हे भक्त !
डुङ्डुङ्ती गनाईरहेको सिनो जस्तो !
तिम्रो ईश्वर गनाई सक्यो
युवाहरूको काँचो रगतले मातेको तिम्रो ईश्वर
बौलायो -
बौलाहा ईश्वरलाइ आफ्नो मगजको बलि नचडाउ
भत्काउ आफ्नो आस्था
हेर, आफ्नै आँखाले संसार
हिँड आफ्नै पैतालाले
र,
पुग नयाँ गन्तव्य !
साभार:रमेश सायन ❤️🙏
“जुराफको टुप्पो फाटेको कुरामा मलाई कुनै चिन्तै छैन । तर,
त्यस प्वालबाट तपाईँको क्षुद्र बुद्धि मेरो शरीरभित्र प्रवेश गर्ने हो कि त्यसमा चाहिँ भारी चिन्ता छ !” (क पे )
"हिहिही...!
कार्जेकर्ता ..!
हजुरहर्पनी अचाक्लि ठट्टा गरिसिन्छ !"
बनको चिलाउनि
नमस्कार गरम्की हातै मिलाउनि ?🤣🤝
एकसाता पहिलेसम्म मौका मिलेको भए नेतालाई आगो लगाएर जलाउन,सडकमा घिसार्न समेत तयार भएका हामी यति छिटै उनै नेतालाई माला उन्न तयार भै’सक्यौं!
‘मन त हाम्रो नेपाली हो,असाध्यै कोमल छ’
‘नेपाली हामी रहौंला कहाँ ?उहीं नेता नै नरहे’😁
*सञ्जालमै भेटेँ*
संविधान दिवसको शुभ-कामना सप्पैलाई ❤️🙏
अँ, एउटा कुरो !
गरिबको एक एक गाँस लुटेको सम्पत्तिमा आगो लाग्दा कस्तो हुँदो रहेछ ?
ए, सुन त
खरानीको पिण्ड बनाएर आफ्नै सोह्रश्राद्ध गर
तर यति चाहिँ सम्झ
श्राद्ध भइसकेको मान्छे
समाजमा फर्किन मिल्दैन !
डा.नवराज लम्साल
प्रिय कांग्रेस-एमालेजनहरू, आफ्नो समय र ऊर्जा खर्च गरेर गलत र स्थायी नेतृत्व हटाउन सकिन्न भने आफै हट्ने हो ! एक्सक्यूज खोजेर व्याख्या गर्ने होइन !
सल्यूट 🙏
-खरानीबाट उठ्छौं भन्ने दलका दासहरूले सबैभन्दा पहिला आआफ्नो दलको चौवन्नी, अठन्नी सदस्यता खरानी बनाऊ अनि नागरिक बन!
-यो स्तरको क्षति हुनपुग्नुमा आफ्नो पनि कुनै नकारात्मक योगदान त छैन भनेर आफैलाई सोध!
'लोकतन्त्र बचाऊ' भन्दै हल्ला नगर!त्यो लोकतन्त्र थिएन।
-सोच र अगाडिको मार्ग तय गर!
अझै पनि शेरबहादुर/आरजु पालित–पोसितहरु लड्नुपर्छ–भीड्नुपर्छ भनिरहेको देख्छु। लड्ने कोसित हो? आफ्नै सन्ततीहरुसँग? अझै पनि केपी ओली र उनले बनाएको भ्रष्टचारी सञ्जालका सदस्यहरु, यो भएन, ऊ भएन भन्दै प्रतिकारको कुरा गर्दैछन्। प्रतिकार कसलाई गर्ने हो? आफ्नै सन्तानलाई? माओवादीको त कुरै…
32K Followers 723 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
21K Followers 20K Followingजस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
34K Followers 23K Followingसतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि!
NO DM & CRYPTO REQUEST!
17K Followers 14K Followingहो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏
4K Followers 3K FollowingGST & IT BUDDIES is a company with experience in Accounting, Taxation and Startups Registration, that also caters to all other financial requirements.
1K Followers 2K Following#CIVIL ENGINEERING..In my life, I've lived, I've loved, I've lost, I've missed, I've hurt, I've trusted, I've made mistakes, but most of all, I've learned.
434 Followers 423 Followingमेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको
अनुकम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो।जगतमा प्रार्दुर्भाव
मानिस अन्तत:सबै हारको पर्खाईमा छन्।
32K Followers 723 Followingपछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
10K Followers 6K Followingप्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत