गोठाल्नि (अन्जु ) @keey_on
साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।। mobile.twitter.com/search?q=from%… गुल्मी Joined February 2020-
Tweets152K
-
Followers59K
-
Following73
-
Likes197K
फरक पर्दैन कोही हुनु र नहुनुले,, म छु भन्ने मेरा लागि म आफै छु।।
पिर केही को छैन बस् चिन्ता छ आफ्नै ,, अनि म सँग आस राख्नेहरूको।
देखेर तिमीलाई, गन्तब्य छुटि दियो... आधा चन्द्रमाले नै, मन लुटि दियो...🌜 बडो तन्दुरुस्त भएँ,झन् मौलाउँदै गएँ; तिम्रो मायाले,अजम्मरीको बुटी दियो...!!😍😍
"मान्छेको मिहिनेतमा पनि कमी छ, हरेक पटक भाग्यको गल्ती हुदैन" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______
सबैको मन राख्न सकिन्न चाहेर पनि बालि सपार्ने झरीले बिस्कुन बिगारेको पनि छ।😊
The Dark Team - @Sidhakura_!! अब आगो बाल्नुपर्छ हामि साथमा छौँ। ❤️🙏
बिश्बासिलो देखिन र बन्नलाई सजिलो छैन! अनुशासित बन्दै प्रेम टिकाउन सजिलो छैन!! चरेर हिड्न थालियो भने उदाङ्गो भैदिहाल्छ! कडा परिश्रम नगरी मन जित्न सजिलो छैन!! संन्जालमा बरालिएर मिल्दैन कसैको माया! बिचार मिल्ने मन बुझ्ने पाउन सजिलो छैन!! #मायाका_कुरा🌹 #शुभरात्री_आत्मिय_मनहरु✍️🙏
मलाई बस् तिमी संग माया बस्यो थाहाँ छैन कहिले बस्यो थाहाँ छैन किन बस्यो बस् बस्यो !! #शुभदिनको_कामना☕️
केही स्त्रीहरु संस्कार ले पत्नी, मन ले प्रेमिका अनि, देह ले एक विधवा हुन्छिन्। #म_अनि_मेरो_भावना
तब सम्म हार्ने छैन म,, जब सम्म मेरा दुस्मनहरुले मेरो खुट्टा तान्ने छन्।
कुनै बिहानीले सोधेको छैन मलाई किन् दुखी छस् भनेर, सायद मेरो दुःखको हिसाब रातले राख्ने भएर होला।
की बस्ती सार्यौ होला कि बादल लाग्यो होला, प्रिय तिम्रो आगनमा घाम नलाग्नु मेरो दोष हैन।
नेपालीहरु सँग संस्कार,सम्मान भन्ने केही छैन ह्या थु विरोध गर अल्ली चाख लाग्दो कुरामा गर भेडा हो देश बिग्रेको नेताले गर्दा हैन जनता भेडा भएर हो ,, यस्ता भेडाहरु देख्दा लाग्छ कि अझै सयौ वर्ष लाग्छ नेपाल विकास हुन्🥹🥹
अभावले थिचेको छ महोदय,, यो माया प्रेम बच्चा बेला पुतली सँग नै मिठो थियो।
जब खडेरी लागे पछि भाग्यमा,, मेहनतको वर्षा बर्साउँदा पनि फल नलाग्ने रहेछ। 🥹🥹
रमाउन जान्नुपर्छ एकान्तमा पनि सुन्दर संसार भेटिन्छ ।💜
सफलता आफनै हातमा पार्न सकिन्छ तर मेहनत चाहिँ नङग्रा खिआउने गरि गर्नु पर्छ नि । #शुभबिहानि
प्रश्न थियो - यस दुनियाँ मा सबै भन्दा भारी के छ ? उत्तर - एउटा मन जुन कहिल्यै खाली हुन सकेन । #म_अनि_मेरो_भावना
भुर्तेलको विकल्प छैन कि क्याहो नेपाली क्रिकेट टिम मा,,,,😅😅
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵छाँया 🙏�.. @susigtm
45K Followers 353 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍🌹🌿अध्य�.. @Anusharmacharya
47K Followers 26K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹Subin Bishwakarma @lute2057
11K Followers 1K Following म तपाईंको मनको भावानालाई आफ्नै शब्दमा लेख्ने छु ! 🤞❤️ Journalist @ukeraanews storyteller°Payal @PayalnT
