dev @devpathak2039
Joined April 2019-
Tweets121
-
Followers314
-
Following2K
-
Likes486
प्रशासनिक अस्थिरता ल्याउन आफू अनुकूल कर्मचारी सेटिङ गर्ने ओली सरकारको कदम खेदजनक छ ।राजनैतिक आचरण गुमाई सकेपछि अन्ट-सन्ट गरेर सत्ता टिकाउँछु भन्ने भ्रमबाट तत्काल मुक्त हुनुहोस।नेकपाको विवादले देशलाई अस्थिर बनाईराख्न मिल्दैन।राजनितिमा कानुनी कुरा संगै नैतिकता पनि प्रधान हुन्छ ।
प्र म केपी ओलीका ज्ञान मीमांसमा सधैं गाली, गलौच र अपशब्द मात्रै मडारिन्छन्।ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको छ ।ओली-प्रवृतिले राजनैतीक कुसंस्कार जन्माईरहेको छ।तर्क र शब्दमा उनीहरू किन यति विपन्न र असहाय भए ?
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति किमार्थ स्वीकार्य हुँदैन।असंवैधानिक नियुक्ति तत्काल खारेज गर।जनता जुधाएर आनन्द लिन खोज्ने ओलिको महाराज शैलीले देश मूठभेड तिर जादैछ । मूठभेड समस्या समाधानको बाटो होइन ।
संसारका हरेक तानाशाहको अन्तिम औजार दमन हो । निहत्था नागरिकमाथी बालुवाटारमा बर्बर दमन गरेर केपी ओलीले दिनगन्ती सुरु गरेका छन् । तानाशाहको दमनले नागरिकलाई अझै उर्जा दिन्छ, प्रतिगमनसङ्ग डटेर लडौ।आन्दोलनको पुर्ण समर्थन सहित स्वेच्छाचारी शासकको दमनको भत्सर्ना गर्दछु ।
गिरिजाले थुप्रै पाप गरे होलान्, तर महापाप चैँ प्रजातान्त्रिक कांग्रेसलाई नेपाली कांग्रेसमा मिलाएर गरे।😂
ओलीले अवैध रूपमा सदन विघटन गर्नु भयो । आफ्नो सहजताका लागि अहिले धमाधम संवैधानिक नियुक्ति गरिरहनु भएको छ । संसद विघटन पछि काम चलाउँ भएको प्रधानमन्त्रीले संवैधानिक नियुक्ति गर्न मिल्दैन,अस्थिरतालाई प्रसय दिने प्रतिगमनकारी कदमको कडा बिरोध गरौ । लोकतन्त्रको रक्षा गरौं ।
पार्टीभित्रअल्पमतमा परेपछी र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको थियो।संसद छल्ने तर अध्यादेश जारी गरेर ओलीको औचित्य बच्न सक्दैन।आधा कार्यकाल काण्डै काण्डले बित्यो।अहिले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति पुग्नेछ।
प्रदेश-५ का आन्तरिक तथा कानुनमन्त्रीको सांसदलाई घिसारेर बाहिर निकाल्ने आदेशले संसदीय मर्यादाको मात्रै होइन न्युनतम मानवीय संस्कार,राजनीतिक संस्कृती र नेपाली सभ्यताकै खिल्ली उडाउँछ।जननिर्वाचित सांसदप्रति मन्त्रीले देखाउने व्यवहार यस्तो अमर्यादित हुनैसक्दैन।यो अत्यन्तै निन्दनीय छ।
खतिवडाले श्वेतपत्र निकाल्दै गर्दा हामीले यो लालपत्र मात्र हो भनेका थियौं।उनको उपस्थितिमै विज्ञहरूले देशका चुनौति बारे सूचित गराएर सुझाव समेत दिएका थिए।कसैको सुझाव नसुन्ने मैमत्त विद्वानले एक्लै कुनै परिवर्तन हुँदैन भन्ने बुझ्नु भएन।अन्तत:अवसर पाएर पनि अर्थतन्त्रको ट्र्याक गुम्यो।
खानलाई मोही छैन पाडालाई घ्यू भने जस्तो प्रतिष्ठानलाई करोडौं दिन सक्ने तर जनताले मल पनि नपाउने । देशमा कम्युनिष्टको सरकार त्यसमाथि समाजवादको वकालत गर्ने कृषिमन्त्री ।भोकै कोही मर्दैनन् भन्दै झ्याली पिट्ने प्रधानमन्त्रीले ग्यास घर- घर पुर्याए जस्तै चामल पनि पुर्याउने तयारी हो ?
महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौँ उपत्यकामा सुरक्षित तवरबाट ई-कमर्सले घर घरमा अत्यावश्यक सामान पुर्याउने प्रवन्ध गर्नु पर्दछ।मापदण्ड बनाई सामान सुरक्षित र सुपथ मूल्यमा उपलब्घ हुने सेवा सुचारू गराइयोस बन्द गरेर सरकार दायित्व विमूख हुनमिल्दैन।
डा केसीले उठएका माग सम्बोधन पनि नगर्ने । आल टाल गरेर माफिया मात्र पोस्ने अझै नभएर बल प्रयोग गरेर धर पकड़ गर्ने, यो कस्तो तानाशाह प्रवृति ? सरकार सच्चियोस, चिकित्सा क्षेत्रमा सुधार होस भन्दा डा के सीले कुन अपराध गरे ?कोबिड पछि उहाॅले उठाएका बिषयहरू थप सान्दर्बिक बनेको छ।
नेपाली काँग्रेसले निर्वाचनको धोषणपत्र(३.५ नं बुँदामा)संकल्प गरेको छ,राजनीतिक भागबण्डाको आधारमा नियुक्ती गर्ने विकृत प्रचलनलाई पुर्ण रूपमा रोकिने छ।सभापति नै संवैधानिक परिषदमा हुनुहुन्छ।ति निकायहरुमा स्वच्छ र क्षमतावानहरुको नियुक्ति मार्फत”स्वतन्त्रता”सुरक्षित गर्नु उपयुक्त हुन्छ।
समस्याहरुलाई ताल्चा लगाएँर भाग्नु लाचारिपन हो।सरकार उदाङ्गाे भएर गैरजिम्मेवारीको तमासा गर्छ जानकारी नदिइ संसद अधिवेशन अन्त्य गर्छ ।आन्तरिक कलह र दम्भले संसद जस्तो गरिमामय संस्थाको अलिकति पनि मर्यादा नराख्ने प्रम सङ्ग कुनै आशा बाँकि छैन।लोकतन्त्रको यो भन्दा भद्दा मजाक के हुन्छ?
सयौंको संख्यामा जनतामा संक्रमण फैलिएको छ । सर्वोच्च शासकबाट तातोपानी खाएर कोरोना भगाउने आदेश आउँछ । संवेदनहिन शासकको सनकका भरमा जब राज्य चल्छ, नागरिकको लासमाथी समेत खेलबाड हुन्छ । यो शासन सहनै गाह्रो भइसक्यो । enough is enough !
नितीगत भ्रष्टाचारमा तल्लीन सरकार आसे-पासेलाई पोस्न निती नै परिवर्तन गर्ने।वाईड बडि देखि प्रिन्टिङ्ग प्रेस,स्वास्थ्य सामाग्री खरिद सम्मका भ्रष्टाचारलाई गुमनाम बनाउने।कार्पेट र जिम हल देखि महँगा सवारीको फजुल खर्च#घाँटी हेरेर हाड निल्न नजाने पछि यस्तै हुन्छ। setopati.com/kinmel/others/…
निर्जलताको पराकाष्ठा ! सांसदहरूको प्रश्नमा मनगणन्ते उत्तर दिने प्रम ! विषय बस्तुको तयारी नगरी कक्षामा गएको शिक्षकले कथा सुनाएर केटा केटि भुलाए जस्तो रमाइलो गर्ने ? बिना तथ्यका बेतुक कुरालाई दिब्य ज्ञान ठानेर ताली बजाउनेहरु ! संसद भवन हो कि सर्कस ? हाम्रो बहसको स्थर येहि हो त ?
मुलुकभर हुने सबै जगन्य अपराध अनुसन्धानको काम नेपाल प्रहरीको हो, यो कार्य अन्य गैर प्रहरी निकायलाई जिम्मा दिनु अनुसंधानलाई बिटुलो बनाउनु मात्र हो...राज्यले आधिकारिक निकायलाई राजनीतिक आयोग अादिले गिजोल्ने परिपाटी मौलाउँदै छ यो बन्द हुनै पर्दछ, अर्को पिरलो कथित मिडिया कोर्टपनि हो।
१० अर्ब खर्च गरेको तयारी यस्तै हुन्छ ? सरकार!लाचारीपनको पनि सिमा हुन्छ।मृत्यु भएपछि कोरानाको रिपोट आउछ अनि प्रहरी मलामी खोज्न दैडिन्छ्न।यो भन्दा लज्जाबोध के हुन्न सक्छ ?

