Dev Shree @devsshrestha
समाजसंग नडराउने, अरुले के भन्लान भन्ने खासै वास्ता नगरीकन समाजलाइ पेल्न सक्ने मान्छे म। Nepal, Kathmandu Joined January 2013-
Tweets157
-
Followers920
-
Following5K
-
Likes336
कथित सहकारी पिडितका मतियार त्यो वकिल माथिको नाटकिय आक्रमण फगत रवीलाई बद्नाम गर्नको लागी कालो काँग्रेस(यो देशकोलागि सधैं कालो छाँया) र अलच्छिना कु बाका झड्केलो भिजीलान्तेहरुको घुसपैठ मात्र हो..!! कोहि कत्ति पनि भ्रममा न पर्दा हुन्छ..!! 😡😡
राजा भन्ने त आजकल उ त्यता भुटान तिर मात्र पाईन्छ होईन र❓एउटा तस्कर जस्तो देखिने केहि थान नेपाली भेंडाहरु लाइन लगाउदैं राजा हुँ भन्दै टिका लगाउदैं थियो त❗️कतै त्यो लाइनमा तपाँई त पर्नु भएन नि ⁉️😊😡
सपुत कि कपुत हो यो❗️नेपाली महिला र छोरीहरुलाइ यसले सृजना, समाजको ऐना र घटना भन्दै सस्तो लोकप्रियता, व्यवसायिकता र भ्यु बढाउनका लागि व्यभिचारिणीको रुपमा मात्र किन प्रस्तुत गर्छ ⁉️
म र मेरो पुस्ताको भविष्य हेर्न कुन चाहिँ भ्यु टावर चढ्औं होला..⁉️ 🤔🤔🤔
MCC पास हुनु नै पर्ने थियो र त्यो भयो, व्याख्यात्मक सहित भयो अझै राम्रो भयो, हिजो जस्ताको तस्तै पास हुनु पर्छ भन्नेहरुले अरुलाई मखुण्डो नदेखाउदा हुन्छ..‼️
MCC को बिरोध छाडौं यो त पास हुन्छ हुन्छ, राष्ट्रवादी नै हुने हो भने अव, नुन बोकौं हुम्ला जाऔं..‼️ 😀
मलाई शब्दमा सोचे जति के बुझ्छौर, एक पटक संगै चिया पियर त हेर..‼️
भेंडाहरुको बथानमा एउटा ब्वाँसो केहि थान स्यालहरु संग ओम्नी, भ्यु टावर, यती समुह, लगायत अन्य दर्जनौ ठाँउबाट लगभग पचास अर्ब जतीको जनताको लुटको पैसा कथित महाधिवेशनको नाममा भद्दा प्रदर्शन गर्दैछ, यिनीहरुलाई त्यो औचित्य विहीन भिड जस्तै स्याँउयाँउ किरा परोस..‼️
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!
मृत्यु त यतिकै बदनाम छ, असलि पिडा त जीन्दगीले दिन्छ..!!
ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!
परमादेश परमाधिपती श्री ५ पल्ट का हाम्रा प्रधानमन्त्रीलाई आँउदो दुई दुई ओटा चुनाव जित्नु पर्ने छ त्यसको लागी खर्चको जोहो गर्नु पर्ने छ, यस्तोमा अर्बपति उमेश श्रेष्ठलाई मन्त्री नबनाई अब एउटा मोबाईल सम्म नभएका डा. गोविन्द के. सी. लाई मन्त्री बनाउछन त❗️
कुबा, आमा अनि यिनका कुपुत्रहरुको असीम छटपटी..हेर्दै आनन्द आयो..😂
समाचार स्रोत अनुसार माहाराजगंज राप निवासबाट तारन्तार अब लन्चहुने नयाँ Iphone📱मलाई जसरी पनि चाहिन्छ भन्ने मर्जि भए पश्चात, यस्तो महामारीमा पैसाको अभाव हुने हुदाँ बालुवाटारबाट चुरेको बालुवा बेचेर भए पनि सो फोन किन्ने निर्णय गरिएको रहेछ..!!😀
The K.P. Sharma Comedy Show-3 Begins, Let’s Enjoy..‼️ 🥲😂
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
महिला विदेश जाॅदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध मात्र हैन देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद जमर्को पनि हो।प्रतिगमन राजनीतिक मात्रै हैन संगसंगै सामाजिक/सांस्कृतिक सबै क्षेत्रमा हुॅदैछ! सशक्त प्रतिरोध गरौं।

madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
✍️सुबिन... @Rai_subin4
8K Followers 4K Following 🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 18K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
Sandy Vai 🤓 @SandySandip12
6K Followers 7K Following Tea lover 😘 नाम को अल्वा मेरो कुनै परिचय छैन 😌 Follow = Followback 🔙
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
K.kant🇳🇵🇱�... @ThapaKant
12K Followers 3K Following Student of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।
Chandra Shrestha @Chandra61725248
12K Followers 10K Following हामीसग रहेको अन्धभक्त कै कारण विकृतिले अखाडा जमाएको हो।
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Thapa Kaji🏅 @ktwishu
