दर्शक @adhimanzo
A part of the evolution process. Trying to find out nothing in nothingness. People who jokes on someone's race and personal choices will be blocked. Queensland Joined March 2010-
Tweets4K
-
Followers399
-
Following337
-
Likes5K
We got the real embodiment of feminist 10/10 baddie before GTA-6.
@NepaliMan80 एआइको युगमा समेत व्याकरणको त्रुटि सहित सूचना निकाल्नु दुःखद कुरा हो।
महावीर पुन सरको नाममा फैलाइएको निराधार हल्लाबारे मेरो धारणा हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ। यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो। मलाई थाहा छ – मैले आज यो विषयमा कलम नचलाउँदा पनि हुन्थ्यो। तर मेरो मनले मानेन। मलाई ३ दिनदेखि छटपट्टी भइरहेको थियो। यस बिषयमा लेखे भने समाजले मलाई पनि “गुलाम” भनेर सत्य नलेख भन्ला कि भन्ने डर थियो। तर म मरेर जाँदा मेरो आत्मालाई न्याय होस् भन्ने भावना जाग्यो। त्यसैले, मैले साहस गरेर यो विषयलाई बाहिर ल्याएँ र सत्य लेख्ने निर्णय गरेँ। घटनाको वास्तविकता म एक दिन एभरेष्ट मिडियाका सञ्चालक दीप केसी मार्फत महावीर पुन सरलाई भेट्न मेरी श्रीमति इन्दिरा सँग राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुर पुगेको थिएँ। त्यहाँ सरसँग लामो संवाद गर्ने अवसर पाएँ। उहाँले आफ्नो संस्था र कामहरू यति असाधारण सरलताका साथ प्रस्तुत गर्नुभयो, जुन मैले प्रत्यक्ष देख्ने सौभाग्य पाएँ र उहाँको जीवन, कर्म र जीवनमार्ग देखेर अत्यन्त प्रभावित भए । कुराकानी कै क्रममा पारिवारिक कुरा हुँदा उहाँको छोरीको अध्ययनबारे हल्का चर्चा भयो। त्यति खेर मैले नै पहल गर्दै यदि चिकित्सा शिक्षा आयोगले निर्णय गरिदियो भने नानीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज मध्ये एउटामा पूर्ण छात्रवृत्तीमा प्रवेश दिलाउन सकिन्छ भन्ने कुरा राखे । त्यसका लागि मैले चिकित्सा शिक्षा आयोग समक्ष लिखित अनुरोध नै गरेको थिएँ र KMC तथा Nobel दुवैको तर्फबाट गुनासो पनि पेश गरेको थिएँ। यस क्रममा KMC द्वारा MEC मा गरिएको पत्राचार अहिले पनि प्रमाणका रूपमा सुरक्षित छ। तर यो प्रयास पुरा हुन सकेन । त्यस पछि मैले एकपटक महावीर पुन सरलाई फोन गरेर बाहिर पठाउने बाहेक अर्को विकल्प नभएको बारे सम्झाएको थिएँ। छोरीको पासपोर्ट समेत तयार भएको थिएन। मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ। सुरुमा सरले अलिक अनाकानी गर्नुभएको थियो। पैसाको समस्या भए हामी सहयोग गर्छौँ, यो अवस्था डा. गोविन्द केसीसरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल, डेण्टलका सिटहरु काटिएका छन्, २०० जति नर्सिङ्गका कलेजहरु बन्द भएका छन् जसले गर्दा तपाईँजस्तै धेरै नेपाली अभिभावक पीडित हुनु भएको हो भनेर मैले सरलाई भनेको थिए । कुराकानी पछि महावीर सर सहमत