Roye Santosh Giri @SantoshRoye
सानै देखी संसारलाई चकित पार्ने सपना मेरो।। तर आज संसारलाई देखेर चकित भएको छु म ।। काठमाडौं Joined February 2019-
Tweets2K
-
Followers328
-
Following2K
-
Likes27K
जसरी रबिलाई समर्थन गरेका छौ ठ्याक्कै तेसरी एकचोटी ज्ञानेन्द्र बिर बिक्रम शाहदेवलाई समर्थन गरौ त नेपाल देशमा कायपल्याट हुन्छ.. भ्रष्टाचारी चोर डाका बलत्कारी भागाभाग हुन्छन..
धेरैले भने बालेन ले दादागिरी गर्यो बोल्ने शैली भयन गुन्डासैली भो भनेर / ए बाबा निजि ब्यवसायको लागि एक त सरकारि जग्गा मिच्ने अनि 35 दिन पहिले notice को ब्यावस्था गर्ने त्यस्ता लाई ए हजुर खाली गर्दिनु पर्यो भनेर घरी घरी बिन्ती बिसाउदै हिड्ने कि लाउने कि डन्डा लाउने ?जे गरे ठिक गरे
राष्ट्रपति, प्रम लगाएत बिभिन्न ब्यक्तिहरुलाई तलब सुविधा बढाऊन सिफारीस गरीयो। कुशासनका कारण दुर दराजमा रहेका नागरीकहरुले सिटामोल जिवनजल सम्म पाऊन नसकेको अवस्थामा राज्य दोहन गरी सुबीधा बढाऊनु अपराध हो। तसर्थ आगामि निर्वाचनमा भ्रष्ट आचरणका उम्मेदवारहरूलाई विस्थापित गरौं।
म सोचेथें सरकार बडो आफ्नो चाड पर्वको सम्मान गर्दै छ र राम नवमीको बिदा दियो तर खेल त कुनै बिशेष interest भएको मुद्दा हटाउन पो रहेछ। यो idea दिने खुरापाती को होला?? खुरापातीपना को निकृष्ट उदाहरण ।कुनै अमुक शक्तीको हरेक क्षेत्रमा micro management देख़िदै छ स्पष्ट रूपमा …
बिध्यार्थि नेता का ठुला ठुला घर त्यो पनि काठमान्डु मा ,ठुला मुंगा मुंगा गाडि चढ्छन ।पैसो कहांबाट आउंछ । सबै असुलि हो स्कुल कलेज क्याम्पस बाट । अझ हामि तरकारि बेचेर देशको सेवा गर्नेलाइ माफिया भन्छन ।ति चै हुन असलि माफिया ।
केहि नगराै । बरु यसाै गराै प्रत्येक जिल्लामा एउटा भ्यु टावर अनिवार्य निर्माण गराै । शिक्षा , राेजगार , स्वास्थ्य सबैबाट जनतालाई बन्चित गराै ताकि पछि त्यहीँबाट हाम फाल्न सजिलाे हुन्छ । नदि, रुख र पुल खाेज्दै हिड्नुपर्दैन 😳😳
नयाँ चुनावी घाेषणापत्र लेख्नु अघि हरेक दलले ५ बर्ष अघिका आफ्नै घाेषणापत्र पढुन। हावादारी र असफलसिद्व कयौं याेजनाका लागि पहिलाे बाक्यमै माफी मागुन। फेरि असंभव कुरा नलेखुन। अन्यथा नयाँ घाेषणापत्र जारी गर्ने नैतिक अधिकार रहन्छ जस्ताे लाग्दैन।
संजालभरि भ्युटावरका फाेटाे देख्छु,तिन्काे कराडाैं लागतबारे समाचार पढ्छु-चितवनका चेपाङ,कैलालीका कमैया,सिराह-सुनसरीका मुसहर,राेल्पा-रुकुमका पुरातन मगरवस्ती, डाेटीतिरमा मुक्त हलिया,जाजरकाेटका गाउँहरु झल्झली याद आउँछ।हामी धनले मात्रै हैन,मानसिकता मै दरिद्र छाैं भन्ने स्वीकार गराैं।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई विगतमा कहिँ कतै कुनै प्रशंसा गरिएको भए एकमुष्ट फिर्ता लिइन्छ । नेपाली जनतालाई भ्रममा पारेर प्रशंसा बटुल्नेहरूले माफी माग्न सक्नुपर्छ । कुलमानले पनि जनतालाई वास्तविकता भन्दा धेरै भ्रममा पारेको हुनाले माफी मागून् !
