Baldev Devkota @baldev_devkota
News Nepal Joined October 2017-
Tweets19
-
Followers69
-
Following481
-
Likes6
सार्वजानिक यातायातमा लगभग ५० प्रतिसत (सक्कली/नक्कली विद्यार्थी र बृद्धवृद्धा)ले सहुलियत लिन्छन, पूरा भाडा तिर्ने त गरिब/मजदूर हुन् । महंगा कलेज पढ्नेहरु सहुलियत दावी गर्छन, सस्तोमा श्रम बेच्नेहरु महंगो भाडा तिर्छन । सामाजिक न्याय लोकतन्त्र !?
सिमाना मिचेको बारे क्यै मतलब छैन, प्रदेशको राजधानिका लागि भन्दा पनि आफ्नो जग्गाको पल्टिङ खेर जाने भयो भनेर ठाउँठाउँमा चक्काजाम र आगजनी गर्दैछन ।
घमण्ड तिमी भित्र मात्र हैन म भित्र पनि छ तर, क्यार्नु तिम्लाई देखाउन आउँछ मलाई आउदैन । तेसैले तिम्रो जित भयो अनि मेरो हार ।
ठिकबेठिक त एक कक्षादेखि नै छुट्याएको हो सबैले,तर जीवनका हरेक ठिकबेठिक छुट्याउन भने प्रायजसो असफल नै देखिन्छन् र थोरै मात्र सफल हुन्छन्!
प्लेनमा किताब पढ्नी भनेको त विदेशीले हो, हामी नेपाली त कति खेर खाना दिन्छ भनेर कुरेर बस्नी हो 😃😃
खैनी चुरोट खान्चौ कि ओठै कालो छ रे बिचरा के था धेरै समय सम्म किस नखार ओठमा खिया लाको नि हुन सउच होइन😂😂😆 सकारात्मक सोचको लागि जनहितमा जारी😉
तिमी मेरो दिलको रानी हुने होकी ।। इराक को पेट्रोल खानि हुने होकी ।। मन भन्दा पनि धनको पछि लागे ,, लाग्छ मेरो निम्ति बेमानि हुने होकी ।।
हैन यो चौबीसै घण्टा अनलाइन हुने मान्छेहरु आफ्नो मोबाइल चाहिँ कुनबेला चार्ज गर्छन् होला क्या ?😀😀😀 #नबुझेको_कुरो
हातका औँलाहरु सबै बराबर त हुँदैनन् तर जब एकअर्काको साथ दिँदै मुठ्ठीमा बन्द हुन्छन् नी तब थाहा हुन्छ,,हरेकले कति तागत बोकेका हुन्छन् भनेर। #एकता
बा-आमाको माया र समुद्रको छाल उस्ता उस्तै हो । नत एक दुई वचन ले बा-आमाको मायामा कमि आउछ , नतनै एक दुई ढुङ्गा हान्दैमा समुद्रको छाल धमिलिन्छ ।
यस्तो जाडोमा न्वाएर आउनेलाई गोर्खा दक्षिण बाहुले सम्मान गर्नु पर्छ। 😁
जाडो पनी यति बढ्यो कि, दिल भित्र बसेको मान्छे पनी घाम ताप्न भन्दै बाहिर निस्केला भन्नी डर लागी राछ ।
भगवान र मान्छेमा मात्र यहि फरक छ, भगवानको शरीर ढुँगाको छ। यहाँ मान्छेको मन चाहिँ ढुंगाको हुन्छ।
सर्पको दाँतमा विष हुन्छ, झिंगाको शीरमा विष हुन्छ, विच्छिको पुच्छरमा विष हुन्छ तर दुर्जनको प्रत्यक अंग-अंगमा विष हुन्छ ॥
अनुहार हेरेर मान्छे नचिनिने रैछ, सुन्दर मुहार भित्र कुरूप मन लुकेको पनि हुनसक्दो रैछ .....
