-
Tweets641
-
Followers2K
-
Following2K
-
Likes448
खुसी र दुख एउटै होइन र ? भावना त हो आउँछ जान्छ। कुनै कहिल्यै स्थायी रूपमा अडिएको पाइएको छ र ? फेरि ? किन ? अवसाद ?
मन आफूलाई सर्वाथा मान्छ तर बिचरा रुने र हाँस्नेको बीचमा झुल्छ । खुसी उसलाई जाने जस्तो लाग्छ र त्यसलाई समात्ने चक्करमा हातमा ठेंगा पाउँछ।
दृढ लक्ष्य सहितको आकांक्षाले मानिसलाई सबल र सफल बनाउँछ ।
खुसीमा आँसु त्यसको आउँछ जसले कठिन मेहनतबाट केहि उपलब्धि गर्छ । र दुःखमा त्यो मान्छे हाँस्छ जब उसले कुनै पार पाउने सम्भावना नै देख्दैन।
तिम्रो मुस्कान भित्र प्रेमको त्यो अभिव्यक्ति बुझ्न गार्हो छैन मायालु !
हे राम हे कृष्ण हे नारायण तिमी मेरो म तिम्रो ! अरु कोही छैन मेरो सत्यमा । नश्वर शरीरको साथ कुनै पनि बेला समाप्त हुन सक्छ । एउटा तिमी नै हौ जो सँग मेरो अनादि कालबाट नित्य सम्बन्ध छ ।
मेरो रित्तो मनमा तिम्रो झझल्कोको तस्वीर यसरी बस्यो । म न त्यस पछि कहिल्यै एक्लो भए न फेरि रित्तो नै भए
Nodejs Example to Upload and Store Image into MySQL Using Express - JS Tutorials js-tutorials.com/javascript-tut…
यो यस्तो दुनिया छ जहाँ मनको मात्र बोलाबाला छ। शान्त मन र अशान्त मनको चक्रमा पिसिने बाहेक मानिसलाई अरु कुनै उपाय सुझदैन। अध्यात्मको बाटो एउटा बिकल्प हो तर मनलाई सम्झाई दिने कसले ?
सबै सबैको, सबै कसैको पनि होइन यो संसारमा । तर पनि व्यक्तिगत मेरो बनाउनको लागि, लागि पर्या छन सबै ! धन्य हो प्रभुको लिला ! केही उपलब्धिको केही अर्थ छैन भन्ने ज्ञान सबैलाई हुदा हुँदै पनि यत्रो हलचल !
चाहनाले नै मानिसले विकास गरेकोे छ । तर अपवाद कस्तो चाहनाले नै मानिस आशक्त बनेको छ ।
सरल वा जटिल अवस्था आफै सिर्जना हुन्दैन । आफैले रचेको कर्मबाट निर्देशित फल हो त्यो जसबाट हामी सुखी वा दुःखी हुन्छौं ।
वास्तविकता त्यहाँ हुन्छ जहाँ दुविधाको कण नै हुँदैन । तर मनबाट उत्पादित भ्रम चिर्ने बाटो एउटै छ । साधना साधना साधना !!
हुन्छ हुँदैन ले जीवनमा खासै असर पर्दैन। किनभने जीवनले रुक्ने नामै लिदैन । तर पनि पीडित हुने भई नै हाल्द छन । यसैले मनलाई सम्हाल्ने प्रवृतिको विकास जरुरी छ। त्यो प्रवृति ध्यान बाहेक अरु केही होइन ।
मुस्कुराउने कोसिसले नपत्याउने जित हुन्छ। मनमा शान्ति र आनन्दको अनुभव हुन्छ।

BSM (A-) @TBSMalways
38K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
SAND Ghimire @netghimire
467 Followers 1K Following Life is a long journey.... We should live with dignity and self-respect.… We should stay happy with simple things ..🙂..
wakeup @wakeup73050766
142 Followers 910 Following
Saroj Khanal @SarojKh36513548
458 Followers 2K Following
Lokendra Bist @Lokendr98537444
811 Followers 2K Following पसिना बेचेर जिन्दगी चलाउ केही फरक पर्दैन तर इमान र अस्तित्व बेचेर महल नबनाउ बरु झुपडी नै ठिक छ ! 🙏🙏।।
June 12 @Sushantadhikar5
508 Followers 2K Following ॥ अन्ते वयं सर्वे कथाः भवेम !! In the end we all become stories. #चिया_लभर😄
Vimlesh kumar yadav @Vimlesh31347081
302 Followers 5K Following ##दुनिया में दो तरह के लोग होते है।एक जो दुनिया के अनुसार खुद को बदल देते है,और दूसरे वो होते है,जो खुद के अनुसार दुनिया को बदल देते है।।##
High Tech Logistics P... @ht_logistics
13K Followers 2K Following Enjoy Best-in-class Pricing Without the Need for Bargaining at Multiple Doors!