14K Followers 6K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजसाहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....SANDHYA ( सन्�.. @sk_6033
70K Followers 2K Following OFFICIAL TWITTER HANDEL ||. PROUD TO BE NEPALI 🇳🇵. WRITING/ TRAVELING/DANCING/ FOODIE. DM OPEN FOR FRIENDSHIP / FOOTBALL 🏈 Kmbappe 🇫🇷 PSG CLUBBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏सिर्जु �.. @srijushah
13K Followers 1K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Aamir Hussain @AamirHussa47367
0 Followers 73 FollowingHero @Hero8897975801
4 Followers 62 FollowingDebindra Khadka @khadka88588
0 Followers 15 FollowingArunsingh Dhami @DhamiAruns15885
0 Followers 22 FollowingBhattarai kali @Bha63350Sarthak
1 Followers 26 FollowingMd Raju Ahmed @raju_md28437
3 Followers 121 FollowingBam Nath @nath287587
0 Followers 2 Followingआयो तिम�.. @don85133339
27 Followers 213 Following कोही छ जिन्दगी को मजा लीन चाहाने यदी हुनु हुन्छ भने मलाई सम्पक्र गर्नु होला काठमाडौं वा काठमाडौं ओरी परी का ले 18-50 समन का तरुनु हरु लेVishnu Hitang @VHitang48962
0 Followers 9 FollowingDhan bahadur Tigela @dhan_tigel24562
8 Followers 24 FollowingShiv Raj Rawal @shiv_rawal93100
8 Followers 83 Followingविठ्ठल �.. @sinde_vith51691
9 Followers 135 Followingगोपाल ज�.. @kalpana_ga19355
23 Followers 176 Followingraja rani 2 @SantoshSar170
5 Followers 30 FollowingSeeta Chhetri @reshmachhe60169
1 Followers 16 FollowingJagat Thagunna @ThagunnaJa2386
2 Followers 24 FollowingAziz Malik @iamazizmalik
15 Followers 237 Following आदरणीय होईन उदाहरणीय बन्नु छ ! अनि माननिय होईन सम्माननिय बन्नु छ !🙏Navaraj As @AsNavaraj93577
0 Followers 72 FollowingKumari @sarita11019
0 Followers 151 FollowingYounishagc @HSuperlodge
17 Followers 23 FollowingYogesh Arya @YogeshArya63756
2 Followers 99 FollowingNiraj Singh @NirajSingh40327
6 Followers 87 FollowingSandhya Rana @Sandhya00762981
3 Followers 21 Followingsaroj bro @sarojbro335699
1 Followers 33 FollowingTilak Acharya @acharya_ti41397
9 Followers 58 FollowingRitesh Mandal @ritesh_man73454
6 Followers 42 Followingkumaras @kumar_wagl21520
0 Followers 28 FollowingMeghraj Bam @BamMeghraj43467
9 Followers 106 FollowingNabin Bel @BelNabin97767
0 Followers 9 FollowingKrishna Bhujel @KBhujel4480
0 Followers 9 FollowingBISHNU KARKI @BISHNUKARK10619
9 Followers 126 FollowingA Young @AYoung9822
3 Followers 50 Following Artificial Intelligence Digitalart Portrait & Fantasy Design #limelightai Wolfpack "Al Enchantress: Crafting Visual Beauty in Fantasy Worlds."Pramod Raty @PramodRaty63844
18 Followers 695 FollowingGanesh prasad Khanal @GaneshPras30794
3 Followers 29 FollowingKisan giri Giri @KisangiriG19188
