Dilli Ram Pyakurel @PyakurelDilli
100% follow back jhapa Joined November 2019-
Tweets243
-
Followers120
-
Following802
-
Likes527
बरु विदेशमै मरुला, तर २० हजारको भाडालाई ६० हजार तिरेर स्वदेश आउँदिन सरकार !! माफ गरिदेउ जन्मभूमि, तिम्रो माटोमा मिल्न सकिन भने ! -उहीँ तिम्रो परदेशी सन्तान ! 😐️😐️
सरिता गिरि सदन बहिस्कार गरेर बाहिर निस्किछे,देश नै बहिस्कार गरेर बाहिरिए कति जाति हुन्थ्यो ! 😜😜
स्कुल जान्थें, उसको साथ राम्रो लाग्थ्यो ! म पढाइमा तेज थिएँ, उ म भन्दा कमजोर नै थियो ! तर हामी एकदम मिल्थियौं ! समय बित्दै जादा, मेरो आर्थिक अभावले गर्दा पढ्न अलिक मुस्किल भयो, उ...... सुनारको छोरा थियो, ५ तले घरको मालिक.....उसले "छात्रवृत्ति" पायो मेरो पढाइ टुंगियो ! #Story
In 3 1/2 years, I’ve done much more for our Black population than Joe Biden has done in 43 years. Actually, he set them back big time with his Crime Bill, which he doesn’t even remember. I’ve done more for Black Americans, in fact, than any President in U.S. history, with...
छिट्छिटो सरकार परिवर्तनले आजित जनताले स्थिरताका लागि बलियो बहुमत दिएको पार्टीका नेताको दर्जनौं भेटघाट र बैठकमा एकदिन/एकछिन पनि यत्रो महामारी छलफलको विषय बन्दैन र बहुमत प्राप्त पार्टी आफै अस्थिरताको कारक बन्छ भने नेपाली जनताका लागि यो भन्दा दूर्भाग्य र भद्दा मजाक अरू के हुनसक्छ ?
नेपालबाट वर्षेनि करिब रू ५० अर्ब मूल्य बराबरको गॉजा तस्करी हुने गरेको अनुमान छ। गॉजा अवैध हुदा जेलपर्ने ९ हजार गरिब किसान खलासी ड्राईभर मात्र छन्, वर्षेनि करोडौं रूपैयॉ कमाउने एकजना पनि जेल परेका छैनन्। यत्रो रकम कहॉ ककसले खाँदै आएका होलान्, एकपटक गम गर्नुस् त। गॉजाको बिरोध किन?
एउटा मारवाडीले गल्तिगर्दा सबै मारवाडीलाई गालि, केही मुसलमानले गल्ति गर्दा पुरै मुस्लिम समुदायलाई प्रताडना र केही पुरेतले गल्ति गर्दा सिंगो जातलाई लाञ्छना । किन हामी यति धेरै जातमुखी भयौं ? के हामीले बिर्सियौं"वसुधैव कुटुम्बकम"को सनातन परम्परा यही पावनभूमिबाट प्रारम्भ भएको?
