dpesh @deepesh365
Nepal biratnagar Joined January 2016-
Tweets2K
-
Followers410
-
Following1K
-
Likes393
दलितलाई दलित भन्दा कारबाही हुने, तर बाहुन लाई "टपरे बाहुन" भन्दा बाहुनले सहेर बस्नू पर्ने। मधेसी, दलित, जनजातीलाई हेपे सामन्ती रे, बाहुनलाई हेपे क्रान्ती रे!!
साझा विवेकशील पार्टी उहिलेको दुई रुपैयाँको साझा बस जस्तै भो थोत्रो अहिलेको साझा बस चलाउने किसिमका ड्राइभर खलासी यो पार्टीले भेटेन अब मिश्र जि कालो काङ्ग्रेस काधमा बोकेर पोउन्ड शुद्धीकरण गर्न इलिजावेथका गाउँ नजालान भन्ने ठाउँ रहेन फेसबुके टुइटर चम्केको थुतुनु अब लाजले कहा देखाउन😁
आजको प्रमुख र अदभूत प्रश्न :- घर ज्वाइँ बसेको केटोको बुढी पोईला गै भने केटो कहाँ बस्ने?😂😂😂
Clash of Clans is pretty cool. Check it out on Google Play Games. See if you can beat my score! play.google.com/store/apps/det…
नेपाल पृथ्बी भित्रको स्वर्ग हो!!!अनि काठमाडौँ नेपाल भित्रको नर्क हो।।।😂😂 #तितो_सत्य
जिबनमा यति संघर्स त गर्नै पर्छकि भबिस्यमा आफ्ना बच्चाहरुलाइ आत्मबिस्वास बढाउनको लागि अरुकसैको उदाहरण दिन नपरोस।
के गर्छौ धनको घमण्ड नाङ्गै मरेर जाने हो के गर्छौ रुपको चर्चा दाँत झरि जाने हो बोल्दा पनि पैसा पर्ला झैँ गर्नेहो त्यो मुखपनि माटाेमा जाने हो😆
परिवर्तनको नाममा राणा गए,पन्चे अनि राजा।अधिकारका नाममा जनता लडे।साइकल चढ्ने नेता आज पजेरोमा पुगे।यहि हो मैले देखेको परिवर्तन र नयाँ नेपाल।
एउटा सुनौलो दिन,एउटा सुनौलो समय,तपाइलाई पर्खिरहेको छ! निरासाबादी हैन,आसाबादी बन्नुस,जिन्दगिमा सफलताको ढोकाबाट उज्यालो छिर्नेछ । #यथार्थ
पहिलेका आमा बाबा बिस मिनेट हिडेर बिस रूपैया जोगाउथे।अहिलेका छोरा छोरि बिस रूपैया तिरेर बिस मिनेट जोगाउछन्। सायद परिवर्तन यै हो क्यारे ! 😉
एउटा बैनीलाई नाइटो मा मुंद्रा किन लगाको भनेको ? कानमा लूटेरा को हात छिटो जन्छ, नाइटो त खोज्दा खोज्दै पुलिस आइ पुग्छ रे । 🤣
@pradip662003 नेपाल मा जन्मेका हरु लाई त दिन मिलथियो तर बिहार को ले पो बिगारो ।
हेर #केटिहो_टुइटरमा अब देखि मलाइ 🌸 🌸 🌸 🌸 #दाइभाइ बनायो भने सिधै तिम्रा घरमा 🌸 🌸 🌸 🌸 गयर बाउ संग #सम्पती मागिन्च 😁😁 #अतित
"यदी केटीहरु यो संसारमा नभएको भए के हुन्थ्यो ? गल्लीहरु सुनसान कलेज शमसान दुनियाँ परेसान दुखी विद्वान . जता ततै केवल जय हुनुमान..जय हुनमान"
हामी एउटै जमिन मा बस्छौ एउटै घाम ताप्छौ एउटै रङ्ग को पानी पिउछौ तर पनि थाहा छैन तिमी तिमी अरे अनि म चै म ...
म यस्तो देशको नागरिक हु जहाँ देशको लागि मोरिमेट्ने कर्मशिल युवाहरूको भन्दा महगो बाइक चढ्ने दादागिरी देखाउने बेरोजगारीहरुको बढी इज्जत हुन्छ!
