chandra gautam @chandra123465
nothing notable to mention . Joined December 2014-
Tweets740
-
Followers862
-
Following1K
-
Likes1K
१२ भाई मध्येका जेठो दाई eKantipur को ल हेनुर्स असलीयत । "धेरै घीचेपछि तलबाट मात्र होईन माथी मुखबाटै निस्किन्छ भन्थे" बल्ल देखिदैछ ।
एउटा मेयर जस्तो गरिमय पदमा बसेको मान्छेले यसरी अमर्यादित ढंगले असभ्य शैलीमा प्रस्तुत हुने तपाईको कस्तो चरित्र हो? मेयर हर्क साम्पाङ ज्यु, देशको माया तपाईँलाई मात्र छैन। बोल्दा मर्यादामा रहनुहोस।
हाम्रा मन्त्री, नेता, प्रहरी र विचौलियाबीच कस्तो साँठगाँठ हुँदो रहेछ, यो भिडियो क्लिपले त्यसको एक झलक देखाउँछ- @sudheerktm हतियार किन्न बिचौलिया दीपक भट्टको ‘डिल’ [भिडियो]
अमेरिकालाई पत्र लेख्नै अलमल janaaastha.com/archives/105639
ए ! आफ्नै पद जाला भनेर पो एमसिसी पास गरेको रच ? का बेइमान !!!!!!
ए ! आफ्नै पद जाला भनेर पो एमसिसी पास गरेको रच ? का बेइमान !!!!!!
दल बिशेषको पृष्ठ पोषणमा आफुले लाभ प्राप्त गरी मिशन पत्रकारिता चलाएर जनतालाई सकेसम्म भ्रमै दिंदा रहेछन ।
दल बिशेषको पृष्ठ पोषणमा आफुले लाभ प्राप्त गरी मिशन पत्रकारिता चलाएर जनतालाई सकेसम्म भ्रमै दिंदा रहेछन ।
काम नपाको प्रमुखको उमेदवार रे !
धन्न “गठबन्धन” गर्दिए मात्र हुनेमा मानेछन्! कसो जिताउने “सुनिश्चितता” खोजेनछन्?
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary at this occasion I give many many thanks to twitter admin and wish very happy life to all twitter members .
मुलुक बनाउने जिम्मा लिएका ठेकेदार (मुखिया) टेन्डरमा भिड्ने ठेकेदारसँग मिलेपछि कहीँ मुलुक बन्छ? यिनको चेत/नियतमा परिवर्तन र मुलुक र जनताप्रतिको जिम्मेवारी बोध नभएसम्म धेरै आशा नराख्दा हुने देखे ठुल्दाइले।
बिध्यार्थीले फि तिरेका हुन्छन् ,शैक्षिक तथा अन्य अवस्था चित्त नबुझे आफ्नै नोक्सानी ब्यहोरेर हडताल गर्दा जायजै लाग्छ र सुनुवाइ पनि हुन्छ तर तलब खाने जागिदारहरुले त जागिरमा चित्त नबुझे राजिनामा गर्ने सोझो बाटो हुंदा हुंदै हडताल गर्नु भनेको देस र जनतालाई हेप्नु र लुट्नु नै हो ।
प्रचण्डले कुपात्रको संज्ञा दिएका माधव कुमार नेपाल,सेर बहादुर देउवा अदालत बाटै प्रधान मन्त्री नियुक्ती सम्बैधानिक भएछ । हैट कस्तो लाजनिति हो यो यिनको। आफू अनुकुल नहुदा असंवैधानिक हुँदो रहेछ क्यार ??
एमाले कै भुपु नेताले भनेसि पत्याउन नै परो! माकुनेहरु बब्बालै शक्तिशाली रछन! पार्टी चल्छ राम्रै! जय होलि वाइन!
x.com/bimalchitwan0/… माधव कुमार नेपाल ले पदिय दुरुपयोग गर्दै यो मिसनरी सँस्थालाइ सघाएकै होला त @Bhandarinirmal5 भाइ, कि समाचार गलत हो? माधव नेपाल बारे रुचि राख्ने भएर सोधेको है, अन्यथा नलिनु।
पुर्व प्रम झलनाथको उपचार खर्च सरकारले ब्यहोर्ने समाचार आयो।पुर्व प्रम हुन् वा अन्य कोहि भिभिआइपि-राज्यले तिनको उपचार खर्च ब्यहोर्ने हो भने तिनका एकाघरका सदस्यको स्वामित्वमा रहेका धन सम्पति र आय आर्जनका श्रोत सार्वजनिक गरि कमजोर देखिएमा मात्र ब्यहोरे जवाफदेहिता देखिन्छ - नत्र लुट।
सत्ता पक्ष र प्रतिपक्ष दुबै एक अर्कालाई संविधानको मर्म अनुसार नचलेको भनेर आरोप लगाइरहेछन् । हामी जनता त खोइ के खोइ के नै भयौं ।
अवस्था भयावह देखियो "भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो ३६ घण्टामा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा सङ्क्रमण देखिएको छ ! यो संक्रमण दर ८०.९ प्रतिशत हो !" अवस्था यस्तो छ ! आइसियु, भेन्टिलेटरको त कुरै छोडौँ बेड र अक्सिजनकै समस्या छ त्यहाँ ! अनि डाक्टरले हात नउठाएर के गरुन त ?
