Rekha kc @Rekhakc110
जीवनमा सुखबाट होईन दुखबाट संघर्ष गर्ने नारी। Ktm,Nepal Joined March 2017-
Tweets3K
-
Followers4K
-
Following5K
-
Likes8K
सँघिय सरकारको बिभिन्न मन्त्रालयमा नवनियुक्त मन्त्री ज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।
Youtub बाट प्रकाश सपुतकाे गीत हैन बरु नेपालबाट माओवादी भन्ने पार्टी हटाइदिए देशको लागि उत्तम होला ।
पिर गितले माओदीलाई पिडा दिएको छैन । जनयुद्धको समय र परिस्थितीलाई यथार्थपरकमा उतारेको छ । केहि जनयुद्धको नाममा धनयुद्ध गर्नेहरूलाई पिडा अवस्य भएको होला । प्रकाश सपुतलाई धम्काउने कुनै तुक छैन ।
सामाजिक न्याय र लैङ्गिक समानता, दिगो बिकासको सुनिश्चितता। ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको शुभकामना । महिला माथिको सबै खाले बिभेदको अन्त्य होस् सबैमा शुभकामना ।
नेकपा एमाले खुला किताव हो, कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह हो।यसमा जोडिन ढिला नगरौं। देश विकासमा लागि परौं। राष्ट्रबादीहरू MCC को बारेमा सबैले मुर्दाबाद भनौं।
सदनमा आफै,सडकमा आफै, सत्ता र भत्तामा पनि आफै, उतिबेला नै भनेका थिए प्रचण्डले यो नौटङ्गी हो । त्यसकारण गठबन्धन सिमलको भुवां झैं उड्ने छ ।
राजनीतिलाई ढाँटछलको खेल बनाउने,अन्तर्विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्दै अहिलेसम्म राजनीतिमा शकूनी दाउमार्ने काम गर्दैआएका नेपाली राजनीतिका (कु) पात्रहरू नांगिदैछन्।मुलुकको राजनीतिलाई विशाक्त बनाउन विदेशी शक्तिसित जालझेलपूर्ण सौदाबाजीगर्ने निर्लज्जहरूलाई सबैले चिनौं !
प्यारी छोरी सानुलाई जन्मदिनको असिम शुभकामना। दश वर्ष पुरा गरि एघार वर्षमा प्रवेश गरेको शुखद उपलक्ष्यमा असल र सक्षम नागरिक बन्नु। कसैको कुभलो चिताउने नगर्नु। सबैको प्यारी छोरी बन्नु। मम्मि सधैं साथमा छ।💌🎂🎂
मैले धेरै मानिस देखेको छु जो संग लगाउने कपडा हुदैनन्। धेरै कपडा यस्ता पनि देखेको छु जो भित्र कुनै मान्छे नै हुंदैनन्। कोही अवस्था बुझ्दैनन् त कोही भावना बुझ्दैनन् आ-आफ्नो सोचाइको कुरा न हो। कोही खाली पन्ना बुझ्न सक्छन् त कोही पुरै किताब बुझ्न सक्दैनन् ।
दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।
पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने- त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
हिजो पनि ओली, आज पनि ओली, भोली पनि ओली!!! केपि शर्मा ओली जिन्दावाद।
जहाँ छौं त्यहि स्वस्थ र खुसि रहौं। भाग्य र परिश्रमले दिएको खान पाऊं,सुख्खले दिएको असाय,अपाङ्ग र गरिबीलाई उपहार दिन पाऊं,,,, ढिलै भएपनि नयां बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना!
"महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार" १११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना।
केपि नेतृत्वको नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बीच भएको ३ बुंदे सहमति सहित हस्ताक्षर भएको ऐतिहासिक दिनमा हामी सबै खुसियालीमा दिपप्रज्वलन।
नेपाली जनताले बास्तबिक संमृद्धी मागेका छन नेपाली माटोले कुनै पनि नेपालीको रगत मागेको छैन, देश बनाउने तागत मागेको छ । यो कटु सत्य लाइ आत्मसात गर्दै सरकार र नेकपा विप्लब समूह बीच बार्ता गर्नका लागि बार्ता टोलिहरु गठन हुनु अत्यन्त खुसीको कुरा हो। बार्ता पूर्णरुपमा सफल बनोस।

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Ajay Lamichhane🇳�... @lamichhane_aj
9K Followers 8K Following सफा मन् लिएर आउनुहोस्, सहयात्रा सङ्गै गरौंला ! || Realist, Idealist, Optimist || —Political Commentor — Interested in Photography & Social Justice ⚖️ असमबगशशरकन
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
CineTrendz 108 🌍 @CineTrendz108
112 Followers 644 Following 🍿 Non-stop dose of #Movies & #Series 🎥 ✨ Latest #OTTUpdates | Honest Reviews | Must-watch Recommendations 🚀 ❤️ From Bollywood to Hollywood 🌍
Seeta @Seetan13k9Rp
20 Followers 1K Following
Sanjib Pandey @Sanjibpandey
689 Followers 2K Following Social Worker, Political Activist. (ट्विटरमा ब्यक्त मेरा विचारहरु निजी हुन) https://t.co/so3KPkm85B
Stywhea @stywhea47991
13 Followers 807 Following
Sooshee @Sooshee1076011
43 Followers 779 Following अंशकालिक नौकरियाँ वर्तमान में रिक्त हैं। उन्हें जोड़ने के लिए कृपया मुझे कॉल करें या वेबसाइट लिंक पर क्लिक करें।WhatsApp https://t.co/2Skub006UV
Sugardaddy @KhatiMohara
2K Followers 1K Following mall ko facebook, imo, whatsapp exchange garne vay message me