5 Followers 28 FollowingSajidkhan @Sajidkh78300592
148 Followers 1K FollowingKhadka Khatri @KbKhatri18134
27 Followers 211 FollowingBimal pun Magar @MagarBimal1401
2 Followers 21 FollowingRamesh Shrestha @RameshShre42763
8 Followers 97 FollowingAmit Biraji @AmitBiraji1527
3 Followers 34 Following If you have come here, FOLLOW Don't follow it!!Chandra Tamang @tamang53491
2 Followers 63 FollowingBinti ram Chy @chy_ram15799
4 Followers 70 FollowingLalit Dangi @lalit50152
5 Followers 42 Following🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️छाँया 🙏�.. @susigtm
45K Followers 353 Following बस एक मात्र इच्छा !!!कसैको बाेझ हाेइन सबैको खाेज भएर जिन्दगी जिउनु छ ।Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍साहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....ᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫निराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUraj @raj42428369905
4 Followers 127 Following😻कावेर�.. @Dream_girl2225
8K Followers 476 Following अनुहार परिचय हैन आभाष हाे!! 🚫Dm ट्विटहरु Link मा।।सुरज अध�.. @CR7LOVERS05
7K Followers 97 Following कोहि आउँछन केही बनाएर जान्छन। नदि पनि बगरलाई भिजाएर जान्छ्न।Suraz💞Pramila Facebook👉https://t.co/oL75b5NT4NKeeyson rana @leey_lll
569 Followers 505 Following केही सिक्छु केही सिकाउँछु,,, नयाँ छु सबैले फलो गरेर साथ दिनु होला ब्याक 100 % https://t.co/lNliaunyVKप्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!सिर्जना.. @sirjna123
15K Followers 3K Following जिन्दगी लाई नजिक बाट हेर्ने प्रयास गर्दैछु ,!! twitter मा नयाँ छु,,, 100% follow back दिनेछु !!टुइट👉️ @sirjna234 गोदाम ✉️#NO_DM✉️सुस्मित.. @Sushmit22010971
3K Followers 262 Following #student of physics..................................... Be so busy that, you have no time to be sad🌻🌻💝️रक्क�.. @rocky_bimala
18K Followers 7K Following नयाँ ट्विटर एकाउन्ट बनाएकी छु, पुरानो एकाउन्ट बन्द भयो कृपया सबै साथीहरूले फ्लो गरेर सहयोग गर्नुहोला। फ्लो ब्याकको 1% पनि चिन्ता नलिनु होला।Keharᅠᅠᅠᅠᅠ�.. @keharshing
775 Followers 1K Following💞सामु💞 @_samana_kharel_
34K Followers 851 Following 🙏स्वागतम मेरा टुइटहरु पढ्न तलको लिङ्कमा जानुहोला👇️🌱खुशी☘�.. @khushiOptional
4K Followers 986 Following ❤️ दुई थोपा आँसु मैले मेरै लागि साँचेको,🌱भोलि रुनलाई कसैसँग होला नहोला👉गोदाम @khushiOptional1❤️👈RAM 🇳🇵🙏 @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachxपर्देशी.. @saugat2075
11K Followers 4K Following दुनियाँले पागल भनेर उपनाम दिएको छन्।तिमी बिग्रन सक्छौं मेराे संगत नगर प्रिय😚 मेराे गाेदाम यता छ।⤵️👇️🙏🇳🇵🕉️🇳🇵MonSoo.. @Dear_MONSOON_99
37K Followers 556 Following 🚫Dm 🕉️जय शम्भो 🕉️ ॐ नम शिवाय 🔱 lesson from life 🖤 Expectations #HURTS #Ambivert https://t.co/ZLfiv9bhZ2 Yt channel@ishu🇳🇵 @dear_ishu
