Pratik Bashyal @PratikBashyal6
Invest on Yourself❤️ Nepal🇳🇵🇳🇵 Joined August 2020-
Tweets216
-
Followers59
-
Following65
-
Likes1K
.........आफ्नै देशमा मजदुरी गरौला।........... अमेरिका होस या कतार जानुछैन मलाई विदेश। अरुले गरेन भन्ने मात्र मेरो जिम्मेवारी हैन। यो देश बनाउने जिम्मा मेरो पनि हो। खै मैले जिम्मेवारी पूरा गरेको ? अनि खै मेरो देशप्रेम ? #शुभदिनको_कामना 🙏 ~bg T- 3495🇳🇵
हृदयमा साँचो मानवता भएको मानिसले सधैं यहि सोच्छ कि, मैले भोगेको दु:ख अरुले भोग्नु नपरोस् र मैले प्राप्त गरेको सुख सबैले प्राप्त गरून्। #शुभ_दिनको_कामना 🙏 ~bg T- 3320🇳🇵
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा सरकार गठन भएपछीको एक महिनामा खोप अभियानमा भएको प्रगति र पूर्ववर्ती सरकारको समयमा भएका उपलब्धिको तुलनात्मक विवरण।वर्तमान सरकारको प्रमुख उद्देश्य विगत डेढ वर्षदेखिको महामारीको पीडा/अनिश्चितता अन्त्यगरी जनजीवन सामान्य बनाउनु हो
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
From "Health Is Wealth" To "Education Is Wealth", We All Grew Up. #CancelNEBExams
#cancelNEBExam परिक्षा स्वास्थ्य भन्दा ठुलो हो र??? घाँटी हेरी हाड निल्नु!! भोली हजारौ विद्यार्थी कोरोना सङ्क्रमित भएभने राज्यलाई त्यसको क्षतिपुर्ति उठाउन कति दशक लाग्छ???आँकलन छ???त्यति उपचार गर्ने क्षमता छ राज्यसँग??तयारी छ??
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
National Flag of Nepal🇳🇵❤ at #TokyoOlympics #tokyo2020
पिठ्यॅुमा विरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिंडिरहेकी यी निरीह तर ममतामयी आमाको फोटो प्रधानमन्त्री,स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टॅागेर देशको स्वास्थ्य नीति तथा योजना/कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि?
यो फोटो सामाजिक संजालमा देख्दा अनुमान लगाउन सकिन्छ। कोखिलामा च्यापेको भाले बिक्री गरेर पिठ्युँमा बोकेको बिरामी बालकको उपचारमा हिंडेका होलान् यि महिला दिदी/बहिनी। सरकार! पुरक बजेट ल्याऊ। ७५३ स्थानीय तहमा गरीबका लागि निशुल्क स्वास्थ्य कोष स्थापना गर। नेताको होइन, गरीबको उपचार गरौं।
अन्मार देखाउन त लायक नि हुन पर्यो नि? अब एक एक वटा पुच्छर नि हालेसी चाहिँ पुर्ण रुपमा हनुमानको दर्जा प्राप्त गर्नु होला। आगामी आन्दोलनमा नछुटाेस्😉😂
टिं टिंट ! #cartoon @NAYA_PATRIKA #nepalicartoon
खड्गप्रसाद अोलीलाई सपथ ग्रहण गराउँदा हाहा हिहि गर्दै सम्मानित पदको ख्याल नराखी उत्ताउलो हाउभाउ दखाएकी राष्ट्रपतिले नवनियुक्त प्र.म.शेरबहादुर देउवालाई सपथ ग्रहण गराए पछि प्र.म.देउवालाई बधाई समेत नदिई जुन रवैया देखाइन् त्यसले उहाँ सबैको राष्ट्रपति हुन् कि हैनन्? प्रश्न उबजाएको छ।
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल (भिडियोसहित) baahrakhari.com/news-details/3…

Gopal Devkota @AnsaGopal
4 Followers 50 Following
Bibash Bashyal @BibashBashyal
0 Followers 7 Following
Jeevan Kafley @jeevan_kafley
123 Followers 536 Following रमाउने कोसिस गर्दै छु एक्लै अनि नितान्त एक्लै
Rajit Pantha🔱 @rajitpantha789
5K Followers 5K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!
