R_Bîtàlû_$hēr @aquariustiger21
कति चलाख छं जिन्दगि हामिलाइ दिनै नयाँ बिहानि दिएर उमेर लुटी रहन्छ...😢 हमेशा खुसी हुन सिखों Kuala Lumpur City, Kuala Lumpu Joined April 2017-
Tweets644
-
Followers171
-
Following645
-
Likes734
ChestX-rayमा एउटा सेतो छाया देखियो। ECGगर्दा तAxisDeviationदायाँ देखियो। Diagnosis के होला भनी खुल्दुली थियो, अनिEchoगरेर हेर्छु त मुटुभरी माया देखियो।।
म : सुन है बाबा-ममीले भनेको कुरा सुन्नु पर्छ नत्र साह्रै दुख पाइदो रैछ नि बुझेउ.. साथी : किन र के भन्नू भको थ्यो र तिम्रो बाबा-ममीले ??? म : खै के भन्नु भा'को थियो त्यै नसुनेर त अहिले दुख पाइराको छु नि😂😂😂 साथी : ट्वा😮😵😵😒😒😒😒 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
He:चिया कि कफि ? She: तातोपानी He: ममि बुहारी भेटियो 😀
गजल यादहरुको भार मुनि जिएको छु पानी भन्दा पहिले आँसु पिएको छु बिश्वास छैन भने आएर त हेर वेदना ले फाटेको मुटु सिएको छु आफ्नो मुटु फाटेर धुजा धुजा भयो पैंचोमा अरुकै पो थोत्रो लिएको छु देखिदैन घाउ चोट त्यो दुखे पनि निल्डाम छैन कतै तर खिएको छु
I love u को अविस्कार त चीन ले गरेको हुनुपर्छ कुनै ग्यारेन्टी नै छैन यार!!
सक्ने भए म दुइलाई चार बनाइदिन्थें हारलाई जित जितलाई हार बनाइदिन्थें।। पक्कै गरीबहरु धनी हुने दिन आउँथ्यो एकको नोटलाई पनि हजार बनाइदिन्थें।। माया नपाउने कोही भेटिन्थेन होला यहाँ यो पुरै ब्रह्माण्ड प्रेमको बजार बनाइदिन्थें।।
बिहेकोलागी ऑफुलाई #आयल्सवाली(IELTS) केटि चाहिएको छ,ऑम्मैले #पायल्स वाली खोजेर बिताउलीन जस्तो भैसक्यो याॅ !!
अाफुले जसलाइ विश्वास गरिन्छ उसैले नि विश्वास ताेडेपछि फेरि अरु कसैलाई विश्वास गर्नै गाह्राे हुदाे रहेछ।
कथाले खुकुरी रम मागेपछि बिचरा मौसमको के दोष😜 🍺🍺🍺😜कि कसो?
भनिन्छ जति आशु बगायो त्यती पीडा कम हुन्छ रे , तर खोई त हरेक रात यी आखाँहरु तेस्तै रूझछन् त्यै पनि यी पिडाहरूमा केही कमी आएन........
बिरे: त्या हेर त, तेरी बुढीलाई सर्पले 🐍 डस्नै लागेछ शेरे: अबे त्यो कहाँ डस्न आएको हो र......🐍..... विष सकिएर रिचार्ज 🔌 गर्न आएको हुनपर्छ 😂
जल्नेलाई जल्न देउ अाखा तरि मर्न देउ अाफ्नो पाइला रोक्नु हुन् हिमाल छुने लक्ष्य लेउ खुटा तान्ने तान्दै गरुन पछि फेर्कि हेर्नु हुन् कुरा काट्ने काट्दै गरुन अाफ्नो लक्ष्य रोक्नु हुन् धेरै अाउछन् रोकछेक गर्ने अाफ्नो यात्रा रोक्नु हुन् अरुले के भन्छन् भन्ने त्यो कहिले सोच्नु हुन्
जिबन्को परिभाषा बुझ्न् पुरा जिन्दगी चाहिदैन केवल मुटुमा एउटा गैरो चोट्लागे पुग्छ #शुभ_बिहानी
जिन्दगी एउटा रमाइलो यात्रा रैछ जहाँ हरेक दिन एउटा कुरा सिक्न पाईन्छ चल्दै जा जिन्दगी यात्रा गरि रन्छु म!
@ApAnupa दुखेको त्यो मनमा मलम लगाउला तिमि हिड्ने बाटोमा फुल बिच्छ्याउला रे क्या😋😍
प्रेम एउटा मिठो बीस रैछ जति गाह्रो भएपनी पिउन 💘मन लागिरहने 💘
जिवनमा सुखी हुनको लागि दुइवटा शक्तिको अति आवस्यक पर्छ। एउटा हो , सहन शक्ति र अर्को बुझ्ने शक्ति !!
