भस्मे @ibhasme
No Dm Joined March 2015-
Tweets69K
-
Followers6K
-
Following57
-
Likes66K
तिमीले बिर्सिएको ओठ, तिम्रो ओठले बिर्सिएको नाम ,तिम्रो हातले दबाउन बिर्सिएको नम्बर, तिम्रो आखाले बिर्सिएको संवाद , र तिम्रो षमयले बिर्षिएको म ! म रात भर तिमीले बिर्षिएको कति कुरा पो सम्झदो रहेछु
तिमीले हालखबर मात्रै सोधिदिए पनि पुग्थ्यो ।यो दिल यसरी बिमार किन हुन्थ्यो ?
म हरेक दिन मनलाइ यहि भनेर सम्झाउछु कि भोलि त उस्लाइ बिर्सन्छु होला।त्यो भोलि कहिले आउने होला
सारै बेरोजगारी भैयो हेर्नुस् , ड्युटी टाइममा पनि ट्विटर चलाएर बस्न परेओछ 🤣🤣
आह! शनिबार आज करिबकरिब ४ साल पछि शनिबारे थ्रेड लेख्दैछु.. मनमस्तिष्कमा अनेकौ कुरा छन तर लेख्नै नआए जस्तो भा'छ मलाई भने। समयको गति पनि छिटोछिटो दौडिए जस्तो कहाँ पुग्नलाई? म आज "रमिते" डाडाँमा बिगत सम्झिदैछु यहाँ बाट कोलाहल सम्म र कोलाहलबाट यहाँ सम्मको यात्रा कहाँ सजिलो थियो र?
कोहि साथीहरु बाहिर गए बिजि भए, कोहिले चलाउन छाडे, कोहिले रक्सी खुवाउन छोड्यो भनेर बोल्दैनन् , जिएफहरुले ब्लक गरे , क्रसले बाल दिदैनन्, झोलेहरु स बोल्न मन लाग्दैन, बाकी र का स बोल्न ट्याम मिल्दैन अब टुइटर छोड्न पर्ला । एक्लै त किन चलाउनु ! 😂😂
लुगा किन्दा अनि केटिहरु स बोल्दा मन पर्यो त भन्नै नहुने भाउ बढि हाल्छ ।🙄😂
जिन्दगी नै घन्टा जस्तो भैदियो भने मिनेट सुइ र सेकेन्ड सुइ जत्ती मचिए पनि फरक नपार्दो रहेछ ।🤭
मलाइ सम्झेर निदाउनु है भन्छौ तिमी तिमीलाइ सम्झिए पछि कहा निदाउन सकिन्छ ?
न भाग्य राम्रो छ , न अन्वार नै राम्रो छ ,अलिकती राम्रो भएको यहि एउटा मन हो ,त्यो पनि कसैले देख्दैन।।
सुत है सुत भैरे हो सुत घनै घनले टाउकोमा हानेर सुताउन नपरोस् 🤣🤣
डेभु🇳🇵;.. @imDejavu259
16K Followers 2K Following चौबिसै घण्टा ट्विटरमा झुण्डिने फूलटाईमर ट्विटे अनि मेरो टियल,मेरै मर्जी;-)))इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मजदुरी �.. @Gandip8
186 Followers 74 Following खाडी को मज्दुरी मा अफ्नो बायो बनाउन फुर्सद छैन। माफ गर्नुस😎😎जिन्दगी अगाडि बडाउउदए चु यो बालुवा र माटो को संसार मा😐😐🎹 @bhuwanH14668
33 Followers 264 Following® XXX® @Adheeraaj
2K Followers 1K Following #नो_फेसबुक #नो_टिकटक #नो_इन्सटा मात्र टुइटर। #नो_चुरोट #नो_सुर्ती #नो_रक्सी मात्र हुक्का। कालो हैन मात्र सेतो च्या 🍮#जय_शम्भो #हरामी #एकाउन्टेन्ट #एमवीएस(6812MAneka 🌎 @anika_sapkota
4K Followers 3K Following IT personne || #artsbyanika || Developer || React|| Mail :[email protected] || No DM 🚫 || Don’t read my personal tweet. ;)Primce Royce @PrimceRoyc3321
4 Followers 27 FollowingNayalure4 @Nayalure4
19 Followers 424 Followingमन्सु म�.. @SumanPokharel20
5K Followers 663 Following मनको सिंहासनमा बसेर जिन्दगिको राज्य सत्ता चलाउँदै गरेको एक कुसल सासक ।Regmi Girija @Regmi061
73 Followers 699 FollowingArjun Khadka official @Arjunkhadka982
5 Followers 64 Following❤️👩❤️�.. @anuj10107706
53 Followers 231 FollowingSamir Karki @SamirKa95960695
8 Followers 118 FollowingSameer Stha @stha_s99539502
0 Followers 8 FollowingJayas Sapkota @jayas_sapkota
1 Followers 16 FollowingB.M. Paudel @BMPaudel2
