khim @khimkfle
जय श्री कृष्ण !! दल, जाती, धर्म सबैभन्दा माथी देश हिजो आज र भोलि सर्बप्रथम म नेपाली। menepalaffairs.blogspot.com Dulegauda Joined April 2015-
Tweets13K
-
Followers860
-
Following921
-
Likes42K
तत्कालीन प्रधानमन्त्री: केपी ओली, गृहमन्त्री: रमेश लेखक सिडियो: छबिलाल रिजाल प्रहरी प्रमुख एस.एस.पी: विश्वराज अधिकारी लाई तुरुन्तै पक्राउ गरियोस्।
देउवाको घरका कोठा कोठामा पैसा भेटिएको होईन भनेर जनतालाई कन्भिन्स गर्नुपर्छ: काङ्ग्रेस नेता चतुर बहादुर चन्द (CAN अध्यक्ष) 😂
दर्जनौ कलिला युवाहरु मारेर नि शक्ति र सत्ताको भोक मरेको देखिएन। यति सम्म छि छि र दुर दुर हुदा पनि राजनीति गरिराख्ने अभिलाषा सहित गुन्डा ट्यापे मुन्द्रेहरुको भेला गरेर बसेको देख्दा अचम्म लागेन बिकच उ खड्ग ओलि न पर्यो।
परिवर्तन होस त यस्तो, कलिला नानीबाबुको बलिदान पछि एउटा ज्यानमारा तानाशाहबाट देशले मुक्ति पाएको छ। सबैको जय होस्। भलो होस्। नेपाल आमा हासेको हेर्न पाइयोस्। 🙏🙏
एउटा जिम्मेवारी मा थिए अर्को जिम्मेवारी दियो सरकारले। एस्मा न कोहि भगवान भयो न कोहि दानव।
प्रहरिले मानेको भए केपिले सत्ताको लागि हजारौको लास बिछ्याउने रैछ। प्रहरीले न मानेपछी झोले युवा संघलाई अगाडि सारेर भए पनि अपराध निम्ताउने नै प्लान रैछ। टुप्पोबाट पलाएका अपराधिहरुको हातमा राज्य सत्ता पुग्दाको परिणाम कति भयंकर छ आम नागरिक भएर सोच्न नि नसक्ने हैट।
जेन जी आन्दोलनको मागबमोजिम संविधान संशोधन २०८६ सालको राष्ट्रिय सभाको चुनावपछि मात्र सम्भव छ । आगामी फागुन २१, २०८२ को चुनावमा "झन् नयाँ" दल(हरू)ले दुई तिहाइभन्दा बढी बहुमत ल्याए पनि राष्ट्रिय सभामा पुरानै दलहरू हुनेछन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा एक प्रकारको…
शहिदहरुको रगत अझै सुकेको छैन तर बलात्कारिहरुको फौज सडकमा तमासा देखाउन थालिसके। अब हत्याराहरु पनि आएर भासण गर्न शुरु गर्दा भो।
अपराध र राजनितिलाइ पेशा बनाएका सुपृमोलाइ अरु केही चिन्ता छैन। देश बनाउने चिन्ता छैन पाटी कार्यलय बनाउने चिन्ता मात्र छ। अर्काथरी पेसेवरहरुलाइ नि देश र जनताको चिन्ता छैन पाटिकै छ। जनताको दुकान के हुन्छ थाहा छैन यिनिहरुको राजनितिक दुकान सबैभन्दा पहिला ठडिन्छ।
जो ब्याक्तीलाई नि बिदेशी बनाइदेको छ एन जि ओ सङ्ग जोडिदिएको छ। भ्रम फैलाको छ। उल्टो सुल्टो पनि बोलेको छ। यी अभियान्ता र बिश्लेखक नामका बौलाहरु पनि सुध्रिनु पर्दैन ? जस्तै डिल्लिराम खनाल नामको फाल्तु भन्छन पोइ छोड्नेले पाटी छोड्नु कुन ठूलो कुरा रे ? इनफ।
माओबादी पनि सुध्रिने संकेत देखायो तर एमाले अह नेभर।
माओबादी पनि सुध्रिने संकेत देखायो तर एमाले अह नेभर।
अवसरबादको परिभाषा राजनितिक दलहरुको फरक होला/ छ तर देशलाइ आवश्यक परेको बेला आफू तयार हुनु एउटा जिम्मेवार नागरिकको कर्तव्य हो। सुमनाको राजिनामा पनि तेहि हो भनेर बुझ्छु र होस। पुरानै पाटी झै आरोप प्रत्यारोपमा चाहिँ लाग्नुहुन्न्न भन्ने अपेक्षा छ। @SumanaShrestha
यो पढेपछि मीनबहादुर गुरूङ प्रतिको सम्मान अझै बढेको छ। देश बनाउने भनेको राजनीति वा आन्दोलन गर्ने मात्र होइन, देशको अर्थतन्त्रलाई चलायमान बनाउन, यहीं लगानी थप्न र रोजगारी सिर्जना गर्न लागिपरेका मीनबहादुर जस्ताको भिजन पनि हो। bizmandu.com/content/202509…
The KP Oil and Deuba houses need to be preserved as is. As Museums. Students and politicians should be required to tour these facilities
How Nepalese Gen Zs spared tourists in the country during the protests in Nepal!