प्रचण्डको हिन्दी भाषण : भारतमा मेरो व्यापक चर्चा रहेछ, अब प्रधानमन्त्रीभन्दा माथि हुन्छु (भिडियोसहित) nepalpress.com/2021/04/03/401…
राष्ट्रपति र प्रधानमन्त्रीबिच , प्रधानमन्त्री र प्रतिपक्षी नेता , सुरक्षा प्रमुख ,बिदेसी राजदुत ,बिदेसी सरकार प्रमुखका दुत आदि बिच के कुरा भए भनि मिडियाले तुन्तै थाहा पाएरै प्रसारण गर्छन् कि मिसन पत्रकारिता गर्दै कथा बुनेर प्रसार गर्छन ! यस्तो भेटघाट सरकारी काममै हुंदैन र ?
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalDambar chhetri @cnepal1234
3K Followers 5K Following मेरा अभिव्यक्ति हरु कसैलाई खुसी/दुःखी पार्ने उदेश्य होईन केवल मेरो आत्मसन्तुष्टि को लागि लेख्ने गर्छु 🙏Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Madhu Raman Acharya @MadhuRamanACH
96K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !shah_bishnu @Royal_bishnu
6K Followers 7K Following मेरा विचार कसै प्रति लक्षित नभई आम नागरिको भावना चाहाना संग सम्बन्धित हुनेछन्Santoshi Shahi @santoshisingh6
14K Followers 5K Following Rastriya Prajatantra Party Central Member and Member of Parliament Karnali Province.Netra Prasad Nepal @NetraNepal
3K Followers 2K Following देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।vinodgautam @vinodbtl
3K Followers 3K Following पढने लेख्ने सामयिक घटना परिवेशको संक्षिप्त विचार विश्लेषण निष्कर्ष राख्ने भेदभावरहित रमाईलो हंसि माजक गर्ने भुईँमान्छेDamber Tembe (डम�.. @davidkmrtembe
6K Followers 6K Following The Old Man with DISSENTED from the majority Opinion Follow back guaranteed and vice versamadanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Ranjit Tamang @RaneyTam
22K Followers 10K Following Working journalist, affiliated with https://t.co/hyT5QCcfGS . My core reporting field is Local governance.NATURE N HEALTH प�.. @snaturenhealth
177 Followers 894 FollowingDr. Sachita Yadav Kha.. @DrSachita
25K Followers 25K Following #Doctor #Homeopath #Physician #Dietitian. Serving the mankind since 2012. #AppliedHomeopathy.तिलक रा�.. @RamaTilaka
598 Followers 760 FollowingPantpuran @Pantpuran1
16K Followers 17K Followingअमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMRamu Nepali @RamuNep62283577
659 Followers 2K Following उत्शाहा जीवन काे ठुलाे सम्पति हाे यदि तपाइमा छ भने सफलता पक्कादश कित्�.. @10kitte
14K Followers 9K Following बायो मुसाले खायो 😜अहिलेलाई फलो गरेर जानोस् फलोब्याक पक्का 🤘🤘A+ve , movie lover, introvert 😌 https://t.co/O1NSSjjfLW🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Arun thapa @Aruntha25700568
565 Followers 930 Following🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Kamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏Khagendra sapkota @kkssapkota
116 Followers 622 FollowingSUNANNE @SUNANNE11
35 Followers 192 FollowingHikmat Kumar Karki @HikmatKumarKar1
2K Followers 614 Following Honourable Chief Minister of Koshi Provinceदोस्रो �.. @Nilambs
3K Followers 3K Following मामला भन्दा उच्च मापदण्ड वा अधिक महान विश्वास भएको दाबी गर्ने अभ्यास?shubha Raj Pokharel @RajShubaraj70
865 Followers 1K Following नयाँ जानकारी र सूचना थाहा पाउने लालसाले यहाँहरूसँगै !!Ramsingh Thagunna @bishwash20111
153 Followers 1K Following journalist ntv , jeneral secretary fnj su paPawan Panta @pawon_panta
598 Followers 3K FollowingMadan Poudel @MadanPo02655723
231 Followers 588 FollowingChuan Rueng @ChuanRueng16
39 Followers 178 Following Auditing Manager/Senior Analyst, Assets Management. Bangkok Thailandनारायण �.. @ismali_Narayan