सानै देखि सुन्दै आएको थिए ,धेरै सोजो पनि हुनुहुन्न भनेर आज आएर यो कुरा एक्दम ठिक लाग्यो, यदि सबैको आगाडी सोजो बन्यो भने??#use_n_throw
हो! तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलिन्यानो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि फूलजस्ति पनितिमी जुनजस्ति पनितिमी गीतगजलमा केरिरँहु लाग्छ आजभोल

ढँटुवा (�... @kcganesh8
16K Followers 7K Following थुतुनो- छि भन्न नमिल्ने,खल्ती- चुहुने,षढाइ- सत्र, जिन्दगी- अलपत्र,उद्देश्य- स्थाइ घरजम,धर्म-TLअर्म-पर्म,बानी- प्याच्च बोल्ने मन खोल्ने, गोदाम- @kc_ganesh8
🇳🇵🇳🇵💓D... @Durga2877
865 Followers 1K Following No bio myself. my wirehouse twitter on🔚🆒➡🆔🔊 @sabin89178524
💞💞Madhu @MadhuTimalsina1
2K Followers 4K Following उचाइ सानाे भय खासै फरक पर्दैन ।तर साेचाइ सानाे भयाे भने चहि बसै लाइ गार्हो हुदाे रहाेछ
DAMMAR RANA ( धड�... @dammar11201030
57 Followers 260 Following
प्र ति क�... @sthapratii
32K Followers 6K Following एउटा सामान्य मान्छे🤗 🌍️🔱❣️ Tweets👉 @Stha_Pratikxya #AB+
Mr.pwan 🇳🇵🇳�... @pwan555
17K Followers 7K Following मेरो टुइट हरु मनोरञ्जनात्मक हुनेछन कृपया कसैसँग मेलखाए सुध्रिनु होला😂😂😂😂😂 back 100%गोदाम @pwan222 #No_Dm
Bhuwan @Bhuwan86167217
9 Followers 357 Following
Silichung Online @silichung
235 Followers 882 Following याे अनलाइन https://t.co/rWS9GpX49N जिल्लाबाट सञ्चालन हुने गर्छ । अनलाइनसँगै साप्ताहिक पत्रिका पनि साथै प्रकाशन हुने गर्दछ ।
Shaiq Kazmi @KazmiShaiq
8 Followers 88 Following
Okkes Okur @OkkesOkur2
0 Followers 69 Following
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
कमल @kpretweet_
3K Followers 4K Following ❤️🇳🇵🙏 follow and rts are not necessarily and endorsement. Thank you !!
Lil'z MoGor @Lilzkeshu
101 Followers 615 Following Try and fail, But never fail to try....... I Follow You Back..
सुबास क�... @subax79
1K Followers 1K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
👰 रानी �... @Ranisayab
9K Followers 9K Following बायो हुनालाई राम्रो काम गरेकै छैन क्यारे फलो गर्नुहोस् फलो ब्याक दिन्छु। फलो गरेरा मात्र कहाँ पुग्छ त नी #like मा गएरा #Rt पनी हान्नुहोला है... #No #Dm धन्यवाद
Sucu @sikici462763
4 Followers 17 Following
ygjakv kvvbbb @ygjakv
16 Followers 56 Following
अंकला @ghimire_akaraj
16K Followers 1K Following
अबिनाश �... @pdlabinash
9K Followers 4K Following बायो भोलि हाल्छु नबिर्सी हेर्नुस😍 संघर्ष नै सफलताको श्रोत हो😍 बिल्कुलै ब्यक्तिगत बिचार😍 घुम्नमा रुची😍 दुखमा नि खुसी हुन सिक्नुस😍 कृषि बिकास बैंक😍 चैत्र ३०
राजा 👑 @_messi_lover
5K Followers 5K Following किन यति आतुर हुनुहुन्छ मेरो बारेमा जान्न जबकी तपाईं आँफुबाट नै अपरिचित हुनुहुन्छ । @fcbarcelona💙❤️ @Leo_messi_10 ⚽️ DM🚫 गोदाम - @sushant12311
Er. Biraj Subedi @BirajSubedi4
597 Followers 584 Following professional Engineer! freelancer writer ! Entrepreneur !Available for volunteering,mentoring and stock market counseling as well.
