पीडित आत्मा @Prakash115837
Music News Arts & Culture Government & Politics Entertainment Kathmandu nepal Joined February 2017-
Tweets31
-
Followers51
-
Following231
-
Likes179
हेर केटा हो यदि कुनै केटीले #ब्लक हाने भने त्यसको जवाफ #ईटाले हानेर दिन सक्नुपर्छ😝😍😂👊 👉👉#उनी_भन्छिन्👈👈
कोई कोई मान्छेहरु को त कामै खाली अरुको टुईटको RT गनेर बस्ने हुदो रैछ,हामी जति ग्रुपमा बसौ हाम्रो च्वाईस,गन्दै बस सबै टुईटमा हजार RT कटाउछु😂😂
यो मौनता अन्याय नदेख्नु होइन सहमतिको सुचक पनि होइन, हुन सक्छ हृदयमा असन्तुष्टि मडारिएको मौन बिद्रोह हो ।जसले भयानक सुनामी आमन्त्रित गरिरहेछ।
मान्छे मनपरेपछि त.. ऊ छेऊ रहेर मस्त निदाउँदा उसले लामो श्वास फेरेको पनि क्या क्युट लाग्ने, ऊ चैनको निन्द्रामा छ आहा भनेर कस्तो माया लाग्ने 😍
लौ अब जनमत स्थानीय चुनाब कुन पार्टीले जित्ला ?! 🤔🤔 *धेरैजनाको मत बुझ्न प्लीज RETWEET गर्नुहोला
दुख के हो पर्ने हरु लाई थाहा हुन्छ । मेहनत के हो गर्ने हरु लाई थाहा हुन्छ
जवानीको मदहोसीमा हराम भएं म उनको जाली पिरतीमा बेकाम भएं म जून जस्तै चम्कंदै थ्यो ऑफ्नो पहिचान, उनिसंग साईनो गांस्दा गुमनाम भएं म ||
केटा🤦🏻♂️👉सुन साईली साईली परदेशबाट म आँउला चालीस कटेसी रमाउला केटी💁🏻👉सुन साईला साईला यस्तो कुरामा फसिन्न,चालीस सम्म त यत्रोनि कुरि बसिन्न😉😂😂
पीडा त तब हुन्छ जब च्वाँक केटिलाई . . . अस्पतालमा सिस्टर भनेर बोलाउनपर्छ।😂😂😂😂 #Hoit
साझाले रातिको लागी लोकल बस संचालन गर्यो,अत्यन्त उपयोगी, ट्याक्सीको मनपरी घटने,सबैलाई जानकारी दिन RETWEET गर्नुहोला nepaliheadlines.com/182878-2/
धेरै दिनपछि उहाकाे याद अायाे त्यसैले उहाकाे सम्झनामा टुइट लेख्न मन लायाे धेरै सम्झना .....
तर जे भएनि खल्ती टाट भको बेलामा फेसबुक फ्रि भन्ने अफर अाउनु हाम्रा लागि खुशीको कुरो भन्ने हाम्लाई लाईराख ! ;)
यि ३ युबा नेता चुनाबमा एकैसाथ उठे भने कसलाई भोट हालेर जिताउनु हुन्छ?! धेरै मत बुझ्न भोटपछि RETWEET गर्नुहोला
"कहिलेकाही अचम्म लाग्छ दुई थोपा अाँसु नअडिने अाँखामा हजार सपना अडिएका छन्।"
जिवनमा धेरै कुरा सिकायो समयले जिवनमा धेरै पटक लडायो समयले अब त म उस्लाइ जित्छु भन्छु तर कहि न कहि हार खुवायो समयले।
मानीस गरीब उसको कमाइको हिसाबले होइन आवश्यकता र अनेकौ चाहनाले हुन्छ!