Shambhu @S_Thapa_7
5K Followers 5K Following सत्ये सत्यवती यत्र त्रेतायाम् तु तपोवनम्, द्वापरे मुक्ति सोपानम् कलौ नेपालिका पुरी
Mausam Thapa @MausamT59896649
1 Followers 2 Following
Omi Gurung @OmiGurung5
8 Followers 80 Following
Bishal Datta Bhatta @iambishalbhatta
7K Followers 5K Following Advocate ⚖️ || Author of the book : 'मेटाफर' || 'Freelance writer' || editor @akhabardainik || columnist @samayarasambad || aspiring poet ||
प्रताप �... @pratapbikash7
9K Followers 8K Following ✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
____पुजन🤞�... @PujanKhatri1216
908 Followers 1K Following ❤️`संसारमा जति पनि सम्बन्ध र नाता छ्न् त्यसमा आमाबुवाको नाता धेरै प्रेमपुर्ण र घनिष्ट हुन्छ´।❤️ 👉 https://t.co/LelYduPTem
Mahesh M @mr_m528
10K Followers 11K Following चाहे भिक माग्न परोस तयार छु तर गलतको समर्थन कहिल्यै गर्दिन्।।
yubaraj khadka @yubi45
3K Followers 4K Following साक्षर छु , साधारण मानव , राम्रो मान्छे बन्ने प्रयासमा ……………… …
ईश्वर व�... @wagleyishwor
3K Followers 5K Following मेरो लडाई मै संग छ!💪 मलाई,मै संग प्रतिस्पर्धा गर्नु छ!!🤘
Dilip Bhattarai @bhattarai_dilip
2K Followers 3K Following Personal Secretary to Vice-Chancellor, Nepal Sanskrit University
इच्छुक �... @timalsina_k
10K Followers 10K Following बिकृति बिरुद्दकाे एउटा अावाज हुं।https://t.co/m9dtqmYLbd
म नेपाल�... @bishwonathG
629 Followers 3K Following
Sudip @SushilM24592060
2K Followers 2K Following ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः 100 % fb
Devendra Dhungel @Devendra2016Dhu
14K Followers 7K Following सधै कहाँ शिशिर रहला र ? आउला बसन्त फुल्ला फुल हासुला म https://t.co/NX95wCmJ4i
ई• अधिश �... @Adhishchhettri
5K Followers 4K Following अरूलाई त मर्दा पनि सात तोपको सलामी चाहिन्छ । आफूलाई त फगत २/४ जना मलामी भए पुग्छ । #Civil_Engineer with civility. facebook: https://t.co/axYzqViekt
PM.bhandari @bhandari_pm
4K Followers 4K Following कोरोना लकडाउनले हैन दुरी मेन्टनले मात्र उन्मुलन हुन्छ।
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
🌼पारीज�... @parijat_full
3K Followers 626 Following freelancer & author, baluwako piramid & mumukchhu, novel. https://t.co/Y6RRTCiXNu https://t.co/21BhUqZNum
Prem Raj Gautam @Gautam2Prem
891 Followers 6K Following Khidim, Arghakhanchi,Nepal. Views and responses are personal ! मनमा जले दियालो, संसार सबै उज्यालो , रहे मनमा द्वेष, पूर्णिमा नि अध्यारो !
Madhu Poudel एक�... @MadhuPoudel9
4 Followers 38 Following भन्नुस के सेवा गर्न सक्छु B+ Iconic Youth for Animals Bloodpals Acute Blood For Nepal Acharya Tours And Travels एकान्त_प्रेमी
Anish Parajuli @ab_anish10
8 Followers 7 Following
Vinay Das @VinayDa20616253
406 Followers 2K Following I m alive by the grace of God Sant Rampal ji Maharaj
प्रतीक्... @pratikshya76
3 Followers 6 Following
Ganesh Prasad Bashyal @GaneshP54178071
2 Followers 9 Following
Dr Shekhar Koirala @Shekharnc
74K Followers 325 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
Dhan Raj Gurung @dhanrgrg
120K Followers 598 Following
Minendra Rijal @MinendraRijal
89K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Jeevan Kafley @jeevan_kafley
123 Followers 536 Following रमाउने कोसिस गर्दै छु एक्लै अनि नितान्त एक्लै
विर्ष न�... @BirshaNachhiri1
364 Followers 16 Following life is not easy do hard work with faithful!
Rajit Pantha🔱 @rajitpantha789
5K Followers 5K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!
