Global Ambassador @ghimiresansar
Australian education specialist & #Consultant 20+ yrs of exp. in providing life-changing educational opportunities for int'l students, 🏏, 🧳 , ☕️, 🚴, ☮️ A World Citizen Joined October 2016-
Tweets9K
-
Followers6K
-
Following2K
-
Likes288
२४ सै घण्टा स्पेस सुन्ने, चलाउने, बोल्ने र लुकेर बसेर श्रम गर्ने सबैलाइ श्रम दिवसको शुभकामना ।
यत्तिको भए जितिन्छ । ओपनर फ्रेजर लगेको भए हुने ।
india फेरी हार्नी भो भनेर अैले बाट गदगद पारीयो 😀
india फेरी हार्नी भो भनेर अैले बाट गदगद पारीयो 😀
इण्डियाले वल्डकपमा जडेजा र रोहित शर्मा अनि हार्दिक पाण्डे छनौट गरेरै थाहा भयो यो पटक पनि वल्डकप उसले जित्दैन् । रिंकु सिंह, शुभमन गिल चैं टिमबाट बाहिर रे । यिनीहरूले वल्डकपलाइ कि मज़ाक़ लिए कि या वल्डकप भारतमै हुने हो जस्तो बनाए । राम राम भनियो यो टिमलाइ । वल्डकप फेरी…
मेरो विचारमा "कहिलेकाहीँ सफलता, प्रसिद्धि र प्रगतिको दौडमा हामी दयालु, प्रशंसा र समावेशी हुन बिर्सन्छौं। यी साधारण सत्यहरू आफैलाई सम्झाइरहनुहोस्! जय श्रीकृष्ण शुभरात्री
सबैको ध्यान यस्तैले मोडेको छ। अगाडि किराना दोकानको साहुजीको अनुहारको उडेको रंगमा छैन। बस यतिकैमा देश चलेको छ!
नेगेटिभ न्यारेटिभ सेट गर्दैछ भनेर नभन्नुहोला! देखेको कुरा भन्न जरुरी देखें र भनें!
३. सर्वसाधारणका लागी एउटै उपाय भनेको आफ्नो ज्यान जोगाउने हो! भरसक भएको खाइपाइ जागिर छोड्नु भएन। कुनै व्यवसाय शुरु गर्छु भनेर आँट्ने समय होइन यो। सबै थलिएको अवस्थामा क्यास साइकल ग्यारेन्टी मिल्छ र कम भन्दा कम पैसामा खतरै नाफा हुन्छ जस्तो लागे मात्र साइड बिजिनेस गरे बेस।
नत्र बाँच्ने प्राथमिकता हो यस्तो अवस्थामा। एअरपोर्ट किन भरिभराउ हुन्छ भनिरहन नपर्ला। सारांश: अवस्था नाजुक छ। देशको परिस्थिति अति संवेदनशील अवस्थामा छ तर हाम्रो ध्यान (सरकारको कुरै नगरौं) इलाम र बझाङमा छ। यो सकेपछि अर्को खुराक नपाउने कुरै छैन।
२. अब "मेरो व्यवसायलाई खासै अवसर परेको छैन" भन्नेहरुको संख्या घट्दै जान्छ। बजारको क्यास साइकल नराम्रो संग प्रभावित भएको कारणले अब व्यवसायहरुको हालत झनै खराब हुन्छ। व्यवसाय बिक्रीमा भन्ने फेसबुक पेजमा धेरै बिज्ञापनको रिक्वेस्ट बढ्छ। व्याज सस्तो भए पनि माग नबढ्नुको कारण यो।
"जग्गा किन्दा घर फ्रीबाट शुरु भएको अब बिस्तारै "बैंक लोनका कारणले सस्तोमा बिक्री भन्नेको संख्या बढ्छ। माग नभए पछि भाउ घट्छ भन्ने सामान्य सिद्धांतले काम थाल्छ।
१. घरजग्गा भाउ झन् घट्छ। लहलहैमा "जग्गा पल्टाउन" हिडेकाहरु आफै पल्टिन्छ। जग्गा "आफूलाई तत्काल प्रयोग गर्न चाहिने र क्यास भएकाहरु" (जसको संख्या लगभग शुन्य छ) भए मात्र किन्न तैयार हुन्छन्। बेच्नेको लर्को बढ्छ।
अब के होला त? मेरो मार्केट रिसर्चले (इकनमिक होइन) र सिमित बुद्धिले (यदि केही तत्काल नभएमा) निम्न अवस्था निम्तिने देखिन्छ-
५. निर्माण व्यवसायीहरुको पैसा तिरेको भए पनि अलि राहत हुन्थ्यो कि भन्ने लाग्छ मलाई चाहिँ ! तर अब ब यतिले मात्र बजारको अवस्था सुध्रिन्छ भन्ने पनि भ्रमनै हो भन्न लाग्न थालेको छ। सरकारले सहकारीको पैसा फिर्ता गराउने कुरा गफै हो!