580 Followers 2K Followingअघोरी ब�.. @PrajwalXettri2
28 Followers 169 Followinggautam kunwar @gautamk47791247
0 Followers 84 Followingसरकार @sarakra15
7 Followers 80 Followingअरब को म�.. @RajBhan10682273
677 Followers 4K FollowingDipendra Chaulagain @DiPEN_95
21 Followers 141 Following9829100196 @DpKHxT0XkWgmof1
1 Followers 11 FollowingMaa @Maa27080997
187 Followers 626 Followingमन @dd68012762
107 Followers 311 FollowingEr.Keshav Rawat @KeshavR86688425
29 Followers 136 Following म हाँगाबाट छुटिसकेको त्यो पात हुँ जो तिमीबाहेक अर्को जमिनमा खस्न सक्दैन ।Gopal Rasaili @GopalRasaili6
43 Followers 179 Following रोएर जित्ने भनेको त बाबा आमालाई मात्र हो,अरुलाई जित्न त संघर्ष गर्नुपर्छ!afg khan @afgkhan41713301
8 Followers 505 FollowingGyanu Lama @GyanuLa13645767
29 Followers 264 Following Life is 10% what happens to me and 90% of how I react to it.raj @raj60629450
17 Followers 289 Followingमेष रा�.. @nirajan124
7K Followers 6K Following स-साना चिजहरू लाइ नि ठूलै महत्व दिने नराम्रो बानी छ । || Engineering student ||Jagdish Kunwar @JagdishKunwar9
0 Followers 49 Followingअघोरि ब�.. @TheVill10211625
119 Followers 174 Following भन्नेले जे सुकै भनुन तर मलाई बाल छैन, म त त जस्तो नै हो कुनै कलाकार हैनDrona Shamsher kunwar @drona_kunwar
262 Followers 1K FollowingChandra Joshi @Chandra80759841
1 Followers 4 Followingडेभु🇳🇵;.. @imDejavu259
16K Followers 2K Following चौबिसै घण्टा ट्विटरमा झुण्डिने फूलटाईमर ट्विटे अनि मेरो टियल,मेरै मर्जी;-)))Defiant L’s @DefiantLs
1.0M Followers 92 Following Some Are Defiant • Most Are Hypocrites • DM SubmissionsAneka 🌎 @anika_sapkota
4K Followers 3K Following IT personne || #artsbyanika || Developer || React|| Mail :[email protected] || No DM 🚫 || Don’t read my personal tweet. ;)मेष रा�.. @nirajan124
7K Followers 6K Following स-साना चिजहरू लाइ नि ठूलै महत्व दिने नराम्रो बानी छ । || Engineering student ||ठूलाघरे.. @SantoshAKA
11K Followers 6K Following co-founder of https://t.co/uxqaBo39yr #Nepal🇳🇵 #Himalaya #Trekking #Adventure #Tours #Gorkha #KTM #𝚂𝚒𝚗𝚐𝚊𝚙𝚘𝚛𝚎🇸🇬Mr. Batuwa @batuwaaa
514 Followers 504 Following फगत डुलुवा । ब्यक्तिगत खुसी भन्दा ठुलो जायज वा नजायज हुन्न ।बसु' 😊 @shrestha266
36K Followers 2K Following दु:खी गरीब र असाहय को सेवा मा नै खुशी पाउछु ! साहीत्य लाई माया र असल मित्रता को सम्मान गर्छु !Nabaraj Dahal @nabarajdahall
18K Followers 20K Following #Marketing Manager at Chaudhary Group #Ex- Journalist #Secretary of Janasurakshit credit and cooperative #Visit likes for Tweet #Email: [email protected]काया @kaya_jargon
29K Followers 439 Following पुर्खाको रगत हराएको बेला ; लेण्डुपहरुले कोतपर्व खोजिरहे/सिंहदरवार खोजिरहे/बालुवाटार खोजिरहे;म मेरो देश खोजिरहेछु..!! #निभाગોરે @Gore77
12K Followers 753 Following बेराेजगारिमा Phd.😎फलाे गर्नुस् भलाे हुन्छ 😉😂My words are just illusions.अपरिचित.. @Yubraj_Koirala
