-
Tweets1K
-
Followers1K
-
Following1
-
Likes5K
( १,२,३ ) : एक, उ संग दिमाग छ । दुइ, उ यै देशमा छ । तिन, उ डिप्रेशनमा छ ।
भाप्पा यार ... इस सेहेर मे,दो गलियां हे एक मे, मे रेहेता हुँ दुसिरे मे, बाँकी सब
एक्कासि लगआउट भएर लगइन नै नहुने समस्या विश्वभर paschimpress.com/posts/10404 #meta #faceboookdown
कृषि औजार कारखाना सञ्चालन गर्न आर्थिक सङ्कलन गर्दै महावीर पुन youtu.be/m9k0mghKLeQ?si… via @YouTube @MahabirPun
उता गणतन्त्रलाई दरबारको पिर सकिएको छैन यता बा-आमालाई घरबारको पिर सकिएको छैन देश सुधार्ने इमान्दारहरुले नै हो पक्का मान्नुहोस् तर यिनकै गोजिमा हजारको पिर सकिएको छैन -भाप्पा
हौसला भए होसमा आए चक्रको जङ्घार तर्नसक्छ मार्ग पाए मौन गाए अहङ्कारको घैटो फुट्नसक्छ तृष्णामा फस्छ लिप्साले कस्छ र पो बिर्सिन्छ मान्छे द्रव्यको दलदलले देहान्त नभै दाहासंस्कार गर्नसक्छ - भाप्पा
Six Nepali Youths Fighting for Russian Army Killed in Ukraine War english.paschimpress.com/posts/352
मन्त्री किराँतीको प्रष्टीकरण- उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटे #NepalPress
KBC हेर्दै थिए @SrBachchan ले हाम्रो स्कुल शेरवुड कलेज नैनीताल को युनिफर्म लगाएको देखे।बाल्यकाल को सम्झना आयो र आफ्नो पुरानो तस्वीर वहाँ सगै पोस्ट गर्ने सोच आयो।वहाँ म भन्दा धेरै सिनियर भए पनि बाल्यकाल बिताएको एउटै स्कुल का धेरै सम्झना समान छन। Proud to be a Sherwoodian.
राजावादीले तोडे भीमदत्तको शालिक #paschimpress #mahendranagar #bheemdatta
२८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका युवकको उद्धार deshsanchar.com/2023/11/25/862…
समाचार अनुसार, वर्तमान भारतीय नीति नितान्त गलत बाटाेमा छ । राज्यले अनुसन्धान तथा अभियाेजन गरी दाेषी ठहर भए मात्र दण्ड सजाय गर्ने हाे, व्यक्ति हत्याकाे षड्यन्त्र गर्ने हाेइन । onlinekhabar.com/2023/11/1396431
प्रहरीले चिया खुवाएर पठाएका 'वृद्ध' फेरि तीनकुने आएपछि पक्राउ annapurnapost.com/story/446956/
3 jana biddwan patrakar le afna chelibeti lai nuhaai rakhna bhannus hai ! Natra durga jee le lagera janan !!
3 jana biddwan patrakar le afna chelibeti lai nuhaai rakhna bhannus hai ! Natra durga jee le lagera janan !!