2K Followers 3K Following असक्षम कोही हुँदैन , अवसर सबैलाई आउँदैन।सकारात्मक बनौँ ! गलत कुराको भण्डाफोर सही कुराको समर्थन।Prabhu Sah @PrabhuSah0
157 Followers 344 Following Nepali politician and a frormer Minister of Urban Development of Government of Nepalbabu chhatkuli @ChhatkuliBabu
2K Followers 2K Following नेकपा एमालेको गौरवशाली एवम् शक्तिशाली संगठन राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवम् नेकपा एमाले युवा विद्यार्थी बिशेष जिल्ला कमिटी सदस्य काठमाडौंDibas Basnyat @BasnyatDibas
1K Followers 1K Followingदिनेश प�.. @ParajuliDinesa
172 Followers 658 FollowingSantosh k c @Santosh21403163
508 Followers 1K FollowingPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !रामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsBalen Shah @ShahBalen
316K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]Rabindra Mishra @RabindraMishra
1.1M Followers 548 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMGokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingSurya Raj Acharya @SuryaRAcharya
351K Followers 695 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanOnlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.Rabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home Ministerडा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।Bishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K FollowingBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Abhimannyu - श्�.. @AbhimanyNepali
4K Followers 2K Following Follower of socialists philosophy & principles. Committed to fight for justice. Freedom lover. Argue Politics for Oppressed.Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalNepalPress @NepalPressnp
42K Followers 1 Following NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of https://t.co/PbobMTCdN9नीराजन �.. @davils_advocate
30K Followers 1K Following CA, ISA, Stock Market Analyst, Student of Law.Dambar chhetri @cnepal1234
3K Followers 5K Following मेरा अभिव्यक्ति हरु कसैलाई खुसी/दुःखी पार्ने उदेश्य होईन केवल मेरो आत्मसन्तुष्टि को लागि लेख्ने गर्छु 🙏Nepal Rastra Bank @NepalRastraBank
22K Followers 1 Following Official Twitter Account of Nepal Rastra Bank (Central Bank of Nepal)रमेश खत�.. @rames192
7K Followers 6K Following Interested on everything . Tweets are personal, RTs are not endorsement. #travellerछाँया 🙏�.. @susigtm
45K Followers 353 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।RAM 🇳🇵🙏 @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachxPantpuran @Pantpuran1
16K Followers 17K Followingkaruna @karunakcdotel12
30K Followers 3K Following जब बिश्बास टुट्छनि यो सरि भन्ने शब्द पनि मजाक लाग्छ।उजेली 🌞 @Smartdimond
27K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Sagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor💞राधा प�.. @Chakletigirl
18K Followers 527 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏✌️दिप✌️.. @dipbabau1
11K Followers 2K Following तपाईंको नजर जस्तो छ त्यस्तै छु । @dipbabau1 (गोदाम-@khanalDip)parbati dharel @DharelLama
35K Followers 2K Following सकरात्मक साेच ल्याउन सके जीवन हुन्छ सुन्दर यहाँ ....🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMDibesh Khadka @DibeshKhadkaDKT
1K Followers 2K Following विस्तारै ट्विटर मा राज गर्ने । केही समयलाई कमेण्ट गरेरै सबैको दिमाग हल्लाउने ।।Kamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏कुल कोइ�.. @cooolsunil16