सोझो चो�... @nir_maal
13K Followers 11K Following 100% Follow Back आएन भने mention गर्नूहोस !💞Back पाउनूहुनेछ💞💞रमाईलो tweet को लागि Follow गर्नूस !!💞Instagram click 👇👇👇👇👇💞💞💞💞💞
ɭąçђђɱąŋ Ɓą... @LaxmanB29440749
217 Followers 2K Following 🌹🌹😎😎अरु अास छैन जिन्दकि बाट बस,😥😥 प्रत्यक नयाँ पाईला पुराना पाईला भन्दा खास बनाेस🙏🙏💐💐🌺🌺
Al'Bridge Moe Cole @BridgeMoe
55 Followers 1K Following Once can't choose how one life begin but it takes courage to finish the final step's in life
Tank Ashim Awasthi @TankPrasadAwas3
17 Followers 106 Following संसार बदल्न आट गरि हिनेको मान्छे । मेरो देस मेरो प्राण भन्दा प्यारो छ।
Dharma Wosti @WostiDharma
2K Followers 4K Following “जसो गर, जे भन जतासूकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो”
Hemantasunar @Hemantasunar2
21 Followers 128 Following
नयनता B(+v)... @nischaltara2
3K Followers 4K Following बायो लेख्नै आएन खै के लेख्ने लेख्ने! सोचेर पछि लेखैला !! No DM please तर यो चै थाहा छ #buddhawasborninnepal
jaydev pandey @jaydevpandey4
284 Followers 2K Following
Krrishna Gharti 🌷 @GhartiKrrishna
2K Followers 3K Following भनिन्छ कसैलाई याद गर्यो भने आकाश बाट तारा झर्छ रे, कुनै दिन आकाश रितिन्छ अनि दोषी म ठहरिने छु !
आफ्नो स�... @ow_nermash82416
1K Followers 4K Following असलहरुको मात्र आफ्नो नत्र त थामिनसक्नु विद्रोही !
Bhishma Sangroula @bpkumai
8 Followers 77 Following
dipaksarkar @dipaksa58809050
12 Followers 109 Following
santosh sigdel @santoshsigdel15
55 Followers 275 Following
Prayash ak ahale @Prayash90908559
20 Followers 297 Following twitter मा नया छु । follow गरेर सहयोग गरिदिनु होला !!
जँडिया @akvinod99
2K Followers 4K Following 🍺🍺हो साँच्चिकै यो सत्य हो जँडियाहरु 🍺 कहिल्यै मतलबी हुँदैनन किनकी जसलाई आफ्नै जिवनको मतलब छैन अरुको बाल मतलब 😂✌🍺✌✊
Miraz Dangi Chhetri @IllusionDangi
85 Followers 452 Following
Karan Saud @KaranSa05221965
23 Followers 300 Following
Uday lohani @Udaylohani
124 Followers 265 Following Nepali playback singer and RadioJournalist need support from Nepali moralistic to represent NEPAL
Dev Ra Ez Kc @DevRaEzKc1
69 Followers 727 Following
Matrika @Matrika17689335
21 Followers 444 Following नयॉ नेपाल नाम मात्र सबै पुराना दात फुत्के का खल्लर बुढा गाढा ई खा नेपाल!
Sandesh @Sandesh92773260
2K Followers 3K Following एउटै शरीर भित्र कैद भएको २ ब्यक्ती हु म । हर परिस्थितिमा आफै सम्हालिन सक्छु । सुख मा साथ र दुख मा लात हान्ने दुनियाको सहानुभुती को १ शब्द नि चाहिन्न मलाइ !
Meelan dahal @DahalMeelan
4 Followers 147 Following
Bimash @BG_Nepal
47 Followers 429 Following
मुखाले @mukhale17
107 Followers 380 Following मनमा लागेको कुरा प्रष्ट बोल्ने जस्ले जे भनेपनी ,फलो ब्याक नदिने लाई 24 मा कटअफ 100% फलोब्याक
Gyanhari Rijal @gyznhari
19 Followers 165 Following
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
BSM (A-) @TBSMalways
38K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
Nicolas Kokkalis @nkokkalis
540K Followers 41 Following Pi, Head of Technology. This is the only real X account about me. Proof: https://t.co/avPkXv117L The only real Pi Core Team's X account: @PiCoreTeam
Kabita Bhardwaj @kabitakc123
266 Followers 400 Following Believe in yourself and be prepared to work hard. So only I can change my life no one can do it for me ..
I'm पुru✌ @purusubedi1
1K Followers 2K Following फलो गरौ है मिलिजुलि😊 The best thing abt being alone is that u can feel ur thoughts..
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
Sabeena Pokhrel @PokhrelSabeena
15 Followers 54 Following
BBC News (World) @BBCWorld
42.1M Followers 17 Following News, features and analysis from the World's newsroom. Breaking news, follow @BBCBreaking. UK news, @BBCNews. Latest sports news @BBCSport
RatoPati @Rato_pati
533K Followers 0 Following Official X Account of https://t.co/M0DG8XLXlR Nepal's first 24-hour updated news portal
eKantipur Business @ek_business
470K Followers 96 Following The go-to source for credible news, features and critical analysis . Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.