11K Followers 8K Following Twitter/Thread/Truth:- @Yubraj_Koirala I am responsible for my tweets, Not my retweets. #मकैग्रुप अभयंसत्वसंशुद्धि Verified Artist on @Spotify । @ChelseaFC 💙The Reyan @TheReyan
7K Followers 355 Following #आइन्स्टाइनको_छोरो #ओबमाको_ज्वाइँ #विलगेटको_भान्जो #हिटलरको_भतिज #बिनलादेनको_पार्टनर #मेस्सीको_भाइ #सकिराको_एक्स #इमिनेमको_गुरु #रिहन्नाको_क्रसGautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸. @neupane_dai
203 Followers 265 Followingठाकुर र�.. @Thakur_RDH
365 Followers 152 Following फृल्यानसर फोटोग्राफर , पापारात्सी पिक्चर्स, बरीस्टाघाँस™ 😎 @iAkshyaj
12K Followers 3K Following एकैचोटी बुझ्ने आँट नगरि हाल्दा हुन्छ, किनकी म केही फरक छु। #CEO #.......... (Coming Soon) #Hustler #Entrepreneur 😉साँझ @Sajhsandhya
6K Followers 471 Following #foodie #potato lover #coffee addict Princes of my own fairy tale.❤️ Loves interacting wid people. Tweets r just tweternal dont take it personal.raj @rajdahl
1K Followers 1K Followingमजदुर v2.o @arajakmajdur
458 Followers 746 Following । Politically biased । Struggling to be calm। Working to learn Sanskrit। Vegetarian। Minimalism। आदेश!!ह्वाईट �.. @Dark_jukerburg
8K Followers 952 Following सबैलाई दाजु भन्न रुचाउने मान्छे फलो/फलोब्याक #मजदुर#प्रदेशि https://t.co/87sqLFTT2sहाकिम @Realhakkim
26K Followers 2K Following कृपया मेरो ट्विट पढेर मेरो बारेमा कुनैपनि धारणा नबनाउनुहोला। मैले भोगिरहेको वास्तविक जीबन र मेरा ट्विट कहिँ कतै मेल खादैन।पोषराज �.. @sanuwa_
9K Followers 9K Followingडियर मि�.. @DEAR_MISSYY
3K Followers 161 Following LIVE WITHOUT FEAR - LIVE WITH DIGNITY #BreakTheBarriers #SingleMother #छोरी👸 मेरा टुइटहरुले मेरो ब्यक्तिगत र पेशागत जिवनको प्रतिनिधित्व नगर्न पनि सक्छन ल !ओझेलको �.. @DeepRanuragi
2K Followers 485 Following शुन्य, जहाँ बाट शुरु हुन्छ र अन्त्य पनि !!! हो म त्यहि छु !! तर थाहा छैन शुरु गर्दै छु कि अन्त्य @neymarjr @msdhoni @PARAS77 #LM10#fcb#psg#lfc🏏🇦🇺🇳🇵🇧🇷⚽अनु ❣️ @Anu_Spkt
11K Followers 1K Following त्यति Special त होईन तर म जस्तो मान्छे कमै भेटिेन्छन् यो दुनियामा....! 😋😋Pabita @honeybita
2K Followers 228 Following 🚫DM❗️#susceptive, ट्वीट्स को कुरा लिएर वास्तविक् जीवनमा टर्चर् दिन नआउनु होला #BlockForAbusiveLanguageUttam Ranjitkar 𑐄�.. @optician_uttam
2K Followers 1K Following #Optician #Hopless_optimistic @padma_optic Maitidevi, Kathmandu #014542242 @elonmusk को X बाट सजाय पाएका हेण्डलहरू @uttam_ranjitkar @ranjitkar_uttamसन्ध्या @EveningNpn8
29K Followers 2K Following Never be afraid to be yourself🙅 Judge me when you're perfect Shut up when you're not! #Aquarius #NoDMरमेश ला�.. @lc_vai
17K Followers 4K Following बिचित्र दुनियाँको एक पात्र। हजुरलाई माया गर्ने मान्छे😍आत्रेय™.. @Gandaki
6K Followers 227 Following ॐ। राजतन्त्र जिन्दाबाद। 🕉 #गाँजाबादी 🌿🍃 🔱 #LegaliseCannabis #YNWA हरहर महादेव!The.अपरिच�.. @D_Aparichit69