Deepak @DeepakDahal1
5K Followers 649 Following मुलमन्त्र:- परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम्। वर्जयेत् तादृशं मित्रं विषकुम्भं पयोमुखम्।
katharine @katharine665194
565 Followers 7K Following
Carmen @c_burnett83
231 Followers 3K Following
Zoila @zoila_bloodsaw_
375 Followers 3K Following
Dora @dorawilliams96
273 Followers 3K Following
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Ashok Patel @GordonB09105205
267 Followers 1K Following
Shalik Ram khanal @ShalikramNC
18 Followers 60 Following
Sarkar arun @Sarkararun53
33 Followers 174 Following Be like water my friend . Life will be easy to survive and success will kiss your steps 🤗🤗🤗
Binod Prakash Pandit @panditbinod
165 Followers 359 Following Civil Engineer, Working on Reducing Disaster Risk in Nepal, Worked as Project Engineer at UNOPS Nepal.
MitKat Advisory @MitKat_Advisory
4K Followers 5K Following A leader in providing comprehensive Risk Management solutions to global corporates based in India and its neighbourhood.
Basu Dev Khanal @BasuDevKhanal11
3 Followers 21 Following
Ujjwol Raj Aryal @UjjwolRaj
1 Followers 47 Following
Pradhumna Neupane प... @alwayssucess
245 Followers 686 Following Political thoughts on Liberal Democracy, Peace Lover, Strongly believes in Natural Law and Human Rights.
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Govind B. Shah @shahgovind7
3K Followers 4K Following Former State Minister for Information and Communications. Nepali Congress Party Centre Committee member.
Mr. X @iamujjwalt
1K Followers 2K Following Life always offers you a second chance and that's called tomorrow
A social engineer(Kau... @gurung_kaushila
220 Followers 722 Following Don’t tell people your plans and activities, show them only your result ✍️✍️
Arjunsimkhada261@gmai... @Arjunsimkhada21
41 Followers 106 Following
Shivahari Koirala @ShivKoirala65
582 Followers 579 Following
Gharti chhetri @BharatGC14
16 Followers 64 Following
Krishna Singh @Namasteyla
9 Followers 49 Following Life is a Beautiful Gift so please do not waste time and enjoy.
Vakkom Moulavi Founda... @vakkommoulavi
101 Followers 728 Following Our Vision A society where ignorance is replaced by knowledge, injustice by fairness, and despair by opportunity.
Jitendra Dhital @DhitalJitendra
335 Followers 1K Following Computer Engineer & into Data Engineering roles and jobs।Politically aligned to Nepali Congress 🌳
laxman Rijal @laxmanR74965503
67 Followers 218 Following
Tirtha bdr khadka @Tirthabdrkhadk1
9 Followers 77 Following
Suraj Gurung 🇳🇵 @Surajgrg_22
448 Followers 359 Following Exec. Chairman : BRIN - Building Rural Investment Nepal for Self-sustaining Rural Economy
A Jeevan @a_jeevans
9K Followers 6K Following Postdoctoral scholar at Academia Sinica, agricultural biotechnology, plant science
Yedu Bhattarai @Yedubhattarai
868 Followers 882 Following Entrepreneur, social activist , an aware proud Nepali Co-founder, https://t.co/rbBWkons9u
Mahendra Prasad Kande... @Mahendra5762037
83 Followers 289 Following
Swami dev Roshan @SwamidevRoshan1
387 Followers 644 Following Name swami dev Roshan address Syangja walling 7 Edu M ed yoga and meditation
वैकुण्ठ... @8gqB5jpGYpyElVn
2 Followers 3 Following
Arjun Simkhada @ArjunSimkhada6
7 Followers 79 Following
Shalik Ram khanal @ShalikramNC
18 Followers 60 Following
Shanta Dhakal @ShantaDhakal3
2 Followers 10 Following
Suraj Gurung 🇳🇵 @Surajgrg_22
448 Followers 359 Following Exec. Chairman : BRIN - Building Rural Investment Nepal for Self-sustaining Rural Economy
A Jeevan @a_jeevans
9K Followers 6K Following Postdoctoral scholar at Academia Sinica, agricultural biotechnology, plant science
Arjunsimkhada261@gmai... @Arjunsimkhada21
41 Followers 106 Following
Yedu Bhattarai @Yedubhattarai
868 Followers 883 Following Entrepreneur, social activist , an aware proud Nepali Co-founder, https://t.co/rbBWkons9u
sachin timalsena @TimalsenaSachin
6K Followers 2K Following Unapologetic liberal from 🇳🇵 https://t.co/TwUbGZScZq
Digital Freedom Summi... @digitalfree_np
36 Followers 247 Following This is an annual event of Forum for Digital Equality to be held on the first week of December. We discuss law, policy, technology & practices in Nepal
Puspa Dulal @dulalpuspa
6K Followers 741 Following मनको अर्बपति हुँ ! शब्दको गिट्टी कुटेर गर्जो टार्छु ! स्वराेजगार ! https://t.co/DoRIq2ivJU को chairman & Executive editor. समाचारमा निष्पक्ष, बिचारमा कटाक्ष !