सुरुमा माया पिरिम रहरलाग्दो हुन्च रे फैलाउदै जादा माया भरलाग्दो हुन्च रे फुल्ने र फक्रने मोडमा पुग्दा चै डरलाग्दो हुन्च रे #हैट_कडा
जब तिमि निर्दोष आखा टोलाउदै मलाइ हेर्छौ। अनि निर्दोष कुरा झिकेर मलाइ अङ्गाल्छौ नि मलाइ पनि बच्चा हुन मन लाग्छ।
deep mote @pmote89
51 Followers 410 Following
Ajay Karki @AjayKar34839288
0 Followers 110 Following
अविनाश �... @Ti0tJ06ajKzjD5a
56 Followers 416 Following
prinsa shrestha @prinsa4215
165 Followers 775 Following
PR Artist From Nepal @prabesh33567438
763 Followers 2K Following जिन्दगीमा GF होस या नहोस तर ओठमा Smile र Life मा Style चाहिँ हुनै पर्छ रे... मलाई पनि अरुले भनेकाे i always trust god and my future Music is my Life
क्रिस्ट... @Khad4Kristopher
124 Followers 909 Following हजारौं फुलहरुकाे फुलबारिमा,एक फुलअाेलाऊदैमा फुलबारी काे शोभा हराउदैन। जिनदगिमा पनि एक साथिले गद्दार गर्दैमा हजारौ साथिको साथ कहिल्यै टुट्दैन https://t.co/troO8N7mnf
Nawaraj mishra @mishra_nabu
366 Followers 766 Following बाहुन हुँ नाक मात्रै होइन मन पनि ठुलो छ॥ #सक्किगॊनि
@आर्जन @Rjann_jhp
5K Followers 5K Following जिन्दगीमा पाउनु गुमाउनु केहि छैन बस बाँचुन्जेल म जसरी जिउँछु त्यो नै मेरो खुसी हो।
𝙙𝙚𝙚𝙥𝙨 ... @deepdpsrai
374 Followers 335 Following
life @Saggam28
76 Followers 259 Following
🌹बैतडी�... @sudarshanawas
405 Followers 2K Following कोहि पश्चिम् कोहि पुर्ब जन्मिएका मात्रै हौं ।हाम्रो पुर्ब र पश्चिमको आत्मियताको साइनो अटुट र अविरल छ।बिश्वास नलागे नापेर हेर। ktm mai xu.
ابو عبد الع�... @aa876000
112 Followers 2K Following
Clash Of Clans @clashofclans577
282 Followers 2K Following
Narendra Rokaya @NarendraRokaya5
7 Followers 41 Following
Saugat @Saugat70562368
9 Followers 31 Following
टुइटरे �... @ad832064
20K Followers 20K Following ( खोजी त अझै उनैको नै छ ) flow गर्नुस 100% back पाउनु हुनेछ ।बोल्न सबै सङ रुचाउछु ( twitte सबै आफ्ना साथी)
Deepakmalla @Deepakm8005
154 Followers 829 Following
Ken Rutkowski @kenradio
813K Followers 666K Following Syndicated Radio Talk Show Host / Founder of METAL Men / Helping men to become better husbands, fathers, and citizens for the planet
Saru Khadka @SaraKhadka7
14 Followers 57 Following
The Mahesh @mahesh_dhl
2K Followers 2K Following
MISSION NEPAL @Santosh27745211
744 Followers 5K Following पुरानो कोट लगाउ नँया पुस्तक किन(मिसन नेपाल)
unique bhusal @prakash25361938
7K Followers 7K Following click https://t.co/dBUfAkeFyB ।student of BBA गोदाम @prakash111213 100% followback
The Music Site 4 DJs @MusicSite4DJs
24K Followers 28K Following Music Social Network & home to thousands of DJ's, Producers & Artists worldwide.
९० बर्स�... @Bireinbadu
2K Followers 4K Following #नेपालि #सुन्दर_सुदुरपस्चिम #आत्री #१००%फोल्लोब्याक गोदाम----@birenbadu
पुरुषोत... @New_new1111
2K Followers 5K Following
Kamala Shiwakoti @KamalaShiwakoti
7K Followers 3K Following शिक्षिका :- भगवती मावि, इलाम नगरपालिका- ४ / ट्रेड यूनियन अान्दाेलनमा पनि संलग्न छु । # Views are personal.