💕अNiता अdH.. @innocentgirl812
463 Followers 345 Following साधारण किसिमको केटि हु म।सिभिल इन्जिनियरिङ बिद्यार्थी ।आफु संग जे छ तेसैमै खुसी हुन जानेको छु💕💕😍Pawan Kunwar @PawanKunwar11
99 Followers 242 Followingप्रेम🌱 @premrawat323
754 Followers 3K Following तारिफ गर्नुस या बेइज्जत हिम्मत छ भने प्रत्यक्ष गर्नुहोस 🙄😌 तेस्रो ब्यक्तिले सुनाएर अलि मजा आउदैन मलाई 🙄🙄😠Mohan raj sharma @Mohanrj41606187
211 Followers 666 Following What people think of me is not my Grail...... Flow=Flow back 100% त्रि-चन्द्र बहुमुखी क्याम्पस घन्टाघर,काठमाडौं बि.एस.सी चौथो वर्ष ,तथ्याङ्क शास्त्रMandeep chaudhary @Mandeepchaudh20
44 Followers 323 Followingदिपेन्द.. @khadkadp20
92 Followers 503 FollowingLeo Elin Messi @ElinMessi
22 Followers 124 Following Always support @Leo_Messi @Fc_Barcelona @Neymar_JR @Roman_Reigns @Virat_Kohil @MSN❤️सानु �.. @Arpanas8
330 Followers 685 Following नयाँ छु...फलो गर्छु..फलो ब्याक गर्दिन आग्रह गर्दछु!!Presch Kids TV @preschkidtv
576 Followers 2K Followingdm purbachhane @DPurbachhan
67 Followers 297 FollowingActive Aryal @active_aryal
2K Followers 3K Following नयाँ छु । फलो गर्छु ॥ Msc STATISTICS पेसाले शिक्षक । सबै सँग राम्रो मित्रताको आस राख्छु ।🏃दिपेश �.. @dipeshsiwa
3K Followers 4K Following #Cricket District level cricket player {Jhapa} REGIONAL LEVEL CRICKET #CHAMPION 2073 Rastrapati Cricket #CHAMPIONS 2073Garcia Emie @GarciaEmie1
8 Followers 89 Followingअश्मी @ashmitabaral1
13K Followers 8K Following सहिलाई सहि गलतलाई गलत छुट्याउने क्षमता छ । दुनियाशास्त्रको एक बिधार्थी ।पूरानो बिग्रेकाले नयाँ चलाएको छु फलो गरिदिनु हैसोना🌼 @bhujel_sona
32K Followers 22K Following कसरी थाहा पाउन सकिन्छ र मानिसको पहिचान दुईटै नक्कली भएका छन्आशु रमुस्कान! मेरोटुईटहरु like मा सुरक्षीत छन्Sapana 😊 @Solutionrrr
22K Followers 14K Following बेरोजगारीले हद नाघ्यो सरकार!! मान्छेहरु केही नपाएर मेरो बायो पढ्दै छन्।😂 Charali Jhapa #journalist #single #Not_in_love म अण्डाहरुलाई चाई फलो गर्दिन है ल!shanta kandel @kandel_shanta
59 Followers 109 Followingराजन भट�.. @raj_owns
1K Followers 3K Following जीवन को त्यो लक्ष्य प्राप्ति मा छु जुन लक्ष्य मेरो सम्पुर्ण परिचय हुनेछ गोदाम: @RajanBh13205405 BIT student of GM college interested in science and technologyराजा @rajaa_yug
31K Followers 20K Following #mrr #yes_to_brotherhood AB- #ghost_writter , #novel_lover #photographer , #traveller #Msc_physics😍 physics lecturer😍 #liverpool_fc twits in likes❤️💞कोपिल�.. @KopilaPoudel5
13K Followers 9K Following आशाबिना नि बाचेर होला जिबनमा अनगिन्ती खुसी हासिल गरेको छु...😊😊डा.एलिय�.. @aryalaliya
67K Followers 59K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।कुशल @kushalduwadi
336 Followers 840 Following 💓Chelsea💓 🎸Music lover🎸 💞pink floyd💞 🍔🍕🍗Food lover🍜🍡🍚 ❌Hate society be different.❌ 👿Be careful because humanity is on sale.👿 follow me I will follow back.✊✊✌✌Sanjay Bhujel @sanzekale
903 Followers 1K Following Namaskar instagram/sarinkale Frien$hip is ForeVeRRoom And Home Finder .. @room_and_home
98K Followers 92K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोलाA Poison Tree @apoisontree1974
