Keshab Bhattarai @keshabbh
Former Secretary Government of Nepal ( in CIAA , PSC and Ministries - Science, Tech & Env. Forest, Land Mgmt ,Coops and Poverty Alleviation). Joined June 2009-
Tweets444
-
Followers636
-
Following654
-
Likes810
समाचार सत्य हो भने पहिले पहिलेका रेकर्ड तोडिए होला । nagariknews.nagariknetwork.com/social-affairs…
भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला। तस्बिर - सामाजिक सञ्जाल
तराईका खेतीयोग्य जमीन मासेर सोलार ऊर्जा उत्पादन गर्ने नेपाल सरकारको कस्तो नीति हो ? त्यसै पनि खेतीयोग्य जमीन कमी छ, अन्न र तरकारी कम भएको कारण लगभग पूर्णत आयातमा निर्भर छ मुलुक । त्यै भएको जमीन पनि मास्ने कस्तो नीति हो ?
जे सुकै अवस्थामा बिदा दिने प्रचलन ले नेतृत्वमा बस्ने हरु ले देशको अर्थ व्यवस्था ध्वस्त पार्ने भए । यिनीहरू ले गर्न सक्ने एउटै काम रहेछ : बिदा दिने । बस् ।
कामनपा ले बजेट खर्च गर्ने नयाँ उपाय निकाले छ । सबै नगरबासी का कम्पाउन्ड वाल रंगाउने ! मतलब बजेट छेलोखेलो रहेछ । हाम्रो प्राथमिकता यही हो त ! कि मैले कुरो नबुझेको !
धिक्कार छ दलेहरू ! देश भनेकै ज्यानमारा, बलात्कारी, गुन्डाहरूले राज गर्ने ठाउँमात्रै हुनेभो! 😡😡 ukeraa.com/news/detail/13…
हाम्रो सुशासन : १. मन्त्रालयले बनाउने एउटा कार्यविधि नबनाएकोले कुनै स्वदेशी उत्पादनले दर्ता हुन नपाउनु । २. समयमा पाठ्यपुस्तक छापिनु पनि कसैले गर्नै नसक्ने उपलब्धि मान्नु पर्ने अवस्था ।
राम्रो काम।अब यसलाई अरु नगरपालिकामा पनि विस्तार गर्नुपर्छ।@mofaganepal ले यसमा पहल गरोस्।
राम्रो काम।अब यसलाई अरु नगरपालिकामा पनि विस्तार गर्नुपर्छ।@mofaganepal ले यसमा पहल गरोस्।
प्रधानमन्त्रीको यो स्प्ष्ट अभिव्यक्ति पछि संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा रहेका दलहरुले नैतिकता छ भने सरकारबाट तत्काल राजिनामा दिनुपर्छ वा आफ्नो अडान परिवर्तन गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्विकार गरेको घोषणा गर्नुपर्छ।
प्रधानमन्त्रीको यो स्प्ष्ट अभिव्यक्ति पछि संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा रहेका दलहरुले नैतिकता छ भने सरकारबाट तत्काल राजिनामा दिनुपर्छ वा आफ्नो अडान परिवर्तन गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्विकार गरेको घोषणा गर्नुपर्छ।
ती कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ जस्ले मिडियाबाट प्रसारित निर्देशन टेरेनन्! लिखित आदेश नआउँदासम्म निर्देशनको भरमा कर्मचारीले काम गर्ने हो भने त सबै मन्त्रीले भएनभएको निर्देशन दिन थाल्छन्! यसै पनि नेपालमा संविधानभन्दा ऐन ठूलो ऐन भन्दा नियम ठूलो र नियमभन्दा निर्देशन ठूलो हुन्छ!!
श्रमिक लगायतले विदेशबाट आउँदा ल्याएको एक आफ्नो र एक उपहार फोन निःशुल्क ल्याउन दिनु पर्छ। त्यसमाथि जतिवटा फोन पनि स्वघोषणा गरेर भन्सार तिरेर ल्याउन पाउनु पर्छ। “जफत” त स्वघोषणा नगरी लुकाएर ल्याएकोलाई मात्र गर्ने हो। तेश्रो फोन “जफत” गर्ने सूचना अति भो। अतिले गर्छ खति!!
वार्षिक ५ लाखको संख्यामा घर आवतजावत गर्नुहुन्छ भन्ने पनि थाहै होला। दुई/तीन व्यापारिक घरानाको स्वार्थमा झिटिगुन्टा सुविधामा गरिएको हेरफेरले सरकारलाई त दुईचार करोड लाभ देखिएला, तर यसले विदेश बस्ने नेपालीमाझ सरकारप्रतिको धारणा -हाक थु- बनेको बुझेर नीतिगत परिवर्तन गर्न अनुरोध छ।
@gbudhathoki @cmprachanda @bpaudel1959 @hamrorabi खाडीमा काम गर्ने श्रमिकले परिवार को लागि एउटा मोबाइल ल्याउदा समेत १८% आयात कर लगाउनु नै मोबाइल फोनका तस्कर लाई मद्दत गर्नु हो।जनताको पैसा बच्नु देशको पैसा बचेको हैन र ?
कहीं नभएको जात्रा नेपालमा । मोबाइलको गैर कानूनी आयात रोक्न यही मात्र हो उपाय ? कति झन्झटिलो र अव्यवहारिक ! कति सास्ती दिन्छौ जनता लाई ,,!
नेपाली लगानी नेपालकै श्रोत, निर्यात, व्यापार सन्तुलन, रोजगारी, तुलनात्मक लाभ सबैकुरा ले राम्रो नेपाली विद्युत उत्पादन प्रति राजनीतिको कुदृष्टि परेछ, एउटा सहसचिवलाई प्यादा बनाएर जलविद्युत क्षेत्रलाई तहसनहस पार्ने प्रतिवेदन ऊर्जामन्त्रीले कसको स्वार्थमा बनाएकी हुन ?
सरकार ले दिने सेवा खुसी साथ प्रदान गर्ने, सेवाग्राही ले फाइल पछि पछि लाग्नु नपर्ने , सरकारले तोकेको भन्दा बढी रकम बुझाउनु नपर्ने, उचित समयमै सेवा पाइने, कर्मचारीले अतिरिक्त रकम को अपेक्षा नगर्ने यस्ता कुनै सरकारी कार्यालयहरु छन् , नेपालमा ?
दशकौ अघि बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गर्ने जबरजस्ती हुँदै रहेछ । यी मृत उद्योगहरु सरकारी व्यवस्थापनमा चलाउन खोज्नु भनेको जनताले तिरेको करको थप दुरुपयोग गर्नु मात्र हो । प्रतिफल बिहिन काममा हात नहालेको राम्रो ।
Neta, नेता, is grossly overpriced. Yes, we want electric vehicles (EV), but we DONOT want to be ripped off. So those already celebrating and congratulating CG, time to ask some serious questions. #consumerprotection (Breakdown from FB)
कुल भुभागको झण्डै ४५ % वन क्षेत्रले ओगटेको नेपालमा भौतिक पूर्वाधारका आयोजनाको केहिनकेहि वातावरणीय प्रभाव हुन्छ। त्यसको न्युनिकरण गर्दै वातावरण मैत्री भौतिक संरचना निर्माण गर्नु आजको आवस्यकता हो। तर निजगढ एयरपोर्टमा जस्तै वातावरणीय प्रभावले गर्दा आयोजना नै निषेध गर्नु उपयुक्त हैन।

Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Shanta Raj Subedi @Shantaraj61
11K Followers 2K Following Former Bureaucrat. Interested in Economic affairs, Governance, Development and other Contemporary issues. अलिअलि ठुल्दाइको ठट्टा ! Tweets are strictly personal.
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
बांची र�... @adhikaricm1
2K Followers 1K Following Core Area is Taxation; in addition working in the area of Planning, Budgeting, Taxation and Economics of Federal Countries
Bhojraj Ghimire @Brniru
1K Followers 525 Following Fictions and Gazal writer/ lyricist/ Former Chief Secretary/ Former Ambassador to Canada, Government of Nepal
Jugal Bhurtel @JugalBhurtel
89K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Chandra Ghimire @chandrakghimire
3K Followers 1K Following ambassador of 🇳🇵to 🇬🇧 - always keen in economic diplomacy, trade, transit, investment, industrial dev & talks of public policy for their appliedness
Gopi Nath Mainali @mainaligopi
8K Followers 921 Following Involved in civil service of Government of Nepal, Author of eleven books, Several professional articles on Governance, Management and Contemporary Issues
Madhu K. Marasini @madhumarasini
17K Followers 917 Following
K.P. Rijal @rijalji
5K Followers 5K Following Joint Secretary, Government of Nepal (घर पहाड, मन विशुद्ध नेपाली । थर रिजाल, गोत्र धनञ्जय।) Motto: The secret to getting ahead is getting started -Mark Twain
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Kedar B Adhikari @KedarBAdhikari
2K Followers 812 Following पूर्व कर्मचारी, सार्वजनिक र विकास प्रशासनमा रूचि ।
SugatKansakar @SugatKansakar
7K Followers 511 Following Ex-CEO, Nepal Airlines Corporation Engineer, 43 years service in government corporations, 10 years as CEO in Nepal Telecom and Nepal Airlines.