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
जङ्गे- LAUR... @vi_aakash
371 Followers 329 Following आज दु:ख छ भोलि सुख पाइन्छ कि भन्ने आशै आसमा वितिरहेछ, रहेछ मेरो जिन्दगी,, 😋😋
🌷संकल्�... @sap_ko_ta
10K Followers 8K Following पुरानो #ह्यान्डलमा केही समस्या आएको भएर यो ह्यान्डल चलाउदै छु #flow_back_100% दिने प्रयास गर्छु छुटनु भएमा#DM #मेन्सन गर्न सक्नुहुनेछ।flow @bravekavreli
Saugat Bote @SaugatBote
2K Followers 4K Following सधैं हासी रहने मानव 😂😂😂 सधैं खुसी रहने मानव 😁😁😁 सधैं सहयोग गने मानव 😑😑😑 सधैं पेम गने मानव 😎😎😎
बिमल भण�... @IBimalBhandari
7K Followers 6K Following
Ruzzal baral @Ruzzalbaral
39 Followers 174 Following
Dinesh Thapa @dineshthapa143
60 Followers 252 Following बुज्नेलाइ हिरा हु✋✋✋✋न बुज्नेलाइ 420 volt को झट्का हु.......😁😁😁😁
Anish kc @Ryth7777
21 Followers 86 Following Batsman at pokhara cricket club Batsman at Nepal cricket team
Murray Newlands @MurrayNewlands
1.4M Followers 1.1M Following VC, Partner at IA Seed Ventures and Founder of Open Future Forum, Ex https://t.co/npdEGWyj4O, Forbes, Inc. All views are my own. Not a representation of the fund.
प्रज्वल... @kafle_prazol
1K Followers 2K Following मासु मनपराउने साकाहारी,रक्सि नखाने जड्याहा,चोरी नगर्नेचोर,नास्तिक पुजारी,बाको पैसाउडाउनी पाइलट.योभन्दा बडि खै के भन्नु.एक बारको जुनि एत्रो खान रुनि. @bhakari123
الوليد بن ط�... @Alwaleed_Talal
13.9M Followers 63 Following The Chairman of the Board of @Alwaleed_Philan The Chairman of the Board of @Kingdom_KHC The Chairman @RotanaMedia & @RotanaMusic
Setopati @setopati
667K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
पुण्य प�... @punyaprasain
45K Followers 144 Following शक्तिशाली गीतहरू घन्किने दिन भनेको परिवर्तनको दिन हो। मैले नियाली रहेको छु।
𝙙𝙚𝙚𝙥𝙨 ... @deepdpsrai
374 Followers 335 Following
@आर्जन @Rjann_jhp
5K Followers 5K Following जिन्दगीमा पाउनु गुमाउनु केहि छैन बस बाँचुन्जेल म जसरी जिउँछु त्यो नै मेरो खुसी हो।
Nawaraj mishra @mishra_nabu
366 Followers 766 Following बाहुन हुँ नाक मात्रै होइन मन पनि ठुलो छ॥ #सक्किगॊनि
The AOSN Partners @TheAOSNPartners
7K Followers 7K Following The AOSN Partners is a sports outlet dedicated to sharing content. Owned by @TheAOSNcom.
क्रिस्ट... @Khad4Kristopher
124 Followers 909 Following हजारौं फुलहरुकाे फुलबारिमा,एक फुलअाेलाऊदैमा फुलबारी काे शोभा हराउदैन। जिनदगिमा पनि एक साथिले गद्दार गर्दैमा हजारौ साथिको साथ कहिल्यै टुट्दैन https://t.co/troO8N7mnf
एनिक घि�... @EnickEllis
1K Followers 1K Following स्थायी ठेगाना : र न पा १४, चितवन । अस्थायी ठेगाना :किर्तिपुर ,काठमाडौं । पहाड घर : गोर्खा , मकैसिङ । सह-सचिब : ने.बि.संघ ,चितवन । Dm For more !!