फुलहरू मस्त जवानीमा हुनेछन🌹 भमराहरू सबै बदनामीमा हुनेछन🐝 त्यस दिन हुनेछ हाम्रो भेट पनि जुन🌒 दिन सबै आआफ्नै मनोमानिमा हुनेछन👪
अचेलका विद्यार्थीहरु किताब लेख्नु पढ्नुभन्दा फेस्बुका पोस्ट र टुइटरका ट्विट पढ्न र लेख्न बढी मन पराउछन। जसले नत भबिष्य बनाउछ नत जिन्दगी नै।

Jaime Keller @ElizabethK58211
379 Followers 8K Following I work as an administrative assistant manager in Resource management sector. And also an investor 🪙💰💱
yagya prasad @yagyaprasa58875
30 Followers 457 Following
Anup Devkota @devkota_anup
18 Followers 124 Following
Maya Atticuss54 @atticuss54
123 Followers 537 Following
pramoddevkota @devkotapramod
15 Followers 42 Following
Bishnu K. Bhnadari @BhnadariBishnuK
275 Followers 3K Following
यज्ञ प्�... @yagya_devkota
4 Followers 36 Following
Dadhiram Luitel @DadhiramLuitel
158 Followers 337 Following
AMREET LAMA @AMREETLAMA1
2 Followers 121 Following
BN Devkota सिन�... @badri_devkota
80 Followers 309 Following
KEDAR ADHIKARI @KEDARAD48228148
66 Followers 360 Following
कान्छा �... @Carkeysir
2K Followers 2K Following न पक्ष न विपक्ष मात्र म निष्पक्ष। एक नेपाली फलोब्याक पक्का।
Bhanu Gurung @BhanuGu37083306
76 Followers 307 Following टुइटरलाइ ठ्याउकेहरुको हावादारी गफ गर्ने थलो होइन बौद्धिक बहस गर्ने चौतारी बनाऔ
Yograj Khadka @YograjKhadka6
3 Followers 50 Following
Devkota Santosh @Santosh10870820
7 Followers 38 Following कसैलाई सहयोग गर्न पाउँदा मन खुसी हुने रैछ । [email protected]
Uttam Phuyal Jr. @jr_uttam
5 Followers 76 Following
बिहारी �... @dhiruserlock
415 Followers 275 Following अल्जाइमर्स!साहित्य!राजनीति!देशप्रेम!#TIME'S Person Of The Year 2006.
Yasuhari Adhikari @YasuhariAdhika1
19 Followers 266 Following
Anupam @Anupam72898225
20 Followers 129 Following Fulko aakhana fulai sansar kadako aakhana kadai sansar
Nir Stha @NirStha3
13 Followers 130 Following Business & Finance Technology Government & Politics Government & Politics Technology Business & Finance Technology
सरोज @sarooj2016
2K Followers 4K Following
Ravi Man Shrestha @RaviManShresth2
26 Followers 204 Following
युगादि (�... @YugadiLuitel
78 Followers 413 Following म को हूँ र किन छु भन्ने खोज्दै छु। यहाँ व्यक्त विचार अहिलेसम्म पढेका,भोगेका र सुनेका को सारांश मात्रै हो । आफ्नै विचार आएको दिन चाहिँ म को हूँ भन्ने थाहा हुनेछ।
राम्रो �... @Ramroktomoh
1K Followers 2K Following
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
एन सी गौ�... @nccoolgtm
8K Followers 5K Following भोगाइ, काल्पनिक र यथार्थमा आधारित मिश्रित सब्दहरु बिछ्याउने साझा आँगन ।👉️@NuckCool
लोक मणि �... @ManiKhewa
3K Followers 485 Following
😍सुवेद�... @ydsubedi
2K Followers 3K Following मैले आफ्नै आखाको पनि बिश्वास गर्न छोड्दिए जुनदिन मैले जादु देखे । 🤔
noman adhikari @NomanAdhikari
1K Followers 776 Following journalist. writes on security, defence & crime. works @Online_khabar Past: @Nepallive1, @ujyaalo, @aarthik_abhiyan
म त गाम्�... @roamaroundnepal
4K Followers 2K Following
Bahadur @naresh_980
984 Followers 2K Following जीवन दुई दिन को कान्छी। सक्छौ उज्यालो छर्दै अघि बढ सक्दैनौ अरुको जीवनलाई अध्यारो नपार। 💝
💕डियर क�... @kalpit_subedi
7K Followers 1K Following professional Video Editor, https://t.co/2uDBXmIkoM
Jagdish Sondiya .mp @JagdishSondiya
105 Followers 836 Following suvach bharat suvach abhiyan mera bharat mahan .......jagdish sondiya
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
🇳🇵गोपा�... @GopalGopalgita1
36K Followers 645 Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵🕉️ 🇳🇵🤟 @elonmusk
💕रानी💕 @rani_sandhaya
37K Followers 591 Following @sajha_sajha0 खोसेर लगौं हजुर लाई यो दुनियाँबाट त्यो मेरो वशमा छैन खोसेर लगोस् हजुर लाई अरु कसैले मेरो मनबाट त्यो अरुको वशमा छैन
جريدة الاطل... @AlTaraa_News
43K Followers 2K Following الاطلاع جريدة عربية تتابع جميع اخبار العالم لحظة بلحظة
BSM (A-) @TBSMalways
38K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!
