CAUSE AND EFFECT" को दृष्टिले भदौ 23-24 को आन्दोलन हेर्न आवश्यक छ जस्तो लाग्यो।जुन किसिमले यी दुई दिन भीषण आन्दोलन र फलस्वरूप अकल्पनीय जनधनको क्षती भयो यो के आफैमा कारण र परिणाम हो?मेरो बुझाइमा यो आन्दोलन र जनधनको क्षती परिणाम हो जसको मुख्य कारण पुर्व प्रधानमन्त्रीको हठ हो।
मान्नुस न मान्नुस, भ्रष्टाचारको एउटा मूल सार्बजनिक खरिद नियमावलीको नियम 97 पनि हो । जसले उपभोक्ता समिति मार्फत काम गर्ने प्राबधान कायम गरेको छ। यसलाई वर्तमान सरकारले तुरुन्तै खारेज गर्नुपर्ने मेरो सुझाव हो।#@अर्थमन्त्री श्री रामेश्वर खनालज्यु #@ कानुनमन्त्री श्री अनिल सिन्हाज्यु।
सम्माननिय प्रधानमन्त्रीज्युलाइ विनम्र अनुरोध, कृपया आफ्नो मन्त्रीहरूको निर्णय र क्रियाकलाप माथी एक नजर अवश्य राख्नु होला । देउता बनिसकेपछि सामान्य मानिसको आकांक्षा पूरा गर्ने कसैकसैको अभिलाषा हुंदोरहेछ। त्यस्ता व्यक्तीले पुरै सरकारलाईनै गर्तमा फाल्ने सम्भावना हुन्छ है। जय होस !
भदौ 23-24 गते भएको Gen-Z को भीषण आन्दोलनको मूल जनादेशमा 1) बिगतका सरकारमा बसेका भ्रष्ट व्यक्तिहरुमाथी सख्त र निर्मम कारबाही हुनुपर्ने। 2) देशमा सुशासनको प्रतिस्थापन हुनुपर्ने । यी जनादेश माथी अहिलेका सरकारले कारबाहीको शुरूवात गरोस भन्ने आम जनताले अपेक्षा राखेको छ।
हा हा हा ! यस सरकारको पहिलो निसाना बन्यो इ हितेन्द्र देव शाक्य । यो काम पक्कै पनि कुलमानको प्रस्तावमा हुनुपर्छ ।
मलाइ चिन्ता हुन थाल्यो ! पुर्वाग्रह राखेर काम गर्न थाल्यो भने जुन ठुला ठुला चुनौतीपुर्ण काम गर्ने भनिएको छ, गर्न सक्ला यी मन्त्रीहरूले ? पर्खी हेर्ने छौ ।
अहिलेको सरकारमा बस्ने मन्त्रीहरू कुनै दलका व्यक्ती हुंदैन भन्ने छ तर मन्त्रीमा राजनैतिक सुझबुझ भएको व्यक्ती हुन त्यतिकै जरुरी छ । सिर्फ विज्ञ भएर काम लाग्दैन । विज्ञहरुकै जमात खडा भयो भने शुशिला सरकारको भविष्य उज्ज्वल देखिदैन । हेर्दै जाउँ ! जय पशुपतिनाथ !
विगतमा देवत्व ग्रहण गरेकाहरुले देश हाँक्ने भए । यो अवसर पनि उहाँहरूको लागि जाँच मिटरनै हुन्छ होला । चट्टकपट्टकले त देउता बन्छ होला तर देश पनि त्यसबाट चल्ने हो कि हेरौं न ?
61K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
171K Followers 51K FollowingDedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.
106K Followers 37K Followingयो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
28 Followers 128 FollowingProf. Dr. Labh is a Resourceful Analyst with a powerful combination of research and development at high level technological skills and management expert.
15 Followers 302 Followingयदि आप नौकरी चाहते हैं, तो कृपया मुझे अपना फोन नंबर भेजेंमैं आपके लिए एक साक्षात्कार की व्यवस्था करूँगा।मैं चैट में बहुत व्यस्त हूं
2K Followers 2K FollowingSenior Chartered Accountant, Insurance Surveyor & Business Consultant. Tweets are personal opinion. RT & Likes not endorsement.
145 Followers 347 FollowingOne of seven leaders of peoples'movement-2(Republican). Former Member of Parliament , Democratic-Socialist. [email protected]
https://t.co/41GiFldfcS.- +9779864033156
56 Followers 767 FollowingEco-political Analyst, MBA+MA (Economics)+MA (Int'l Relations & Diplomacy) Ph.D. Capital Market Development for Economic Growth of Nepal, An Empirical Analysis.
181K Followers 2K FollowingEditor-in-Chief Yatri Media Network
Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर
https://t.co/5PDVcl57XW
1.3M Followers 62 Followingअनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official Twitter handle of https://t.co/JTUxPiOwoM |
Follow @OnlineKhabar_En for the news in English.
1.5M Followers 2K FollowingFormer Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
52K Followers 1K FollowingLawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
344K Followers 224 FollowingFormer Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
785K Followers 1K FollowingI'm a 🤖 to help you read threads more easily. Reply to any tweet of a thread and mention me with the "unroll" keyword and I'll give you a link back 😀
327K Followers 488 FollowingWriter, economist & collector of old maps. This twitter handle belongs primarily to the writer, and only occasionally to the economist. RTs are not endorsements
145 Followers 347 FollowingOne of seven leaders of peoples'movement-2(Republican). Former Member of Parliament , Democratic-Socialist. [email protected]
https://t.co/41GiFldfcS.- +9779864033156
461 Followers 478 FollowingISM-INDIA is an affiliate of ISM USA and also works closely with WB & UN. The mission is to enhance value and performance of Procurement & SCM practitioners.
1K Followers 4K Followingबाेल्ने शब्द र गरिने ब्यबहार नै मान्छेको पहिचान हाे।अनुहार र अैकात कति बेला फेरिन्छ थाहा नै हुन्न।त्यसैले बाेल्दा सदै साेचेर मात्र बाेल्ने गरैं।(मिसन)❤️