Dhiraj Chhetri @DhirajChhetri14
Joined November 2017-
Tweets16
-
Followers20
-
Following234
-
Likes1
मलाई त हजुरबुवाको जमाना ठिक लाग्न थाल्यो कम उमेर मै बिहे गरिदिन्थे सम्पत्तिको नाममा एक हल गोरु सानो गैरी बारी खन्यो बस्यो
कोई बने सदस्य कोई अध्यक्ष कोई भए मेयर आफु भने लाइन लाई लाई भोट हालिरहे
संसार त सबैले छोड्नु पर्छ तर मानवमा यती घमण्ड छ कि शरीर जल्दा पनि म नै पैहिला जल्न पाउ
हतियार ले काटेको घाउ भन्दा बचन र बोली ले रेतेको घाउ बढी दुख्दो रैछ
पहिला पहिला सासू ले हेप्यो भन्थे बुहारीहरु अचेल त बुहारी ले सासू ससुरा हेप्ने गर्छन जमाना पक्कै बद्लियेछ
खुसीमा रमाउदै ताली बजाउने हात भन्दा दुखमा दुखी हुदै आशु पुछिदिने हात प्यारो हुदो रैछ
भोट के मा दिन्छौं भन्च्न्न सप्ले मैले त कि फेस्बुक कि टुइटर लाई मात्र भोट दिन्छु भन्दिय
माया किनेर पाइने भय यहाँ माया किन्ने र बेच्ने को कुनै कमि हुदैन थ्यो होला
आमा बाबा लाई भन्दा त छिमेकी लाई पो चिन्ता छ त बिहे किन नगर्या भनेर कति चाशो गर्न सक्या हुन्न कत्ती नै तिनी हरुको छोरी नै भगाउने जस्तो गर्छन
म त तिम्रो माया लागेर आए तिमिलाइ भेट्न भागेर आए मङ्सिर आउदै छ हतार नगर सानु तिम्रै लागि भनी बिदा मागेर आए
जिन्दगी जलाउने सलाई पाउने भय एउतै डिब्बा ले पुरा जिन्दगी जलाई दिन्थे अनि तिमी खुशी हुन्थेउ कि
ए फुल माला अनि खादा तिमी हरु कति सस्तो भको जस्को गलामा पनि सजिलै पहिरिन जाने आफ्नो महत्त्व अनि अस्तित्व कतै भुल्ल्यौ कि के हो
आमा बाबाले बुहारी खोज भन्नू हुन्छ बैनिले भाउजू खोज भन्छे साथिभाइले केटी खोज भन्छन्न श्रीमती खोज चै कसैले भन्दैनन भन्या
आमा बाउ को पशिना गनाउने हरु लाई के थाहा तिनै आमा बाउ ले दुख गरि कमायको पैसा को सुगन्ध कस्तो हुन्छ भनेर
जिन्दगी सिरकको खोल जस्तै भए त धोइ पखालि तीलिक्क टल्काउनु हुन्त्यो

@गीत 🎶❤️ @Geetprj
10K Followers 3K Following Nature Lover,Pure Soul,मैले लेख्ने,पोख्ने भावहरु यदी तपाईंको जीवनसँग मेल खाएमा आफ्नै कथा,ब्यथा सम्झी पढीदिनुहोला, Tweet @Gitprj,
Binitaji @binitapaudelji
8K Followers 5K Following I’m A Writer. The tongue like a sharp knife… Kills without drawing blood. The way is not in the sky. The way is in the heart.
Safal Subedi @Rpss_12
28K Followers 12K Following
Chetan Malla Aabhagi @CAabhagi
13 Followers 102 Following
Anu Dahal @AnuDahal10
348 Followers 64 Following
अन्जLi छे... @anjali_thapa123
101 Followers 166 Following टुईटरमा नयाछु हजुरहरुको साथ र सपोर्टको अपेक्षा राखेकोछु कृपया फलो गरेर साथदिनु होला , अबस्य फलो ब्याक गर्नेछु ??
