Sunil Devkota @Devsu55
Nepal Joined June 2016-
Tweets30
-
Followers19
-
Following21
-
Likes6
यस्तो तन बनाउछु अनि मन बनाउछु! हिजोसम्म दुख्ने मुटु ओजन बनाउछु! तस्बिर च्याति, जलाउने तिमी हेर्दै जाउ; दुनियाँले डाह गर्ने जीवन बनाउछु!
मुखर्जीको सुरक्षाको लागि सडकमा हिड्न नदिने सरकारले ओबामा नेपाल भ्रमणमा आए भने हामीलाई देश निकाला गर्थ्यो होला 😆😆
मित्रता अनि साइनो अजम्बरी हुनुपर्छ भावना निस्वार्थ अनि नम्बरी हुनुपर्छ! नाता अनि सम्बन्ध रगतको मात्र हुदैन, आफ्नो बनाउन मनमा चहाना हुनुपर्छ!
आशाहरु त येस्ता हुन जस्ले गन्तव्यसम्म लगिदियोस, गन्तब्य येस्तो होस् जस्ले जीवन जिउन सिकाइदियोस, जीवन त येस्तो होस् सम्बन्धको कदर गर्दियोस!!
न दिनको भयो न रातको भयो जिन्दगी त केवल घातको भयो न गुमाउन चाहे न पाउन सके त्यो सम्बन्ध त केवल बातको भयो।।
चाहदैमा कुनै कुरा आफ्नो हुदैन प्रतेक मुस्कुरहत खुशीको हुदैन प्रेमको भोक हुन्छ मनमा तर कहिले समय त कहिले भाग्य सहि हुदैन।।
कथा बनाएर अनि कहानी बनाएर। सपना जति सारा, खरानी बनाएर॥ कोही यात्राबीच छुट्टिएको छ आज। जिऊन, कठिन जिन्दगानी, बनाएर॥
चितवनपछि झापामा फैलियो डेंगे nagariknews.com/news/7770
अन्तर्राष्ट्रिय उर्जा निकायले आउने पाँच वर्षमा नवीकरणीय उर्जा बिजुली उत्पादनका लागि एक प्रमुख स्रोत हुने जनाएको छ। bbc.in/2eD1kp1
क्लिन्टनको योजनाले तेस्रो विश्व युद्ध: ट्रम्प: सिरियाबारे प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको विदेश नीति योजनाले ... bbc.in/2dUzTbP
माया भन्ने चिज जति बेला हामीलाई चाहिदैन त्यति बेला सुरूवात हुन्छ अनि जति बेला ज्यादा चाहिन्छ त्यति बेला सदाका लागि अन्त हुन्छ ।
एक पटक सफलता पाउन पटक पटक हार्नैपर्छ,जो ब्यक्ती हारेर पनि हारको सामना गर्दै निरन्तर अथक प्रयास गर्दछ,सफलताको सिखर उसैले चुम्छll
मिठो बोल्नेहरु विस्बासिला नै हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन,घ्यू जति नै चिल्लो अनि स्वादिलो भएपनी करेलाले जति शरीरलाई फाइदा अवश्य गर्दैन!
"माया तबमात्र गर्नु जब हमेशा साथ दिन सक्छौ " । बाध्यताको नाम दिएर, कसैको भावनामा ठेस पुर्याउनु बफादारी हुदैन ।
तिमी जस्तै गफैले त टार्न सक्दिन आफ्नै फरकफरक पार्न सक्दिन लत्याए नि तिम्ले हाम्रो सम्बन्ध हिजोको तर मैले माया कहिल्यै मार्न सक्दिन।
रोगै पत्ता नलाग्ने रोगी भएको छु ! तिम्रो महङ्गो मायाको भोगी भएको छु ! म गरीबको के थियो र एउटा मन बहेक, त्यही मन पनि लुटाएर आज जोगी भएको छु !
एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित fb.me/9Hjar8xTL
भनिन्छ,भगवान ले यो दुनियाँमा कसैको लागि कोहि न कोहि कतै न कतै बनाको हुन्छन अरे फेरि पनी किन उही नै मन पर्छ जो मेरो लागी बनेकै हुदैन.|
भन्छन मायाको दुनिया सारै रमाइलो छ रे ,, कसैले मेरो पासपोर्ट बनाईदियो भने घुस्ने रहर छ त्यो दुनियामा ,,,
लोकमान सिंह कार्कीलाई नियुक्त गर्ने नेताहरु कति दोषी? एमालेका भानुभक्त ढकाल र माओवादी केन्द्रका जनार्दन शर्माबीच छलफल पौने नौबजे BBCमा।
Suman dhakal @Sumandh53555127
11 Followers 37 Following
Puspa Poudel @pushpa136
2 Followers 75 Following
Fuchhe kto ma @FuchheMa
2 Followers 95 Following परिचय दिन रहर छैन मलाई आज साथ दिई भोली छाडी जाने निस्टुरीलाई पेर्मगर्न रहर छैन मलाई आज साथदाई भोली अर्कैलाई रोज्नेलाई...
