Search results for #DEIInFocus
“जति नियन्त्रण गर्न खोजे पनि मन छटपटाइरह्यो,” उनी भन्छिन्, “दुइटा कुरा बारम्बार मनमा आइरहन्थे । एक–आमाबुबालाई कसरी खुसी राख्ने र अर्को– आफ्नो पहिचानलाई कसरी चिन्ने ?” Story by NIMJN Fellow Manika BK #nimjnfeatures #deiinfocus #citizenship #identity #lgbtiqaplus
उनी भन्छिन्, “दुइटा कुरा बारम्बार मनमा आइरहन्थे । एक–आमाबुबालाई कसरी खुसी राख्ने र अर्को– आफ्नो पहिचानलाई कसरी चिन्ने ?” Story by NIMJN Fellow Manika BK #nimjnfeatures #deiinfocus #citizenship #identity #lgbtiqaplus
पारिवारिक जिम्मेवारीले देश छुटायो र परदेश पुर्यायो । तर, जैविक रूपमा केटा भए पनि आफूलाई केटी ठान्ने मन छुट्न सकेन । यो कुराले उनको मन खाइरह्यो । भित्रभित्रै उकुसमुकस भइरह्यो । Story by NIMJN Fellow Manika BK #nimjnfeatures #deiinfocus #citizenship #identity #lgbtiqaplus
पारलैंगिक महिला (ट्रान्स वुमन) संगीता अधिकारीले नागरिकता बनाउने प्रक्रिया पूरा गर्दा भोगेको दुर्व्यवहार अहिलेसम्म भुलेकी छैनन् । Story by NIMJN Fellow Manika BK #Nimjnfeatures #Nimjn #deiinfocus #lgbtqiaplus
नेपालको संविधान २०७२ को धारा १२ अनुसार वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछन् । Story by NIMJN Fellow Manika BK ➡Read Full Story in Comment #Nimjn #deiinfocus
पारलैंगिक महिला (ट्रान्स वुमन) संगीता अधिकारीले नागरिकता बनाउने प्रक्रिया पूरा गर्दा भोगेको दुर्व्यवहार अहिलेसम्म भुलेकी छैनन् । ➡Story by NIMJN Fellow Manika BK 📝Read full story in comment #Nimjnfeatures #Nimjn #deiinfocus #lgbtqiaplus
📍दलितका समस्या कसले सुन्ने ? 🔗Read More: nimjn.org/244/who-will-l… 📝Story by NIMJN Fellow Madhuri Mahato #nimjnfeatures #deiinfocus #DalitLivesMatter
यौन हिंसापीडितका लागि छैन ‘सेफ हाउस’ 📍Read More: nimjn.org/194/safe-home 👉Story by NIMJN Fellow Elina Diyali #nimjnfeatures #deiinfocus #safehouse #violence
📍लैंगिक अल्पसंख्यकको साझा गुनासो : कानुनले आमाबाबु बन्न दिएन 🔗Read More: nimjn.org/170/gender-min… 👉Story by NIMJN Fellow Manika Bishwakarma #nimjnfeatures #deiinfocus #lgbtqiaplus
📍आफ्नै देशमा ‘अ’नागरिक 🔗Read More: nimjn.org/243/non-citize… 🖊Story by NIMJN Fellow Madhuri Mahato #nimjnfeatures #deiinfocus #DalitRights
📍हर्मोन पिल्सले पिल्सिएको जीवन 🔗Read More: nimjn.org/177/hormone-th… 📝Story by NIMJN Fellow Manika Bishwakarma #nimjnfeatures #hormonepills #deiinfocus #LGBTIQA
👉कोटा पूरा गर्न मात्रै महिलालाई स्थान 🔗Read More: nimjn.org/204/women-repr… 📝Story by NIMJN Fellow Elina Diyali #nimjnfeatures #deiinfocus #women
यौन हिंसापीडितका लागि छैन ‘सेफ हाउस’ 📌Read more here: nimjn.org/194/safe-home ✍️Story by NIMJN DEI Fellow @DiyaliElaine #NIMJN #DEIinFocus #safehouse
ताप्लेजुङका आमाहरूको पाठेघरको व्यथा - Story by NIMJN DEI Fellow Elina Diyali nimjn.org/176/taplejung-… #NIMJN #DEIinFocus
#NIMJN #DEIInFocus लैंगिक अल्पसंख्यकको साझा गुनासो : कानुनले आमाबाबु बन्न दिएन @manikabk12 nimjn.org/170/gender-min… #Nepal
DEI Check-In: A quick run through on the current shifts in diversity, equity, and inclusion in America. #DEIInsights #DEIInFocus #africanwomenonboard