Mr. Chill @LifeForMusicc
जीवन त के होर ? सुस्केरामा बाचीदिऊला , मरीलानु के छ र ? समझना यो साँचि दिउला Hollands Kroon, Nederland Joined April 2018-
Tweets14K
-
Followers646
-
Following89
-
Likes3K
देउवा-ओली व्यक्तिगत रुपमा गलत थिए कि सांगठनिक रुपमा गलत थिए? उनिहरुका गलत निर्णयहरु व्यक्तिगत थिए कि सांगठनिक? देउवा ओलीले गल्ती उपर गल्ती गर्दै जाँदा उनिहरुलाई रोक्न नसक्ने संगठन कसरी चोखो? संगठनका कसैलाई पनि गल्ती आफ्नो पनि हो र राजिनामा दिनपर्छ भन्ने यतिका दिनसम्म लाग्याछैन😏
आफ्नो सभापतिको घरमा पैसाको कुनियो जलेको भिडियो आउँदा: "स्पष्ट पार्ने दायित्व घरवालाको हो।" अर्को दलको सभापतिले सहकारी ठगेको अपुष्ट समाचार आउँदा: पत्रिका उचालेर, "प्रमाण देखाऊँ?" जय नेपाल! 🙏
जेनजी आन्दोलन पछि कुनै पनि शीर्ष नेताले पद छोड्न त परै जाओस्, माफी मागेको आत्मलोचना गरेको समेत सुन्न, पढ्न, पाइएन। जनताको दुःख प्रति अलिकति पनि समभाव देखिएन । अझै गोली अरुले चलाएको, घुसपैठ भएको भनेर मूल मुद्दाबाट कुरा मोड्न खोज्दैछन् । मूल मुद्दा त सेप्टेम्बर ८ मा किन त्यत्रो…
x.com/lifeformusicc/… @PradeepgyawaliK प्रदिप जि जे गर्नु भो ठिकै छ अब आराम गर्नुस । तपाईंहरुको राम्रैसुनियो देखियो , टाईम पनि राम्रै भयो । अब यो देश बनाउन अरु पनि छन । नेपालि जनता नै छ्न है ।
x.com/lifeformusicc/… @PradeepgyawaliK प्रदिप जि जे गर्नु भो ठिकै छ अब आराम गर्नुस । तपाईंहरुको राम्रैसुनियो देखियो , टाईम पनि राम्रै भयो । अब यो देश बनाउन अरु पनि छन । नेपालि जनता नै छ्न है ।
यो मान्छेको न ब्यवसाय छ, न कहि जागिर खान्छ, सुटबुटमा हिड्छ , आईफोनबाट कबिता पढ्छ, काठमाडौंमा बस्छ, घरखर्च पनि छ होला, जिल्ला जिल्ला पुगेर ठुल्ठुला भाषण गरेर जनता पनि झुक्याउछ, सङ्सङ्गै झोलेहरुलाई पनि लिएर हिड्छ, यसको आयस्रोत के हो? @PradeepgyawaliK जवाफ छ ?
यो मान्छेको न ब्यवसाय छ, न कहि जागिर खान्छ, सुटबुटमा हिड्छ , आईफोनबाट कबिता पढ्छ, काठमाडौंमा बस्छ, घरखर्च पनि छ होला, जिल्ला जिल्ला पुगेर ठुल्ठुला भाषण गरेर जनता पनि झुक्याउछ, सङ्सङ्गै झोलेहरुलाई पनि लिएर हिड्छ, यसको आयस्रोत के हो? @PradeepgyawaliK जवाफ छ ?
रवि दाइ मात्रै एक नेता हुन जस्ले देश बुझेका छन, जनताका आँसु पुछेका छन् । #RabiLamichhane #RSP
गगन थापालाई काँङ्रेसमा कार्वाहि हुने भएपछि माओवादिको उप- अधक्ष मा प्रचण्डले भित्राउन लागेको भन्ने आज गाउंको चिया दोकानमा सुनियो । कुरो के हो ?