8K Followers 4K Following मनमा जे आयो त्यो लेख्दिहाल्छु र भन्दिहाल्छु पनि। अरुले के भन्लान भन्नेमा पनि खासै ध्यान जॉंदैन तर कसैलाई नकरात्मक असर नपरोस भन्नेमा चाहिं हरपल सजग रहन्छु।🧘♂️
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Althea @lucasalthea19
1K Followers 3K Following
Kelly🧲🧲 @Auvaljord215
9 Followers 500 Following Life will always have ups and downs, I hope you will always maintain that enthusiasm
Mary @c_mary86
254 Followers 3K Following
Donna @poundsdonna65
172 Followers 3K Following
Nepal Action @nepalactionspy
2K Followers 7K Following
Xettri Ratna @xettri7731
1 Followers 16 Following
Sanju @Sanzumessi10
2K Followers 3K Following
ब्रह्मो... @ahambrahmasmee1
2K Followers 7K Following a student of Theoretical Physics & Employee at Government of Nepal /यता निजि विचार
Louise @helfrichlouise1
314 Followers 3K Following
Deborah @deborah87haynes
286 Followers 3K Following
Gwendolyn @gwendolyn1dent
272 Followers 3K Following
Romance S @SerabSherpa
24 Followers 258 Following I am hopeful that i get more knowlege from this https://t.co/MWD30VKJ4U happy most regard https://t.co/AkTu9Obwd9 news intertenment are our life therefore all o
dinesh subedi ( civil... @dinesh8714
925 Followers 2K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो स्वभिमान हो जुन म गुमाउन चाहन्न जिबन जिउने हजारौ स्तरिय बाटा छन तेसैले झुठको सहारामा मानवतानै बिरसिएर रमाउन चाहन्न ।।
पबित्र �... @pabi57
10K Followers 6K Following जे बोल्छु आफ्नै #अनुभव सत्य बोल्छु अलि कति #ईच्छा बढे संगै अलि अलि #मजा मस्ती #मनोरञ्जन मनको #असन्तुष्टि पोख्न आएको #फलो गरेर साथ दिनु होला…✍️
Mukunda Adhikari @MukundaAdhika16
282 Followers 647 Following
Hira Lal @HiraKhadkathoki
2K Followers 4K Following कौन कहताहैं खुश्बू सीर्फ फुलों सेही आतीहै जनाब खुश्बू वो नहीं जो आज आऐ और कल गंधमे तब्दीलहो जाऐ खुश्बूतो वो है जो जीवनके बाद भी मेहक्ती रहे और वोहै आपका बेवाहार
Er. Harinarayan Paude... @Harinarayanpa1
843 Followers 390 Following Twitter मा नया छु follow गर्नु होस follow back गर्नेछु। Civil Engineer😎
Dr. Surya Kant Ghimir... @suryaghimire203
621 Followers 2K Following Professor, Genetic Engineering (Ph.D.) Adherent of Democratic Socialism & Development Politics
Dhruba Chhetri🇳�... @dhruba3400
295 Followers 884 Following sometime the best revenge is just simple smile
Dhiren Mandal @DhirenM34910125
115 Followers 675 Following
DNesh kalel @DineshKalel
857 Followers 4K Following Im a Nepali.....i feel great when i serve my country....
krishna thapa @krishna40396927
64 Followers 235 Following
cherry @cherry50071736
61 Followers 407 Following
sandhya paudel @sandhya84223730
12 Followers 205 Following
Dr. बाटुल�... @NishaPant17
3K Followers 2K Following बाबुराम भन्दा नि पढेलेखेकी डक्टर! कोरोना लागेको शन्का भएमा सम्पर्क गर्नुस्!
Stockmandu @Stockmandu1994
91 Followers 288 Following
Birendra Kumal @kumal_birendra
65 Followers 139 Following I love my country better then my family 🥰💗but I love humanity ❤️❤️ better then my country 🥰💖🥰💖💖💖🥰💖
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
💞Er. Manjay Yadav�... @infotomanjay
884 Followers 3K Following IT Sub-Officer Regional office of the Controller of Examination Biratnagar
Ritu gurung @Ritugurng
847 Followers 510 Following बाफ बनेर उडेका सपनाहरू धैर्यताका बादल बनि वर्षिने छन एकदिन. सहंदा गिज्याएका हांसोहरू प्रगति देखेर तर्सिने छन कुनैदिन..!!