Sudip Pokhrel @sudip_kancho1
16 Followers 90 Following
Yubraj Xettri @simple_guy02
46 Followers 154 Following
barrister @roshanaparajul
2K Followers 3K Following I hate you because of your fake personality. (law student)
💞FuChhu💕 @ManeelaKhadka
344 Followers 374 Following
Sangharsa adhikari @Sangharsaadhik2
112 Followers 272 Following Learner of psychology and spirit 🙄.. I don't have attitude to compare with other but I do to improve myself ..😠
yakal suraj @surajbabu984581
155 Followers 444 Following
Ramesh Diyali @DiyaliRamesh
661 Followers 3K Following फाटेको जुत्ता, उडेको मन सपनाको खेती, भिजेका आखा समय संगै ,बदलिरहन्छ चङ्गा झै उडेको ,त्यो बालापन ( Writer)
Niranjan Neupane @NiranjanNeupan6
42 Followers 98 Following Dont judge yourself with others., if u do so then try to make yourself perfect and better then them....
सविन का�... @Lpsabin
1K Followers 4K Following ..................... खासै लेख्न अाउदैन!! like ,rt गर्छु नि है !!!
जोक्स क�... @FunnyNepalijoke
27K Followers 10K Following ⚽️उत्कृस्ट जोक्सहरू मात्र पोस्ट गरिनेछ☄अस्लिल जोक्स पोस्ट गरिदैन☄Follow गर्नुस मज्जाले हास्नुस पेट मिचि-मिची हास्नुस्☄किनकि तपाईंको हासो गज्जबको छ@Sharekojoke
सु राज @surajBabu98458
50 Followers 297 Following
💞FuChhu💕 @ManeelaKhadka
344 Followers 374 Following
सु राज @surajBabu98458
50 Followers 297 Following
Ramesh Diyali @DiyaliRamesh
661 Followers 3K Following फाटेको जुत्ता, उडेको मन सपनाको खेती, भिजेका आखा समय संगै ,बदलिरहन्छ चङ्गा झै उडेको ,त्यो बालापन ( Writer)
Message Supply @MessageSupply
49 Followers 72 Following #आइन्स्टाइनको-छोराे#ओबमाको-ज्वाँइ#विलगेटको-भान्जो#हिटलरको-भतिज #बिनलादेनको-पाटंनर#मेस्सीको-भाइ# सकिराको-एक्स#इमिनेमको-गुरू #रिहन्नाको-क्रस
Karuna Sharma @Karuna6214
4K Followers 658 Following
Niranjan Neupane @NiranjanNeupan6
42 Followers 98 Following Dont judge yourself with others., if u do so then try to make yourself perfect and better then them....
yakal suraj @surajbabu984581
155 Followers 444 Following
Janak Raj Bhattarai @Janakraj33
190 Followers 68 Following I'm in competition with no one I just aim to improve to be better than I was❤️ -Civil Engineer ☘️ -music makes me alive
जोक्स क�... @FunnyNepalijoke
27K Followers 10K Following ⚽️उत्कृस्ट जोक्सहरू मात्र पोस्ट गरिनेछ☄अस्लिल जोक्स पोस्ट गरिदैन☄Follow गर्नुस मज्जाले हास्नुस पेट मिचि-मिची हास्नुस्☄किनकि तपाईंको हासो गज्जबको छ@Sharekojoke
Bhishma Gyawali @Bhishma_Gyawali
977 Followers 1K Following कम बोल्छु तर सत्य बोल्छु,चिप्लो घस्न आउदैन,सिधा कुरा गर्छु कसैले घमन्डि भन्ला कसैले घुस्घुसे बाल दिन्न,जस्तो छु त्यस्तै ठिक छु।।।।।।।
Romeena shrestha @RomeenaS
6K Followers 1K Following Dreamer ❣ planner ❣ watcher ❣ doer ❣... language: profit and loss... recently graduating on BBA at Lincoln UNI....
NagarikNews @nagarik_news
971K Followers 3 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.