रबी लामिछानेसंग मेरो कयौं राजनितिक बिमतीहरु छन,उनका कयौं कमिकमजोरी होलान तर कथित अग्रगामी लुटतंन्त्रको नर्ककुण्ड भत्काउन उनको योगदान र भुमिका इतिहासको उच्च स्थानमा लेखिनेछ| @hamrorabi 🙏
मन्त्री हुने खवर आयो । हजुरलाई बधाई अनि शुभकामना छ मेडम र जेनजीको त्यागलाई सहिरुपले आत्मसाथ गर्दै कार्यसन्चालन गर्नु होला । फेरि पनि शुभकामना छ ।@MohnaAnsari
गगनप्रति डा. महतको आक्रोश- अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ? #NepalPress
देश बाट काँङ्रेस, एमाले , माओबादि लिडरशिपमा नहुंदा पशुपतिनाथले पनि आशिर्वाद दिंदा रहेछन। बिपिन जोशि सहित 46 जना बन्दिलाई हमाश ले रिहाई गर्ने भएको छ ।
चार चार चोटि संसद भएर केहि गर्न नसकेको हाम्रो गगन जीलाई बल्ल gen -z ले सिकाईदिनु भो अब उहांमा जेन जी को उर्जा छायो रे ! अब के हामिले पत्याईदिनु पर्ने ? उहाँ आफैं सिक्न अझै 20 बर्ष लाग्छ । तेसैले गगन जि २०वर्ष संसद भएर बल्ल समस्या थाहा पाउनु भो , भने तपाईं बाट पार लाग्दैन ।
चार चार चोटि संसद भएर केहि गर्न नसकेको हाम्रो गगन जीलाई बल्ल gen -z ले सिकाईदिनु भो अब उहांमा जेन जी को उर्जा छायो रे ! अब के हामिले पत्याईदिनु पर्ने ? उहाँ आफैं सिक्न अझै 20 बर्ष लाग्छ । तेसैले गगन जि २०वर्ष संसद भएर बल्ल समस्या थाहा पाउनु भो , भने तपाईं बाट पार लाग्दैन ।
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?
रविले जे बाेलेका थिए त्यहीँ भाे
AI बाट बनाएको भिडियो हो भन्दे सक्किगोनि । काँङ्रेसहरुलाई लाज भन्ने चिज पनि हुन्छ र ?
AI बाट बनाएको भिडियो हो भन्दे सक्किगोनि । काँङ्रेसहरुलाई लाज भन्ने चिज पनि हुन्छ र ?
ए ! प्रदिप काका ! ! यो भाषण ठोकेको कति बर्ष भो ? अब देबघाट तिर आएर यो सुन्दै हांस्ने त होला 😂 @PradeepgyawaliK
पार्टी कार्यालय त झन्डाले छोप्यौ । तिम्रा आततायी बाहरूको अहङ्कार, ७२ नागरिक हत्याको पाप, भ्रष्टहरूको थुतुनो कसरी छोप्छौ ?

Georgiana @georgiana_curle
316 Followers 3K Following
The Boss ~ रबि�... @ShreemanAbi
297 Followers 588 Following “रास्वपा | स्वच्छ, जवाफदेही र सक्षम नेतृत्वमा विश्वास | नयाँ नेपाल, नयाँ पुस्ताको राजनीति | सिद्धान्त, सोच र समाधानप्रति समर्पित परिवर्तनकारी सोच” 🔔❤️
Ram Dhakal @RamDhak92448187
24 Followers 202 Following
बझाङ्गी... @RamChandra19631
28 Followers 130 Following साथिहरु मित्रताको 🫴 दिएको छु, मित्रताको साथ दिनु होला यो मेरो नयाँ 🆔 हो फलो गरिदिनु होला, सबै लाइ फलो गरेको छु फलो 🔙 गरेर जोडिदिनु होला। धन्यवाद!🙏💓
Millizen @Fokatic
2 Followers 32 Following
Roshan ✍️ @dhakalroshan9
14K Followers 4K Following नयाँ सुरुवातको खोजीमा 📈 सत्य, ईमान र परिवर्तनको बाटो 🌱
अधोक्षज @vaasudeev
194 Followers 2K Following यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् lपरित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे |
बाटो भु�... @hakuchadon37579
9 Followers 275 Following
Suman adhikAri @sanatani_suman7
498 Followers 2K Following
sanjay @sanjay40642840
11 Followers 175 Following
Dinesh Rana @D9Rana
16 Followers 61 Following
जारवादी... @Putinbaje
108 Followers 1K Following दूरद्रष्टा,देशदेशावर यात्री,विश्वमामिला र राजनैतिक दर्शनशास्त्र ज्ञाता,योगध्यान साधक,दयालु,सभ्य,भद्रपुरुष;ब्रम्हसत्य अन्तर्मनले सुन्छ अनि लेख्छ,Say no wokism!
सुरेन्द... @Surendra11235
3K Followers 936 Following -Media Facilitator at Kathmandu Metropolitan city -Imagine all the people living life in peace. You may say I'm a dreamer, but I'm not the only one.