Shambhu @S_Thapa_7
5K Followers 5K Following सत्ये सत्यवती यत्र त्रेतायाम् तु तपोवनम्, द्वापरे मुक्ति सोपानम् कलौ नेपालिका पुरी
Mausam Thapa @MausamT59896649
1 Followers 2 Following
Bishal Datta Bhatta @iambishalbhatta
7K Followers 5K Following Advocate ⚖️ || Author of the book : 'मेटाफर' || 'Freelance writer' || editor @akhabardainik || columnist @samayarasambad || aspiring poet ||
Raj Basnet @basnet_kto
878 Followers 2K Following बाले जीवनभर भकारीमा अन्न नभरेका हैनन, छोराले चै मरेसी पनि माटो खुवाएर टार्दियो !! ---kirtipur----
Ravi Mishra @rabimishra
55K Followers 746 Following Cartoonist, artist, columnist & blogger | https://t.co/kzIEgrOvSn |
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
प्रताप �... @pratapbikash7
9K Followers 8K Following ✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
____पुजन🤞�... @PujanKhatri1216
909 Followers 1K Following ❤️`संसारमा जति पनि सम्बन्ध र नाता छ्न् त्यसमा आमाबुवाको नाता धेरै प्रेमपुर्ण र घनिष्ट हुन्छ´।❤️ 👉 https://t.co/LelYduPTem
🌼पारीज�... @parijat_full
3K Followers 626 Following freelancer & author, baluwako piramid & mumukchhu, novel. https://t.co/Y6RRTCiXNu https://t.co/21BhUqZNum
ई• अधिश �... @Adhishchhettri
5K Followers 4K Following अरूलाई त मर्दा पनि सात तोपको सलामी चाहिन्छ । आफूलाई त फगत २/४ जना मलामी भए पुग्छ । #Civil_Engineer with civility. facebook: https://t.co/axYzqViekt
PM.bhandari @bhandari_pm
4K Followers 4K Following कोरोना लकडाउनले हैन दुरी मेन्टनले मात्र उन्मुलन हुन्छ।
Sudip @SushilM24592060
2K Followers 2K Following ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः 100 % fb
Devendra Dhungel @Devendra2016Dhu
14K Followers 7K Following सधै कहाँ शिशिर रहला र ? आउला बसन्त फुल्ला फुल हासुला म https://t.co/NX95wCmJ4i
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Mahesh M @mr_m528
10K Followers 11K Following चाहे भिक माग्न परोस तयार छु तर गलतको समर्थन कहिल्यै गर्दिन्।।
yubaraj khadka @yubi45
3K Followers 4K Following साक्षर छु , साधारण मानव , राम्रो मान्छे बन्ने प्रयासमा ……………… …
Dilip Bhattarai @bhattarai_dilip
2K Followers 3K Following Personal Secretary to Vice-Chancellor, Nepal Sanskrit University
ईश्वर व�... @wagleyishwor
3K Followers 5K Following मेरो लडाई मै संग छ!💪 मलाई,मै संग प्रतिस्पर्धा गर्नु छ!!🤘
म नेपाल�... @bishwonathG
629 Followers 3K Following
Prem Raj Gautam @Gautam2Prem
891 Followers 6K Following Khidim, Arghakhanchi,Nepal. Views and responses are personal ! मनमा जले दियालो, संसार सबै उज्यालो , रहे मनमा द्वेष, पूर्णिमा नि अध्यारो !
Madhu Poudel एक�... @MadhuPoudel9
4 Followers 38 Following भन्नुस के सेवा गर्न सक्छु B+ Iconic Youth for Animals Bloodpals Acute Blood For Nepal Acharya Tours And Travels एकान्त_प्रेमी
Teamwork @teamworkcomm
24K Followers 15K Following बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि गोदाम:-@sanjayPK35 प्रणामी 🙏