Gopi K. Khanal @gkkchapur
4K Followers 1K Following Fiscal Federalism | Local Government | Economics of Development
🇳🇵Yug Raj Pande... @yugrajpandey
1K Followers 898 Following प्रकृतिको भाषा असाध्यै मन पर्छ । देश,संस्कार, संस्कृति, स्वाभिमान छातिमा छन् । अश्लिल / नक्कली भेष राख्नेलाई Block/Unfollow पक्का ।
Ram Ghimire @ghimire_rp
2K Followers 2K Following Tweets are personal. Shares, likes, and retweets are not necessarily endorsements.
मोहन बन�... @MohanBanjade
5K Followers 3K Following Interested in law and justice/ History, culture, heritage/ public policy/ Freelance (Masters in Law, Diploma in Public Administration)
थरी कान�... @tharikanxa
291 Followers 4K Following कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैलाई नराम्रो प्रभाव नपरोस् भनेर कम बोल्ने गर्छन
TANKA TRIPATHI @TankaTripathi
55 Followers 368 Following
BananaRepublicNepal @Kera_Nepal
197 Followers 779 Following नेपालमा खुलेआम भईरहेको भ्रष्टाचारविरुद्धको निर्भीक आवाज; अब सफा राजनीति र समाजको समय ल्याऔं !!!
Shailesh Bhattarai @shaileshbhatrai
240 Followers 839 Following दलतन्त्र मूर्दावाद! लोकतन्त्र जिन्दावाद!!
🕉️ @ashlesasdad
716 Followers 2K Following
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
विश्व क�... @the_kanthe
2K Followers 553 Following Bishwamitra Kuinkel; Writer: #सुगन्धपुर #गोपीचा Works:Civil Service; Interests:Governance, Economic & Env. Issues; Seeks:Leadership for Prosperity
गाउले क�... @darlingbaazboy
142 Followers 465 Following Life becomes romantic when eyes start looking at someone silently and starts thinking about someone unknowingly.
rayat @rtoyam
25 Followers 96 Following
Min @momoraachar
0 Followers 935 Following
kumar pudasaini @kumar_aabhash
285 Followers 437 Following यसमा व्यक्त विचारहरू मेरा निजी हुन् । पेशासंग कुनै लेनादेना छैन हुनपुगेमा संयोगमात्र हुनेछ ।
Bhupendra Kumar Karki @Bhupen1966
10 Followers 53 Following
Niroj Dhakal @NirojDhakal18
25 Followers 385 Following
Dan Bahadur Aidi @DanAidi339020
108 Followers 515 Following Government of Nepal#Local government ##public administration #Devlopment Adminstration#Service Delivery#Good governance #politician@bureaucracy #Social service
Bibek Ghimire @bibekghimire_np
70 Followers 513 Following STOP WAITING FOR THE PERFECT MOMENT, TAKE THE MOMENT YOU HAVE AND MAKE IT PERFECT.
Govind Ghimire @GovindGhimire5
2K Followers 5K Following Deputy Chief Executive Officer, NMB Bank Limited, Nepal
Bhagirath Yogi @BhagirathYogi
20K Followers 8K Following A former BBC multimedia journalist. Interested in intl relations, global development issues, yoga and meditation. Tweets are personal. RTs not endorsements
Basudev Upadhyay @basudev_u
458 Followers 830 Following Renewable Energy #Biomass #ElectricCooking #ISOstandards #IndoorAirQuality #healthyair #DigitalInnovations for enhancing #CleanCooking adoption rate.
