हाम्रो समाजमा छोरीचेलीको सुरक्षा र मानसिक स्वास्थ्य भन्दा पनि सम्बन्धविच्छेदपछिको कुरौटे प्रवृत्तिले किन सधै विशेष स्थान ओगटेको हुन्छ ? परिवार जोगाउन महिलाले मात्र आफ्नो स्वाभिमानको बलि दिनुपर्छ भन्ने दरिद्र सोचको अन्त्य गरौ न !
#celebritydivorce#respectpeoplesprivacy
श्री कृष्ण भन्नुहुन्छ “मान्छेले बोलीमा हैसियत देखाएपनि व्यवहारमा असलियत देखाउछन् । यस्ता द्वैध चरित्रलाई उनिहरूकै संसारमा छोड्नु र आफु निरन्तर अघि बढ्नुमै भलाई छ ॥"
राधे राधे 🙏
छोरी / बुहारीले आफ्नो रहर अनि सपना कुल्चिएर पित्तृसत्तात्मक प्रवृत्ति स्विकार्दै, समाजले बनाएको नियम अनुसार चल्नुपर्छ भन्ने भ्रम हरेक घरमा अन्त्य होस् साथै एक नारी अर्को नारीको समस्या कहिल्यै नबनून् ।।
तीजको शुभकामना 🙏❤️
कमजोरी आत्महत्या गर्नेको मात्र होइन, हामी हुर्केको समाज (judgemental society) को पनि हो । कसैले आफ्नो समस्या तपाईसामू पोख्ने हिम्मत राख्छ र विश्वास गर्छ भने सके साथ दिनुस् नसके टिप्पणी गर्दै नहिड्नुस् ।
#SUICIDEISNOTTHEANSWER💔
आत्महत्या पक्कै पनि समाधान होईन तर के हाम्रो समाजले मानसिक रोगीलाई अरू रोगलागे जस्तो स्वीकार्न सकेको छ? कोहि चिनेजानेको व्यक्ति डिप्रेशनको सिकार भएको छ भने विचरा भनेर कारण थाहा पाउननै हतार हुन्छ र समाजले यस्तो नजरले हेर्छ कि मानसिक समस्या हुनु भनेको कहिल्यै ठिक नहुनु हो ।
जिन्दगीको मोडहरुमा अदृश्य रुपमा घचेट्दै लडाउने हातहरु र भरोसा दिदैँ उठाँउने ति साथहरुलाई नमन 🙏 ति हात र साथले दिएका पाठ सिक्दै अघि बढ्ने क्रम जारी छ ।
#happy_guru_purnima
I have no energy to hate anybody. I literally have no space in my heart to carry that toxic bitterness around. I either love you, wish you well, or hope you heal.
10K Followers 2K FollowingInto Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.
117 Followers 1K Followingmy name Mr. Anil karna from janakpur dham. live at kathmandu. iam hindu and shree hanuman s bhakt. so we advised all pls read hanumanchalisa one day one time .
85 Followers 2K FollowingCA Student
The Institute of Chartered Accountants of Nepal ( ICAN ),Economy and Geopolitics,Respect Co-Existence , Patriots 🇳🇵,Honest Character is my key.
203 Followers 2K Followingl“ the biggest risk is not taking any risks, in a world that’s changing really quickly, the only strategy that is guaranteed to fail is not taking any risks.”
10K Followers 2K FollowingInto Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.
485 Followers 929 FollowingEngineer (Kantipur Television Network)(Renewable Energy Test Station) I don't know about myself.. just like to find who I'm ?
12K Followers 2K FollowingExecutive editor @edukhabar.com, past https://t.co/aNolTDNi9s
Writes on Education, Health, Parliament, Social Issues & Good governance.
101K Followers 536 FollowingThe Reuters Legal team brings you the latest legal news and analysis from around the world.
Subscribe to our newsletters: https://t.co/7YvXGotj9d
766 Followers 279 FollowingPresenter & Concept @Parkhal Bahira,
Worked @Galaxy4k,
Former Anchor-Producer @ourktv,
Former host @officialgmnepal,
Board member @Sancharika Samuha
4K Followers 948 FollowingTV Journalist | Broadcaster @ourktv Tweets are completely personal. RTs and likes are not endorsement. https://t.co/mVtBrBGRpv