मानवीयतावादमा विश्वास गर्ने एक गीतकार तथा सामाजिक कार्यकर्ता / President- Membsa Int ( United Voice Of Mechi Mahakali Buhari) ,Animal Lover 🐈🐕🐾A+🩸Scorpio 🦂membsa.org Washington, DCJoined December 2021
हामी आज छौँ, भोलि नहुन पनि सक्छौँ। त्यसैले प्रत्येक दिनलाई आशीर्वाद मानौँ।कृतज्ञ बनौँ, विनम्र बनौँ, दयालु बनौँ र प्रेमपूर्ण बनौँ।यिनै गुणहरूले जीवनलाई अर्थपूर्ण र सुन्दर बनाउँछन्। जय होस ॥
#कुतुलीयमु ✍️
फुलपातीको पावन अवसरमा हार्दिक शुभकामना!
यस विशेष दिनले सबैको जीवनमा खुशी, समृद्धि र स्वास्थ्यको ज्योति फैलाओस्। फुलपातीको यो रंगीन र उल्लासमय पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र आपसी प्रेमको नवीन ऊर्जा भर्नेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु।
दिन दशैको, घर देशको रमाइलो साच्चिनै अनुपम हुन्छ तर परदेशको बसाइँ भने केही खल्लो । तर जीवनको साँच्चिकै मिठास त्यतिबेला हुन्छ, जब हामीले आफ्नो खुसी मात्र होइन, अरूको खुसीमा पनि रमाउन सक्दछौं त्यही नै जिन्दगीको वास्तविक खुसी रहेछ। जय होस॥
कुतुली यमु ✍️
सामान्य, सन्तोषजनक र सम्मानजनक जीवन चलाउन कसैको गुलामी, चाकडी वा कृत्रिम आशिर्वादको आवश्यकता पर्दैन।आत्मबल, इमान्दारी र मेहनत नै साँचो सफलता र सम्मानको आधार हो ॥ जय होस ॥
#कुतुलीयमु ✍️
#latepost#birthdaygirl #birthday
घटस्थापनाको यस पावन अवसरमा हाम्रो जीवनमा सकारात्मक सोच, आत्मबल र दृढ संकल्प बढोस्। देशमा सद्भाव, प्रगति र समुन्नति फैलियोस्।निराशालाई हटाई आशा जगाओस्, र दुर्बलतालाई हटाई आत्मबल प्रदान गरियोस्। सर्वत्र मंगल होस् । बिजया दशमीको हार्दिक शुभकामना ॥
जीवनमा ठूलो बन्ने रहर सबैलाई हुन्छ, तर असल बन्ने चाहना थोरैलाई मात्र हुन्छ। ठूलो बन्ने मानिसलाई क्षणिक ताली मिल्छ, तर असल बन्ने मानिसलाई पुस्तौँसम्म सम्मान मिल्छ। जय होस ॥
#कुतुलीयमु ✍️
जुन परिवर्तन तिमी अरूमा देख्न चाहन्छौ, त्यो परिवर्तन सबैभन्दा पहिले आफ्नै मन, सोच र व्यवहारमा उतारेर हेर अनि साँचो रूपान्तरण बाहिर होइन, आफैँभित्रबाट सुरु हुन्छ। जब तिमी आफैँ परिवर्तनको उदाहरण बन्छौ, तब संसार आफैं बदलिन थाल्छ। जय होस ॥
#कुतुलीयमु ✍️
आजको दिन हाम्रो राष्ट्रिय गौरव, एकता र लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो। संविधानले दिएको अधिकार, स्वतन्त्रता र समानताको मूल्यलाई हामी सबैले सम्मान गर्दै देशलाई समृद्धि, न्याय र सद्भावले अगाडि बढाउने प्रण गरौं।संविधान दिवस २०८२ को हार्दिक मंगलमय शुभकामना । जय नेपाल 🇳🇵
जीवनको सवैभन्दा ठूलो खुशी आफ्नै विचारको उच्चता र उपयुक्त गुणबाट मात्र हासिल हुन्छ।त्यसैले विचार र सोचलाई संधै सही मार्गतिर डोर्याउने काम गरौं। शुभ बिहानी ☕️☕️☕️
#कुतुलीयमु ✍️
भूतकालको बारेमा कहिल्यै नसोच्नुहोस, यसले आँसु ल्याउँछ, भविष्यको बारेमा धेरै नसोच्नुहोस, यसले डर ल्याउँछ, तर बर्तमानको हरेक पलमा मुस्कानका साथ सत्कर्म गर्नुहोस, यसले खुशी ल्याउँछ ॥ जय होस ॥
#कुतुलीयमु ✍️
