I am Master in commerce. Working for @adrelease Interested in music,movies,visiting new places, making new friends.Likes 2 tweet on #Madhes n political issues. KTM-Janakpur-MaraiJoined September 2015
यो सरकार हुनै सक्दैन।यो जनताको लागि हुनै सक्दैन।यो आतंकवादी हो।जसले स्कुल पढ्ने बच्चाहरुलाई गोली हान्ने आदेश दिन्छ।जसले अरु आमाको कोखलाई रित्तो गर्छ,माया मम्ता हुँदैन ।त्यो आतंकवादी हो।यो साला चोर जसको आफ्नो छोराछोरी छैन, त्यसले के बुझ्छ , बच्चाहरुको माया।#cruptgovernment#genz
अब Gen-z हैन देशको सम्पुर्ण जनता यी भ्रष्टाचार लाई जरै देखि उखाल्ने समय आईसक्यो।नेताहरू लाई घर घर बाट निकालेर बमले उडाउने समय आईसक्यो।देशलाई खुकुलो बनाउने यी भ्रष्टाचारीहरु लाई सकाउने समय आईसक्यो। #cruptgovernment
कानुन त इमानदार र गरिबको लागि बनेको छ।भ्रष्टाचारीहरु त त्यस्तै घुमिरहेको छ।भिजिट भिसा होस , वा कुनै काण्ड ।काण्डै काण्डै भएको त बाहिर घुमिरहेका छन।#govenmentofnepal#politics
#ICCWorldTestChampionship#WTCFinal#SAvsAUS साउथ अफ्रिका world test championship 2025 आफ्नो नाम गरेको छ। ICC trophy चौतिस वर्षको इतिहासमा साउथ अफ्रिका पहिलो पटक जितेको छ।एडम माक्रमको शान्दार 136 रनको मद्दतले अस्ट्रेलिया लाई 5 विकेट ले हराउँदै WTCFINAL2025 जितेको छ।
सबै नेता भ्रष्टाचार को खेतीमा छन।नेता खुलेआम भ्रष्टाचार गर्छन,कहिले गृहमन्त्री त कहिले सान्सद सबै भ्रष्टाचारको मुद्दाको फसेका छन।वास्तविकता कुरा भने हो भने 99% नेता भ्रष्टाचारको दायरामा छन।वाह ! हामी नेपाली भन्छौ विकास होस ,तर विकास गर्ने जिम्मा कसलाई दिएका छौ,भ्रष्टाचारीलाई।
जसले १८ घन्टा सम्म हुने लोडसेडिङ मुक्त गरियो।३ अर्व भन्दा बढी चलिरहेको घाटालाई १३ अर्बको नाफामा ल्याउने यस्तो काम गर्ने महान पुरुषलाई पदमुक्त गर्ने ओली लाई भ्रष्ट न भन्दा के भन्ने?देशको माया नै छैन।हदसम्म पार गरिसक्यो।यिनीहरूलाई एउटै उपाय हो,लखेटी"लखेटी देश निकाला गर्नुपर्छ।
कुलमान लाई हटाएर प्रष्ट पार्दियो यो चोर हरु,हामी भ्रष्ट सरकार छौँ ।जसले जे भनोस,हामी भ्रष्टाचार गर्छौ नै।काम गर्नेलाई गर्न दिन्न।भ्रष्ट लाई जोगाउछु।#kpoli#prachand#shere#government
अहिले हाम्रो सबै टिमको फोकस फागुन ५ देखि २४ सम्म हुन लागेको राजधानीको दशरथ रंगशालामा फोर नेसन्स ( The 4 Nations )कप महिला फुटबल च्याम्पियनसिप मा छ ।सिधा प्रशारण Kantipur Max HD बाट हुनेछ।Exclusively Marketed By:A.D Release #football#womensfootball#NepaliWomensFootball
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
2K Followers 5K Followingप्याज नखाने बाहुन , मन्त्री बन्न नचाहने नेता र घुस नलिने कर्मचारीको खोजिमा आफ्नै दुनियाँ हराएको एक नेपाली ...
घर - प्रदेश न.५ अर्घाखाँची सनपा-५
हाल - काठमाडौ
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
97K Followers 282 FollowingShaping the future of gaming through AI, Blockchain & Autonomous Worlds || 🎮 Where gaming knows no bounds
Ecosystem: @Sovrun_Eco
7K Followers 12 FollowingI'm just a bot showing what's trending now, use new wallets to avoid scams 🛡
Turn on notifications to get #freemint alerts 🔔
DM for collabs 📩
85 Followers 26 FollowingA refined collection of 10,000 exclusive Zelensky Land NFTs with 4025 hand drawn elements. Get rewarded for saving human lives! Lottery | Rewards | Giveaways!
34K Followers 71 FollowingFirst #decentralized protocol to harness the power of #AI and crowd wisdom, offering unparalleled asset valuation to revolutionize investment management!
153K Followers 107 FollowingIguVerse GameFi app redefines the whole concept of NFT using AI / ML technologies. Unique user-generated NFTs will become the new standard NFT 2.0
2K Followers 48 FollowingRims of Legend is a #P2E and #NFT blockchain battle game 🎮
Telegram group: https://t.co/OwVHucXtEH
Telegram channel: https://t.co/5yZJsksfFn
2K Followers 3K Followingdark skin🇪🇹 red blood A person living in Harbin, China🇨🇳
Against Western dictatorship and NATO lies
PhD Candidate Welcome to follow each other
2K Followers 4K FollowingNinjas in Ninja Country are investors from all over the world, with the same idea, jointly governing the community and building a wonderful country.
19K Followers 53 FollowingMaking it easy use in #metaverse for human. #ORJVR build for better world. Humanity deserve the best. https://t.co/MLh43zwDsq