शैलु @mr_sailu
12K Followers 3K Following Life is too short to update a bio.....!! (प्रोफाइल visit गर्न आउनुभएकोमा धन्यवाद 😊😍)
DRSD Group @drsdgroup
3K Followers 4K Following #Dating #Relationships #SelfDevelopment #PersonalDevelopment #SuccessMindset #Inspiration #Motivation JOIN FACEBOOK'S #1 GROUP, LINK IN BIO
PR Artist From Nepal @prabesh33567438
763 Followers 2K Following जिन्दगीमा GF होस या नहोस तर ओठमा Smile र Life मा Style चाहिँ हुनै पर्छ रे... मलाई पनि अरुले भनेकाे i always trust god and my future Music is my Life
ابو عبد الع�... @aa876000
112 Followers 2K Following
🌹बैतडी�... @sudarshanawas
405 Followers 2K Following कोहि पश्चिम् कोहि पुर्ब जन्मिएका मात्रै हौं ।हाम्रो पुर्ब र पश्चिमको आत्मियताको साइनो अटुट र अविरल छ।बिश्वास नलागे नापेर हेर। ktm mai xu.
life @Saggam28
76 Followers 259 Following
Clash Of Clans @clashofclans577
282 Followers 2K Following
Clash of Clans @ClashofClans
4.1M Followers 271 Following The latest from Clash of Clans. Join today and lead your Clan to Victory! #ClashOfClans #ClashOn
Deepakmalla @Deepakm8005
154 Followers 829 Following
Mark Goulston @MarkGoulston
426K Followers 249K Following author, "Just Listen," in 22 languages and the top book on listening in the world, former UCLA professor of psychiatry and FBI hostage negotiation trainer
Ken Rutkowski @kenradio
813K Followers 666K Following Syndicated Radio Talk Show Host / Founder of METAL Men / Helping men to become better husbands, fathers, and citizens for the planet
Saru Khadka @SaraKhadka7
14 Followers 57 Following
The Mahesh @mahesh_dhl
2K Followers 2K Following
MISSION NEPAL @Santosh27745211
744 Followers 5K Following पुरानो कोट लगाउ नँया पुस्तक किन(मिसन नेपाल)
unique bhusal @prakash25361938
7K Followers 7K Following click https://t.co/dBUfAkeFyB ।student of BBA गोदाम @prakash111213 100% followback
The Music Site 4 DJs @MusicSite4DJs
24K Followers 28K Following Music Social Network & home to thousands of DJ's, Producers & Artists worldwide.
Arjun Bhatta @arjunbhatta44
5K Followers 1K Following
Kamala Shiwakoti @KamalaShiwakoti
7K Followers 3K Following शिक्षिका :- भगवती मावि, इलाम नगरपालिका- ४ / ट्रेड यूनियन अान्दाेलनमा पनि संलग्न छु । # Views are personal.
पुरुषोत... @New_new1111
2K Followers 5K Following
९० बर्स�... @Bireinbadu
2K Followers 4K Following #नेपालि #सुन्दर_सुदुरपस्चिम #आत्री #१००%फोल्लोब्याक गोदाम----@birenbadu
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
जङ्गे- LAUR... @vi_aakash
371 Followers 329 Following आज दु:ख छ भोलि सुख पाइन्छ कि भन्ने आशै आसमा वितिरहेछ, रहेछ मेरो जिन्दगी,, 😋😋
🌷संकल्�... @sap_ko_ta
10K Followers 8K Following पुरानो #ह्यान्डलमा केही समस्या आएको भएर यो ह्यान्डल चलाउदै छु #flow_back_100% दिने प्रयास गर्छु छुटनु भएमा#DM #मेन्सन गर्न सक्नुहुनेछ।flow @bravekavreli
Saugat Bote @SaugatBote
2K Followers 4K Following सधैं हासी रहने मानव 😂😂😂 सधैं खुसी रहने मानव 😁😁😁 सधैं सहयोग गने मानव 😑😑😑 सधैं पेम गने मानव 😎😎😎
बिमल भण�... @IBimalBhandari
7K Followers 6K Following
Bibop Gresta @BibopGGresta
394K Followers 8K Following I’m busy building the Hyperloop. Be energy positive!
अनुज ओझ�... @punkonuz
13K Followers 4K Following चाहिनेभन्दा बढि जान्नु नहुनु अनि नपाउने कुराको आश नगर्नु मेरो सिद्धान्त यहि हो 🙂➡️@RTpunkonuz ⬅️🇳🇵🇳🇵🇳🇵

