ANU RADHA @anuradhaakarki
3K Followers 2K Following सकारात्मक सोचले कहिले हानी गर्दैन तसर्थ कसैलाइ नकारात्मक सोचले नहेरौ।
निशान्त... @nishant_banjade
138 Followers 592 Following student of AG science .. siNgiNG iZ mY dRuGs ..I cAnt liVe wiThoUt iT.....
❤पोखरेल... @Chhetrini5
668 Followers 406 Following
एल्जिका... @aljikalamsal
17K Followers 4K Following नेपालकि छाेरि हु म, नेपाल मेराे देश धेरै कुरा गर्न 💌जान्दिन म राम्रो लाग्छ आफ्नै भाषा भेष ।।गोदामको लागि @smily_lamsal मा जानुहोला।❌DM❌
Suresh Bhatt @Sureshbhat456
0 Followers 19 Following
हराएको �... @OfficialRamHari
6K Followers 4K Following Independent Thinker/ Interest in politics, Music & Nature. 🇳🇵
जिन्दगी... @R_survee
3K Followers 4K Following आफूसंग भएका मायागर्ने मान्छेहरुलाई बेवास्ता नगर्नुहोस त्यो मान्छे भाग्यमानी हुन्छ जसलाई माया गर्नेको साथ हुन्छ #Love❤ #Music #Book #Visit #N_You @Survee_Niraula
Santosh Raj Subedi @Santosh47095485
118 Followers 362 Following मानिस जति बढी आफ्नो जीवन देखि आशक्त रहन्छ,उस्ले भोग्नुपर्ने दुख पनी उतिनै बढी हुनेगर्दछ।। #pnc_pokhara #bsc_physics_statistic #pokhara_nepal
Dipika @kadipkarki
548 Followers 1K Following i am new in twitter...please help me by following me. 100% followback
धर्ती क�... @ywf_ganesh
315 Followers 205 Following Don’t follow me because I don’t even know where I’m going....😅😅 Ani sunnus na jata gaya pani🎸🎸guitar🎸🎸 lover hu...
Surendra Bhatt @surendrab456
4 Followers 41 Following
Raju Xettry @RajuXettry0
20K Followers 3K Following
Pokhrel Anzzu @AnzzuPokhrel
15K Followers 2K Following आँखा हरुले अरुको लागि पनि रुन सिकुन अनि, ओठहरुले पनि आफ्नो लागि हास्न कहिल्यै नबिर्सिउन❣️
Riya Bhatt 💙 @BhattPankaj1295
16K Followers 57 Following #middle_class_family मा जन्मिएकी हु स-साना कुराले पनि धेरै #खुशी मिल्छ 🙏
Maya Bhatt 💎 @MayaBhatt17
81K Followers 18 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏
Punam💞 @Punam1313
76K Followers 43 Following
pearl❣️ @mepearl67
15K Followers 242 Following त्यही शब्द अरुलाइ प्रयोग नगर जुन सब्दले तिमिलाइ पनि पीडा दिन्छ! ..........(A+) No 🚫DM ❤️❤️
Samir Thapa @__iamsamir__
33K Followers 246 Following
तितेकरे... @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।
मुसी🍁 @aneesha86
25K Followers 135 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫
Bindu Post - बि�... @BinduPost
30K Followers 0 Following निष्पक्ष पत्रकारितामा हाम्रो सत्प्रयास। लोकतन्त्र, पूँजीवाद र राष्ट्रियता प्रती निष्ठावान । https://t.co/bWFuFloq9w
पूर्णिम... @purnima2045
40K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNXDbw
evanzelina @aanileznave
39K Followers 426 Following न म मीठो छु न म मिठा कुरा गर्छु😎 म सत्य छु जो सबैलाइ सधै तितो लाग्ने गर्दछु🙄🤷🙏🏻
दिप्ति @ghimiredeeps
428 Followers 133 Following Agriculture student.. Believe in enjoying every moments of life.. Freedom lover...
Divya Pandey @divyaa_pandeyy
427 Followers 312 Following ~AFUian -B.sc.Ag Graduate, AFU 3rd batch. Jump, Fall, Try Again
मुन (moon) @EL7wi
9K Followers 5K Following ट्विटरमा नयाँ छु सहयोगको अपेक्षा राखेकि छु निराश नबनाउनु होला!!! 😁😁
💕सानी💕.... @sani_sharma1
53K Followers 80 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️
nepalwatch @nepalwatchnews
85K Followers 45 Following Official twitter handle of https://t.co/14DM3KLxTp On behalf of good governance.