३. पत्याउनुस् नपत्याउनुस्, रिटेल (किराना दोकान सम्मका पनि) व्यवसायीहरुले २०-७०% सम्म व्यापार घटेको भनेर भनेका छन्। ४. यसमा सरकारले एस्केलेसन पोइन्ट बुझेन। अब उनीहरुले कर बढाउन झन् पेल्ने बाहेक उपाय भेटेन।
२. सहकारीको कुरा उस्तै छ। रिटेल क्याश कन्ट्रोल ग्रुपलाई बेलैमा लगाम लगाउन सरकारले केही गरेन। बचतकर्ताको पैसामा उनीहरु डाँडाकाँडा सम्याएर टुक्रा पारेर मुर्गा खोज्दै हिड्न व्यस्त। मार्केट स्याच्युरेसनमा आउन सक्छ भन्न्र देखेनन्। हेर्नेनै हो भने सायद कमै प्लटिङमा १००% घर बनेको होला!
१ करोड त्यस्तो अनुउत्पादनशील लगानी गरेमा बर्षमा २-५% भाडामा लगाएर निकाल्ने बाहेक उपाय छैन। सबै भाडा दिनेहरुलाई फेरि अफिसलाई नै ठाँउ दिन पर्ने भन्ने कन्डिसन छ जबकि सबै व्यवसाय बिस्तार भन्दा बच्ने कसरी भन्ने मोडमा छन्
फेरि रमाइलो कुरा त राष्ट्रिय स्तरमा इन्डिकेटर सबै ठिक छ भन्ने न्यारेटिभ छ। मेरो अहिलेसम्म विभिन्न व्यवसायीहरु संगको भेटघाट र केहि अनुसन्धानबाट यसका कारणहरु: १. धेरै (व्यवसायी देखि सर्वसाधारण सम्म) घरजग्गा जस्तो अचल सम्पत्तिमा फसेको छ जसको तत्काल भर्ती भनेको किनबेच मात्र हो!
नेपालको व्यवसायिक अर्थतन्त्र "भयावह" अवस्थामा छ। व्यवसायी बीच "व्यावसायिक विस्वास" यति घटेको छ कि कुरा गरेर साध्य छैन! मेरो अहिलेसम्मको अनुसन्धानले अझै २ बर्ष सम्म यो बेथिति रहने हो भने ठुलै संकट (अनेक हुनसक्छ) आउने लगभग निश्चित छ।
दिपक पौ�.. @DpakPoudyal
16K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀Dr Baba A'neal Che�.. @BabaAnealChe
16K Followers 600 Following मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!Sushil Devkota @capsiannum
9K Followers 3K Followingअमृत TheBackb.. @oops_u
40K Followers 2K Following #ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'चित्र-श�.. @picwrds
26K Followers 6K Following Photographer | Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts | Cycling |🩸AB+Basanta Ghimire @basantaplp
18K Followers 748 Following Professional Dishwasher, Unsuccessful SarcasticAnanta Koirala @anantabrt
37K Followers 1K Following A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.A @Talk2_Abby
4K Followers 588 Following A bad friend can sour the sweetest moments and darken the brightest days. Surround yourself with those who bring out the best in you.Anuj Ghimire (The Bir.. @mrophiophagus
6K Followers 541 Following Interested in Eco-physiology, Life History Trade-offs in Birds.Passionate about Scientific communication. Birder : Life list: 726 US list: 408 Nepal list: 334Sudin Pokharel @SudinPokharel
10K Followers 2K Following Into Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.kaushik sapkota @ksp176
11K Followers 1K Following अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।गौरव @Gk1402Chitwan
15K Followers 2K FollowingElite Akash (en elite.. @AkashElite1
3K Followers 888 Following I have interest in politics. I analyse things critically. If you can’t digest my viewpoints or win arguments with me, kindly block me.परेली❤️ @miss_unknown0
10K Followers 3K Following scorpio🦂. Be yourself; everyone else is already taken.Pawin @PAWIN55671351
29 Followers 181 FollowingShescer @ShescerbSn
1 Followers 55 Followingahmed rady 22 @rady6470_22
124 Followers 422 FollowingPadam Khadka @b9123657b8ae41c