भिमार्जुन जी @BhimarjunPhD को यो कुरा सुन्नुपर्छ। शायद ९९% प्रतिशत मतदाता जो कुनै दलसँग आबद्ध छैनन् र इमानदार सोचेर मत दिएका थिए, ति सबैको विचार आज यही छ।
हाम्रोमा मात्र हो कि भनेको कथा सबैतिरको उस्तै रहेछ। सरकारी कार्यलय जलाउने तोडफोड र चोरी गर्नेहरु सबै ट्यापे मुन्द्रेहरु थिए। अधिकाम्स रक्सी र गाजाको नशामा थिए। हात हातमा खुकुरी र रड बोकेका। विद्यार्थीहरुको आन्दोलन कस्ले हाइज्याक गर्यो थाहा पाउनै सकिएन।।
हिम्सा हिम्सा नै हो हिजो गरे पनि आज गरे पनि। उनिहरुले गरे पनि तिमिहरुले गरे पनि। तेसरी त भ्रष्टाचार र अत्याचार पनि जस्टिफाइड होला हिजोकाले गरेकै हुन भन्दै। अझै पनि हिम्सा भड्काउनेहरुबाट हामी सबै सचेत बनौ।
पाँच हजार जति बिहारी नाइट बसमा काठमांडू झार्दिने हो भने।नेपाल नै कब्जा गर्ने रैछन्।साला गणतंत्रेहरुले त्यो अवस्थामा देशलाई पुर्याइसकेका रहेछन्। अझ बक्चोदी गर्दै सकृय हुन थालेछन् संजालमा। तिमीहरुबाट देश बन्दैन हौउ।पछिल्लो पुस्ताको विश्वास पुरै गुमाइ सकेउ।घिन मान हौ आँफै देखि।छीः

ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
Aastha Nepal @AasthaNepal7
3K Followers 3K Following
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
एमालेको... @RJ_Kshetri
5K Followers 5K Following बायो पछि आउँदै गर्ला, अगाडि बढिन्छ जे पर्ला पर्ला!!
KhagendraRaj Sitoula @PrithiviBichar
10K Followers 10K Following I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum.
Naveen saud @SaudNaveen
915 Followers 5K Following
Mary Suah @MarySuah94612
398 Followers 2K Following
roobin khatri @Gunatantra_NoNo
516 Followers 1K Following A stable country is only possible when legitimate powers balance each other in a legitimate way.
arjun gyawali @arjungyawali999
6K Followers 5K Following
Bhanu Kandel, FCA @BhanuKandel
2K Followers 2K Following Senior Chartered Accountant, Insurance Surveyor & Business Consultant. Tweets are personal opinion. RT & Likes not endorsement.