एउटा कुरा दरवार भित्र कडा सुरक्षा घेराभित्र बसेका जनताका प्यारा राजा र उनको परिवारलाई बचाउन सकिएन, अब अर्का राजा आएर आफु र देश बचाउछन भनेर जनताले कसरी विस्वास गर्ने..? अनि को-को बाट बचाउनुपर्ने ? प्रसङ्ग - 'राजा आउ, देश बचाउ' । @RajendraLingden
काङ्ग्रेसले आवश्यकता अनुसार सत्तारुढ गठबन्धनसँग स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेर काङ्ग्रेस सैद्धान्तिक र वैचारिक रूपमा च्युत भएको सन्देश मात्रै दिएन केही सिट प्राप्तिका खातिर आफ्ना नेता,कार्यकर्ता र शुभेच्छुकलाई माके माकुनेलाई मत हाल्न उर्दी समेत जारी गरेको छ।
कुलमान घिसिङ ढोगि हो भनेर ट्वीट लेख्दा मलाई देश निकाला गर्नुपर्छ भन्थे तर आज छलङ्गै भए होला नि स्यालहरु ।
मलाई प्रकाश सपुत मन पर्थ्यो तर एकाएक गीतको भिडियो कथा परिवर्तन गरेको मन परेन । आफ्नो स्टाण्डमा बस्न सक्नु पर्थ्यो । गणतन्त्र सबैका लागि हो त्यो सपुतका लागि पनि थियो । #नेपाल
३६ वटा सस्थान बेचेर अर्वपति बनेकाकाङ्ग्रेसका नेताहरूले घाटामा गयो भनेर पशुपतिनाथ पनि बेच्न सक्छ्न।
"जसलाई भविष्यको डर छैन, उसले वर्तमानको मज्जा उठाउन सक्छ।"
बल्ल सहि ठाउमा पुगेको छ जिन्दगी न कोहि आफ्ना लाग्छ न कोहि पराइ😁
जिन्दगी के हो भन्ने नबुझ्दै जिन्दगी सकिने रहेछ ।
प्रेमले भरिएको अँखा श्रद्धाले झुकेको सिर सहयोग गर्ने हात सदमार्गमा चालेको पाईला सत्य संघ जोडिएको चिज ईश्वरले धेरै मन पराउछन ।
सानो भन्दा सानो कुरामा रमाउन सक्नु नै, जिवनको सबैभन्दा ठुलो सफलता हो !!

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
कृष्णां... @Giribandhuoli
24K Followers 25K Following Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
Suraj @authorsuraj
3K Followers 3K Following Educationist | Data Scientist | Writer | Contact:- [email protected]
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Rama oli - रमा ... @ramaoli55
28K Followers 7K Following When there is injustice, speak for his justice. serve humanity with selfless spirit.Positive thinking transforms society, https://t.co/YT74sznmsI
अनिल या�... @anil31091
203 Followers 1K Following a philanthropist, pacifist with a Mild Aggressive behaviour. 🪞 #GGMU
Gyanesh Raut @GyaneshRaut
1K Followers 3K Following सबैलाई स्वागत छ। आउनु भयो आब follow गरेर जानुस् म ब्याक दिनेछु धन्यवाद (follow back 100%)
Suresh Khadka @sureshkhadka
2K Followers 3K Following “Don’t be confused, My personality is who I am. My attitude depends on who you are.”
Dipak Bhusal @dipak13121978
4K Followers 3K Following
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
Adv yadav umesh @AdvocateUmeshk4
38 Followers 161 Following
छबि साप�... @6b_chhabi
1K Followers 976 Following समस्याहरूकाे सदुपयाेगबाट नै सफलता मिल्छ !! TV journalist at @NepalNetworkTV Tweets are personal opinion #Kapilvastu @kathmandu
Bhim Basnet @bkbasnetc
3 Followers 11 Following
vinodgtm @vinodgtm
1K Followers 2K Following
mani poudyal @mani_poudyal
180 Followers 454 Following
बिकास अ�... @BAbilashi
350 Followers 1K Following राजनीति गर्ने त होइन देशको लागी असल राजनीतिज्ञ हुनु जरूरी छ सहीलाई सही …? देशलाई माया गर्ने आलंकारिक परदेशी!
कल्पीत �... @Nitadhakal8
439 Followers 503 Following नेपाल र नेपालीको लागी हिन्दु अधिराज्य र राज संस्था हुनै पर्छ
sujan dhital @sujandhital4201
789 Followers 1K Following
सत्यम् �... @itsmeeBini
740 Followers 851 Following मानव, प्रकृति, समाज, घरसंसार, आत्मा, परमात्मा, विश्व ब्रह्माण्ड we love Nepal. Our pride, Our Country. Twitter
soya sharma @soyasharma781
3K Followers 3K Following कृपया मलाई पनि रमाउने मौकादिनु होला ! पिरतीको छाता ओडौउला..