Bonita Awale @NepalkoAawaj
2K Followers 5K Following
Janak Raj Joshi -- Fo... @jarajoshi
418 Followers 138 Following Member of Constituent Assembly and Former Member of Parliament of Nepal and Former Permanent Secretary to the Government of Nepal
SANTOSH NEPAL @SANTOSHNEPAL615
1K Followers 4K Following बाेल्ने शब्द र गरिने ब्यबहार नै मान्छेको पहिचान हाे।अनुहार र अैकात कति बेला फेरिन्छ थाहा नै हुन्न।त्यसैले बाेल्दा सदै साेचेर मात्र बाेल्ने गरैं।(मिसन)❤️
Pushpa Raj Bhattarai @prb6202LDN
512 Followers 811 Following
Bhakta Joshi @BhaktaJoshi9
44 Followers 169 Following
Gopal Timilsina @timilsin10
18 Followers 106 Following
Indo🇮🇳Nepal🇳... @KalptaruNepal
2 Followers 26 Following
योगराज �... @Yogarajdahal326
30K Followers 19K Following Central Committee Member, Nepal Students Union | Regional Representative, Nepali Congress । Youth Socio-Political Activist | RTI Activist | Content Creator
arjun gyawali @arjungyawali999
6K Followers 5K Following
Kantipur Planetarium ... @kantipurverse
139 Followers 910 Following 📍Nepal “𝘌𝘹𝘱𝘭𝘰𝘳𝘦 𝘛𝘩𝘦 𝘜𝘯𝘪𝘷𝘦𝘳𝘴𝘦” Sparking curiosity since 2015 ✨ 🌍We organize planetarium shows, astronomy events and school programs🔭🚀👇
Lokendra Serpali @lokendraserpal6
2K Followers 3K Following नेसपा (नयाँ शक्ति)केन्द्रीय सचिवालय सदस्य प्रगतिशील नेपाली समाज समिति भारत केन्द्रीय (अध्यक्ष )
Janardan Tripathi @Janarda66630215
24 Followers 68 Following
B N Dhakal @BNDhakal1
6 Followers 91 Following
Purushottam Ghimire @puru43114723
726 Followers 1K Following served 32 years in Government/ CC-DRRM Policy Professional
Danduraj Ghimire @DandurajG
11 Followers 102 Following
ashim pandey @ashimpa26440985
12 Followers 78 Following
matrika bhattarai @matrika14210650
13 Followers 110 Following
हार्दिक... @DEVIPRA19620308
127 Followers 705 Following
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 741 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Shanta Raj Subedi @Shantaraj61
11K Followers 2K Following Former Bureaucrat. Interested in Economic affairs, Governance, Development and other Contemporary issues. अलिअलि ठुल्दाइको ठट्टा ! Tweets are strictly personal.
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Dipak Gyawali @dipak_gyawali
16K Followers 688 Following
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 359 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
U.S. Ambassador Dean ... @USAmbNepal
264K Followers 250 Following Official X/Twitter account of the U.S. Ambassador to Nepal. Embassy tweets at @USEmbassyNepal. Retweets & follows ≠ endorsement. Terms of use: https://t.co/xKxWTYqjuz
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Donald J. Trump @realDonaldTrump
109.4M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
Dr. Mukul Dhakal @mukuldhakal
6K Followers 65 Following Politician, संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी, महामन्त्री तथा प्रवक्ता
Vivek Ramaswamy @VivekGRamaswamy
3.6M Followers 299 Following Father. Husband. Entrepreneur. Candidate for Governor of Ohio.
विश्व क�... @the_kanthe
2K Followers 553 Following Bishwamitra Kuinkel; Writer: #सुगन्धपुर #गोपीचा Works:Civil Service; Interests:Governance, Economic & Env. Issues; Seeks:Leadership for Prosperity
Gopi K. Khanal @gkkchapur
4K Followers 1K Following Fiscal Federalism | Local Government | Economics of Development
Dr. Prakash C Lohani @PCLohani
35K Followers 81 Following
rayat @rtoyam
25 Followers 96 Following
K.P. Sharma Oli @pm_nepal_kpoli
114 Followers 0 Following President of CPN(UML):: Former Prime Minister of Nepal
kumar pudasaini @kumar_aabhash
285 Followers 437 Following यसमा व्यक्त विचारहरू मेरा निजी हुन् । पेशासंग कुनै लेनादेना छैन हुनपुगेमा संयोगमात्र हुनेछ ।
Ekantipur Live @kantipurlive
4K Followers 27 Following Official Twitter account of @kantipurdaily for live updates.
Sama Thapa @samathapa
81K Followers 300 Following Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.