10K Followers 148 Following मेरो परिचय नसोध न मलाइ ☺️, म अझै आफुलाइ त चिन्न सकेको छोइन तिमी लाई कसरी चिनाउ म खेलप्रेमी ❤️# ,नेपाली क्रीकेट 🇳🇵🏏❤️https://t.co/pmccFWWXKP@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️💕🇳🇵अवि.. @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422Nitisha Dahal @DahalNitisha
26K Followers 552 Following मेरा ट्विट हरू 👉 https://t.co/SlxqrOoiCy साहित्यप्रेमी💓💖Sa-rishma Gtm💖 @sarishma_Gtm
26K Followers 2K Following #तारिफ गर्नुस् या नगर्नुस् तर #अपमान बिचार गरेर गर्नुस्, किनकी #अपमान त्यो #ऋण हो जस्ले #अबसर पाउँदा #ब्याज सहित #तिर्ने गर्दछ।T for तुल्स.. @Tulsitiwari15
4K Followers 3K Following कर्म गरौं फलको आश नगरौं तर फलो गरौं फलोब्याकको आश गरौं धन्यवाद।🙏 #एक्टिभ_युजर_ओन्ली 😜😜बाबू सा�.. @babu_saheb9860
5K Followers 4K Following संसारमा दुइवटा शक्तिहरुको साम्राज्य छ एउटा प्रेम र अर्को भोक 😊❤️🙏karan k.c @xetri_r
12K Followers 5K Following #नामसङ्गै_जोडिएको_छ_व्यवहार_पनि । https://t.co/kqzTjS8cEQपरीष्का.. @Dorievic_
11K Followers 5K Followingカビタ @kali_kabu
9K Followers 676 Following जस्ले इज्जत दिन्छ,उसले इज्जत पाउनेछ म हैसियत हेरेर शिर झुकाउने छैन्😊 मेरो tweet को लागी यता जानुस् है https://t.co/7rjwEBOtGiकमल गौत�.. @KamalgautamGau3
3K Followers 1K Following 👉️जिन्दगी एक सर्को🚭️ चुरोट हो! म तानिरहेको छु😍😍 https://t.co/NBC0RGg3bfसौगात @yatrisaugat
4K Followers 2K Following if u trt me lik a king 💃ill trt u lik a qun 🚶if u plyd wid me ill shw hw gme actuly played🏌️♂️🚵♀️Bijay Ojha @Bijayojha01
19K Followers 3K Following मेरो मृत्युले केही हुने छैन, म जिवित छँदा त केही भएन। Cricket 🏏 lover❣️❣️सुनिल स�.. @sunil_sardar361
4K Followers 3K Followingओरजिनल �.. @only_mukhiyaa2
22K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2kRajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & Bollywood❣️тєкєи∂я.. @tekendra_kunwar
11K Followers 2K Following 🇳🇵Gov.of nepal, Department of Teacher🇳🇵अन्धभक्त राजनीति भन्दा पर ➡️ एक देशभक्त नेपाली🇳🇵#active 👉️💯% 🔃❣️🙏Sagar Jee @GimreSgr
10K Followers 3K Following लेखनु ,बोल्नु भन्दा पनि विशेष पढेर सुनेर आनन्द लिन चाह्न्छु (O+) १००%फलोब्याक गोदाम👇️👇️बिजु sarkar @BzuSarkar
298 Followers 300 Following you have visited my profile then do follow also,Thats very easy 😀🔥🔥⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷उजेली 🌞 @Smartdimond
27K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow backBhim mahar @mahar05555
3K Followers 3K Following अभिमानले कहिल्यै उठ्न नपरोस्,स्वाभिमानले कहिल्यै झुक्न नपरोस् 🌎️#my_soul_faith_is_my_strong_weapon. 🌎️Kamal Kathayat @Follow_nepal2
2K Followers 2K Followingसमिर था�.. @_iamsamir_