5 Followers 80 Followingρꪊ᥅ꪖꪀ @jpfrxt
4K Followers 258 FollowingDr. Nidhi @photonics202
275 Followers 822 Following PhD Physics | Scientist | R&D Intel Corp. राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक। हाल अमेरिका lsom Lamichhane @som189
26 Followers 189 FollowingLaxman Bhandari @LaxmanB91110274
28 Followers 229 Followingbijay rana bhat @Bijayrana2050
9 Followers 144 FollowingTika Ram Gautam @tikaram1988
2K Followers 2K Following मेरो यात्रा जीवन हैन,मेरो सफलता गन्तब्य हैन,जे छ त्यो मेरो हैन,जे पाउदिन त्यो म चाहन्न तर जती संघर्ष गर्छु त्यो मेरो सबैथोक हो ।Sapana Basnet @sapanabasnet
4K Followers 777 Following PhD | Social Scientist | Researching: #InclusiveDevelopment #HealthSystems #ClimateResilience #SystemsThinkingRamesh Dhakal @meetramesh15
452 Followers 1K Following A simple and common Human Being. एक साधारण आम मानिस। जातप्रथा समाजको निकृष्टतम् अवशेष हाे।Sarkari11 @TaraChhantyal6
19 Followers 224 FollowingLawteight @lawteight82688
0 Followers 204 FollowingDil Bahadur Oli @dil_oli21981
22 Followers 96 FollowingHikmat Thapa @HikmatThapa
3K Followers 2K Following कर्णालीको छेउछाउमा घर , अफ्रिकामा बसाइँ । ( प्रकाशित कविता संग्रह : चिबोकका केटीहरु )यो मन त न.. @Nepali___kto
4 Followers 100 Following🇳🇵Khumlal Mahat.. @Khumlal508
24 Followers 187 FollowingNujra @nujra118
13K Followers 3K Following The mind that understands must be better than the eyes that see. The world itself looks good. #Good_listener #photography❤️ #MscRamu Nepali @ramu47486
274 Followers 1K FollowingEchoVerse @TwilightTongue
5 Followers 187 FollowingMikkiso @pblimbu99
22 Followers 103 Following Birthplace:Earth,Race:Human,Religion:Love,Politics:Freedomसाक्षश @jptkura
58K Followers 216 FollowingLalit Chettri @LalitCh30285828
120 Followers 1K FollowingRajan Kandel @kdlrajan
148 Followers 867 Following Government Functionary~Cosmopolitan~ Hodophile~Music Lover~💚🇵🇸Na Hyeon Joo .. @NaHyeonJoo1
388 Followers 2K Following 'She/her' Suka kuliner, anime, kpop, tulisan maupun bantal empuk.Dibas Basnyat @BasnyatDibas
1K Followers 1K Followingदिनेश स�.. @SaudDinesh2055
1K Followers 2K Following सोझो मान्छे 🕴️🕴️ follow गर्नुस तुरुन्तै follow back पाउनुस ।। profile भित्र आउदा जुत्ता चप्पल बाहिरै छोडेर आउनु होलाleonhyarri 41 @Bishwokarm75145
375 Followers 3K Following social worker , public relation officer cancer society NepalSoniya Tamang @tamang35623
7 Followers 51 Followingब्रह्मा.. @Brahmaastra5
65 Followers 426 FollowingBharat Raja @BharatRaja33069
101 Followers 641 Followingकेशव @keshabA44454069
52 Followers 142 Following तञ्च कम्मं कतं साधु, यं कत्वा नानुतप्पति। यस्स पतीतो सुमनो, विपाकं पटिसेवति॥शत्यम श�.. @Srn106
32 Followers 393 Followingयुक्ता @sanyuktaup
0 Followers 169 Following Graduate student.learning is fun. Learning is boring too.Rahul Yadav @YadavRahul_3
6K Followers 6K Following राष्ट्र+धर्म सर्वोपरि🚩 जय श्री राम 🙏 Protecting the people you love is never a mistake.!@Ramesh Khatiwada @RameshK59639268
74 Followers 514 Following lecturer of physics at sukuna multiple campus president of democratic teachers association of sukuna multiple campus , morangRita Angdembe @AngdembeRita