नेपालमा राजाको शासन नहुनुमा दोष कसको? १७ वर्षअघि प्रदीप गिरिले के भन्नुभएको रहेछ ? सन् २००६ मा विजय कुमारले लिएको अन्तर्वार्ताको अंश।
"लोकतन्त्रको मादलको तालमा लोकतन्त्रकै आगनमा आफ्नै सुरमा जति पनि नाच्न पाइन्छ; धुरिमा चढेर छानो भाँच्न भने पाइँदैन"
लोकतन्त्रमा सबैका अधिकार हुन्छन्, कसुरदार र अपराधीलाई थुनुवा/कैदीबन्दीले पाउने हक अधिकारहरु दिने हो । आम सर्वसाधारण जनताले पाउने अधिकार कुनैपनि अपराधीलाई दिईनु हुँदैन। गर्न पाउने अनि सुध्रिदै-सुधार्दै अघि बड्ने व्वस्था हो।
थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerKishor Subedi🇳🇵 @mindkisor
63K Followers 7K Following 'चुनौतीसँग सम्झौता हैन, संघर्ष गर।' #CivilEngineerBinod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.अविजित �.. @aabizethpanthi
620 Followers 991 Following Social Worker,Political Analysts Seeing a smile on the face of the poor and sad is the greatest success of all. Service in human life is religion fearless🕉️🙏Dipendra sedai @DipendraSedai
4K Followers 2K FollowingPuspa Raj Pant, PhD @Puspa_RPant
4K Followers 4K Following Injury Prevention #RoadSafety & Drowning Prevention Researcher, RF @UWEBristol/@NIRC_Nepal । @nirinepal। @FoundationNasa । @BritainNepalAC Repost≠ Endorsement.Raj Ghimire @RajGhim16663987
581 Followers 5K Following socialisth,Gulmi,Socialisth(Research) गुल्मी।BHARAT PRASAD MEHTA @bharat_pra96910
21 Followers 221 Following Community health worker - Jilla karyawah, Sunsari Hss Nepalभूमेश क�.. @kaphlebhumesh
5K Followers 3K Following #Dentist #Socialactivist #Healthworker #travellerसुरेन्द.. @Surendra11235
3K Followers 730 Following -Media Facilitator at Kathmandu Metropolitan city -Imagine all the people living life in peace. You may say I'm a dreamer, but I'm not the only one.Bimal Shahi @BimalSh96791605
47 Followers 204 FollowingBuruson Rai @BurusonR
2 Followers 55 FollowingThe Lowlking @lowlking
10 Followers 62 FollowingDiwan Samant @DiwanSamant9
20 Followers 87 FollowingSaroj Sharma @SarojSh00834402
1 Followers 98 FollowingPrajwal Bhandari @Prajwal98109113
19 Followers 82 Followingbibekyonjan @bbkyonjan
39 Followers 297 Following It is better to conquer yourself than to win a thausands of battles. Then the victory is yours. It can not be taken from you. Law student.सुर्य 🌞�.. @SdRijal1
2K Followers 3K Following खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन हामीले पुरै खेल नै परिवर्तन गर्नु पर्दछ । 🏏🇳🇵काजि गि�.. @ooiMDaRxpUrGbnt
132 Followers 665 Following रानैतिक दल अर्थात् पार्टीले जस्तो, एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छोड🇳🇵 देशको लागि केही गर🇳🇵 जय नेपाल 🇳🇵Gp Neupane @GpNeupane6
5K Followers 5K Following प्रदेशि जीवन/कौडिन्या ::गोत्र/रुचि:राजनीति तथा समाजसेवा// पेसा:समयको माग/धर्म :हिन्दु /कर्म :मानवता//Shanti Shrestha @ShantiS61951173
306 Followers 379 Following जिन्दगीले नयाँ उडान भर्ने तर्खर गर्दैछ प्रिय, यो उडानमा म तिमीलाई पनि सँगसँगै उडाउन चाहान्छु ।प्रेम 🕉�.. @neups_prem
5K Followers 4K Following आफ्ना कयौँ इच्छा आकाङ्क्षा र सपनाको हत्या गर्ने एक हत्यारा 🕉️ganeshpd neupane @gaeshneupane
475 Followers 1K Following जनसम्पर्क समिति पश्चिम भारत सदस्य (ने .का.सुर्खेत :२क्षेत्रीय सदस्य) (सादाजिवन उच्छ विचार)सामाजिक कार्यRavi Sagar Poudel @Ravispoudel
1K Followers 4K Following Masters in Moscow State University Of Civil EngineeringPriyanka @Priyanka_Hamal