सुनिता �... @suneetalc02
2K Followers 1K Following म काे हाे मलाई मात्र थाहा छ अरूले त बस आन्दाज मात्र गर्न सक्छन् 🤔🤔
Lumbini, Nepal - Budd... @Kapilvastuday
812 Followers 335 Following There are two kinds of suffering: the kind that leads to more suffering and the kind that brings an end to suffering - Buddha
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
☭ Comrade Prachanda @cmprachanda
425K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
मन्दिरा @Mandira321
32K Followers 721 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
✍️सुबिन... @Rai_subin4
8K Followers 4K Following 🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 18K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
🌺🧚🏻♀️... @ResuPariyar
6K Followers 1K Following सबैको नजरमा राम्रो बन्न जन्मिएको होइन!! तिमीलाई राम्रो लाग्छ,,बिस्वास लाग्छ बोल्ने गर... सबलाई मन पर्नलाई म 💸 पैसा पनि त होइन!!😎
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 2K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
Tanka Dahal @shishirdahal
27K Followers 141 Following Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
Khabarhub @khabarhubnepal
21K Followers 1 Following Khabarhub is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies.
Apple Hub @theapplehub
1.3M Followers 162 Following The latest Apple news. Not affiliated with Apple Inc.
सुमन !! @SGnepal
11K Followers 739 Following
Ganesh Karki @ganesskarki
7K Followers 580 Following किताब पढ्छु । फेसबुकमा स्टाटस लेख्छु । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra को केन्द्रीय सदस्य पनि छु ।
सिर्जु �... @srijushah
17K Followers 2K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
Nepalkhabar @nepalkhabar
24K Followers 0 Following नेपालखबर डटकम. Nepalkhabar brings you news, features and analysis from Nepal and the world.
Shilapatra @Shilapatra
25K Followers 9 Following Shilapatra - making its news a brand in itself !! https://t.co/OdZD7woq94
Jay Ghanti - जय �... @JayGhanti
4K Followers 1 Following Official Account of Jay Ghanti - जय घण्टी । Email : [email protected]
Biraj Bhakta Shrestha @Himalayabiraj
16K Followers 161 Following Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Niruta @Ni_Ru_ta
12K Followers 2K Following
sthitpragya✨ @BimalaK71994855
2K Followers 1K Following She’s the type of flower that can still grow after a forest fire🌸
Purnima_Devkota @Purnima_Devkota
1K Followers 221 Following
. @MandiraNeupane8
806 Followers 0 Following
भंगेरा�... @vageri36
10K Followers 2K Following गाउँले चेली थुतुनो र मुतुनो को पनि ख्याल राख्न पर्यो… अपरिचित नै ठीक छु खासै परीचि हुने लाइक पनि छैन…✍️
journalist sunita @sunuaagri18
2K Followers 137 Following journalist subscribe : https://t.co/Pa35lZZfcw https://t.co/ENMR36UtPm
Namuna Shrestha✨ @Shre83498Namuna
3K Followers 113 Following कमजोर होईन कठोर बनाउनु छ मनलाई रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏
Srijana Ghimire🕶�... @creationghimire
2K Followers 540 Following Journalist… Past: Senior Political Correspondent @Galaxy4KNepal Past @himalayahd @nepalbani Tweets are Personal .
ठुली @BlackeeyDJ
12K Followers 149 Following अहिले सम्म बायो भर्न लाएक केइ गर्या छैन जुन दिन केइ बन्छु मेरो बायो मैले हैन अरुले लेख्छन अनि पढ्नु #Nurse #Traveller #Dreamer😍 https://t.co/PNJqzDuHVt
सुजाता �... @Sujatagurung01
2K Followers 2K Following
सुनिता �... @suneetalc02
2K Followers 1K Following म काे हाे मलाई मात्र थाहा छ अरूले त बस आन्दाज मात्र गर्न सक्छन् 🤔🤔
Shital ☘️🧡 @ShitalSharma21
8K Followers 116 Following मेरा पोस्टहरू लागूपदार्थ जस्तै छन्। एक पटक बानी परेपछि पढेर नबसी बाँच्न गाह्रो छ साथीहरू..!! 🙈 Follow for More 🥰
Bhumika Limbu @vumicalimbu
543 Followers 149 Following बायो लेख्नलाइ शब्द-वाक्यांश फुरेकै छैन। Follow गर्नुभएमा Follow back मिल्नेछ 🤗
Anil Shah @AnilKesharyShah
18K Followers 451 Following Always surging towards attaining my Happiness Formula! Striving to leave positive footprints in the lives of everyone I journey together with!
Mahesh Murthy @maheshmurthy
130K Followers 2K Following I help build bold businesses. Marketer @Pinstorm. Investor @ExseedSpace @AngelSpark @Chumbak @RedBus_in @CarWale @GoDoolally @Seedfund. Traveler @ large.
Pinstorm @Pinstorm
2K Followers 159 Following Digital transformation and brand management. Around the world, around the clock.
sister !♒️ @ashhh3_
4K Followers 33 Following 💉Registered Nurse Aquarius♒️ Nycotophile🌙⭐️ #Chitwan, Nepal 🇳🇵
Rekha Neupane @RekhaNeupane5
2K Followers 83 Following 🇳🇵सगरमाथाकी छोरी, गौरवसालि पार्टी एमाले #Proud_Nepali 🙏 🇳🇵