6 Followers 175 Following24 @2024PA
0 Followers 11 FollowingNiyoo @niyoorat
3 Followers 28 Following too much affection causes psychological disorder, aware of it.Manavi Paudel @ManaviPaudel
48K Followers 42 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.दिपक पौ�.. @DpakPoudyal
16K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀Dr Baba A'neal Che�.. @BabaAnealChe
16K Followers 600 Following मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!Sushil Devkota @capsiannum
9K Followers 3K Followingअमृत TheBackb.. @oops_u
40K Followers 2K Following #ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'चित्र-श�.. @picwrds
26K Followers 6K Following Photographer | Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts | Cycling |🩸AB+Basanta Ghimire @basantaplp
18K Followers 748 Following Professional Dishwasher, Unsuccessful SarcasticAnanta Koirala @anantabrt
37K Followers 1K Following A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.गौरव @gpokhrel
21K Followers 3K Following Timeline Is Open University and Learner is here......... संसारका सबै प्राणीमा स्वार्थ हुन्छ र ममा धेरै छ।A @Talk2_Abby
4K Followers 588 Following A bad friend can sour the sweetest moments and darken the brightest days. Surround yourself with those who bring out the best in you.Anuj Ghimire (The Bir.. @mrophiophagus
6K Followers 541 Following Interested in Eco-physiology, Life History Trade-offs in Birds.Passionate about Scientific communication. Birder : Life list: 726 US list: 408 Nepal list: 334Sudin Pokharel @SudinPokharel
10K Followers 2K Following Into Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.kaushik sapkota @ksp176
11K Followers 1K Following अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।गौरव @Gk1402Chitwan
15K Followers 2K FollowingBinita Shah @binitashah4
4K Followers 1K Following Mom, wife, communications professional. Tweets are my own. @Columbia formerly with @unicefNature Is Lit @NatureIs_Lit
24K Followers 8 Following A bot that mirrors the top posts from /r/NatureIsMetal to Twitter.World of Gadgets @nerds_feed
243K Followers 31 Following Gadgets, things, tech, gizmos, gimmicks and many others.Interesting Engineeri.. @IntEngineering
280K Followers 2 Following Interesting Engineering is a cutting edge, leading community designed for all lovers of #engineering, #technology and #scienceGiuliano Liguori @ingliguori
57K Followers 9K Following Get daily insights on AI, Digital Transformation, and innovation to help you thrive in the tech era🔸️CEO @Kenovy_itUniversal Curiosity @UniverCurious
784K Followers 196 Following Science | Space Exploration | Engineering Questions [email protected]Akshay 🚀 @akshay_pachaar
136K Followers 418 Following Simplifying LLMs, MLOps, Python & Machine Learning for you! • AI Engineering @LightningAI • Lead DataScientist • BITS Pilani • 3 PatentsWevolver @WevolverApp
45K Followers 4K Following Wevolver is the platform that provides the knowledge and connections to develop better technology.Seeker by The Verge @Seeker
