आगामी अधिबेसनमा @DeubaSherbdr लाई नै सभापती बनाएर सँसदिय दलको नेता बनाई प्रधानमन्त्री वनाउने सपना छ भने नेपाली काङ्ग्रेसको , म काङ्ग्रेस लाई भोट दिन्न।
@thapagk सभापती हुनुपर्छ।
@NcPaudel@DrShashankKoir1
हाम्रो परिवार तिनपुस्ता देखी काङ्ग्रेस हुन् र यदि काङ्ग्रेस ले फेरि पनि प्रचण्ड सङ चुनावी सहकार्य गरेमा म पछि का सात पुस्ता काङ्ग्रेस का क्रियाशिल सदस्य पनि नहुने घोषणा गर्दछु।
@DeubaSherbdr @thapagk
1.1M Followers 0 FollowingOfficial 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
1.8M Followers 0 Followingनेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)
535K Followers 139 FollowingMember of House of Representatives, Nepal
Chairperson - Rastriya Swatantra Party,
Former Deputy Prime Minister & Home Minister
908K Followers 9 FollowingOfficial Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।