कोरोना पछिको निकास भनेको "प्रत्यक्ष- निर्वाचित प्रधानमन्त्री" ! त्यो संग संगै "स्वतन्त्र" आबेदन पनि खुल्ला गरियोस् ! "रवि" र "धुर्मुस" जस्तालाई जनताले अघि सार्ने छन् ! अनि पो "घुम्ने मेच माथिको अन्धो मान्छे" हुने प्रवृत्तिको अन्त्य हुन्थ्यो कि.....?🤔🤔
३२ लक्ष्यण भयेको केटी कतै नभेटनेले १/१ वटा लक्ष्यण भयेको ३२ ओटि केटी बिहे गर्न पाई कि नपाइ । 😀😀
खुसि भाकोबेला खुसि साट्ने दुख परेको बेला दुःख पोख्ने अल्छिलागेको बेला ठ्ट्टा गरेर हस्स्ने एकमात्र ठाउँ , हाम्रो गाउँ “टुईटर” ❤️❤️
कसै सङ अफ्ट्यारो र दुःख मा मदत माग्नु छ भने सोचेर मात्र माग्नु किनकि अफ्ट्यारो केहि छिनलाई होला तर मदतको घमण्ड जिन्दगी भरको लागी हुन सक्छ ।। 🙂 #शुभदिन ❤️🌹
सम्पुर्ण मुस्लिम समुदाय तथा साथीहरूमा रमादान को शुभकामना Stay home stay safe Ramadan kareem
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
निमुखा र ज्यालामजदुरी गरिखाने वर्गले भोकभोकै भाग्दै भाग्दै झरिपानी बिच पैदल हिँड्नु पर्ने मन्त्री र सत्ता निकटकाले बसका बस घर फर्कन पाउने यो कदापी न्याय संगत छैन् । तत्काल काठमाडौंबाट बाहिरिन चाहने सबैलाई समान,व्यवस्थित र सुरक्षित तवरले बाहिरिने ब्यवस्था मिलाऔं!@PM_Nepal
देश एकीकरण गर्नेलाई पो राज्यको माया हुन्छ, मोह हुन्छ ! बिपत्तिको बेला फुटाउनेलाई के भन्ने...? विदेशी दलालहरुको तलुवा चाट्नेलाई तिनकै इसाराको माया हुन्छ नि ! तागत भए,तमिले ल्याएको गणतन्त्र तमी आफै रक्षा गरेर देखा !
स्पेनमा ट्याक्सी चालकले कोभीड१९ का विरामी सधैं पैसा नलिकन अस्पताल पुर्याउॅंथे। एक दिन अस्पतालले उनलाई विरामी लिन बोलाउॅंछ र जब उनी अस्पताल पुग्छन् स्वास्थ्यकर्मीहरुले उनलाई यसरी स्वागत गर्छन् र पैसाको खाम पनि दिन्छन्।
सहयोग: टुइटरका सिइओ ज्याक डोर्सी: $१ अर्ब बिल गेट्स: $१२.५ करोड जेफ बिजोस: $१० करोड मार्क जुकर्बग: $१ करोड अक्षय कुमार: रु. २५ करोड (फोटो खिचेनन्) यता जनप्रतिनिधि: १० केजि चामल ५ केजि आलु ५० ओटा एल्बम बनाएर फेबुमा अपलोड ! 🙄 ह्याक्छिउ ! 🤧
आमा को दूध खाए पो, जनताको माया लाग्छ, डेरीको दूध खाए पछि त कुर्सीको माया लाग्दोरैछ । बारिको काउली खाए पो, श्रमीकको माया लाग्छ पारिको काउली खाए पछी, त पारिको माया लाग्दोरैछ ।

Ava @a_jahn97
273 Followers 3K Following
Barun Bhujel @BarunBhujel
226 Followers 536 Following लेखक त हैन लेखन जानेको पनि छैन एसो सिक्न आएको please compelet 500follows 🙏🙏🙏🙏 follow back 1000%%%
दामोदर�... @chalise_damodar
4K Followers 6K Following बिपि कोइरालाले ब्याख्या गरेको प्रजातान्त्रिक समाजबाद प्रती बिश्वास गर्ने,राजनीति पेशा हैन रुचि भयको,इतिहास र जिवन आधारित पुस्तक पढ्न रुची राख्ने हिन्दु हुँ।
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
दामोदर �... @damodarpaudel53
2K Followers 2K Following जिबित हुदा नसम्झिनेहरुले मरे पछि सम्झना गर्नु बेकार हो ।सम्झनुनै छ भने समय⏰ रहदै सम्झनु होस् 📢
Ruslan♥️🥃 @notsameera
9K Followers 4K Following नेपालमा हुनु र नेपाली हुनु मा फरक पर्छ साथी ! ✌🏻✌🏻❤️ #राप्रविसं, झापा
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
Radhika Pokhrel @rpokrel151
3K Followers 2K Following
RCN @rneupane425
11K Followers 9K Following The happiness of your life depends on the quality of your thoughts.