450K Followers 14K Following Seeker is now part of @verge! Stay tuned for new topics, faces, and much more.Pascal Bornet @pascal_bornet
158K Followers 945 Following Top Voice in Tech | Best-selling Author | Keynote speaker | AI & Automation expert | Forbes Tech Council | 1 Million+ followersDikshya Dawadi @DawadiDikshya
132 Followers 275 FollowingPranjali Kanel @pranjali_kanel
377 Followers 509 Following Co-Founder @ideasnepalinc and asiablogs | International Law enthusiastPrakriti Khanal @prakritikhanal_
269 Followers 437 Following an attempt to be everywhere/ lowly lawyerbidhi @bidijalaile
292 Followers 72 Followingleonhyarri 41 @Bishwokarm75145
375 Followers 3K Following social worker , public relation officer cancer society NepalDr Vikas Kumar @drvikas1111
81K Followers 501 Following Neuro & Spine surgeon @ranchi_rims National Chief Advisor @FORDAINDIA,President IMA-JDN jharkhand, Joint Secretary @IMAIndiaOrg Ranchi.ExPresident @RIMSJDA..Banna Gupta @BannaGupta76
182K Followers 717 Following Minister of Health, Medical Education and Family Welfare & Disaster Management, Jharkhand , Party INC , Proud IndianBhanu Pratap Shahi ( .. @ShahiPratap
82K Followers 165 Following State Vice President BJP Jharkhand at present, 3rd term MLA of Bhawnathpur (Ex-Minister)..Constructive view in respect of welfare of public.Amba Prasad @AmbaPrasadINC
168K Followers 125 Following MLA, Barkagaon | Member, Estimate Commitee, Petition Committee, Jharkhand Legislative Assembly | @INCIndia | @INCJharkhandVijaya Nath Mishra O+ @DrVNMishraa
56K Followers 2K Following Twitter OPD, Boat OPD, Oxygen Pheriwala, https://t.co/Qjf6oHDaK8. EpilepsyCare Program, Village Health Mission. Follower of Shri Ramcharitamanas Ji.Sunny Sharad @sunny_sharad
20K Followers 3K Following Journalist @The_Followup My YouTube - https://t.co/sGxkbBAvE7Office of Chief Minis.. @JharkhandCMO
878K Followers 141 Following Official Twitter - Chief Minister's Office , JharkhandBabulal Marandi (Modi.. @yourBabulal
272K Followers 281 Following State President- @bjp4jharkhand | First Chief Minister of JharkhandRamesh Gholap IAS | �.. @RmeshSpeaks
50K Followers 127 Following IAS 2012..District Collector, Chatra | Former Dir Industries | DM Garhwa | DM Koderma | MD NHM | Director Agri| DM Seraikela | Municipal Commissioner Dhanbad.Dr Anuj Kumar @dranuj_k
56K Followers 403 Following Craniofacial Surgeon | Public Health Expert | Campaigner for Healthy JharkhandHikmat Thapa @HikmatThapa
3K Followers 2K Following कर्णालीको छेउछाउमा घर , अफ्रिकामा बसाइँ । ( प्रकाशित कविता संग्रह : चिबोकका केटीहरु )Dreamdweller@ArunKSub.. @Arunkumarsubed1
2K Followers 200 FollowingTravis Head 🇦🇺 @ImTravisHead
20K Followers 32 Following Australian Cricketer 🇦🇺 - FansClub Enquires- [email protected]Placement Internation.. @placementintern
317 Followers 311 Following We connect cultures by offering cultural exchange programs specialised in luxury hospitality worldwide. Join our mission and jump-start your career abroad!हेलो सर�.. @hello_sarkar
