ए दाइ @gokarnabista2 त्यत्रो सुन्तला नफ्याक्नु है, हाम्लाइ ल्याइदिनु घाममा बसेर खान हुन्छ भन्दै थिए व्हीलचेयर बाबा ।
ए दाइ @gokarnabista2 त्यत्रो सुन्तला नफ्याक्नु है, हाम्लाइ ल्याइदिनु घाममा बसेर खान हुन्छ भन्दै थिए व्हीलचेयर बाबा ।
3
6
108
0
0
Download Image
@gbudhathoki @gokarnabista2 उहाँको खाता चाहिँ @GokarnaRajBista होला
@gbudhathoki @gokarnabista2 हेर्दै रसिलो सुन्तला घाममा बसेर खानुको मज्जा नै बेग्लै ।😅😅
@gbudhathoki @gokarnabista2 अनि सुन्तला खाए पछि त्यो बोक्रा नफाल्नु होला... मलाई दिए म Facepack बनाउँछु 😂😂😂