Krrish Ñ... @krrish_na46
2K Followers 1K Following सुनौलो बिहानीको किरण सँगै एक आमाको कोखबाट एक राजकुमारको जन्म हुन्छ। अनि सुरु हुन्छ मेरो काहानि❤
Dalbir khadka @DalbirKhadka
218 Followers 1K Following
abhisek @absharma20005
247 Followers 1K Following
Vwijov @Vwijov194759
24 Followers 501 Following
इच्छुक �... @timalsina_k
10K Followers 10K Following बिकृति बिरुद्दकाे एउटा अावाज हुं।https://t.co/m9dtqmYLbd
nishan mainali @NishanMain55675
36 Followers 152 Following
baby 😊 @BiruThapa751374
33 Followers 195 Following My name is Biru Thapa I am business consultant and cook Chinese South Indian My home is Sudurpaschim Province Doti District My favorite sport is football and vo
महाराजा... @RaajaSamrat
6 Followers 41 Following वर्षाैँ देखि नेपालि जनतालाई लुटेर यो देश खोक्रो बनाउने पुराना पार्टिहरु र तिनका भ्रष्ट नेताहरुलाई बहिष्कार गराैँ।
कान्छी �... @meappie
2K Followers 1K Following ❣️The most beautiful things in this universe are unseen" CCO (Chief Cat of Officer) 🐈, 🌺,🕉☮️✡️🕎✝️☪️
Gopal Khanal @bluelagoon2007
9 Followers 21 Following
TruthTeller @Dhanapatiji
20 Followers 143 Following
Rishi Ram Tripathi @RishiRamTripat1
248 Followers 547 Following
Bhim Lamichhane @lamichhane_bhim
1K Followers 4K Following जय होस ; शुभ रहोस !! सत्यम् ! शिवम् !! शुन्दरम् !!!
Jakeyy @jperrier1
205 Followers 5K Following What a time to be alive @SUPERBASEDD |https://t.co/Xo8v4O4qiG soljakey
Equeda @Equeda668854
110 Followers 2K Following
@p_raj🙂 @praj89723708
7K Followers 7K Following शोधनं रोपणं रक्षावर्धनं वायुवारिणः । वनानां वन्यवस्तूनां भूमे: संरक्षणं वरम् ।।
Gyanendra Adhikari @adhakqri61787
30 Followers 291 Following
Sajeev 🇳🇵🇨�... @Sajeev1987
1K Followers 6K Following Gongabu,Tokha 9,Ktm -6,Nepal/Orthopädie und Unfallchirurgie (Klinikum Schwabach, Germany) // Medicine (MBBS,潍坊大学,China)//Msc.Epidemiologie (LMU,Germany)
सुकरात @P_K222
632 Followers 1K Following किसी के हक में होगा किसी के खिलाफ लिखूंगा, मेरी कलम आईने की मानिंद है मैं साफ लिखूंगा।
katrina Lisa Bitcoin @katrinaLisa45
518 Followers 7K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
katrina Lisa Bitcoin @katrinaLisa24
377 Followers 7K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
Tommy Smith @TommySmith43340
37 Followers 338 Following
Subash khadk @KhadkSubash
10 Followers 120 Following
tejun @tejunthapa23
2K Followers 2K Following तिमी नै हऊ मेरो हूनेवाला भन्ने मान्छे पनि कहिले आउँछ! होला उफ्😜
Leo Dai “Social Adj... @sunnemanche
15 Followers 97 Following
Ram chandra Dhungana @ChandraDhu75109
1 Followers 22 Following
ramjalisanju @ramjalisanju
106 Followers 972 Following
बिहानी @honeykali321
2K Followers 321 Following जब तिमी सहि हुन्छौ तिमिलाई कसैले सम्झिदैनन ,जब तिमी गलत हुन्छौ तिमिलाई कसैले बिर्सिदैनन ।🤨
स. दिदी �... @sabaikodidii
7K Followers 888 Following
कान्छी �... @meappie
2K Followers 1K Following ❣️The most beautiful things in this universe are unseen" CCO (Chief Cat of Officer) 🐈, 🌺,🕉☮️✡️🕎✝️☪️
जुनकिरो @cetamol0
386 Followers 641 Following भ्रस्ट्राचार र बेथिती बिरुद्द तिखो प्रहार I मेरा यी तिखा बाणीहरुलाई व्यक्तिगत रुपमा नलिनुहोला- कसैको वास्तविक जीबनसंग मेल खाएमा संयोग मात्र हुनेछ 🙏
Ramesh Dhakal @meetramesh15
724 Followers 2K Following A simple and common Human Being. एक साधारण आम मानिस। जातप्रथा समाजको निकृष्टतम् अवशेष हाे।
hamrochiya @hamrochiya
822 Followers 173 Following Nepali Tea & Coffee https://t.co/87m1XGLHAZ Enquiry✉️ +977-9768786504
Binance @binance
14.9M Followers 578 Following The world’s leading blockchain ecosystem and digital asset exchange | #Binance #BNB | Support: @BinanceHelpDesk | Posts are not directed towards UK users.