264K Followers 122 Following नेपाल सरकार, प्रधानमन्त्री तथा मं.प. कार्यालय, हेलो सरकार आधिकारिक पेज Government of Nepal, Office of the Prime Minister and Council of Ministers. #NepalSauhard @jsauhard
621 Followers 1K FollowingBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .शुद्ध न�.. @ramronepali
120 Followers 80 Following नेपाली शुद्ध लेख्ने र लेखाउन दबाव दिने अभियानमा लागेको एक साधारण मानिसAnu Dahal @Anu_Dahal
3K Followers 1K Following खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेकी अति सामान्य व्यक्ति हु म 🙏 Tea ☕लभर❤ DM🚫❌कस्तो होला बानी तिम्रो, गर्न थाल्यौ टुइटेको आशा खर्च धेरै गर्नुहुन्न, पैसाको हो सत्यानास प्रेममा नि राजनिति गर्ने तिम्रो बानी पर्यो सगंत छ यतैतिर, तिनीहरुकै रोग सर्यो 🤣😂
कोहि चक्रे, कोइ मनाङ्गे कोइ भेटिन्छन जस्तै घैंटे कोहि डाम्ना कोहि गुँइठे यस्तै छन है प्राय टुइटे खाने बेला थालै भरी राखि खान्छन मासु माम दिने बेला उपहार, हाल्न सक्छन खाली खाम😜😂
Colors of the sky 🌃
यो दिल चोर्न आउने चोरहरु यतिसम्मको खतरनाक लागु हुन् कि , दिल मात्र होइन सर्वस्व लुटाइदिन मन लागोस् ! जानीजानी .....😜
Here you go .. A bit of #Ashes pre Test chat … @gilly381 @professorjroch @clubprairiefire podcasts.apple.com/au/podcast/clu…
यति राम्रो फूल दैलो मा ल्याएर रोपीदिनुभएछ ,यस्तो छिमेकी पाउनु पनि अहो भाग्य #असलमन 💜💜
मैले उहिले एक अमेरिकी चलचित्र हेरेको थिएँ नाम थियो "Black Rose " । त्यो चलचित्रमा साइको किलरलाइ समात्न एक रसियन पुलिसलाइ ल्याइन्छ अमेरिका । तर अन्तमा ति साइको किलर पुलिस भित्रकै एक अफिसर हुन्छन । अहिले सुप्रिमो, गृहमंत्री, KP ओली , देउवा, आरजुहरुले भ्रस्टचारिलाइ जसरि नि…
Exploring nature makes me happy !
As a 9-day, 8-night festival, #BisketJatra provides almost endless opps to be immersed in ancient cultural practice, especially when seen through the eyes of @NamunaGhar. Here, some final scenes - #SagunJatra. I’ve been so fortunate to join 4 of the celebrations in #Bhakatapur 🙏🏼
La aayo sunam
नर्सहरुमा हुने गरेको श्रम सोषण र विदेश पलायन समस्याको एक समाधान
Do not underestimate the influence of Nepali leftist twats, who often resort to using freedom of speech as a means to criticize and engage in name-calling, explicitly targeting the Sanatan Dharma. Additionally, if their hypocrisy is called out, they often respond with the loaded…
Yahoo!!! Nepal won the match against laos by 2 goals. Congratulations to us 🇳🇵 Nepal 2 Laos 1
आज तिमी सुन्दर छौ आह भनौला भोली मध्यरातसम्म कुरा गरौला चिया देखि ओछ्यान सम्म सोधौला नजिक बनौला भनौला,प्रेम बस्यो जमाउला हक मनदेखि तनसम्म म निल्नु न ओकल्नु हुनेछु र टाढिनेछौ एक दिन बोल्न मिल्दैन,बिजी छु पछि फोन गर बाहिर छु यस्तै यस्तै म मौन हुनेछु मनैबाट र अन्त्य हुनेछ प्रेमको |
कल्पना गर त एकपटक म बिनाको तिमी, सुनसान बस्ती - जस्तो लाग्छौ होला, विना हराएको कस्तुरी - जस्तो हुन्छौ होला, म बिना हाँसो कहाँ मिसाउला? रिस कहाँ देखाउला, आँसु कहाँ पोखाउला? ? तिम्रा हरेक आवेगहरुलाई , मैले महशुश नगरेको दिन तिमी कहाँ दौडेउला, कहाँ भौतारियौला? 😊
बिर्सनेहरुले त आँखा बन्द गरेर, मस्तिष्क शून्य बनाएर बिर्सिसके, एक मै पागल छु सधैं त्यहि झरी र कफी सम्झिरहन्छु , यसै यसै कल्पिरहन्छु, कबितामा बगिरहन्छु, अनि एक्लै एक्लै त्यो पल सम्झेर मस्किरहन्छु ।