Joshi Pawan @pawan_queens
10K Followers 6K Following बच्चा हौ तिमी बच्चा🌟 ठुलो सोरले नबोल🌟 Mr.Joshi को हो भन्छौ🌟घर गएर ट्वीटर खोल 🌟
Bipin Chamlagain @ChamlagainBipin
14 Followers 88 Following
प्रमोद �... @pramodt06931794
680 Followers 2K Following मित्रता कहिल्यै कुनै अवसर होइन,सधै एऊटा सुन्दर जिम्मेवारी हो।
Ayush @Ap231311Ayush
300 Followers 261 Following बाउले गरेको संघर्ष र आमाले देखेको दुखको कदर गर्न नसकुँला भन्ने मात्र डर छ जिन्दगिमा !
santoshpandey @santosh65123432
20 Followers 312 Following
KING @eqU1FLbph3b9Usm
1K Followers 3K Following हामी सबै नेपाली हाम्रो देश नेपाल् । विश्व सङ्ग नझुक्ने हामी नेपाली कसैको गुलाम गर्दैनौं आफ्नै पाखुरी खियायर खान्छौ आटो पिठो हामी नेपाली 😃
हेन्सम @suroj60396047
2K Followers 2K Following जिन्दगीमा केहि प्रगति गर्नु सकिन अब बायो लेखेर प्रगति हुन्छ त
सरिशा अ�... @sarishaachami
14K Followers 8K Following स्वार्थका लागि प्रयोग गर्नेहरूसँग टाढै बस्न रूचाउँछु! ✍️ writer /Correspondent at https://t.co/FVlmW0RRnp
अघोरि @NyaupaneBimal
914 Followers 1K Following
Cp Acharya @Acharya44Cp
2K Followers 4K Following Just let me in my own business don't fucking tease me 😠😠😠
Prem Shankar Rana Ra @premshankarrana
8 Followers 77 Following
Rabin rijal @Rabinrijal11
8 Followers 107 Following
Tikathapa @Tikathap1twitte
53 Followers 341 Following
Rizwan Sardar @RizwanSardar16
6 Followers 70 Following
तेरो बा�... @CChheatri
245 Followers 2K Following संसारको त्यो मान्छे पक्कै पनि महान हुन्छ जसले अर्काको खुशी फिर्ता गर्नको लागि आफ्नो खुशी त्याग्न सक्छ ।
Ramnath Yogi @yogi_ramnath
2K Followers 2K Following कल्पनाकाे जिन्दगीलाई वास्तविक जिन्दगीमा परिणत गर्न हरदम लागिपर्ने मान्छे।
Mete Can @MeteCan54782318
8 Followers 35 Following
सुरेश अ�... @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
नाउ त् म�... @PanjaLama
3K Followers 6K Following
तिमी @3690king
934 Followers 1K Following
Gurungbkass458@gmail @gurungbkass458
7 Followers 51 Following
मुक्ती�... @MuktiDhakal22
9K Followers 8K Following जिन्दगीका सपना र रहर हरु भुकम्पले घर संगै भत्काइदियो, माम र दामको लागि 🇵🇹 काम गर्दै छु।
Sagar Gurung🇳🇵 @SagarGu36789385
889 Followers 4K Following रासिफलले भने जस्तो धन प्रप्ती हुने भा, बिल गेट्सलाइ उहिले पर्सनल असिस्टेन्ट बनाइसक्थे 😅✌ #जग्गु
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
eKantipur Business @ek_business
470K Followers 96 Following The go-to source for credible news, features and critical analysis . Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.
Hello Sarkar, Governm... @hello_sarkar
269K Followers 124 Following Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Rabi Lamichhane @RabiLamichhane1
13K Followers 6 Following Guinness World Record Holder for longest Marathon TV Talk Show (62.12 hrs). Running 'Janta Sanga Sidha Kura' in News24 NEPAL Television.