( दिपु) @Dipendr90253386
140 Followers 133 Following पालो सबैको आउँछ ढुक्क हुनुहोस तर मख्ख नहुनुहोस किनकि कतै अपबाद पनि हुनसक्छ ।
शिर्षक �... @shirshak_kunwar
14K Followers 12K Following #Nepali #Freelancer #NepaliSong #Writer #Producer #SocialActivist #Vegetarian #Feminist Visit My #Youtube Channel for #MusicLesson #GuitarTutorial & #Song ⬇️👇
abhi Khatiwada @abhiKhatiwada2
8 Followers 62 Following
Geeta Rana @GeetaRa20305375
118 Followers 47 Following
Mukesh pandit🇳🇵 @pmukesh_06
2K Followers 5K Following MBBS Student.High on movies & tv series.Interested in politics.Hinduism.#Barca
Aspirant Man @RajKhat09907712
10 Followers 24 Following
Namita Poudel @DlbNamita
1K Followers 1K Following PhD Scholar at Keio University, Japan Former assistant professor at Saraswat Multiple College Thamel MPhil Sociology works at Saraswati multiple campus #namita
Saanu Gupta @PradipS11724395
2K Followers 2K Following माया त्यो हैन जुन तिमी राती एक्लै सुत्ने बेला सम्झन्छौ ,माया त्यो हो हजारौंको भिडमा पनि उनैलाई सम्झिरहेको हुन्छौं ।
Rizi Na @rizi_na
60K Followers 48K Following #NFBT नम्बर 1 Followback instantly मलाई फलो गर्नुस तपाईको फलोअर बढाउन सहयोग गर्नेछु । ( turn on my notification to get more follower ) @nplfollowback
gangi💕 @gangi_1224
1K Followers 371 Following
सोझो चो�... @nir_maal
13K Followers 11K Following 100% Follow Back आएन भने mention गर्नूहोस !💞Back पाउनूहुनेछ💞💞रमाईलो tweet को लागि Follow गर्नूस !!💞Instagram click 👇👇👇👇👇💞💞💞💞💞
Pratiksha @pratiksha62
6K Followers 6K Following
शिक्षाक... @nabnraj
18K Followers 10K Following #Future Planning: - #Agriculture #Educator- Self-Satisfaction #Slogan- #Be_Human_For_Human ➡️@nabnraj1
International School ... @NailAcademia
4K Followers 3K Following The International School of Nails provides international nail art course, eye lashes, hair and aesthetic courses and international certification from Poland and
हैट जोक�... @NCWINNepal
432 Followers 594 Following
sajal @sajal1_0
3K Followers 3K Following
Mr.Abhi @Im_abinass
5K Followers 5K Following
❤️💥💯💋Kri... @Krishna62285700
39 Followers 174 Following makwanpur Hetauda 6 Hattilet Bed classic Shree Bansha Gopal Multiple Campus
binda khatri @Bindakhattri
90 Followers 39 Following
Baburam Karki @bramkarki
3K Followers 3K Following महत्वकाङक्षा नबोकेको कर्ममा विस्वास गर्ने एक साधारण मान्छे हुँ।
🇳🇵🌷🌷✍�... @s_abiral
16K Followers 13K Following असल मित्र बन्छु भन्ने ठोकुवा त गर्दिन तर कसैको चित्त दुखाउने गर्दिन, जीवन भोगाइका अनेक परिस्थिति लाई शब्द मा उतार्ने गर्छु , ट्विट पढ्न तल्👇️लिङ्क मा जानू होला
Shreejala koirala @Koirala_Srijala
5K Followers 5K Following जन्म दिने बाआमा प्रती आभारी छु,असल छोरिको आभासमा कहिल्यै अभाव खड्किन नदिने प्रण समर्पण गर्दछु । DM❌🚫
T20 South Africa @T20org
66K Followers 2K Following Think20 (T20) is an official Engagement Group of @G20org. It serves as an ideas bank that supports the G20 in addressing global challenges.