3K Followers 2K Following कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।Arun thapa @Aruntha25700568
565 Followers 930 Followingनित्यान.. @nityananda_jr
2K Followers 629 Following वतन-इलाम/ लिङ्ग-पुरुष/ धर्म-वैदिक सनातन/ भाषा-नेपाली/ उमेर-१८+/ वर्ण-गहुँगोरो/ उचाइ-सरदर नेपाली/ हुलिया-आँखा बाटुलो, नाक चुच्चो, दाँत कोत्रिएको/ अन्य-क्रमश:....निराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUNisha oli @nishaoli
20K Followers 664 Following Journalist From Nepal.. Mother of priyansh raj paudel (Rushikesh) #BeingwomenwithNishaKhim Lal Bhattarai @Bhattaraikl
3K Followers 3K Following Politburo Member of CPN UML. Ex leader of opposition, National assembly. federal Parliament.Ramu Nepali @RamuNep62283577
659 Followers 2K Following उत्शाहा जीवन काे ठुलाे सम्पति हाे यदि तपाइमा छ भने सफलता पक्कापत्रकार.. @popatlal50
799 Followers 621 Following गोल्डेन क्रो अवार्ड विनर अन्तराष्ट्रिय अखबार तुफान एक्स्प्रेस का बरिस्ट युवा पत्रकार। में कुवारा हूँ।अनागरिक @NepaliDiscourse
659 Followers 474 Following Fed up with politics. पुरानो खाँता गोल्खाडी ग'च र नयाँ खोल्या ।Gita Di @1woman_army
5K Followers 1K Following Warrior सामाजिक संजालमा म सिकाउन भन्दा पनि सिक्न मन पराउँछु ।vinodgautam @vinodbtl
3K Followers 3K Following पढने लेख्ने सामयिक घटना परिवेशको संक्षिप्त विचार विश्लेषण निष्कर्ष राख्ने भेदभावरहित रमाईलो हंसि माजक गर्ने भुईँमान्छेAnju Sapkota @anju_jwala
4K Followers 2K Following एमालेकी संगठित सदस्य र जुझारु कार्यकर्ता हुँ, कमजोर नसम्झ। -a disguised woman.Anil Baral @pokhrelinephro
13K Followers 7K Following A traveller who believes in destiny , Tweets are personal and do not represent my fraternity,family or friends !दश कित्�.. @10kitte
14K Followers 9K Following बायो मुसाले खायो 😜अहिलेलाई फलो गरेर जानोस् फलोब्याक पक्का 🤘🤘A+ve , movie lover, introvert 😌 https://t.co/O1NSSjjfLWAgyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟Rizi Na @rizi_na
60K Followers 48K Following #NFBT नम्बर 1 Followback instantly मलाई फलो गर्नुस तपाईको फलोअर बढाउन सहयोग गर्नेछु । ( turn on my notification to get more follower ) @nplfollowback🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजDr. Sachita Yadav Kha.. @DrSachita
25K Followers 25K Following #Doctor #Homeopath #Physician #Dietitian. Serving the mankind since 2012. #AppliedHomeopathy.माओवादी जनयुद्धमा ज्यादतीका दोषी अरू पनि थुप्रो थिए । यसबाट मोटाउने त झन् कति थिए कति ! संभावित अपजस र कोपभाजनबाट बच्न त्यत्रा नेता भनिनेहरू बाठा भए र अन्तै लागे । * अब मुखिया प्रचण्ड एक्लै पीडितहरूका आक्रोश र तिक्तता बेहोर्दै छन् ! 😉
हामी चुनावी मैदानमा छौं,हाम्रो चुनाव छ। हामी सबैखाले विभेदको विरोधमा छौं तर चुनाव जिताउने अभियानमा छौं।विद्रोहलाई सम्मान गर्दछौं अपमान होईन ।आफ्नो घरमा आगो लगाएर डेरा खोज्दै हिँड्ने हामी होइनौं । देश,नेपाली, प्रजातन्त्र प्रति हाम्रो माया छ अपमानको दाइँ लगाउनेप्रति हाम्रो घृणा छ ।
१७ हजार मानिस मार्ने कथित जनयुद्धमा गर्व गर्नु अपराध हो। बोल्न, लेख्न, चुनाव लड्न पाइने बेलामा पनि हतियार उठाउनु क्रान्ति थिएन, अपराध थियो। त्यस्तो अपराध दोहोरिन दिन हुँदैन । त्यसैले जनयुद्धको भर्त्सना गर्नुपर्छ।
पानी बिना माछा र अस्थिरता बिना माओवादी बाँच्न सक्दैन । माओवादीको शब्दकोषमा स्थिरता भन्ने शब्द छैन । माओवादीलाई काँधमा बोकेर चुनावमा जानू अस्थिरतालाई निम्ता दिनु हो । प्रचण्ड र माओवादीको अर्को नाम अस्थिरता हो । यस्तो पार्टी, पात्र र प्रवृत्तिबाट कांग्रेसलाई जोगाउनै पर्छ ।
धन्न “गठबन्धन” गर्दिए मात्र हुनेमा मानेछन्! कसो जिताउने “सुनिश्चितता” खोजेनछन्?