हुनुभयो। त्यसपछि मैले मेरा एक जना पुराना साथी डा. नरेन्द्र मिश्र कहाँ पठाए । IOM का pass-out साथी नरेन्द्र मिश्र पुतलीसडक स्थीत आधार एजुकेशन प्रा. लि. मा हुनुहुन्थ्यो । नानीको भर्ना प्रक्रिया सुरू भयो । महावीर पुन सरजस्तो इमानदार र देशका सम्पत्ति समान व्यक्तिबाट कुनै कन्सल्टेन्सी शुल्क नलिन र नानीलाई राम्रो कलेजमा पठाएर उनको सुरक्षा सुनिश्चित गर्न मैले मिश्रजीलाई अनुरोध गरेको थिए । यसरी ढाका विश्वविध्यालय अन्तर्गत नानीको जहारूल इश्लाम मेडिकल कलेज वाजितपुरमा भर्ना भई एमवीवीएस शिक्षामा प्रवेश भयो। नानीको नेपालको चिकित्सा शिक्षा आयोगको एकिकृत प्रवेश परीक्षामा उत्तिर्ण भएर Ranking नं. 6518 मा नाम निस्किएको थियो। एमवीवीएसका लागि मासिक शुल्क ६२१ अमेरिकी डलर अर्थात नेरू ८७,५९१ (जम्मा खर्च ४१,००० अमेरिकी डलर) लाग्ने रहेछ । मलाई प्राप्त सूचना अनुसार अहिले सम्म सरले ५०% भन्दा बढी तिर्नु भएको छैन। यो खर्च उहाँले आफ्नो तवरले जुटाउदै भुक्तानी गर्दै आउनु भएकोमा म विश्वस्त छु किनकी हामीले आर्थिक सहयोग गर्न खोज्दा उहाँले अहिलेलाई ठीकै छ, मैले गर्न सक्छु भन्नुभयो। तर बजारमा अहिले हावादारी रूपमा यस सम्पूर्ण प्रक्रियामा १ करोड खर्च गरिएको भन्ने कुनै आधार छैन। बरु, डा. नरेन्द्र मिश्रजी जस्ता साथीहरूले सहयोग गरेर सबै काम पारदर्शी ढंगले सम्पन्न गरिएको हो। सत्य प्रष्ट छ। झुट्टा हल्लाले एक जना सोझो, निस्वार्थ भावनाबाट अभिप्रेरित भई आफ्नो काममा समर्पित जनजाती मुलका व्यक्ति प्रति यसरी आधारहीन आरोप लगाउनेहरू गलत नियतका हुन्। महावीर पुन सरजस्ता समाजसेवीलाई निरुत्साहित गर्ने प्रयास असफल हुनुपर्छ। हामी सबैले उहाँलाई निरन्तर उत्साह, समर्थन र सम्मान दिनुपर्छ। महावीर पुन सरसंगको पहिलो भेटको एउटा रमाइलो स्मरण पनि हामी संग छ । त्यो भेटको क्रममा हामीले उहाँको आत्मवृतान्त पुस्तक खरिद गर्यौं। पुस्तकको पैसा दिने क्रममा फिर्ता दिने पैसा उहाँसंग भएन । हामीले फिर्ता चाहिदैन आविस्कार केन्द्रलाई नै भयो भन्दा पनि उहाँले पैसा खोजेर ल्याई फिर्ता गर्नु भयो । त्यति खेर पनि उहाँको त्यस्तो व्यवहार देखेर हामी छक्क पर्यौं । हामी समाज र देशको लागि उठ्नु पर्छ, एक जुट हुनु पर्छ । निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यको आधारमा मात्रै बोलौँ।
जेनजी आन्दोलनमा छतबाट लुकेर गोली हानेको दावी गर्दै भिडियो भाइरल भएको छ। तर यो मिथ्या सूचना हो। यसबारे हाम्रो तथ्य जाँच पूरा पढ्न- nepalfactcheck.org/2025/09/roofto… #NepalFactCheck #genzprotestnepal #Misinformation #ThinkBeforeYouShare
भुतकालमा प्रहरी जलाउनेले पनि वर्तमानकालमा घर जलाउनेकाे विवरण प्रहरीमा पेश गर्याछन् रे! महेश बस्नेत भन्ने "समाजसेवी"बाट मेराे जवान जाेगाउन सकिन भन्दै फेसबुकमा स्टाटस लेखेथे डिएसपी सापले बिदेशीए कि यतै छन्!
धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध छ, आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्नेछौं।
शासन गर्ने जिउँदाले नै हो त्यसैले धेरै चिन्ता गर्नु पर्दैन झोले हो। मालिक जिउँदै छन् भोली आफ्नाका लागि उभिन आउलान् । ति ५०+ जीवन आफ्नालाइ एक्लो बनाएर गइसके, ति अब कहिल्यै फर्कँदैनन्।
@gaunkomanchhey शँका यो छ कि भोली यो सम्पुर्ण प्रक्रिया असम्वैधानिक भयो भनेर सर्वोच्चमा मुद्धा हाल्ने र हलो अड्काउने हुन् कि भन्ने हो। त्यसकोलागि सम्विधान सम्सोधन नगरी चुनाव गर्दा कुनै उपलब्धि बिना स्तिथि पुरानै अवस्थामा नफर्केला भन्न सकिन्न। आशा गरौँ त्यसो नहोस्।
DEAR PEOPLE OF NEPAL - Darjeeling ko Sudan Gurung and Nepal ko Sudan Gurung are NOT THE SAME It seems like some people hell-bent on destroying the good relations between Nepal and India are using the face of Darjeeling ko Sudan Gurung to claim that Nepal ko Sudan Gurung is from India THEY ARE TWO DIFFERENT PEOPLE Here's a clarification from Darjeeling ko Sudan Gurung 👇👇 the one wearing shades... "It has come to my notice from various sources continuously that there is confusion between my name, Sudhan Gurung, and another individual named Sudan Gurung from Nepal, in relation to the ongoing Nepal GenZ Revolution. It has come to my notice that some media houses have mistakenly circulated my image in connection with the recent political protests in neighbouring Nepal. I formally state that the person 'Sudan Gurung' participating in these protests is a citizen of Nepal and is a different person altogether with no relation to me in any form. Incidentally both of us bear the same name and it stops here. I formally state that I'am Sudhan Gurung, a responsible citizen of Republic of India a domicile of Darjeeling and I should not be mistaken for anyone else. Any reporting, reference, or discussion about this confusion and stand in this movement must be made with accurate attribution. I would also like to clarify that Sudhan Gurung and Sudan Gurung are two separate individuals, and any misreporting or misunderstanding should be rectified at the earliest to avoid further misinformation and groups making vendetta for their vested interest. Different images of the incident of attack that had happened against me is also been misued in social media platforms. I kindly urge media houses, online platforms, and individuals to avoid misrepresentation, as such confusion may mislead the public and dilute the integrity. We appreciate the cooperation of all concerned in addressing this matter responsibly. Such clarity is essential to maintain transparency, credibility, and respect for all those involved in this historic youth-led revolution. Let "Truth" and "Transperancy" remain between our heart and I remain fully committed to these values. #JaiGenZRevolution ! 𝐒𝐮𝐝𝐡𝐚𝐧 𝐆𝐮𝐫𝐮𝐧𝐠, 𝐃𝐚𝐫𝐣𝐞𝐞𝐥𝐢𝐧𝐠" Please SHARE, help spread the word
9741814541 यो नम्बरबाट कल आयो भने कसैले नउठाउनु होला । तपाईँको लोकेसन ट्रयाक गर्दैछन । सावधानीका लागि सबैतिर फरवार्ड गर्नुहोला । .stay safe #Awareness #GenZ
@gbudhathoki यता पनि बिहान ३-३:३० बजेसम्म सुत्न सकिएन।
Resigning isn't enough. These top murderers, including all other responsible people, need to be prosecuted... KP Sharma Oli, Prime Minister Ramesh Lekhak, Home Minister Chhabi Rijal, CDO- Kathmandu Raju Aryal, Chief -APF
this is “NEPAL POLICE” #EnoughisEnough #BoycottGovernment #Nepalprotest #endcorruption
@nytimes Dear NY Times this protest was not about social media ban, it's about corruption.
