राष्ट्रको पक्षमा दृढ रूपमा उभिरहेको एक मात्र पार्टी भनेर फर्पिङ दक्षिणकाली निवासी मेरो साथी युवा उद्यमी श्रद्धा बस्नेत आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
राप्रपा सावधान !
बिना राजाको गणतान्त्रिक हिन्दु राष्ट्रमा यदि सहमति गरेर सरकारमा गए यो भन्दा ठूलो भुल केही हुनेवाला छैन।
तसर्थ सत्ता प्राप्तिको लागी अधिकांश जनताको चाहना माथी कुठाराघात नगरियोस्।
@RajendraLingden@RabindraMishra@khusbu_oli@bjkhadka@mohanrpp ✍️✍️
संविधानको सिधा अर्थ धारा ७६ को उपधारा २) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो। तर,सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो।
आेलीले रविलाई यति चाडै हन्बेर्ना फाले जस्तो फाल्छन् जस्तो लागेको थिएन। फालिदिए, सिध्यियो। तर गगन र बिश्वप्रकाश अझेै जनताले आश गरेका पात्र हुन्, गिरिबन्धुमा तिमीहरुको अडान के हो? बेलैमा प्रस्ट पार। होइन भने भोलि अर्को जङ्गे निस्कने छ तिमीहरु पनि सक्किने छाै। @bishwaprakash77
आशा भनेको आशा हो
गर्न पाईनछ
देउबा ले ज्ञानेन्द्र महाराज लाई सत्तासूम्पे जस्तों
अहिलें पनी होला जस्तों छ
भारत पनी यो गड़तन्त्र संग वॉक वाक् छ
लोहा गरम है
time to hit
झरी दरो छ
take care
जय नेपाल
नेपालमा आएको गणतन्त्र होइन षड्यन्त्र थियो | यथार्थका लागि सम्पूर्ण जनता तयार हुनैपर्छ | विश्व मानचित्रमा गर्वका साथ उभिएको स्वाभिमान खुम्च्याउने काम मात्र भयो | अब यसलाई उठाउनै पर्छ र यो उठ्नै पर्छ |
जय देश जय स्वाभिमान 🙏♥️
राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था हाम्रो प्रमुख एजेन्डा हो र यो निर्विकल्प छ। राजसंस्था राजनीतिभन्दा माथि छ र यससँग भावनात्मक सम्बन्ध पनि गाँसिएको छ।
राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था हाम्रो प्रमुख एजेन्डा हो र यो निर्विकल्प छ। राजसंस्था राजनीतिभन्दा माथि छ र यससँग भावनात्मक सम्बन्ध पनि गाँसिएको छ।
श्री ५ ज्ञानेन्द्र पनि राजा महेन्द्र जस्तै दुरदर्शी राजा भएर नै यी विदेशीको दलाली गर्ने राजनैतिक दलहरुले जनताको वास्तविक प्रजातन्त्र स्थापना गर्न नसक्ने देखेर २०५९ असोज १८ र पछि २०६१ माघ १९ को कदम चालेर यी दलालहरुलाई तह लगाउन खोजेका थिए।

8K Followers 370 FollowingCC Member, RPP. University of Oxford & Kingston Alumni. Masters in International Conflict. Miss Teen (Nepal) 2006. AFC Dream Asia Award Winner 2018.
4K Followers 5K Followingॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभा
Charter President - Optimist Club of Butwal @ Optimist International Nepal

8K Followers 447 FollowingBORN TO DIE❤️ यात्रा एक खास हाेस् ,तिम्रो साथ जिन्दगीभरि हाेस् ,अनि मंजिल केदारनाथ हाेस् B•G:B+0+=0+#चियाप्रेमि☕️ #Married #missprashnaregmi#परान😊परानी❤️
12K Followers 11K Following🙏#Welcome_to_my_kingdom👑
❤️l Don't wanna fill bio as a formality Coz 1day the world🌏️will know everything about me💞
#born_2_be_famous🤟Single
#शिवभक्त ॐ 🔱
5K Followers 3K Followingकुनै चर्चित केटि होइन म बायो सब राख्न लाई ।
मन परेको कुरा कपि गर्छु । @sudipa_12 छ मेरो पोस्टहरु
यहाँ सम्म आइहाल्नु भो फलो गरेर जानू होला
धन्यवाद ❣️❣️
210 Followers 1K FollowingI go by no name, only a presence. A Universalist, जाग्रत तत्त्वदर्शी ।
त्यागः विना द्वेषं,
प्रेम विना आसक्तिम्,
ज्ञानं विना अहंकारम्।
66K Followers 29K Followingएक स्वप्नजीवी।(BloodGroup: O-)
हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर।
के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
629 Followers 3K Followingयदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
9K Followers 9K Followingॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मा अमृतं गमय।
ॐ शान्तिः शान्तिः शान्तिः॥
म केही हैन।🙏
Belong to eastern part of Nepal & My views are my own.
11K Followers 2K Followingम हिडेको बाटो सही छ किनकि म कायर होइन क्रान्तिकारी हुँ ✊ | भ्रष्टाचारमाथि कटाक्ष 🤪 | चाणक्यको नीतिमा, नयाँ नेपालको सपना 🇳🇵 🙏
No recent Favorites. New Favorites will appear here.