3K Followers 333 Following हेल्लो म अपरिचित! चिन्या जस्तो नगरे हुन्छ ! धन्यवाद।। 😂😂Khanal Deepak @khanal0713
13K Followers 2K Following नेपाली लोकगीत संगीत मन पराउँछु, हल्का गाउॅछु पनि। मेरा टुइटहरु नितान्त ब्याक्त्तिगत धारणा हुन।अंशु™🍁�.. @Ast_timilsena
14K Followers 1K Following म त्यो फूल हुँ , जुन फूल कहिले मन्दिर जान्छ कहिले घाट जान्छ। 💕 #सुस्केरा🍁🕊️💫 खुसी �.. @aarya234
17K Followers 419 Following #SaveTreeAndDaughters 🇳🇵 #BlockForAbusiveLanguage कमजोरी : अत्यधिक संवेदनशील (टुईटरकाे कुरा लिएर रियल जिन्दगीमा प्रश्न तेर्साउन चाहिँ नआउनुस् है)introvert_much? @not_a_cliche_
1K Followers 641 Following Living. At least trying. A+ve Wish list: Peace of mindBibash Dharel @blinkbibash
23K Followers 2K Following Dream, but don't let it just be dreams, Act on your dream. 🔔यो छिमेकी राष्ट्रकाले जहां गएपनि मान्छे बेचेर खान भने नछोड्ने, कहिं नभएका ठगहरु !! 🙄
जिन्दगीमा किन्न नसकिने खुसि अनि चिन्न नसकिने भाग्य रहेछ । #हुभबिहानी #शुभप्रभात ☕️☕️☕️
मनका पीर व्यथाहरु यदि मनलाई नै जिम्मा लगाइदिने हो भने यो ज्यानलाई सञ्चै छ, माया❣️
खास पनौति त @DpakPoudyal दाजु पो निस्के त स्याउजामा नारायण दाईलाई समर्थन गरे हारे पद्मा दिदिलाई समर्थन गरे हारे रविन्द्र मिश्र पनि हारे उता हलो भन्थे सोईला भए मिलन मिलन भन्थे बिछोड भए गोरुले दूध दिएको सिन्धुपाल्चोक पठाओ त कसैले गोरुको दूध खाएपछि दाजुले भन्या पुग्थ्यो कि 😝😝🤣🤣
चोकमा १ डोको साग लगेर मिलन लिम्बु भाइले पठाको, चुनाव हारे साग बेच्छु भनेर वाचा गरेका कारण मिलन भाइ, म लगायत ५-७ जना रास्सोपाका साथीहरू साग बेच्दै छौँ! हामी बोलेको गरेरै छाड्छम् भन्ने हो भने साग नि छिटो बिक्ने, मिलन भाइको इज्जत नि बच्ने! कसो पो गरम जेठा? भन्छन् पल्लाकोठे काका! 😋
हुनै नस्स्क्ने प्रिय लाई आँखा असाध्यै मन पर्छ रे ! फोटोमा हेरेर चित्त बुझाउनु है, यो जुनि एस्तै भो 🤪
यो दिल यसरी बिमार किन हुन्थ्यो !! तिमीले हालखबर मात्रै सोधिदिए पुग्थ्यो !!
न राजा आइस्यो न त घण्टा बजाइस्यो साथ पनि जम्मा इत्त्तिती जनताको मात्र पो पाइस्यो 🙈
घाँटी का नशा फुट्ने गरि चिच्याउदैमा, हामी नया भन्दै बुर्कुशी मार्दैमा चुनाव जितिन्न चुनाव जित्न जनताको बिश्वास जित्न पर्छ, सभ्य तरिकाले पनि बिश्वास जितिन्छ !
भोजको कार्जेक्रम चलिराथ्यो .... कैलाश सिरोहियाले सोधे : "चम्चा खोइ त ?" वरपरका पत्रकारहरुले सतर्क हुँदै : "हजुर मालिक, हामी यता छौं मालिक् !" भने । सिरोहियाले खित्का छाड्दै भने : "तपाईंहरुलाई हैन, खाना खाने चम्चा भन्या !" 😂🤣😜
@DEAR_MISSYY आज त यस्तै डानस जाने होला 😜
भनेकै थे त ! सान्त्वनामा एउटा एउटा फुल्टिन बाड्न परो साथीहरूलाई 🤭
इलाममा : सुर्य - प्रथम रुख - द्वितीय मुडा- तृतीय घण्टा - सान्त्वना भविष्यवाणी 🤪
तिमीले हालखबर मात्रै सोधिदिए पनि पुग्थ्यो । यो दिल यसरी बिमार किन हुन्थ्यो ?
राप्रपाले प्राप्त गरेको भोट - ईलाममा ४०४ बझाङ्गमा २४२ !! नतिजा जस्तोसुकै आओस ! जनता हाम्रा पक्षमा हुन् कि नहुन् ! राजा त हामी ल्याएरै छोड्ने हो !!😉😉😉
इलाममा जस्ले जितुन बालै भएन तर डम्बर खड्काले हार्नु पर्छ अर्को पाँच करोड डुब्यो भन्दै मिडियामा आउनु पर्छ।काँग्रेस सकिनु पर्च 😁