Monalisa🇳🇵 @mon_alis
34K Followers 347 Following गुनासोको पनि इज्जत हुन्छ त्यसैले त हरकोहिसङ्ग पोख्न सकिँदैन.. #having_no_interest_in_anyone_is_so_peaceful #bachelor_of_journalism😌🙏 #No_Dm #married🥰
Barun Bhujel @BarunBhujel
226 Followers 536 Following लेखक त हैन लेखन जानेको पनि छैन एसो सिक्न आएको please compelet 500follows 🙏🙏🙏🙏 follow back 1000%%%
Ishwor joshi🇳🇵 @darimyan7
5K Followers 1K Following -साहित्य,राजनिती अनि प्रकृतीमा विशेष रुचि राख्ने गर्दछु।
DEEP KHADKA👑 @DeeepKhadka
933 Followers 532 Following यदि, यो संन्सारमा मेहेनत र काम को इज्जत हुन्थ्यो भने सायद गधा भन्दा इज्जतदार अरु कोइ हुन्थ्योन होला ।।😎 https://t.co/kyZ54ITFjg
YNWA CHANDRU @ChandraJaishi
807 Followers 244 Following KATHMANDU UNIVERSITY DEPARTMENT OF GEOMATICS ENGINEERING SURKHET,NEPAL
मधुरिमा @success806
1K Followers 353 Following हार लाइ हराऊन सक्ने ब्यक्ति नै शक्तिशाली हुने गर्दछ.... ट्विट हरु लाइकमा छन 👇️👇️
रमाइलो �... @karkibibisha321
2K Followers 5K Following मरेर के लानु छ र? आउनुहोस् जिन्दगी रमाइलो बनाऔ ।
abhi Khatiwada @abhiKhatiwada2
8 Followers 62 Following
🦋ᤛᤧᤘᤠᤖ�... @Kblimbu3
4K Followers 868 Following कोही पनि उचा छैनन्, कोहीपनि निच छैनन् । र कोहीपनि बराबर पनि छैनन । संसारका सबै आफैमा अद्धितीय छन्, अतुलनीय छन् । तिमि तिमि हौ, म म हू ।#ओशो😍🙏
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
डा. ४२० @Bohara420
20K Followers 419 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!
दामोदर �... @damodarpaudel53
2K Followers 2K Following जिबित हुदा नसम्झिनेहरुले मरे पछि सम्झना गर्नु बेकार हो ।सम्झनुनै छ भने समय⏰ रहदै सम्झनु होस् 📢
Radhika Pokhrel @rpokrel151
3K Followers 2K Following
K_N @tkaykaykay
261 Followers 342 Following “The only journey is the journey within.” – Rainer Maria Rilke.
RCN @rneupane425
11K Followers 9K Following The happiness of your life depends on the quality of your thoughts.
Ivanka Trump @IvankaTrump
11.3M Followers 2K Following
CNN @CNN
63.6M Followers 1K Following It’s our job to #GoThere and tell the most difficult stories. For breaking news, follow @CNNBRK and download the CNN app ➡️ https://t.co/7PQD7o6fLw
The White House 45 Ar... @WhiteHouse45
23.5M Followers 12 Following This is an archive of a Trump Administration account, maintained by the National Archives and Records Administration.
❣️Miss Singh❣�... @Red_Rose432
3K Followers 222 Following नियत सहि र मन सफा हुनुपर्छ मान्छे राम्रो र नराम्रो भन्ने कुरा आनुहारले होइन व्यवहराले बताउछ। No Dm
President Trump 45 Ar... @POTUS45
31.1M Followers 38 Following This is an archive of a Trump Administration account, maintained by the National Archives and Records Administration.
Donald J. Trump @realDonaldTrump
109.4M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
Nareek @Kiranayrahca123
2K Followers 1K Following
Maiyaa 🌻 @___monsoon___
359 Followers 112 Following
Samir Thapa @__iamsamir__
33K Followers 246 Following
Samir Thapa @samirth844
50K Followers 30 Following
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Miss sapna @dream_cafle
23K Followers 697 Following B+ #No_DM निद्राको दुनियाँमा हराएको मान्छे म सपना !! जीवन नै सङ्घर्ष हो जुन दिन तिमी सङ्घर्ष गर्न सक्दैनौ त्यही दिन अन्तिम हुनेछ !!
NB Bikas @nbbikas
16K Followers 10K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याक
Grish The Ultimate @GrishKafle
2K Followers 309 Following म त्याे समाज त्याे बिस्वकाे कल्पना गर्ने गर्छु जहाँ कुनै सिमाना,जात,बिबेद र हिम्सा नदेखियाेस जहाँ प्राकृति र मानव मिलेर हाँसेकाे देखाै
Mukesh pandit🇳🇵 @pmukesh_06
2K Followers 5K Following MBBS Student.High on movies & tv series.Interested in politics.Hinduism.#Barca
Niroj Dahal @dahalniroj__
18K Followers 59 Following Dont be easy to define,let them wonder about you!