सुमन दा�... @DahalSuman2034
2K Followers 506 Following International Trade Policy / Trade Facilitation
Diljan Mansoor MD @DiljanMansoor
4K Followers 196 Following Dr.Kurt MD, Internal Medicine, Nepal’s first low carb practitioner, special interest in metabolic syndrome,FDH Clinic,Rollerblader. my tweet is ≠ medical advice
Shekhar Golchha @golchha_shekhar
11K Followers 1K Following अध्यक्ष, उद्योग वाणिज्य महासंघ अध्यक्ष र प्रबन्ध निर्देशक, गोल्छा ग्रुप
Bhagawan Koirala @KoiralaBhagawan
33K Followers 245 Following professor of surgery practicing heart surgery, involved in child health issues and control of NCDs, chairman, KIOCH
Kishore Thapa @Kishore_Sajha
19K Followers 49 Following Architect Engineer, Former Secretary with the Government of Nepal
Bishnu Sapkota @Bishnusapkota
30K Followers 452 Following Follows the evolution of ideas but pursues things aesthetic. Writer (sort of). Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni
Dr Achyut Wagle @DrAchyutWagle
10K Followers 149 Following Vice-Chancellor of Kathmandu University, Nepal. Prof of Economics. At least 1 million words published in various forms-- Opeds, books and research articles.
Kul Chandra Gautam @KulCGautam
18K Followers 88 Following Former UN Assistant Secretary-General & Deputy Executive Director of UNICEF. Diplomat-Author of 'Lost in Transition...' & 'Global Citizen from Gulmi...' Nepal
Ram Thapaliya @RamThapaliya7
173 Followers 633 Following
Janardan Tripathi @Janarda66630215
24 Followers 68 Following
BedBKhadka @BedBKhadka1
2 Followers 12 Following
matrika bhattarai @matrika14210650
13 Followers 110 Following
B N Dhakal @BNDhakal1
6 Followers 91 Following
Bishnu UPADHYAY @ubishnu
2K Followers 2K Following Born@Udayapur, Nepal. एक सर्वसाधारण । सत्यको पक्षपाती ।
Narendra Bohara @narendra_bohara
484 Followers 2K Following संघर्ष र सम्झौतासँग दोस्तीरत एक कर्मजीवी
Rajan Parajuli @RajanParajuli89
112 Followers 454 Following Always try to look at the bright side of life.
Krishna Prasad Achary... @kpacharya2008
271 Followers 1K Following Retired Senior Government Officer. Served 30 years. Earned education from Nepal and the UK and PhD from Kathmandu University in 2012.
Bharat Raj Poudel @poudelbharatraj
1K Followers 1K Following Dr.Bharat Raj Poudel-(Research:Study on Media Framing of Natural Disasters):छिट्टै फर्कने गरी केही समयका लागि बिदेशिएको,संचार क्षेत्रसँग थोरै नाता पर्ने मान्छे
प्रदिप^GT... @Pradip10000
718 Followers 949 Following "टुइट गर्ने भन्दा पनि पढ्न रूचि राख्ने मान्छे म "। फलाे गर्नुस एउटा फलोइङ संख्या अवश्य बढ्नेछ ।
komalG @KomalTahachal
337 Followers 362 Following Attorney at law (Senior Advocate) , Past President of Supreme Court Bar Association,Nepal , & Nepal Law Society. & Lawyers Club , Nepal. https://t.co/iTaslOiKuq Ghimire&CompanyKeshab Chaulagain @keshabc
149 Followers 257 Following Founder Secretary Inter Religious Council Nepal/Writer/Researcher/Peace activist.
रबिन्द्... @Rabindrarp
61 Followers 191 Following
प्रेम स�... @BhattaLaxmiDutt
2K Followers 2K Following Human Nature Interface, Institutional theories; Political ecology, keep eyes on politics. advocating transparency and governance Tweets are personal.
हार्दिक... @DEVIPRA19620308
127 Followers 705 FollowingDamaru Paudel @DamaruPaudel
617 Followers 637 Following Ph. D. in development economics from the University of Tokyo, love to write in current economic issues,micro-econometrics, economic system research.
Ramesh P Khanal @RPKNEP
2K Followers 3K Following Retired Diplomat, Occasional writer on anything and everything, Tweets are personal, retweets are not endorsement.
Chandeshwor Shrestha @chshrestha
332 Followers 270 Following Immediate Past President, Nepal Bar Association
surya chapagain @suryachapagain4
51 Followers 24 Following
Ram P. Awasthi @RP198366
485 Followers 3K Following