7K Followers 6K Following अनलाइन बेलाबखत आउँछु, जब आउँछु मनमा लागेका सबैकुरा लेख्छु ।। राम्रो नराम्रो छुट्याउने जिम्मा तपाईंहरुको ।। रुचि : घुमफिर/साहित्य ।। देशलाई माया गर्ने मान्छे ।।Pea-Nut @BiRaNobasTe08
37 Followers 108 Following Lets talk about feelings ❤️🇳🇵 half story of my life💔❤️ 😶🙂Nabin Niraula @NabinNiraula14
8 Followers 104 FollowingVu_1 @Vandari_Bhuwan
253 Followers 193 Following OPTIMISTIC | TRAVELLER | RIDER | PHOTOGRAPHY | CONSTITUTIONAL LAW | POLITICS | LAWYER | SIMPLICITY | NEPAL🇳🇵❤️ भवतु सर्व मङ्गलम:🙏🏻🌱खुशी☘�.. @khushiOptional
4K Followers 985 Following ❤️ दुई थोपा आँसु मैले मेरै लागि साँचेको,🌱भोलि रुनलाई कसैसँग होला नहोला👉गोदाम @khushiOptional1❤️👈Sandip Ghimire @DrSandipGhimire
2K Followers 2K Following Internist @igmhmv; Clinical Researcher; Content Creator @EM_Medicine & https://t.co/0eD20ZItQKHemanta Bhattarai @Hemanta75709305
2K Followers 4K FollowingPrakash Gyawali @PrakashGyawali6
3K Followers 3K Following entrepreneur and business consultant. owner hotel surya international https://t.co/YFIYAuJ8BY. I am not blind supporter any political party and I love sports.News Japanese 24 @GNklt
15K Followers 7K Following जस्तो बिचार हुन्छ मनले उस्तै सन्सार देखिन्छ।राधे!राधे❣️𝘿𝙝𝙪𝙧𝙗�.. @dhurba130
3K Followers 4K Followingई.बिधुत �.. @OliyaNabin
2K Followers 3K Following जसलाई आफ्नो सम्झन खोज्यो घात गर्ने गर्छन यहाँ जसलाई मित्रताको हात दियो दुश्मन बन्ने गर्छन यहाँ #हेर्नुस ✋हात दिन्छु साथ देउ #NCSS-Founder MemberNavaraj Regmi @Nabu512
6K Followers 5K Following I respect your dare to be here.Go on the way🚣♀️@regminabu138.Hope your criticism will make me reinvigorate to cope everything. #BBA #Cr7❤️Kalyan Basnet @basnetkalyan67
6K Followers 7K Following हामीले कुनैपनि राम्रो समयको पर्खाइ गर्नु हुँदैन बरु, आफ्नो प्रत्यक समयलाई राम्रो बनाउन पूर्ण रुपले कोसिस गर्नु पर्छ |Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।Jivan k c @KcJivan1
28K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹रमेश खत�.. @rames192
7K Followers 6K Following Interested on everything . Tweets are personal, RTs are not endorsement. #travellerUjwal Thapa 🙏 उ�.. @ujwalthapa
35K Followers 86 Following Radical Centrist. Cofounder, Entrepreneurs For Nepal' (E4N) Founder-President BibekSheel Nepali🇳🇵Beautiful Nepal don’t need to change, We do! (Atm on a break)उहाँ कुनै दिन खोरमा पुग्नेमा कुनै दुविधा छ र?🤔 धेरै विषय छ भन्छन !! lokaantar.com/story/251524/2…
कृषि औजार कारखाना सञ्चालन गर्न आर्थिक सङ्कलन गर्दै महावीर पुन youtu.be/m9k0mghKLeQ?si… via @YouTube @MahabirPun
@Shilapatra @bhappa_art Let’s do something for him!
KBC हेर्दै थिए @SrBachchan ले हाम्रो स्कुल शेरवुड कलेज नैनीताल को युनिफर्म लगाएको देखे।बाल्यकाल को सम्झना आयो र आफ्नो पुरानो तस्वीर वहाँ सगै पोस्ट गर्ने सोच आयो।वहाँ म भन्दा धेरै सिनियर भए पनि बाल्यकाल बिताएको एउटै स्कुल का धेरै सम्झना समान छन। Proud to be a Sherwoodian.
जीवन रक्षा हुनु धेरै खुसीको खवर । मानवता कुनै देशकाे सीमा भित्र सीमित विषय हाेइन ।
उत्तराखण्डको सुरुङमा फसेका मजदुरलाई १७औँ दिनमा निकालियो - thahakhabar.com/news/191518/?u…
सायद हामीलाई ईश्वरभन्दा बढी मन्दिरसँग लगाव छ। हामीलाई गाउने मान्छेको गीतभन्दा बढी 'उसले छोएको सामान मसँग छ' भन्ने घमन्डसँग लगाव छ । अरिजित सिंह नेपाल आए, गीत गाउन पाएनन्! setopati.com/opinion/316712
@bhappa_art @setopati तिमि छिटो छिटो कानुनको कुरो निप्ट्याउ है । यिनका पछि नदुगुर प्यारे! कार्टून बनाउ न !