7K Followers 785 Following झुक्केर Profile मा आईहाल्नु भयो, कृपया Bio पढेर जानुहोला!🧠🇳🇵गाम्�.. @GamleKeto
23K Followers 18K Following म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DMफरक पर्दैन कोही हुनु र नहुनुले,, म छु भन्ने मेरा लागि म आफै छु।।
पिर केही को छैन बस् चिन्ता छ आफ्नै ,, अनि म सँग आस राख्नेहरूको।
छरपस्ट छन् किताबहरु,भबिस्य कुदिएका छन् पन्नाहरुमा ,म भने यस्तो कलम बनेको छु जहाँ आफ्नै भाग्य कोर्न असमर्थ छु।। #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏#ॐनमःशिवाय
बीपी पुत्र भनेर के हुन्छ ! आफ़ताव जस्ता हत्याराको पक्षपोषण गर्ने कोइरालाको नाममा कलंक शशांकले राजनीतिबाट सन्यास लिएर देश र जनतालाई गुण लगाए बेस हुन्छ ।
म र मेरोको सोरुप हाम्रो शरिर हो । म आत्मा हो, मेरो शरीर हो। आत्मा स्वतन्त्र हुन्छ, शरीर नियन्त्रित, आत्मा अदृश्य, शरीर दृश्य। #जयहॉस
कसैलाई दु:ख दिएर ओंठमा हाँसो सजाउने तिम्रो मन पक्कै पनि ढुंगाको नै हुनुपर्छ !!🤔😔 #दारी💞
घुमघाम गरौं भन्दैछ आज प्रियले तयारी हुदैछ मनको बात खुलेर गर्नु पर्ला भनेर तयारी हुदैछ धक रहन्न हामि दुईमा केहिकुरा भेट हुँदा सदैब प्रेमको कोसेलि उपहार दिन भनेर तयारी हुदैछ सम्बन्धमा खुशि मिल्छ बिचारमा समानता हुँदा अँगालोमा बाँधिई झुम्ने योजनाको तयारी हुदैछ #शुभसनिबार🌷🙏
टाढिनेलाइ टाढिन दिनुहोस,दुरिको महसुस उसलाई पनि होस् ......!!❤️ #शुभबिहानी 🙏☀️🕉️
ठुला मिडिया हाउस का मालिकको अडियो काण्ड बजारमा आएपछि विभिन्न मिडिया १२ भाइ कामदारहरु बहुलाएजस्तो छ आज । 😂
रुदै रुन्न भन्ने बलियो दिल छ! र पनि आँखाभरी आँसु टिलपिल छ!! देख्नेलाइ त आहानै छ जिन्दगी ! भोग्नेलाइ थाहा छ कति मुस्किल छ!! #नानी ❣️
उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी !! #शुभरात्री 😊♥️🌙
साह्रै खुशी हुँदा पनि रुन्छ यो मन साह्रै दुखि हुँदा पनि रुन्छ यो मन तिमीले दिएको उपहार हो आँसु बन्यो नासो मायाको यो आँसु भावनामा यो मन बगे पछि तिम्रो सम्झनामा झरि दिन्छ आँसु++
राष्ट्रिय स्वतन्त्र पार्टी मतदान दिन रिपोर्ट (प्रतिनिधिसभा सदस्य उपनिर्वाचन, बैशाख १५, इलाम–२) प्राप्त रिपोर्टहरु (समय विहान ९ः३० बजे) १. इलाम २ को ७९ मतदान स्थलहरुमध्ये करिव ९० प्रतिशत भन्दा बढी मतदान स्थलहरुमा मतदान स्थलको ठिक बाहिर अमुक दलहरुले काउन्टर राखि मतदाताको क्रम…
काभ्रे तिर LOVE पर्यो भने कहिलै धोका पाइन्न रे कुरा के हो ?.. 🙊🤣🤣🤣
"मन मरेपछि मायाले छुँदा पनि दुख्छ, मन परेपछि चिमोट्दा पनि काउकुति लाग्छ।♥️
दोषी तिमि होइनौ, मैले नजिकको सम्झिनु गलत रहेछ, मजस्तै नजिक त तिम्रो अघि हजारौंको भिड लागेछ। ठिकै छ एकदिन महसुस हुनेछ।😊💔
सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना !🥺 #शुभबिहानी 🙏
#कवितांश अझ पनि बेलाबेलामा त्यहाँ जाने गरेको छु म। तिमी कुरिरहेको छौ कि भन्ने भान हुन्छ र रोकिन्छु। @SaugatNazarana #चौतारी
देखेर तिमीलाई, गन्तब्य छुटि दियो... आधा चन्द्रमाले नै, मन लुटि दियो...🌜 बडो तन्दुरुस्त भएँ,झन् मौलाउँदै गएँ; तिम्रो मायाले,अजम्मरीको बुटी दियो...!!😍😍