गाेर्खा... @kamalapanta
42K Followers 798 Following दुनियाँ मतलबीकाे छ 'म अरुकाे पछि लाग्दिनँ गाेर्खालीकाे छाेरी हुँ भनिरहन नपर्ला😜 यहि अठोट छ प्रिय पाठकको अप्रिय समाचार नबनुँ 👉 गाेदाम @kamalapanta17 ❌No DM❌
बिहारी �... @dhiruserlock
415 Followers 275 Following अल्जाइमर्स!साहित्य!राजनीति!देशप्रेम!#TIME'S Person Of The Year 2006.
खतिवडा-�... @Sailokhatiwada5
71K Followers 68K Following बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ बिज्ञानले बाँदरको
सबिना ख�... @sabu232
61K Followers 5K Following तिम्रो मायाले अचेल मलाई घमण्डि बनाएको छ सायद,, माया अलिक बढि नै भएजस्तो भान हुन्छ😜 लेख👉️@sabikhadka232
girirajmani pokhrel @girirajmani
76 Followers 52 Following
Nir Stha @NirStha3
13 Followers 130 Following Business & Finance Technology Government & Politics Government & Politics Technology Business & Finance Technology
[email protected]... @milanluitel20g1
13 Followers 0 Following
Rupak Mainali @rup7man
54 Followers 200 Following
Manshara 🎀 @iManshara_
19K Followers 302 Following black cat 🐈⬛ कृपया मलाइ ज्ञान नबाड्नुस म आफै ज्ञानी छु ❤️
🇳🇵कान्�... @me_ambu3
23K Followers 369 Following घमण्ड छ र म छू,स्वार्थी छू र म बाचेकी छू अझ भनु म बाच्नु भन्या घमण्ड र स्वार्थको देनहो!कसैको स्वार्थमा रूमलिन्थे भने मरिसकेकी हुन्थे!हराइसकेकि हुन्थे @kanchi_77
नानु सु�... @s_07654
19K Followers 195 Following मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो.. (DM हेर्छु रिप्लाउदिन )
लोक मणि �... @ManiKhewa
3K Followers 485 Following
युगादि (�... @YugadiLuitel
78 Followers 413 Following म को हूँ र किन छु भन्ने खोज्दै छु। यहाँ व्यक्त विचार अहिलेसम्म पढेका,भोगेका र सुनेका को सारांश मात्रै हो । आफ्नै विचार आएको दिन चाहिँ म को हूँ भन्ने थाहा हुनेछ।
बाटो बि�... @Nepalifakir
32K Followers 2K Following एकथान खाेज्नु छ बाटाे , जसले लक्ष्यमा पुराउन सकाेस ।
≼M≽≼o≽≼o≽... @Thakuri_moon442
33K Followers 377 Following .... ✍️ लेख्न बाँकी धेरै कुराहरु छन्, जिन्दगीमा भोग्न र सिक्न पनि...!!! #married
मिस्टर �... @ganeshdhamala12
4K Followers 290 Following ✊मनमा कुरा लुकाउदिन घुसघुसे बानी र राम्रो`म´भन्ने व्यबहार गरेको मनपर्दैन✌सानो होस या ठूलो सबैलाई सम्मान गर्छु।मेरा टुइट हरु 👉 @bindasrawdy ✌मा छ्न।
D Anjan @D__anjan
37K Followers 185 Following
⛎आकाश ^_^ T... @I_AM_AAKASH___
23K Followers 968 Following भिखारीलाई अर्ति उपदेश हैन, भिक्षा दिने गर…!!
रोशन गा�... @roshan_gautam45
8K Followers 4K Following जीन्दगी पनि चन्द्रमा जस्तै भा छ हेर्दा राम्रो देखिन्छ तर एक्लै छ । मेन्सन गर्नुस फलोब्याक पक्का हुन्छ✋🌹🌹😊 ट्विट @sillycom2 मा जानुहोला😍#1DDrive
बिकु ✊🏇(... @ajent_vnod
30K Followers 12K Following 👉मेरो भगवान बाबा आमा 👉म आफ्नो हुम ठुलो फ्यान 👉म यस्तो हुमकि रातभरी आफु😢दिनमा अरुलाई हसाउछु 👉बिश्वास म आफ्नो पनी गर्दीन 👉फलो @Pantbikash💖पर्ला❎DM🚫 #MGWV
Narayan Kaji Shrestha... @narayankajis
332K Followers 427 Following Former Deputy Prime Minister , Government of Nepal. Senior Vice-Chairman, CPN (Maoist Center).
CGTN @CGTNOfficial
12.7M Followers 69 Following CGTN is an international media organization. It aims to provide global audiences with accurate and timely news coverage as well as rich audiovisual services.
सरोज @sarooj2016
2K Followers 4K Following
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
Cp Acharya @Acharya44Cp
2K Followers 4K Following Just let me in my own business don't fucking tease me 😠😠😠
एन सी गौ�... @nccoolgtm
8K Followers 5K Following भोगाइ, काल्पनिक र यथार्थमा आधारित मिश्रित सब्दहरु बिछ्याउने साझा आँगन ।👉️@NuckCool
💞 रोजि �... @r_ojee
56K Followers 54 Following 😍तपाई पहिले आफुले आफैलाइ चिन्नुस् अनि मात्रै मलाई चिन्ने कोसिस गर्नुस् 😉 #एक_भ्रम 👊🙏 #धन्यवाद 😎😎 https://t.co/rdqHhQsx2Y @roj_roj2