बधाई एमाले, तिमीसँग पाँच दलीय गठवन्धन डराउँदैछ, थरथरी काम्दैछ, अब स्थानीय चुनाव पनि सार्दैछ। तिमी एक्लै तर उता पाँच छन्, तैपनि डराउँदैछन्। तिमी यति बलियो छौ भनेर पत्याएको थिइनँ। तर ५ दल डराएको देखेपछि नपत्याई सुखै भएन। फेरि पनि बधाई एमाले !!
लुट्न सजिलोका लागि अंग्रेजले भारत एकीकृत गरे। भारतको धनसम्पत्ति र आम्दानी लुटेर वेलायत लगे। पृथ्वीनारायण यही माटोका थिए, यहीँ जन्मे, यही धरती र यहाँका मानिसका लागि काम गरे। लुटेर धनसम्पत्ति विदेश लगेनन्। त्यसैले नेपाल एकीकरण महान कर्म र पृथ्वीनारायण शाह महान विभुती हुन्।
मुलुक बनाउने जिम्मा लिएका ठेकेदार (मुखिया) टेन्डरमा भिड्ने ठेकेदारसँग मिलेपछि कहीँ मुलुक बन्छ? यिनको चेत/नियतमा परिवर्तन र मुलुक र जनताप्रतिको जिम्मेवारी बोध नभएसम्म धेरै आशा नराख्दा हुने देखे ठुल्दाइले।
कान्तिपुर, नयाँ पत्रीका घोषित रूपमा माओवादीको मुखपत्र भएको छ। साथै दलाली गर्न एक नम्बरमा पहिलेदेखि @ekantipur_com लागिरहेको स्पष्ट छ। उसलाई सूचना प्रवाह भन्दा बढी पैसा कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्न छ। यसको शुरूवातमा म वार्षिक ग्राहक थिएँ। पछिल्लो आधा दसकदेखि पढ्न छोडिदिएँ।
काङ्ग्रेसमा एकसे एक दिग्गज र अर्थशास्त्रको बिज्ञहरु थिए जसमध्ये बाट कुनै एकलाई अर्थ मन्त्री बनाएको भए देशको अर्थतन्त्र यस्तो डामाडोल हुने थिएन तर के गर्नु भागशान्ती हाबी भएसी अर्थशास्त्रको अ पनि नजान्ने लाई उक्त पद सुम्पिनु परेको छ?देश जाओस भाडमा छु मतलब हैन?
(२) पार्टीका झोलेहरूको लागि भनेर रू.१० करोड सम्मको योजना, ठेक्कापट्टा नगरी मनपरेकालाई सुटुक्क दिनसकिने।
@brb1954 तपाईको नाम जस्तै हो यो सबै..नाम राम काम हराम...नामले सबै हुने भए त..
@brb1954 नेपालको सबैभन्दा ठुलो समस्या भनेकै तपांई हो । तपाई जहां पुग्नु भएको छ त्यहां भांडभैलो भएकै छ । कसैले नगरेको पिएचडि तपांईले नै गर्नु भएछ र सबै कुराको ज्ञांता मैं हुं भन्ने घमण्ड पाल्नु भएको छ । तपांईले बोलेको त अब धुरिमा काग कराएको ( अपसगुन ? ) जस्तै लाग्न थालिसक्यो जनतालाई ।
मलाई पनि देउवा मन परो।किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर( जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन) कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउदै छ।
न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन।आए गल खेत छदैछ गए झोडा फांडेर खुइ काड्लान।त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।
माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे लगायतको अनुहार हेर्न पनि नचाहने म मात्र हो की अरू कोही हुनुहुन्छ? हुनुहुन्छ भने यता हाजिरी जनाउनु होस्। जय होस्।
हाम्रो सुदूपश्चिमका नेता हो शेरबहादुर । बाठा छन् बड्डा । असफल हुने खेल खेल्दैनन् । माकुने ले भन्या भरमा आफूलाई खाल्डोमा हाल्दैनन् ।
आज मैं जो कुछ भी हूँ अपने नाकामियों के वजह से ही हूँ।
सर्वसाधारणको गल्तीले केही मन्त्री तथा केही दर्जन सांसदज्यूहरू संक्रमित हुनुभएकोमा खेद प्रकट गर्दै उहाँहरूको स्वास्थलाभको कामना गरौं! शीघ्र!!
अवस्था भयावह देखियो "भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो ३६ घण्टामा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा सङ्क्रमण देखिएको छ ! यो संक्रमण दर ८०.९ प्रतिशत हो !" अवस्था यस्तो छ ! आइसियु, भेन्टिलेटरको त कुरै छोडौँ बेड र अक्सिजनकै समस्या छ त्यहाँ ! अनि डाक्टरले हात नउठाएर के गरुन त ?