Bikesh @tharu_bikesh
151 Followers 5K Following
Sanatan Pal @Sanatan82897082
94 Followers 713 Following
Sanatan Pal @SanatanPal9
10 Followers 71 Following
Pritam Ray @PritamR6836889
375 Followers 666 Following DON'T TREAT PEOPLE AS BAD THEY ARE TREAT THEM AS GOOG AS YOU ARE.
suresh rijal @sureshrijal20
24 Followers 131 Following
Bishnu Karki @BishnuK72929405
6 Followers 110 Following
Nisab Rai @NisabRai1
34 Followers 880 Following
Sagar @Sagar31382826
1 Followers 55 Following
Nasib @Nasib54050163
4 Followers 230 Following
मोहन शर�... @MohanSh11311399
1K Followers 3K Following एकदमै अधुरो गन्तव्य रह्यो मेरो कहिले बाटो हराए त कहिले साथ दिनेवाला हराए त कहिले म आफैं हराए।
रैकरे र�... @neupane_rajiv
3K Followers 5K Following ॐ सर्वेशां स्वस्तिर्भवतु । सर्वेशां शान्तिर्भवतु । सर्वेशां पुर्णंभवतु । सर्वेशां मङ्गलंभवतु ।
RP Chaulagain(रा�... @rp_chaulagain
428 Followers 2K Following
नारायण �... @Narayan05236088
880 Followers 5K Following
Anil Gurung @DilipGu68397538
39 Followers 434 Following Music for fresh Soccer for health WWE for strong
😂दिपक श�... @deep27130
234 Followers 832 Following
Abhishek Abi @Abhishe08491039
181 Followers 924 Following 😊😊घमण्डि त म छु....😊😊 तर .....तिमीले जस्तो सम्बन्धहरुको अपमान गर्दै हिँड्न चाहिँ कहिल्यै जानीएन😕😕 facebook id: abhishek abi
༺P͜͡ö͜͡o͜͡�... @Ranamgr123
95 Followers 309 Following मलाई बाडुल्की मनपर्छ, तिमी सम्झिन जान्दैनौ…❤️🤭🤗
Haqnawaz Khan @Haqnawa26977482
1 Followers 9 Following
krishna nepal @krishna95350768
366 Followers 1K Following
हाकिम @KajiPutina
93 Followers 631 Following
Sujit Kumar @SujitKu88910714
0 Followers 11 Following
Official Boy @Officia15571021
1 Followers 65 Following
गोपाल द�... @Gopal_dahal1967
621 Followers 696 Following केन्द्रीय सदस्य ,राप्रपा , सभापति ,नेपाल किसान सङ्घ।
Go Gallery @gallery2_go
13 Followers 89 Following
शुक्रअस... @ImShukra_asta
16K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l Writer
kaverali suman @suman_kaverali
779 Followers 1K Following बायो न सायो घर मा जे जे दिन्छन् तेहि खायो 🤔🤗😀😋💪👈️🙏🙏🙏
Rakesh Yogi @RakeshY76228378
161 Followers 496 Following बाँच्न चाहन्छु बचाईदीनु होला यो कृतिम श्वास थपेर
krishna Chhetri @krishna79270849
281 Followers 1K Following मैले केही जानेको छैन । तर, मलाई कुनै दुःख छैन, किनभने सिक्न छोडेको छैन । कतै पुगेको पनि छैन, तर म आत्तिएको छैन, किनभने हिड्न छोडेको छैन ।
Prakash kc @Prakash29409562
35 Followers 192 Following
Anjan @Anjan66301088
7 Followers 286 Following
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
K P Sharma Oli @kpsharmaoli
872K Followers 97 Following :: President- CPN (UML) :: Immediate Past Prime Minister ::
Gokul Prasad Baskota @GokulPBaskota
147K Followers 626 Following
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
NagarikNews @nagarik_news
984K Followers 3 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txoRJK
RJ. moona @moona_rj
37K Followers 486 Following हेर्ने नजरमा भर पर्छ, त्यसैले तिमिले जे देखेउ त्यही हाे म। रेडियाेकर्मी
Bishnu Prasad Paudel @bpaudel1959
41K Followers 451 Following Deputy Prime Minister & Finance Minister, Government of Nepal. Vice President, CPN (UML)
Bhanu Bhakta Dhakal @dhbhanu
19K Followers 178 Following -Former Minister for Culture, Tourism and Civil Aviation, Government of Nepal. - Politburo Member of the CPN (UML)
Mahabir Pun @MahabirPun
284K Followers 1K Following Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Surya Thapa @ThapajiSurya
62K Followers 334 Following Politburo Member, Nepal Communist Party(UML)/Incharge Pyuthan District. https://t.co/UJxyYPrXiO Advisor to the Prime Minister of Nepal. Member- House of Representative.