3K Followers 3K Following composed of dark matter, they call me Mark!King Of Hell @Casper_Wow
52 Followers 380 Followingbeesnu STONE🐦�.. @A_nepali_jokes
74K Followers 31K Following @tapioca_dao pearl club member #SomniaNetworkPrashamsa Basnet @PrashamsaBasnet
179 Followers 150 Following सपना धेरै छन्, पुरा हुन्छ, हुदैन थाहा छैन तर मनमा एउटा सानो आशा छ, सबै सपना पूरा गर्ने। 😂😊नवीन बा�.. @bharoulnepal1
284 Followers 663 Following ट्विट गर्न जान्दिन , राम्रा कुरा RT गर्छु ।।। असल मित्रताकाे लागि DM गर्नु हाेला।।।Pawan Pokhrel @PawanPokhrel9
93 Followers 163 FollowingHemang Mani Dixit @manidixithd
13K Followers 14K Following Retired paediatric practitioner. Worked at Bir & Kanti Hospitals, IoM and Kathmandu Medical College. Writes fiction under pen-name of Mani Dixit.Budhathoki Lila @blila28
12K Followers 8K Following असली आई डिले फलो गर्नु होला , फलो गर्नेलाई फलो ब्याक दिने हो फलो ब्याक पाएर अनफलो गर्नेलाई सिधै ब्लक गर्ने हो , बायो पढेर मात्रै फलो गर्नु होला , धन्यवाद ।रोशन बर�.. @Mr_Baral
11K Followers 12K Following दुख मित्र लाई र सुख सत्रु लाइ देखाउन सक्ने मानिस बुद्धिमान हुन्छ !!!Manisha Poudel @poudel14manisha
34 Followers 44 FollowingPujan @Pujan28950520
18 Followers 100 FollowingChina Xinhua News @XHNews
11.9M Followers 78 Following Public media for public good. We don't pursue corporate interests, nor yield to pressure of ideological stigmatization and political bias Our App: https://t.co/uYjoablw4w⛎आकाश ^_^ T.. @I_AM_AAKASH___
23K Followers 984 Following भिखारीलाई अर्ति उपदेश हैन, भिक्षा दिने गर…!!Hemraj Giri Chiran @hemrajgiri0
47 Followers 86 FollowingPhilipsLiveFrom @PhilipsLiveFrom
157K Followers 1K Following Welcome to the Philips Twitter feed for global events and sponsorships! Bringing you news and info from our events around the world.CGTN @CGTNOfficial
12.9M Followers 77 Following CGTN is an international media organization. It aims to provide global audiences with accurate and timely news coverage as well as rich audiovisual services.कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Shishir (The Messy)�.. @CcrAdhikari
14K Followers 340 Following शिशिर-एक ठण्डा उजाड ऋतु! ठण्डा मरुभूमिमा पानी नपाएर छट्पटिदै,हिँउ पगाल्न सक्ने ताकत बटुल्दै छु! आउँछौ भने अलिकती आगो लिएर आउनु! #Teacher #Science #Sports #Musicअश्मी @ashmitabaral1
13K Followers 8K Following सहिलाई सहि गलतलाई गलत छुट्याउने क्षमता छ । दुनियाशास्त्रको एक बिधार्थी ।पूरानो बिग्रेकाले नयाँ चलाएको छु फलो गरिदिनु हैNews @Event_SpaceX
49K Followers 14K FollowingAnuza... @anuza_niroula
1K Followers 974 Following सधैं हासी रहनुहोस् एकदिन जिन्दगी पनि तपाईंलाई दु:ख दिदा दिदै थाक्ने छ।Narayan Shrestha @NrnShrestha
306K Followers 484 Following Policy & Business analysis; Development & Media; Graduate: University of Baltimore, & Tribhuvan University; Past: bbcmediaaction, Sajha Sawal. Nepal & USAThe Kathmandu Post @kathmandupost
589K Followers 36 Following Brings you the latest breaking news, analysis, opinion, and stories from across Nepal. Founded in 1993.U.S. Embassy Nepal @USEmbassyNepal
449K Followers 942 Following Embassy of the United States in NepalKamal Thapa @KTnepal