Narendra Babli @babli_narendra
2 Followers 6 Following
kamal shahi @kamalsh81162145
26 Followers 106 Following Hi I'm kamal shahi proprietor of sssm services llp
Dinesh Karki @k63179497
2K Followers 4K Following Enjoy your own life without comparing it with that of another.
prakash Jamkatel @JamkatelMohan
3K Followers 5K Following
सलह साह�... @psLkcRA8a6xhGzk
441 Followers 834 Following अब मेरो समय त आउन देउ हरेक कुराको जवाफ अनि सबै कुराको हिसाब दिनेछु। #प्रदेशी 🇳🇵🇳🇵🇳🇵
दीपक गा�... @Deepakg05111169
157 Followers 578 Following @ मेरी आमा र मेरो देश प्राण भन्दा प्यारो छ।।म एक असल नागरिक देशलाई माया गर्ने म एक आम जनता ।।।
Kattel Dipesh🇳🇵 @katteldipes
2K Followers 2K Following Petrichor and spectra; quantized energy abound. It's never late to start and treasure the impulses for convolution. #Zealous_Wayfarer #Radical_Transformation
शि रि श ध... @Shirish259dham2
2K Followers 5K Following
shreeram ghimire @shreera08976766
22 Followers 124 Following
Pawan Yadav 🇳🇵�... @Pawanyadav12455
208 Followers 452 Following Electrical Engineering at Tulas Institute Dehradun ❤❤
🇳🇵 Ur frn lalit... @lalitjoc60
2K Followers 3K Following ललीत जोशी।। engineering student . ब्यबहर नम् र ईमानदार ।। 🙏🙏
Martha gandotra @marthakaaaganil
776 Followers 4K Following Simple human being with wish and desire to help everyone and not to hurt anyone . Chartered Accountant and expert in General Management.🙏
सागर चन�... @sagarchandrarc
107 Followers 705 Following कुनैकुनै कुरा तबसम्म बुझिदैन जब सम्म त्यहीँ कुराले हामीलाई ठक्कर दिदैन…!
Bhuwan Gurung @BhuwanG89600077
52 Followers 329 Following
Abhi Gurung @Abi3208
134 Followers 248 Following Palungtar Municipality Palungtar Gorkha, Gandaki Provence Nepal
Nadia @Nadia46004470
877 Followers 4K Following
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
रामेश @RaameshKoirala
173K Followers 399 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Deshsanchar @deshsanchar1
34K Followers 1 Following English Edition: https://t.co/SrUUqy7Hrl Follow us: https://t.co/a0OyYk4wFR https://t.co/lW2ICQ23oG https://t.co/wfpkZWsBPd
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Sama Thapa @samathapa
81K Followers 300 Following Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Muma Ram Khanal @MumaRamKhanal
202K Followers 387 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
☭ Comrade Prachanda @cmprachanda
425K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 91 Following Seeker / Writer / TV host / Mostly on Leave ..
कृष्णां... @Giribandhuoli
24K Followers 25K Following Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
प्रतिभा... @pari509
22K Followers 118 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!
arjun gyawali @arjungyawali999
6K Followers 5K Following
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
Rastriya Swatantra Pa... @party_swatantra
26K Followers 0 Following हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।
Balen Shah @ShahBalen
399K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
YouTube Creators @YouTubeCreators
6.5M Followers 2K Following For tools, tips, inspiration and news for @YouTube Creators.
Shrinkhala Khatiwada @shrinkhalak_
23K Followers 279 Following
SuZan @CrestSujan
7K Followers 3K Following अनुहार मान्छेको परीचय हैन! मान्छे स्वयममा परीलक्षीत इतिहास हुन्छ☝! #ENTJ___A+ •Civil Engineer . president of Lions club of Kathmandu Youth Synergy.
Arjun @ashrestha273
6K Followers 6K Following न म Doctor 👨⚕️बन्न चाहान्थे न त pilot 👨✈️🧑✈️नै Plane ✈️ हेर्न फुर्सद कसलाई थियो र म रमाउँथे cycle 🚴 मै ☺️
🇳🇵लेखम�... @lekh_mani
11K Followers 4K Following ✍️मुक्तक प्रेमी.....✍️साहित्य सिर्जना👉️🌺🌺@SarSargam 🌺🌺#flute #musical_instrument_lover
बिजय आच�... @Bijay_ach9
4K Followers 3K Following पुरा गर्नु छ ती सपना जुन आफू अनि आफ्नाले देखेका छन्...