Dibash Sapkota @ShreemanAbi
348 Followers 638 Following स्वच्छ, जवाफदेही र सक्षम नेतृत्वमा विश्वास | नयाँ नेपाल, नयाँ पुस्ताको राजनीति | सिद्धान्त, सोच र समाधानप्रति समर्पित परिवर्तनकारी सोच❤️
Shurtea @ShurteafENQ_s2
23 Followers 660 Following
Bishnu P. Gautam @bishhnu
573 Followers 662 Following PhD in concrete (University of Toronto #UofT); ME (University of Tokyo #UTokyo); BE Civil (TU, VC Medal). Author of #विवेकको_फिल्टर
Shyam Krishna Shresth... @shyam390
465 Followers 6K Following
Teeket @Teeket256141
7 Followers 239 Following These scenery have nothing to do with anything. Even if you have nothing, they will still bloom for you.
Pasang Tamang @PasangT97457616
25 Followers 1K Following
Tammy @Tammy73710829
88 Followers 5K Following 💝🤣 I'm Тammy!😜 Hегe is my album and mу naкed рiсture!)) Vote fоr mе, pls:💚 https://t.co/g2HdQ2JKTS
Bobby Dhal @bobby_dhal
3 Followers 111 Following
Jitendra Singh @Jitendr78107766
12 Followers 143 Following My name is Jeetendra Singh Bhadoria. My father's name is Dhruv Singh.
Meraj Ansari @MerajAn61701014
17 Followers 113 Following
Suresh Purush @suresh_purush
1K Followers 4K Following Do not stop trying, because of the help of pinch Finally the lock can be opened.
Vano Turabelidze/ვ�... @vanoturabelidz1
17 Followers 134 Following
Ashish Ranjan @AshishR33977334
4 Followers 46 Following
ज्याद्र... @Jyaadro
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Akhilesh Kumar Yadav @Akhiles34151337
1 Followers 133 Following
Binod kc @Binodkc4
220 Followers 228 Following
DR.Robin Singh Yadav @yadavrobin54xp
176 Followers 2K Following me sure nothing is impossible in this world so I work hard to win this world
सन्तोष @santoshpoudels9
267 Followers 1K Following ।समाजलाई केहि नयाँ पन दिन नसक्ने नेत्रित्व सदावहार पद ओगटेर बसिरहे देशको प्रगति सम्भव छैन,,👉#interested in litrature, politics n social service
SBS Nepali @SBSNepali
926 Followers 233 Following News and current affairs in Nepali language from SBS, Australia's multilingual public broadcaster. See website for T&Cs and Privacy Policy: https://t.co/S5mVCrFJHy
The Karnali Initiativ... @Karnali_P6
115 Followers 458 Following The कर्णाली तर्फका पाइलाहरु (TKI) is an effort to highlight the opportunities for development in the Province of Karnali in Nepal and boost its self-confidence.
Shree Kanta Bagale @BagaleKanta
200 Followers 1K Following
KC @kc_dip7
377 Followers 1K Following Truthful, Fearless, Optimistic & Social Equality Supporter ! Life begins when Fear ends ! - RTs & Likes are not endorsement Tweets are personal
Dipendra Adhikari @DipsAdhi
774 Followers 1K Following सत्य बाेल्छु,देशकाे सेवामा लागि रहन्छु।परेकाे बेहाेर्दै जान्छु। अाफ्नै खुशीका लागि टुईट गर्छु। #Rtdpoliceofficer#Investigator #Business#Hatescrime#safetyfirst
Gp @Gp18834169
11 Followers 61 Following
triconeCrew @TriconeC
4 Followers 121 Following General News Amazing Space News Celebrity Gamers Music Photography Cute Country Humanitarian Celebrity Car Culture Literature Art Parenting Soccer