अरुको पसिनाको सम्पत्ति लुट्ने, मेहनतको फल चोर्ने मानिसहरूको मानसिकता वास्तवमै सबभन्दा खतरनाक हुन्छ। चोरी गरेर वा धोका दिएर प्राप्त गरिएको सम्पत्तिले कहिल्यै सुख र शान्ति दिँदैन। 🙄🙄🙄
जब सत्यको ज्ञान हुँदैन र मानिसहरू बिना सोचाइ बथानको पछि लाग्छन्, त्यो अज्ञानताको सबैभन्दा ठूलो रूप हो। अन्धअनुकरणले कहिल्यै सही बाटो देखाउँदैन, बरु आत्मविश्वास, विवेक र पहिचान हराउँछ। जय होस।
#कुतुलीयमु ✍️
2K Followers 2K Followingडर नै मृत्यु हो
त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏
🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱
💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵 Gen-Z🤟
893 Followers 3K Followingसमाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
193 Followers 259 FollowingThe best pair in the world is smile and tear.
They won't meet each other at a time.if they meet,that is the best moment in your life.
628 Followers 3K Followingयदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
8K Followers 3K Followingदुःख लुकाएर खुसी देखीनु र जति ठुलो विवादमा पनि आफुलाई शालीन राख्न सक्नु मेरो गुण हो । झगडा र डाहा मेरो dictionary मा छैन😂😂😂#WEL_COME_DM 🇳🇵🇳🇵🇳🇵
29K Followers 29K Following"Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall."
2K Followers 2K Followingत्यहि बायो मन नपरेर फिजिक्स पढ्ने मान्छे हो म । Edu:- BSc Physics. Master of Public Administration (MPA). टुईटहरु काल्पनिक हुन । Follow= Follow back 100%
9K Followers 469 Following✨️माया, इज्जत र विश्वास—यि नै मेरो जीवनका तीन आधार हुन्…!!🕉️ 𝐄𝐧𝐭𝐫𝐞𝐩𝐫𝐞𝐧𝐞𝐮𝐫/ 𝐓𝐫𝐚𝐯𝐞𝐥𝐞𝐫 ❤️ @TeamMessi, @imVkohli, @iamRashmika @Dari_S2020
12.1M Followers 2K FollowingWe are the UN’s health agency - #HealthForAll. Always check our latest tweets for updated advice/information. We will respond to mis-and-disinformation.
2K Followers 2K Followingडर नै मृत्यु हो
त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏
🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱
💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵 Gen-Z🤟
8K Followers 3K Followingदुःख लुकाएर खुसी देखीनु र जति ठुलो विवादमा पनि आफुलाई शालीन राख्न सक्नु मेरो गुण हो । झगडा र डाहा मेरो dictionary मा छैन😂😂😂#WEL_COME_DM 🇳🇵🇳🇵🇳🇵
29K Followers 29K Following"Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall."
4.1M Followers 2K FollowingThe United Nations #HumanRights office is led by High Commissioner @volker_turk. Follow us on FB, IG & TikTok at unitednationshumanrights.
2K Followers 2K Followingमलाई यो स्वार्थी दुनियाँभन्दाएकान्तमा हुँदा निर्माण भएका भावनाको सँसारखुब प्रीय लाग्छम शब्द सँग खेल्छुअनि शब्दको महल बनाउँछु आफै भत्काउँछु शब्दको शहर बनाउँछु💕