रूक्शनालाई सानो बेला लेखेको 'मेरो जीवनको लक्ष्य' शीर्षकको निबन्धका धेरै लक्ष्य आफूले पूरा गरेजस्तो लाग्छ। त्योसँगै उनका नयाँ लक्ष्य बन्दै गएका छन् जसलाई उनी पूरा गर्ने क्रममा छिन्। setopati.com/social/316575
समाचार अनुसार, वर्तमान भारतीय नीति नितान्त गलत बाटाेमा छ । राज्यले अनुसन्धान तथा अभियाेजन गरी दाेषी ठहर भए मात्र दण्ड सजाय गर्ने हाे, व्यक्ति हत्याकाे षड्यन्त्र गर्ने हाेइन । onlinekhabar.com/2023/11/1396431
प्रहरीले चिया खुवाएर पठाएका 'वृद्ध' फेरि तीनकुने आएपछि पक्राउ annapurnapost.com/story/446956/
यहि बोल्ने मान्छेको अन्तरबार्ता रोक्दियो भनेर @DahalTbd ले लोकतन्त्र हरायो भने ,त्यही कुराको अनुभव सुनाउनको लागि @tikaramyatri ले भूषण दाहालको अन्तरबार्ता नै लिए , उता @jibrambhandari का त यी नया उद्दारकर्ता भैहाले . यिनलाइ इन्डोर्स गर्नेले यिनको जिम्मा लिउन ।
चुनावअघि गठबन्धन गर्नु राजनीतिक भ्रष्टाचार हो : महामन्त्री थापा annapurnapost.com/story/447023/
दुर्गा प्रसाईं नेतृत्वको प्रर्दशनमा अधिकांश वित्तिय संस्थाको ऋण खाएका व्यक्तिहरु बच्चा बुढाबुढी सबै लिएर आएको देखियो ।धेरैजसो मधेशमुलका-उनीहरुलाई यही आन्दोलनबाट लिएको सबै ऋण मिनाहा हुन्छ ,सबै कागजपत्र बोकेर आउनु भनेर बसमा राखेर ल्याइएको बताएका छन् । अहिले खान नपाउंदा सबै शिथील छन
राजगद्दी खोसिँदा पनि ज्ञानेन्द्रले देश छाडेनन् भनेर उनको महिमागान गर्नेहरुले ध्यान नदिएको पक्ष के छ भने उनी देशका ठूला व्यपारी हुन्। उनी साँच्चै नव्यवस्था विरुद्ध उभिए र उथलपुथल ल्याउँछु भनेर लागेछन् भने सबभन्दा पहिला उनकै जीवनमा उथलपुथल आउने खतरा रहन्छ। nepalkhabar.com/opinion/184131…
एनआईसी एसिया बैंक र मालपोत कर्मचारी मिलेर अदालतले रोक्का गरेको जग्गा अर्कैलाई नामसारी! ukeraa.com/news/detail/14…
हिजोको सबैभन्दा ठुलो खबर। विधिको शासन स्थापित हुँदै छ: पहिलो, जातीय विभेद गरेपछि पोखरा-२४ का वडाध्यक्षलाई चार महिना कैद दोस्रो, उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने ६ कार्यकर्तालाई २/२ वर्ष जेल
चौतारो हरायो । चौतारीमा गफिने साथिहरूको जमात हरायो । #Annapurna #Nepal
दुर्गा सरकाे आत्मशक्तिकाे आकलन र आत्मविश्वासचैँ खतरै रहेछ बा।आठ-दस हजार जनकाे भरमा सिंहदरबार र संविधानसभा भवन कब्जा गरी व्यवस्था फेेरेर मात्रै घर फर्किने रे!आकांक्षा भनेकाे यस्ताे हाेस्!आँट भनेकाे यस्ताे हाेस्!तब न दुर्गा सर!महेश बस्नेत भन्ने बाधक तत्वले बाटाे छेक्छन् र पाे!
@RabindraMishra यो केही होइन ! केही पुँजीबादीले आफुले लिएको ऋण पचाई सोझा जनताले दुखले कमाएको धन लुट्नको लागि तिनै जनता प्रयोग गरिएको हो । साँचो मनले राजसँस्था ब्युताउन खोज्ने नेताहरुले बिचार परिवर्तनको नाममा यस्ता लुट मानसिकता भएका मान्छेको विश्वास गर्नु झन घातक हुन सक्छ ।