Rupak Risal @risalrupak
207 Followers 363 Following Humanityfirst, Liverpoolfan, retweets may or may not be endorsement.
Andrew Bolis @AndrewBolis
352K Followers 164 Following AI & Marketing Consultant 📢 Former CMO 📒 Get My Free Guides: https://t.co/UjSQZDlQ3N 📧 [email protected] ➡️ Follow for AI & business growth tips
Stan Sport Football @StanSportFC
264K Followers 285 Following Stan Sport is Football’s New Home. Stream the Premier League with 4K, UEFA Champions League, Emirates FA Cup & more. 👉 @StanSportAU 👇 Add Stan Sport
Sumana @SumanaShrestha
47K Followers 164 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
Cricket Australia @CricketAus
871K Followers 305 Following Home of Cricket Australia, uniting and inspiring communities through cricket. ⬇️ 2025-26 International Summer tickets ⬇️
Dipendra Gautam @Gautamdipendra
3K Followers 596 Following Dad's lil boy| Loves Calculus, Equations, Physics, & Signals| Structural/Mechanical Engineer| PE (Structural)| Dynamics is real--rest is myth| Mountain goer|☸
CommBank Matildas @TheMatildas
109K Followers 514 Following Official account of the CommBank Matildas, Australia's National Women's Football Team. #Matildas
AFL Victoria @aflvic
13K Followers 577 Following AFL Victoria's role is to oversee, support and guide football bodies across the state and continue to develop and enhance Australian football in Victoria.
AFL Nation @AFLNation
81K Followers 941 Following Australia’s most widely syndicated AFL broadcast. Stream audio of every AFL game live across the SEN Network
AFL.com.au @AFLcomau
150K Followers 67 Following The latest news & views from the journalists behind https://t.co/edet9U0zTJ and the AFL Live App
Fox League @FOXNRL
202K Followers 460 Following Channel dedicated to Rugby League 📺 #FoxLeague 502 📱Visit Website👇
UnrollThread @UnrollThread
17K Followers 4 Following I’m Unroll Genie 🧞I will Unroll thread to help you read easy. Reply to the last tweet of the thread just mention @UnrollThread.
The Cultural Tutor @culturaltutor
1.7M Followers 67 Following You can't step in the same river once. Paperback OUT NOW ↓
FACTS Nepal @FACTSNepal
18K Followers 0 Following FACTS Nepal is a commercial Private Research Company which deals with Data, Research, Strategy, Customer Insight & Retail Audit. [email protected]
Rupak Risal @risalrupak
207 Followers 363 Following Humanityfirst, Liverpoolfan, retweets may or may not be endorsement.
Liverpool FC @LFC
24.2M Followers 327K Following Official X account of Liverpool Football Club. Follow our Academy account: @LFCAcademyX 🔴 Stop The Hate, Report It. #RedTogether ✊ @LFCHelp 💻
Official SSC Napoli @en_sscnapoli
261K Followers 95 Following SSC Napoli Official English Twitter account. Also follow us on: @sscnapoli @sscnapoliES @sscnapoli_br @sscnapoliJP #ForzaNapoliSempre
AC Milan @AC_MilanEN
15 Followers 5 Following #ACMilan's official Twitter page: news, live matches, behind-the-scenes and much more! | Português: @acmilanbr | Arabic: @acmilanar | #MilanYouth: @acmilanyouth
IMF @IMFNews
4.6M Followers 359 Following Bringing together 191 member countries to improve lives through global growth and economic stability. @FMIactualites @FMInoticias @IMFAfrica @IMFAsiaPacific
Balen Shah @ShahBalen
460K Followers 0 Following Prime Minister of Nepal, Ex Mayor of Kathmandu Metropolitan, Rapper, Structural Engineer, Contact Us: 1111, [email protected]
NASA Webb Telescope @NASAWebb
3.5M Followers 63 Following The Official *NASA* Webb X account. The world's most powerful space telescope. Launched: Dec. 25, 2021. First images revealed: July 12, 2022.
