-परेको सहुँला बुझाउँला, हृदयको आवाज लेख्दैछु-
राजनीतिक दलको विकल्प भीड होइन, जिम्मेवार र जबाफदेही राजनीतिक दल नै हुन् । मुलुकमा प्रजातन्त्रको विकल्प अझ उन्नत प्रजातन्त्र नै हो ।राजनीतिक नेताको विकल्प जिम्मेबार राजनीतिक नेता नै हुन् ।अरु केही दिनको रमाइलो वा रोइलो मात्रै हो ।
जे सुकै भनओ ! लोकतन्त्र मास्ने डिजाइनका विरुद्ध त डटेर लड्ने हो !
जेनजी ! यो स्वतन्त्रता, यो विरोध गर्न पाउने हकको रक्षा र यो खुल्ला तथा पारदर्शी समाज लोकतन्त्रमा मात्र सम्भव छ भन्ने कुरो तपाईंहरुलाई थाहै छ! त्यसैले कृपया तालिवानपथमा जानबाट आ-आफ्ना बार्ताकारहरुलाई रोक्नुहोला!
योजनाकासाथ छानीछानी सर्वोच्च र अन्य अदालतहरुमा कसले आक्रमण गर्यो ?
कसले निरन्तर फैलाइरहेको थियो संगठित रुपमा अदालतविरुद्ध घृणाको न्यारेटिव ?
कुनै शंका छ?
सिंहदरबार जलाइदिन्छु भनेर उत्तेजना बेच्दा वा वा एकघण्टामा यति लाइक र शेयर भनेर गनेर बस्यौं !
ए देशको सम्पत्ति जल्न थाल्यो-नेतृत्व लिएर अपिल गर न भन्दा दूलोमा पस्यो !
उत्तेजना बेच्नु र नेतृत्व गर्नुमा फरक छ !
14K Followers 15K Followingबाँचौं र बचाउँ।
मानवता जगाउँ।
सेवा नै धर्म हो।
पबित्र आत्मीयता जगाउँ।
आफुले आफैंलाई कदापि नबिर्सौं।
Gorkha,Nepal. Now Working in UAE.
17K Followers 14K Followingहो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏
6K Followers 7K Followingगिद्द जती माथी उडे पनि आखिर सिनो
खान धर्ती मै झर्नु पर्छ।
आज कोहि दश तलामा सुत्लान कोहि
सडकमा,
तर सबैको चिहान यहि धर्ती मै हुनेछ।।
10K Followers 10K FollowingI am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum.
18K Followers 19K Following18K (१८ हजार) भन्दा बढी आत्मीय मित्रहरूको साथ पाइसकेका छौं । Follow गरी साथ दिनुहुन बाँकी सहृदयी मित्रहरूमा हार्दिक अनुरोध छ । 100% Follow-Back ।
198K Followers 168 FollowingLearn how the most successful minds of this planet think - Understand the philosophy & psychology of stoicism | Tweets and threads on self improvement
4K Followers 468 Following“A goal without a plan is only a dream.”
दैनिक समसामयिक जानकारी तथा PSC मा सोध्न सक्ने संभावित प्रश्नोत्तरका लागी Follow गर्नुहोला ।
9K Followers 652 Followingमेरा शब्द अन्त कतै पाइदैन....यदि पाइएछ भने त्यो मेरै हुनेछ,.. शब्दमा बाहेक अन्त कतै नखोज्नु!!! 🙏😎♥️
#Acreativegirl🖤M💛R fan#cr7😍
#Srizuuwrites 🖤🕊️
12K Followers 148 Followingमन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाइ दिने बाबा नै भगवान हुन।🙏❤️
ॐ नम : शिवाय 🕉️
हर हर महादेव❤️
66K Followers 29K Followingएक स्वप्नजीवी।(BloodGroup: O-)
हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर।
के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
17K Followers 14K Followingहो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