💞💞Madhu @MadhuTimalsina1
2K Followers 4K Following उचाइ सानाे भय खासै फरक पर्दैन ।तर साेचाइ सानाे भयाे भने चहि बसै लाइ गार्हो हुदाे रहाेछ
DAMMAR RANA ( धड�... @dammar11201030
57 Followers 260 Following
ई.रबिन्�... @rabindra_ad
12K Followers 149 Following Civil Engineer मेरो आमा भन्नुन्छ `बिरालोले बाटो काटो भने रोकिन पर्छ´😊 म अन्धबिस्वासलाइ मान्दिन तर पनि म रोकिन्छु किनकि म मेरो आमालाइ मान्छु 👉️@rabindra_adh
प्र ति क�... @sthapratii
32K Followers 6K Following एउटा सामान्य मान्छे🤗 🌍️🔱❣️ Tweets👉 @Stha_Pratikxya #AB+
👰 रानी �... @Ranisayab
9K Followers 9K Following बायो हुनालाई राम्रो काम गरेकै छैन क्यारे फलो गर्नुहोस् फलो ब्याक दिन्छु। फलो गरेरा मात्र कहाँ पुग्छ त नी #like मा गएरा #Rt पनी हान्नुहोला है... #No #Dm धन्यवाद
ygjakv kvvbbb @ygjakv
16 Followers 56 Following
Sucu @sikici462763
4 Followers 17 Following
Nepali Chintak @chintak44
4K Followers 902 Following
TKC @thakurkc
45K Followers 37K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
अबिनाश �... @pdlabinash
9K Followers 4K Following बायो भोलि हाल्छु नबिर्सी हेर्नुस😍 संघर्ष नै सफलताको श्रोत हो😍 बिल्कुलै ब्यक्तिगत बिचार😍 घुम्नमा रुची😍 दुखमा नि खुसी हुन सिक्नुस😍 कृषि बिकास बैंक😍 चैत्र ३०
अंकला @ghimire_akaraj
16K Followers 1K Following
राजा 👑 @_messi_lover
5K Followers 5K Following किन यति आतुर हुनुहुन्छ मेरो बारेमा जान्न जबकी तपाईं आँफुबाट नै अपरिचित हुनुहुन्छ । @fcbarcelona💙❤️ @Leo_messi_10 ⚽️ DM🚫 गोदाम - @sushant12311
Mert Mert @MertMer57453159
1 Followers 5 Following
Er. Biraj Subedi @BirajSubedi4
597 Followers 584 Following professional Engineer! freelancer writer ! Entrepreneur !Available for volunteering,mentoring and stock market counseling as well.
Bipin Chamlagain @ChamlagainBipin
14 Followers 88 Following
Tikathapa @Tikathap1twitte
53 Followers 341 Following
sandip sharma @xandipxrma33
9K Followers 8K Following बिदेश जान Visa लागेन नेपाल घुम्न Visa नचाहिने रहेछ त्यसैले पहिला देश अनी मात्र बिदेश ।🇳🇵🇳🇵◾️बार्सिलोना/मेस्सी😍⚽️ ◾️Nature photography📷❤️
Arjun Bhatta @arjunbhatta44
5K Followers 1K Following
जीवन @RokaJeevan
13K Followers 35 Following `जीवन रोका´ *स्याङ्जाली *सबै यो एकाउन्टका ट्विट यता सुरक्षित @rokajeevan1 #mathematics #pokhara #followback
हेन्सम @suroj60396047
2K Followers 2K Following जिन्दगीमा केहि प्रगति गर्नु सकिन अब बायो लेखेर प्रगति हुन्छ त
गाेर्खा... @kamalapanta
42K Followers 798 Following दुनियाँ मतलबीकाे छ 'म अरुकाे पछि लाग्दिनँ गाेर्खालीकाे छाेरी हुँ भनिरहन नपर्ला😜 यहि अठोट छ प्रिय पाठकको अप्रिय समाचार नबनुँ 👉 गाेदाम @kamalapanta17 ❌No DM❌
Stacey Rodriguez @niebosen69
215 Followers 938 Following #followMe When you sit with a nice girl for two hours, you think it`s only a minute. But when you sit on a hot stove for a minute, you think it`s two
अमृत @aryal12amrit
8K Followers 160 Following ॐ नम: शिवाय।🙏 1st thing is selfrespect.Tweets are personal, Tweets are in likes . @selenagomez💝.
🇳🇵बिष्�... @bishnubsk
48K Followers 6K Following हेर्ने नजर र सोच्ने सोच सहि राख्नुस साना ठुला सबैलाई माया गर्नुस तपाइलाई दुनियाले माया गर्छ सम्मान गर्छ इज्जत गर्छ।
Incomplete Lyfe @lyfe_incomplete
4K Followers 2K Following अधुरा मान्छेले भरिएको अधुरो शहरमा... अधुरा सपना बोकेर हिडिरहेको एक अधुरो मान्छे...!!😐
Cp Acharya @Acharya44Cp
2K Followers 4K Following Just let me in my own business don't fucking tease me 😠😠😠
Sudarshan Ghimire @SudarshanGhim15
2K Followers 65 Following
Heart Beat @hrtbtnepal
76 Followers 25 Following
keshavrajbashyal @rjhm99
1K Followers 5K Following Let's debate on public how's it democracy services and dever to public free and fear social justice
Great Minds Quotes @GreatestQuotes
4.0M Followers 156K Following A collection of quotes that will challenge, motivate and inspire you. Compiled by Sinéad Duffy
Prem Shankar Rana Ra @premshankarrana
8 Followers 77 Following
🇳🇵 @sandeshsigdel8
16K Followers 4K Following ✍️ @ansukaphle ठेट अर्गानिक भाषा बोल्ने! #साहित्य #राजनिती #संगित सबैमा चासो राख्ने एक रास्ट्रप्रेमी युवा! #social_speaker 99% #follow_back