Black Hole @konstructivizm
877K Followers 40K Following Only New Content, news, articles, images, videos, and discussion #space,#FollowMe, #Nature, #astronomy, #Nasa, #astrophotography, #science
Lega Serie A @SerieA
927K Followers 415 Following Il profilo ufficiale della Lega Serie A 💎 @SerieA_EN 🇬🇧 | العربية @SerieA_AR | @SerieA_BR 🇧🇷🇵🇹 | @SerieA_ES 🇪🇸 | @SerieA_ID 🇮🇩 | @SerieA_JP 🇯🇵
Official SSC Napoli @sscnapoli
2.0M Followers 166 Following Official SSC Napoli X account | Società Sportiva Calcio Napoli. Seguiteci anche su @en_sscnapoli @sscnapoliES @sscnapoli_br @sscnapoliJP #ForzaNapoliSempre
Matt Sheehan @mattsheehan88
18K Followers 6K Following US/China AI & tech. Fellow @CarnegieEndow. Author "The Transpacific Experiment: How China & California Collaborate & Compete For Our Future." Nuggets.
Soft Book Mark @SoftBookMark
10 Followers 0 Following Soft Book Mark Is your way to wealth , career and money life These articles can change your life .
Michael Levin @drmichaellevin
85K Followers 3K Following Scientist at Tufts University; my lab studies anatomical and behavioral decision-making at multiple scales of biological, artificial, and hybrid systems.
TRIO MANDILI @Trio_mandili
25K Followers 272 Following Trio Mandili is a Georgian musical group which currently consists of Tatuli Mgeladze, Tako Tsiklauri, and Mariam Kurasbediani.
Sushil Devkota @capsiannum
9K Followers 3K Following
Santosh Lama @SantoNT2
4K Followers 556 Following Don’t stop when you are tired,stop when you are done -David Goggins Life is beautiful -https://t.co/OCDLCqy5WN https://t.co/3EPsYYpKPV…
Leunig is Dril @leunig_is_dril
841 Followers 1 Following Get my calendar free with the Sydney Morning Herald. Send in your own.
michael leunig daily @DailyLeunig
1K Followers 5 Following #unofficial #fanpage to Michael Leunig: cartoonist, philosopher, poet, political commentator. Australian Living Treasure. views my own. #innerduckmoments
Sompal Kami @Sompal_Kami
44K Followers 163 Following professional cricketer of Nepal 🏏🇳🇵 . |Always keep the flag high !🇳🇵| Proud 🇳🇵. Business/Enquiries: @stemsports1
MOFA of Nepal 🇳�... @MofaNepal
270K Followers 125 Following Welcome to the Official Account of the Ministry of Foreign Affairs, Government of Nepal.
Galatasaray EN @Galatasaray
1.1M Followers 71 Following Official home to 26x Turkish Champions 🟡🔴 🇹🇷 @GalatasaraySK
Transport and Main Ro... @TMRQld
25K Followers 78 Following Dept of Transport and Main Roads, Queensland. For traffic info: https://t.co/p0NdZiuKZU For customer service enquiries visit: https://t.co/ww38niXdiV
Gladbach @borussia_en
172K Followers 46 Following We are a German team. All things Borussia Mönchengladbach in English! #DieFohlen | 🇩🇪 @borussia | 🇪🇸 @borussia_es | 🇫🇷 @borussia_fr | 🇯🇵 @borussia_jp
FC Schalke 04 @s04_en
144K Followers 37 Following Welcome to the official FC Schalke 04 X account in English! See also the other #S04 accounts: Deutsch @s04 | U.S. @s04_us | 日本語: @s04_jp | Spanish @s04_es
Olympique de Marseill... @OM_English
192K Followers 453 Following Official English account for Olympique de Marseille @OM_Officiel | @OM_Arab | @OM_Espanol | @OM_Portugues | @OMfeminines
Valencia CF @valenciacf_en
144K Followers 615 Following Official Valencia CF English Account | @valenciacf | @valenciacf_vale | @valenciacfArab | @Academia_VCF | @vcf_femenino 🆕👕➡️https://t.co/jVrmQO9cUl
LALIGA @LaLiga
13.1M Followers 474 Following ⚽️ LALIGA EA SPORTS & LALIGA HYPERMOTION 🌍 #EarnItOnThePitch












