Prakash Rimal @rimalprakash
7K Followers 1K Following Views and/or the counter-views expressed here have, or should have, NOTHING to do with who I am and/or what I do for living.
Narayan Ghimire @naran_ghimire
651 Followers 654 Following News Editor; Keen interests -media, climate change, AI, digital transformation, translation, internet governance- (Views personal)
D!NEZH $unar @dineshgrk
753 Followers 762 Following 🇳🇵 सामजिक मुद्दा र राजनीतिक विषयमा चासो, भ्रमण /अध्ययनमा रुचि । समानता र सत्यको पक्षमा। past: @annapurnapost & @cijnepal : मनमा लागेका कुरा यता लेख्छु !
Babu Ram Aryal @merobabu
4K Followers 3K Following Married to @adkamala, Proud Father of #aahana & #aashiyana | Originally from Chitwan; Enjoy Kitchen, Travel & Cinema Founder/CEO @deltalawfirm @igovinstitute
Jeevan Bhandari @bhandari_jeevan
737 Followers 705 Following President - Online TV Journalist Association Nepal, Vice President - Nepal Press Union, Lecturer - Shephard Collage, News Director - Nepali Radio Network
Krishna Sapkota @KrishnaFreedom
310 Followers 632 Following Open Budget/climate finance/PFM researcher, journalist, open government/RTI/free expression/open Data advocate & ODI-registered trainer
Kuber Chaleese @kchalise
7K Followers 4K Following Consulting Editor @Nepalkhabar Former Editor #KarobarNationalDaily @StateIVLP fellow, Kathmandu-based Journalist, Blogger, Proponent of Economic Freedom
विश्वास... @Biswasdwivedi
7K Followers 988 Following लेखक कम देखक ज्यादा । मूर्ख, गवार ,देहाती 🙈🙉🙊 कुल एज कुकुंबर . #TTStaff #Coffee #Farming #Traveller
bhim gautam @bhimgautam11
410 Followers 530 Following Economic journalist, always seeker for learning new thing
सापकोटा... @GyanuSapkota
646 Followers 2K Following
Dilip Paudel @DilipPaudel2
1K Followers 828 Following General Secretary-Nepal Press Union. Bureau Chief-Business and Economy, Nepal Republic Media
लोकतन्त... @tasbirdotcom
17K Followers 11K Following
Deepak @DeepakDahal1
5K Followers 649 Following मुलमन्त्र:- परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम्। वर्जयेत् तादृशं मित्रं विषकुम्भं पयोमुखम्।
#𝐑𝐓®™©° @rajuthapa
17K Followers 4K Following 🅧 𝗧𝗵𝗲 𝑾𝒐𝒓𝒍𝒅 is 𝗳𝘂𝗹𝗹 of 𝒏𝒊𝒄𝒆 𝒑𝒆𝒐𝒑𝒍𝒆. 🅸🅵 ͛͛͛you cant find one, 𝗕𝗲 𝗼𝗻𝗲. #🅡🅣
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Sujan Oli @sujanjee
3K Followers 343 Following Past President @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public
दामोदर�... @chalise_damodar
4K Followers 6K Following बिपि कोइरालाले ब्याख्या गरेको प्रजातान्त्रिक समाजबाद प्रती बिश्वास गर्ने,राजनीति पेशा हैन रुचि भयको,इतिहास र जिवन आधारित पुस्तक पढ्न रुची राख्ने हिन्दु हुँ।
Ananda Raj Khanal @arkhanal
3K Followers 3K Following Visiting Faculty-#ICT #Telecoms Interest- #Vedanta #Music(Lyrics-songs,bhajans),#छन्दकविता Formerly,Senior Director-NTA,Assistant Professor,KU, IGF MAG member
Tirtha bdr khadka @Tirthabdrkhadk1
9 Followers 77 Following
Indo-Global Foundatio... @edu_indoglobal
3 Followers 25 Following A Complete Educational Consultancy.... CRT Building 3rd Floor, Putalisadak Kathmandu
Rajendra Chhetri @Rajendr93880222
8 Followers 94 Following
Bishnulal Shrestha @BishnulalShres8
3 Followers 58 Following
Ashwin Pyakurel @AshwinPyakurel1
5 Followers 10 Following
dharma @dharma50656991
2 Followers 0 Following
chaitanya @chaitan37287520
7 Followers 58 Following
@bala adhikari @balaadhikari35
26 Followers 10 Following