Bitget @bitgetglobal
4.6M Followers 795 Following World's leading cryptocurrency exchange and web3 company | official partner of @LaLiga, @MotoGP, and @UntoldFestival | Support @BitgetSupport
राजसभा @rajsabhaa
5K Followers 4K Following The Space hosted by this X account is specifically for individuals of Nepalese origin, as our discussions and content focus primarily on topics related to Nepal
n3PAL💎 नेप�... @n3pal1
3K Followers 2K Following 💎DIPLOMACY💎POLICY💎PRESS💎 X_Space_Host🔴Individual Freedom🔴National Unity🔴Social Justice🔴Human Rights🔴Pure Democracy🔴Non Alignment🔴Universal Peace🔴🕉
Aggu @AgxDewan
709 Followers 400 Following Now shit-posting through my main. Please don’t take my tweets seriously. 🥹
बहस्थली @samvaadpur
1K Followers 2K Following नेपाली भाषामा, जुनसुकै बिषयवस्तुमा, बहस गर्ने साझा स्थल, बहस्थली।
सुरज_बा�... @Suraj_Babu731
3K Followers 192 Following राजनितीमा चासो राख्ने व्यक्ति! राधे राधे🙏 #साना❤ #PureVeg #RealMadrid⚽️ #ManCity⚽️ #Portugal⚽️ #CSK🏏 #AUSTRALIA🏏 #LL🏏 #ShareMarket💸
टेडाे भ�... @PadamSh71374462
10 Followers 33 Following
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Milan Ghimire @milanphuket
1K Followers 2K Following I talk reality and hate racismलब टु मेक फ्रेन्ड ♥️♥️♥️
सुबास ड�... @subash_ban
1K Followers 2K Following Country: Nepal (feels all over the planet) Take permission before #DM https://t.co/FJ0eGW4Qgl ( favorite cricketer = riyan parag, )
Bhanu Kharel @BhanuKharel2
307 Followers 410 Following Solution Architech ERP/Supply chain and financial Applications, Vice President, NRNA NCC USA.
Lovely @HirakajiShresth
826 Followers 3K Following
Ajayah RBN @AJRajbanshi
618 Followers 922 Following सिद्धार्थ गौतमको चिहान किन बिउझाउने व्यर्थै, अब त हामी पो ‘बुद्ध’ बन्नुपर्छ 🧘🏽🧘🏽♀️🧘🏽♂️
🇳🇵 @Subin99Raut
518 Followers 1K Following आफ्नो राष्ट्र निर्माणमा साचो सहभागिता को अपेक्षा गर्ने ब्यक्ति
सानी @123ladyboss
1K Followers 196 Following लेख्न र बोल्न शब्दहरू छन त्यसैले शब्द चयन गरेर बोल्ने र विचार गरेर लेख्ने गरौं!🙏🙏
ब्यङ्ग्... @idiots_boY_
43K Followers 767 Following झुटा कुरा गर्नमा phd गरेको मान्छे म, आफै चल्छु, आफुलाइ लेख्न मन लागेका कुरा लेख्छु,,कसैलाइ वास्ता गर्दिन ,कति जोडीडै जान्छ्न कति छोडीडै जान्छ्न ,फेक हो म🙏
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
upendra singh @upendra_singh1_
2K Followers 1K Following
दिपक पौ�... @DpakPoudyal
18K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀 महेन्द्रमाला
दिपेन्द... @DipendraSedai
5K Followers 2K Following
Rinxen Dolma👩🏻�... @d_rinxen22
433 Followers 299 Following शब्दहरु त अरुको लागि हो ! तिमी आउनु तिमीलाई धड्कन सुनाउँछु...! #२२१३
utsab vax pokharel @utsab_vaxson
636 Followers 2K Following Nepal needs more Milei and dead Marx #Freedom
Nbeen M @nabinkm
3K Followers 3K Following Interested in Remote Sensing of Environment, a student of physics.
Elite Akash (en elite... @AkashElite1
3K Followers 997 Following I have interest in politics. I analyse things critically. If you can’t digest my viewpoints or win arguments with me, kindly block me.