पण्डित @nomadicpulse71
1K Followers 1K Following The winner is always part of the Solution The Loser is always part of the problem. Traveller around the world, cyclist😍; https://t.co/cf6LUrRcMy
ठुल्बाब... @rabink_thapa
4K Followers 251 Following म रबिन/रबि/रबु/(हजुरहरुले मायाले जे भन्नुहुन्छ त्यही),थापा काजिको जेठो नाति,जेठो छोरो,तपाईंहरूको आफ्नै साख्खै मान्छे, एक नेपाली #Literary_Heart #Civil_Engineer
MR. सुबो @DegeaSubodh
1K Followers 622 Following Bio दि रहनु पर्छ र ?? जस्ले मलाइ चिन्न सक्दैन त्यस्को twitter मा फस्ट डे हुनु पर्छ !! #Banker #GLOBALIMEBANK
🙏Narayan Acharya �... @Narayan18697001
31K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
Black Fate @bla_fate
1K Followers 2K Following मैले आफूलाई खोज्ने प्रयास गरिरहेको छु र त्यो नै सबै भन्दा कठिन रहेछ। 😞
👉रेशम👈�... @resham_wagle
2K Followers 4K Following
❤निर्जु... @xuchi_moh
1K Followers 1K Following Tum Saath Nahi Par Tumhare Saath Beete Huwe Lamho ki Yaadain Toh Hai....
आधा- जिन�... @pawankafle7
467 Followers 934 Following म पवन कफ्ले।। हाल बिराटनगर घर ।।। म private अस्पतालमा काम गर्छु।।। x-ray बिभाग।।।
बिशेष @bishesadhikari3
4K Followers 4K Following मलाई चिन्नको लागि मेरो bio हैन मलाई बुज्न जरुरी छ।...tweets पढ्नलाई likesमा जानुहोला।
Active Aryal @active_aryal
2K Followers 3K Following नयाँ छु । फलो गर्छु ॥ Msc STATISTICS पेसाले शिक्षक । सबै सँग राम्रो मित्रताको आस राख्छु ।
थुम्बा @Phoenix_Nepali
11K Followers 3K Following 🇳🇵🙏 संजोग हो जीवन। संजोगैले तपाईं मेरो बायो हेर्दै हुनुहुन्छ। :) जातः मानव, धर्मः मानवता Humanist. Minimalist
chudamani kc @chudamanikc2
387 Followers 2K Following
Yogi Lalitbahadur @lalitbahadur3
4K Followers 3K Following जसले तपाईको खुसीको लागि हार मान्छ त्यसलाई तपाईले कहिल्यै जित्न सक्नुहुन्न !
पुन्टे �... @rl58hQzisQ5h77I
66 Followers 182 Following
Troll Nepal @tiu54736130
345 Followers 775 Following दुई दिन को जिन्दगी के छ र आउनुस हामी सबै मिलि रमाइलो गरौ ।
Dinesh Raut 🇳🇵 @iamdineshraut
897 Followers 391 Following Film Director/producer / lyricist - I am sorry (2012) November rain (2014) classic (2016) parva (2017) parsad (2018) (Prakash) (2022) pujar sarki (2024)
राईनी ज�... @Siptungjwala
470 Followers 556 Following त्यो मान्छे जो ऋीतु धेरै फेरिए पनि एउटा बिचार भने उहि... उसै सङ्ग छ.....!!
Hamro Patro @hamropatro
7K Followers 3 Following Want to know what's happening in Nepal? Stay connected to Nepal with Hamro Patro, providing you access to Nepali calendar, latest news, forex rate, radio stream
धनकुटाक... @abishek_123
3K Followers 4K Following सिस्तम मा प्रोब्लम आएकोले फलोब्याक गर्न पाको छुइन फलो गर्नु म back पछि गर्छु ल है त नत्र रिसाउछु नि
Blogs4Books @Blogs4Books
50K Followers 48K Following Resources and opportunities for people who blog about books and authors.
Saru @sarbada56789
2K Followers 859 Following A negative mind will never give you a positive life....
सरिता क�... @saritaa17970378
738 Followers 291 Following नाम:-सरिता, थर:-शाह, बसाई:-असन, नयाँ हुँ,,, लेख्न नजानेनि तपाईंका राम्रा रचनाहरुलाई रिटुईट गरिदिनेछु। कुरो बुझ्नेले फलो... likeमा tweets **म DMहेर्दिन**
Dr. Naba Raj Lamsal @NabarajLamsal
8K Followers 310 Following महाकाव्यहरू 'कर्ण’ २०६६ ‘धरा’ २०७३ ‘अग्नि’ २०७८ ‘कल्प’ २०८२ र अन्य छ पुस्तक प्रकाशित ! ... Views are personal...
Hamro Yatra @hamro_yatra
395 Followers 357 Following हाम्रो यात्रा डटकम ‘प्रत्येक यात्राको जिवन्त जानकारी’