाैधरीलाई चुनाव लड्न दिने यही राज्यकाे चुनाव अायाेग,कांरेस,एमाले,माअाेवादीलाई हराउँदै अत्यधिक मतले जिताउने यही राज्यका मतदाता,जन्मकैद सुनाउने यही राज्यकाे अदालत।हैट् विडम्बना! रेशमका ठाउँमा नेकपा डबलकाे कुनै ठेकदार,बिचाैलिया वा भान्जाे भएकाे भए फैसला के हुँदाे हाे मान्यवर?
`रास्ट्रपति´ संस्थालाई किन गराइंदैछ बदनाम ?
किन १८ करोडको गाडी ?
हेलिप्याडकै लागि प्रहरी तालिम केन्द्र हटाउनु कति उचित ? पत्रकारलाई किन निषेध गरियो तिहारमा ?
दशैं टीकामा किन घुंडाधस प्रतियोगिता ?
दोहोर्याउंछु-
`रास्ट्रपति´ संस्थालाई किन गराइंदैछ बदनाम ??
अघिल्लो दिन - पप्पु लाइ सरकारले नयाँ ठेक्का दियो ।
अनि तुरुन्तै - पप्पुलाई सर्वोच्चले पक्रन आदेश दियो ।
जेल भित्र बसेर कसरी काम गर्नु ? के भाको हाम्रो सरकार
यो मन्त्रिपरिषद बैठक 'पेपर-लेस' बनाउने आईडिया फुर्ने सल्लाहकारलाई चैं मान्नै पर्छ। मंत्रि-आकांक्षिकालागि ब्रिजकोर्ष (म्याकबुक तालिम) का पसल खुल्न बेर छैन, अब। गमबुट लगाएर हिड्नु पर्ने काठमाडौंका बाटामा केहि ट्रक ग्रयाभल हालेर 'हिलो-लेस' बानउने आडिया पनि पुरोस् भनि कामना गरियो!
यो मन्त्रिपरिषद बैठक 'पेपर-लेस' बनाउने आईडिया फुर्ने सल्लाहकारलाई चैं मान्नै पर्छ। मंत्रि-आकांक्षिकालागि ब्रिजकोर्ष (म्याकबुक तालिम) का पसल खुल्न बेर छैन, अब। गमबुट लगाएर हिड्नु पर्ने काठमाडौंका बाटामा केहि ट्रक ग्रयाभल हालेर 'हिलो-लेस' बानउने आडिया पनि पुरोस् भनि कामना गरियो!
8K Followers 7K Followingअनलाइन बेलाबखत आउँछु, जब आउँछु मनमा लागेका सबैकुरा लेख्छु ।। राम्रो नराम्रो छुट्याउने जिम्मा तपाईको ।। रुचि : इतिहास-घुमफिर-साहित्य ।। देशलाई माया गर्ने मान्छे
2K Followers 5K FollowingConstrucción - Ampliaciones - Reformas
Obra desde cero - Revestimientos - Pinturas
Contacto 099556157/ 091754958
Mas de 30 años en trabajos.
Uruguay
24K Followers 15K Followingबिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको ।
रुचि:-बिचार र बिस्लेषण
पेसा:-ब्यवसायि
गोदाम:-@sanjayPK35
प्रणामी 🙏
261 Followers 910 FollowingFamous Gurkha Khukuri House(FGKH ), situated in Lazimpat Kathmandu. The largest Authentic gurkha kukri manufacturer, wholesaler and supplier in Nepal.
11 Followers 408 Followingattractive curvy lady looking for secret nsa hookup. bf and i have been separated by unfortunate events but a girl has needs ..must talk to yo… https://t.co/wdeQWTGsnv
44K Followers 398 FollowingFormer Minister, Health and Population, Nepal | Member of Parliament, Kathmandu-5 | Central Committee Member, Nepali Congress
52K Followers 446 FollowingMember of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
1.1M Followers 0 FollowingOfficial 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]