808K Followers 179 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of NepalBBC News Nepali @bbcnepali
1.8M Followers 0 Following नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)ब्यङ्ग्.. @idiots_boY_
44K Followers 774 Following झुटा कुरा गर्नमा phd गरेको मान्छे म, आफै चल्छु, आफुलाइ लेख्न मन लागेका कुरा लेख्छु,,कसैलाइ वास्ता गर्दिन ,कति जोडीडै जान्छ्न कति छोडीडै जान्छ्न ,फेक हो म🙏💕डियर क�.. @kalpit_subedi
8K Followers 1K Following professional Video Editor, https://t.co/2uDBXmIkoMघरज्वाई.. @gharjwai
37K Followers 23K Following कसैको चित्त दुखाउने मेरो रहर छैन कुनै बेला अन्जानमा गल्ती भय सुधार गर्न सुझाब दिनुहोला मरी जाने जिन्दगीमा रिस राग गरेर लानु के नै छ र (NO DM)Bɪsʜᴀʟ シ @Being_a_Nepali
18K Followers 787 Following ॐ हिन्दुबौद्धत्व!! #आस्थिक #साहित्य #संगीत #फोटोग्राफी #HodophileSushil Karki @SushilKarkiNPL
27K Followers 1K Following🌹ललि 🌹 @lalita_regmi
45K Followers 1K Following यहा कोहि कसैको हुदैन, म जे छु,मेरा लागि ठिक छु,अरुले मेरा बारेमा के सोच्छन, I don't care .Sana 🔴 🐦 @Real_kamlu2
58K Followers 3K Following साना एउटा पात्र मात्रै हो , मैंले लेखेका बोलेका कुराहरु पात्रकै रुपमा लिनुस्डि के सा�.. @dsagar01
20K Followers 4K Following लेख्न त जे पनि लेख्छु तर मान्छे विल्कुल फरक देखेपछि ,भेटेपछि,सुनेपछि चिन्नुहुने छ लेख हेरेर सवैकुरा जान्न सकिन्न.....लेखले नै ठम्याउन कहाँ सकिन्छ र 😂डा.एलिय�.. @aryalaliya
67K Followers 59K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।लक्ष्मण.. @userlaxman
70K Followers 840 Following ☞𓀙☜ ट्विट ✍️लेख्ने 📖पढ्ने #Freelance_writer Follows youनेपालीक.. @earthquakebelts
24K Followers 19K Following मनका भबनाहरू पोख्ने कोसिसमा छु । मनपरे लाईक र रिट्विट गरी हौसला बढाईदिनु होला ।देब्रे पट्टि (tweets) मा मेरा लेखाईहरू छन भने दायॉ पट्टि (likes) मा तपाईहरूका💚Sa💛bi❤️na�.. @AbinaDumee
32K Followers 544 Following A simple an ambitious girl with big dream. -introvert -naturelover -O positive -22_August -♒️समय 78K @samaya365
78K Followers 38K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।Raaza🇳🇵 @RaazaDai
28K Followers 2K Following Traveller | Gamer | Streamer | Youtuber | Photographer Travel is drug and i am DRUG ADDICTED.Kishor Subedi🇳🇵 @mindkisor
63K Followers 7K Following 'चुनौतीसँग सम्झौता हैन, संघर्ष गर।' #CivilEngineerAASHMA BASNET 👀 @aashmabasnet
10K Followers 12 FollowingFucChu💕💕 @prakrity_dahal
16K Followers 5K Following Health Assistant... मेरो मात्र Tweet @fucchupraku मा छन्... @dahal_nature DM👉👉"NO....NO.....NO..."❎❎बिट्टु �.. @B2loves_u
20K Followers 8K Following सरिफ पनि छु र हरिप पनि / हिम्मत जुटाएर मात्रै करिब आउनु/ चर्चामा आउन हैन मन बहलाउन लेख्ने गर्छु/ मेरो बिचार संग्रह Likes/ @dgb212 मा🌷संकल्�.. @bravekavreli
35K Followers 6K Following मुस्कुराउन😊त सिक्नुपर्ने रछ यो संसारमा रुन😐चाँइ बिरासतमै मिल्ने,तेसैले दुख पिडालाई भुलेर मुस्कुराउन सिक्दैछु#फलो @Sap_ko_ta🎤piya🎤 @aaizaa_a
21K Followers 1K Following music lovr अरु मान्छेले अर्कोको लाइफमा interfere गरेको मन पर्दैन मेरो बारेमा आफ्नो राय नराख्नुहोलासुरेश अ�.. @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15अनुपा प�.. @ApAnupa