सन्ध्या @EveningNpn8
30K Followers 3K Following Never be afraid to be yourself🙅 Judge me when you're perfect Shut up when you're not! #Aquarius #NoDM
कान्छु�... @pokhrealkanxu
17K Followers 844 Following जस्को मनले जति भ्याउछ तेसले त्यति नै सोच्छ,राम्रो सफा मनले राम्रो सोच्छ।(गोदाम ) @kanxu63pयता
🇳🇵कान्�... @me_ambu3
23K Followers 369 Following घमण्ड छ र म छू,स्वार्थी छू र म बाचेकी छू अझ भनु म बाच्नु भन्या घमण्ड र स्वार्थको देनहो!कसैको स्वार्थमा रूमलिन्थे भने मरिसकेकी हुन्थे!हराइसकेकि हुन्थे @kanchi_77
💞 विद्य�... @vidyakafle
20K Followers 871 Following 💫💖👑बरु मोमो खानु, चाउमिन खानु तर बिद्या कसम चाहिँ नखानु 👊 Follow me for me, not just for some stupid follow back 👑💖💫 https://t.co/iC66WpOPd2
कविता ल�... @kabitaluitel3
3K Followers 307 Following घमन्डि छु,झुट मन पर्दैन. अरुको #Tweet #like👉 छन् राम्रो लागेको twit #copypaste नि गर्छु I can tweet whatever I want. It's my twitter.😂😂 #NoDm❎ #Namaste
Kanchan Timalsina @KanchanTimalsi1
14 Followers 33 Following
Bidhata lamichhane @viidhata
1K Followers 1K Following
Subidha Paudel @subu_paudel1
493 Followers 500 Following वन विज्ञान पढ्दै गरेको विध्यार्थी । #peacelover #naturelover
शान्ती�... @deetiw_5
13K Followers 227 Following
सुस्मित... @susmitawagle0
7K Followers 1K Following खुशी भएको नाटक गर्ने युग हो यो मनको पिडा बुझ्ने आफु बाहेक कोही हुन्न हजुर !
👉वाइया�... @waiyaat720
4K Followers 3K Following मृत्युपछिको तारिफका लागी सङ्घर्ष गर्दैछु। !!!#बार्सालभर ❤️❤️❤️🇦🇷🏆️⚽️⚽️ #फूटबलप्रेमी #कृकेटप्रेमी
छुच्ची �... @dristiiaryal
1K Followers 1K Following तपाईंले मान्छेसँग जस्तो व्यबहार गर्नुहुन्छ तेस्तै फल पाउनुहुन्छ। डिएम खुल्ला छैन है...
जुनकिरि @junkiri21
1K Followers 378 Following फलाे गर्नुहाेला नेपालिलाई र सच्चा टुईटेलाई 100% फलाे ब्याक गर्नेछु🙏।
Soni @soni_loves_u
4K Followers 0 Following Brain says gym 🏋️♂️ Body says pizza 🍕 Heart says nap. 😴
Twinkling Móòn🌙�... @MoOnA_spk
518 Followers 110 Following उहिल्यै #डाक्टर भइसक्थें, 😉 : : #Handwriting राम्रो भएकोले गर्दा बनिसक्या छैन।!!!!!! 😋 😂😅
在银行的薇薇 @kamal_neupane1
2K Followers 0 Following 90后银行打工人, 工作太枯燥了。所以来看看外面的世界,会分享一些生活和性爱记录。希望能在推特上找到合适的床伴,一起找到想要的刺激,素质礼貌的私信都会回复的!
🌹Sujita Adhikari�... @Sujita02885974
4K Followers 678 Following सिधा कुरा गर्छु कुरा लुकाउन जान्दिन जे देख्यो त्यहि बोल्छु । कसैको लोभ लालच र आशा छैन ।। फलो ब्याक दियो भन्दैमा DM नगर्नुहोला।। धन्यवाद ✋✋
❤पोखरेल... @Chhetrini5
668 Followers 406 Following
ANU RADHA @anuradhaakarki
3K Followers 2K Following सकारात्मक सोचले कहिले हानी गर्दैन तसर्थ कसैलाइ नकारात्मक सोचले नहेरौ।
kopila pandey @KopilaPandey6
2 Followers 16 Following
Paru 😃 @parbati_kdl
616 Followers 354 Following AFU,Rampur https://t.co/X3RJ5vtosB Aquaculture and fisheries future aquaculturist ✊
सुरिकोम... @fuchi7878
3K Followers 768 Following तिमी चिच्याइ रहनु प्रख्यात बन्नको लागि, मेरो त एक मुस्कान नै काफी छ !!😉 आमा बुवा👉️भगवान 😘😇 Dm 🚫 टुइट निलो लिङ्क मा 👇
xori @xori_p
995 Followers 45 Following #यदि_कसैलाई_सहयोग_गर्नसक्नुहुन्न_त_केहि_छैन_तर_समस्या_बढाउने_कामपनि_नगरदिनु_होला।।😒✋😐
💍सबिना �... @sabusaanu
1K Followers 811 Following नेपाली छोरी हु।अरु किन चाइयो र जागिर दिन्छौ र मेरो वायो हेरेर? 😋😋
श्रेया �... @Dear_shreya
6K Followers 172 Following जब शरिरमा आत्मा नै नरहे पछि सजाउन् या जलाउन् त्यसको के अर्थ😔 #अनावश्यक डियमा आउने कष्ट नगरिदिनु होला😁🙏