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Gokarna Bista @GokarnaRajBista
40K Followers 188 Following Elected House of Representative Member - Gulmi-2 Standing Committee Member - Nepal Communist Party
Janardan Sharma @JSPrabhakar
71K Followers 23 Following Member - House of representative, #Nepal. SCM at #CPN(MaoistCentre). Former (Finance, Home, Energy & Peace) Minister #GoN. Former commander #PLA.
Ghanashyam Bhusal @gsbhusal
50K Followers 843 Following Politician, General Secretary, CPN (Unified Socialist)
Thakur Gaire @Tpgaire
16K Followers 115 Following Politburo Member of CPN - UML , Member of Parliament and Former President Of ANNFSU
Mahesh Basnet @MaMaheshBasnet
15K Followers 285 Following Former Member: House of Representative, Ex-Minister, Politburo Member of CPN UML.
Rajan Bhattarai @rajancbhl
39K Followers 2K Following Member, Standing Committee, Chief, Department of Foreign Affairs, @umlcpn ; Member, Standing Committee, International Conference of Asian Political Parties.
Shanta Chaudhary @shantadangnepal
11K Followers 489 Following Member of parliament nepal,🇳🇵🇳🇵🇳🇵 Nepal communist party नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
Ain Mahar @Ain34562
7K Followers 1K Following Central committee Member of CPN(UML) and Former President @ ANNFSU Central Committee(अनेरास्ववियु के क )
डा. गोथे�... @Dr_Gothe
13K Followers 663 Following असल मान्छे बन्ने प्रयासमा रहेको सामान्य मानिस ।। शिवभक्त ।। सत्यवादी ।। सनातनी ।।🙏🌺 #Political_Enthusiast #I_respect_all_equally #I_tweet
कृष्ण भ�... @sunsaribaraha
8K Followers 2K Following
Indra Raj Pande @pande_indraraj
2K Followers 5K Following ईन्द्र राज पाण्डे, स्थायी घर चितवन, सफ्टवेयर म्यानुफ्याक्चरिङ्ग तथा ईलेक्ट्रोनिक सेक्युरिटी सिस्टम व्यावसायी, जन्म डिसेम्बर ६
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Dpak🇳🇵 @Dpak12335
2K Followers 5K Following
Bhuwan Adhikari @bhuwanadhikari1
2K Followers 4K Following Development Professional/Social Commentator/Whistle-Blower/Tree Lover - Tweets are personal . RTs are not endorsements. NP/BD/MN/AF/GM/PNG #NoSenseOfHumour
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
झाक्री �... @BishwaBlackboy
32K Followers 30K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂
Hemanta Raj Dahal @HemantaDahal14
536 Followers 375 Following
Sanjib Pandey @Sanjibpandey
689 Followers 2K Following Social Worker, Political Activist. (ट्विटरमा ब्यक्त मेरा विचारहरु निजी हुन) https://t.co/so3KPkm85B
Nepali Fans @nepali_fans
941 Followers 350 Following It is a Nepali supporter that loves all sports in the world. We love all the countries and are all loved. Now nepali cricket team selected the ODI status Game.
Sidha Kura-सिध�... @kura_sidha
386 Followers 11 Following
हामी रव�... @supportrabi
411 Followers 12 Following पत्रकार रवि लामिछानेलाई मन पराउने सबै सबैलाई स्वागत छ । https://t.co/7IDqL9bJko https://t.co/EvPScZyX3l https://t.co/aAiUlTW9W0
sarita giri @sarita_giri
39K Followers 1K Following Political Activist/ Feminist/ Humanist/ Interest in philosophy,science, literature , film , Music n Nature.
meena kaini @MeenaKaini
6K Followers 2K Following One of a kind. Majoring in all minor things. Anti-status quo. Constantly evolving. Anti-class. Anti-race. Anti-caste. Pro-diversity.
Jiba Lamichhane @Jibalamichhane
57K Followers 2K Following Dad, Husband, Entrepreneur, Travel Enthusiast, Author of Two Travelogues.
Sushma Swaraj @SushmaSwaraj
12.3M Followers 0 Following This a/c is in the loving memory of Mrs.Sushma Swaraj.
AP1 HD TV @AP1HDTV
74K Followers 1 Following AP1HD is Nepal’s First HD Television Channel. Latest News, Talk Shows, Reality shows, Live Sports and Entertainment Shows. [email protected]