36K Followers 833 Following #Msc #Zoologist #booklover (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस त्यति भए पुग्छ)मेरा टुईटहरु @anupiyaariईशाना @Eshu_luri
32K Followers 5K Following म एउटा खुला किताब हुँ @Ish_wana जस्लाइ मन लाग्छ पढे हुन्छ तर बढि जान्ने भएर सच्याउने अधिकार कसैलाई पनि छैन।MeNtIoN foR FoLloW BacK.. Dm At YoUr OwN RiSk.......अनिल पो�.. @pklanil
29K Followers 6K Following सम्बन्ध एक सुमधुर जीम्मेवारी हो अवशर हैन,जीवनमा धेरै सम्बन्ध हुनु भन्दापनी सम्बन्धमा जीवन हुनुपर्छ~#गुल्मी~बुटवलfootball~Barca/Cricket~💞टुइट@anpanil @Jindagi__मनमा घर बनाइ बस्ने बानी छ मेरो अरुको भन्दा फरक कहानी छ मेरो जस्ले जतिगहिरो घाउ दिन्छ मलाइ उतिमीठो मुस्कान दिने बानी छ मेरो 😁😁
२०७४📌सालको सार्वजनिक बिदाले पनि यसपाली 5️⃣1️⃣दिन🎉🎉 मनाउदै रहेछ। बधाई छ सबैलाई।🎈💐
सबै सानो गाडी टेउसी हुदैन ह्या हु गर्दैमा देउसी हुदैन नानी हो धेरै मख्ख नपर नाइटो देखाउदै मा सेउसी हुँदैन।😂😂
जाबो टुइटर मा rt/like नगर्ने ले…… तिम्रो लागि जे जे नी गर्छु रे……ज्यान पनि दिन्छु……रे कतिन kp बा को जस्तो भाषण किन गर्नु परेको होला???? 😎😎😎
आज थाहा पाइयो कि मेरो #ब्रेकअप किन भा'रेच 👉👉#उनी_भन्छिन्👈👈 म ब्राम्हणको छोरा रे हाम्रो छोराछोरीलाई भविष्यमा जागिर पाउन गाह्रो हुन्छ रे 😂😂😂😂
हेर केटा हो यदि कुनै केटीले #ब्लक हाने भने त्यसको जवाफ #ईटाले हानेर दिन सक्नुपर्छ😝😍😂👊 👉👉#उनी_भन्छिन्👈👈
मलाई एउटा फूल चाहिया हो सिङ्गै बसन्त होईन मलाई मेरी मुना चाहिया हो अरु होईन तिमी हुन्छ मात्र भनन मेरी मुना भोलीनै लिन आउछु दाईजो चाहिया होईन
मरेकालाई नै खुच्चिङ भन्ने जीउँदा लाशहरु, जसका लाठी उसका भैंसी विजेताका दासहरु, फेरि अवश्य धोतीले छोपिनेछन् पल्टी रहन्छन् कपटी पासाहरु!
जहाँ मोदीको पिशाबजस्तो पेट्रोलको हाहाकार भो, महामहिमको पाधजस्तो बाल्ने ग्यासको कालोबजार भो, हिन्दुराज्यमा हिन्दुस्थानको बिरोध गर्नु बेकार हो
मैले गोलि नचलाउनु भन्दाभन्दै गृहमन्त्रीले गोलि चलाउन निर्देशन दिए~प्रचण्ड ~पुलिसले भनेको मानेन, टेरेन भन्ने नामर्द कुरा गर्ने ? #उपेन्द्र
०५८ सालको राजपरिवारको बियोग भुलाउन क्रान्तिका गीत बजाइएको हो, ६०१ को ग्रुपडान्स र गणतन्त्रको नाटक देखाइएको हो, अब ०४७ कै संविधान लागु हुन्छ।
आन्दोलनकारी मरेको खबर सुन्ने बित्तिकै सेर बहादुर देउबाले दुख ब्यक्त गरेर बिग्यप्ती निकालेछन मधेसी फकाउने दाउ हो या एमालेको अबरोधको समर्थन ??
मलाइ यसकारण पनि अचल निद पिटिक्कै नलाग्ने भाछ अहिले सम्मन रंग नबदली एउटै रंगमा खुसी भै बाचेको मान्छे होलिको दिन कसरी रंग बदलिएर बस्ने होला😂😁😂
काेहि अवसर गुमाउछन् सम्बन्ध बचाउन काेहि सम्बन्ध लत्याउछन् अवसर पाउन मान्छेमान्छे बिचकाे साेचाई भिन्नता कति कतै शाेक हुदा कतै हतार खुसी मनाउन
आज भोलि त सबै पुराना साथिहरुले माया मारेछ्न कि के हो कोहि बोल्दैनन त!!!
कुनै बाटोमा तिमी एक्लै । कुनै बाटोमा म एक्लै । आकाश त एउटै । धर्ती किन बेग्लै ?
तिमीले छोडेर जाँदा भन्दा तिमीले दिएको बाचाले बढी पिरोल्छ।तिमी बिना बाँच्न सक्दिन भन्थ्यौ आज खुसीमा रमाएको देख्छु अनायासै झुठो वचन याद आउँछ😐💔
हरेक सम्बन्धहरुको गन्तव्य नै कहाँ हुन्छ र,अनि सम्बन्ध त्यहाँ बिलाउने गर्छन जहाँ बाट न अगि बढ्न सकिन्छ न त फर्कन सकिन्छ !
धर्ती र आकाश दुवै एक हुने भए, मागे जति सुख सबै आफैं मिल्ने भए, बुझ्थेउ होला नि मलाई है तिमी? तिमीलाई पनि मलाई जस्तै दुख हुने भए!!!!!!!! 😊😊😊😊
राजबिराज गोलीकाण्ड निन्दनीय छ, आन्दोलनलाई उर्जा दिएर शान्त मधेशलाई फेरि तनावग्रस्त बनाएर चुनाव रोक्ने सरकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्छ।