Dr Shekhar Koirala @Shekharnc
74K Followers 325 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
Ashok Neupane @ashokabrother1
17K Followers 17K Following भ्रष्टाचारी दुराचारीकाे अन्त्य तथा देशको हित चाहने एक नागरिक, अमेरिकी लोकतन्त्र तथा चिनियाँ समाजवादका उपलब्धिको समर्थक, फेक राजनीति र फेक न्युजकाे घोर विरोधी
ओम 💧 @omp_sapkota
12K Followers 9K Following कर्मलाई धर्म र ज्ञानलाई ईश्वर मान्ने मान्छे मात्र संसारमा सफलहुनेरहेछन 😊🇳🇵
कल्पीत �... @Nitadhakal8
439 Followers 503 Following नेपाल र नेपालीको लागी हिन्दु अधिराज्य र राज संस्था हुनै पर्छ
Niranjan Thapa @Niranja81543381
3K Followers 429 Following पुर्ब कार्य सम्पादन समिती सदस्य, केन्द्रिय सदस्य राप्रपा । । 🇳🇵
Naresh Rokaya @NareshRokaya99
8K Followers 342 Following Former General Secretary ANNFSU Central Committee
@jibram bhandari @jibrambhandari
10K Followers 472 Following
पुष्प र�... @Pushparajpurush
13K Followers 287 Following samyojak-sangatsanskriti-संगतसंस्कृति मार्फत विश्वमा सांस्कृतिक सन्तुलन गरी नैतिकता र संस्कार सहितको समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको अभियन्ता-जयसंगत
Phanindra Nepal @Phanindranepal
5K Followers 446 Following जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी Chairman of Geater Nepal Nationalist Front , Greater Nepal Activist , and Anti Colonial Campaigner
Santosh Shah @chefsantoshshah
24K Followers 1K Following #Social-entrepreneur #nepalichef #author #promotenepalifoodtotheworld #chefsantoshshah #santoshshah #londonbasednepaliheart #cookbook #AYLA #masterchefuk
soya sharma @soyasharma781
3K Followers 3K Following कृपया मलाई पनि रमाउने मौकादिनु होला ! पिरतीको छाता ओडौउला..
Løk::ÉÑ🌟🌟 @7WzcM8AoGqAbnNs
515 Followers 1K Following यस्तै छ जिन्दगी❣️ रोए आखा दुख्छ ❣️ न रोए मन❣️❣️
सत्यम् �... @itsmeeBini
740 Followers 851 Following मानव, प्रकृति, समाज, घरसंसार, आत्मा, परमात्मा, विश्व ब्रह्माण्ड we love Nepal. Our pride, Our Country. Twitter
Ranjan Adhikari Chhet... @_RanjanAdhikari
2K Followers 176 Following Media Personality. https://t.co/QPC4NUvPWX
Meena Aryal @MeenaAryal1
759 Followers 1K Following
Yogi Adityanath @myogiadityanath
32.5M Followers 59 Following मुख्यमंत्री (उत्तर प्रदेश); गोरक्षपीठाधीश्वर, श्री गोरक्षपीठ; सदस्य, विधान सभा, उत्तर प्रदेश; पूर्व सांसद (लोकसभा-लगातार 5 बार) गोरखपुर, उत्तर प्रदेश
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
Sabina karki @sabinadkarki
13K Followers 4K Following Bylines https://t.co/L4M9pIRewp writer/ correspondent https://t.co/EZQuThJisi
प्रमोद �... @Prmdneupane
5K Followers 898 Following (मेराे भनाइले तपाईंकाे प्रतिनिधित्व गर्दैन, नारी खैंचेर झुत्ती खेल्न नआउनु!)
R K Pandey @Arjun__Pandey
7K Followers 5K Following तपाईं जस्तै छु, हामिलाई कसैले बदल्न सक्छ भने त्यो स्वयं हामी आफैँ हो। म भित्र तपाईं भेटिनु हुनेछ।🙏 @arjun__Pandey
Surya Thapa @ThapajiSurya
62K Followers 334 Following Politburo Member, Nepal Communist Party(UML)/Incharge Pyuthan District. https://t.co/UJxyYPrXiO Advisor to the Prime Minister of Nepal. Member- House of Representative.
Santosh Yadav 🇳�... @santoshyadavnp
17K Followers 14 Following
Sri Zu @Seeru_123
1K Followers 39 Following
shirisha Neupane 💕 @Neupanesiru1
13K Followers 3K Following Life is super cool without any rule. A girl should be like a butterfly, pretty to see, hard to catch. I am not a player, i'm the game. Love me or hate me I'm s
Kangana Ranaut @KanganaTeam
3.0M Followers 320 Following Member of Parliament-Mandi LS, BJP, Filmmaker/ writer. Padmashri, 4 national awards for 5 performances as an actor.
chhatra khadayat @ChhatraKhadaya
32K Followers 55 Following राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री मा. राजेन्द्र लिङ्देनकाे - स्वकीय सचिव
Bhupesh Baghel @bhupeshbaghel
976K Followers 211 Following Former Chief Minister, Chhattisgarh, India.