Sujeeb Rajbhandari @sujeebr
403 Followers 523 Following Senior Consultant Cardiologist & Electrophysiologist Shahid Gangalal National Heart Centre
Bhim Rai @BhimRai826996
132 Followers 481 Following
Eros🇳🇵 @eros_shrestha
78 Followers 279 Following
देबेन्द... @DebendrarajD
1K Followers 4K Following अनमोल छ भन्छन कोहि मोल जिन्दगी को आँखा बाट चुहिने त्यो झोल जिन्दगी को
Shasi prasad jaisi @Shasiadhikari
32 Followers 153 Following माहान चरीत्रको निर्माण माहान बिचरले हुन्छ।☝️☝️
MR.Shrussian @Mrshrussian23
43 Followers 475 Following
katrina Lisa Bitcoin @katrinaLisa45
518 Followers 7K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
झापाली_�... @AshokPakhrin1
404 Followers 2K Following
Subash Kunwar @SubashK07678661
121 Followers 177 Following every nation gets its leader according to its qualification हरेक राष्टले आफ्नो योग्यता अनुसारको नेता पाउँछ ।
Pradip karki @Pradip_karki0
2K Followers 7K Following I 'M Not Failed My Succes Is Just Postponed ✨ 💯Hungry For Success🤗
Bidur Adhikari @Im_Tufan
6K Followers 683 Following न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किन्चना नानवाप्तमवाप्तवयं वर्त एव च कर्मणि ।। ;- Rp for fun
BARSHA @Natural5458119
684 Followers 507 Following “छल, कपट र पाप त्यति मात्र गर्नुहोस् जति तपाईंले त्यसको परिणाम भोग्ने शक्ति राख्नुहुन्छ…किनभने कर्मले कसैलाई छोड्दैन…!”☯️♥️
Kamal Khatri @KamalKhatr43085
144 Followers 1K Following
Harish Bhatt @HarishBhat72410
432 Followers 3K Following
dallya @dallya06593546
86 Followers 428 Following
Mani Pathak @manipathak8476
75 Followers 370 Following
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
Publik Gmail @publikg9
1 Followers 5 Following
Neasoaez @NeasoaeznKmdyi
112 Followers 2K Following
Tri Bikram Singh @Tribikram_Singh
5K Followers 517 Following 🇳🇵★जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ★ Learner ★ Spiritual ★Traveller ★
PnP Bajaj @BajajPnp87493
1 Followers 58 Following
माओवादी... @maobadikendraa
109 Followers 711 Following मालेमावाद जिन्दावाद 🇳🇵☭प्रचण्डपथ जिन्दावाद नेकपा (माओवादी केन्द्र) जिन्दावाद वीर सहिद हरु लाल सलाम। 🙏🙏✊
Irma @postlewait_irma
309 Followers 3K Following
Rajkumar Bista @Rajkumar4223006
629 Followers 3K Following यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
झुसे ब्�... @jhuse12345
25 Followers 115 Following
गौरव जङ�... @gaurabjung9
917 Followers 884 Following नमस्कार , जय शम्भु, जय नेपाल ,जय देश जय नरेश , म ,देश, सनातन धर्म र राजा ।🙏
बहस्थली @samvaadpur
1K Followers 2K Following नेपाली भाषामा, जुनसुकै बिषयवस्तुमा, बहस गर्ने साझा स्थल, बहस्थली।
Barzan Cynthia @BarzanCynthia
340 Followers 4K Following
Milan Jagari Kshetri @jagarimilan5
4K Followers 7K Following निष्पक्ष, अनि स्वतन्त्र एक नेपाली युवा !!🇳🇵🇳🇵
Mahendra Kandel @Mahendr23436944
12 Followers 59 Following
Bipin @bipindhungana95
6K Followers 3K Following एक स्वतन्त्र नेपाली नागरिक🇳🇵| trying to be honest person | #PK77🏏#CR7⚽️ #Mr360🏏 #Nepal
Rajaram Dhungana @rajaram479913
3 Followers 37 Following
Entertainment Nepal @RaviUpreti05
895 Followers 3K Following समाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
Rajendra Lingden @RajendraLingden
94K Followers 500 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 741 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Balen Shah @ShahBalen
399K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Aastha Nepal @AasthaNepal7
3K Followers 3K Following
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Naveen saud @SaudNaveen
915 Followers 5K Following
roobin khatri @Gunatantra_NoNo
516 Followers 1K Following A stable country is only possible when legitimate powers balance each other in a legitimate way.
arjun gyawali @arjungyawali999
6K Followers 5K Following
Bhanu Kandel, FCA @BhanuKandel
2K Followers 2K Following Senior Chartered Accountant, Insurance Surveyor & Business Consultant. Tweets are personal opinion. RT & Likes not endorsement.
Sujeeb Rajbhandari @sujeebr
403 Followers 523 Following Senior Consultant Cardiologist & Electrophysiologist Shahid Gangalal National Heart Centre
देबेन्द... @DebendrarajD
1K Followers 4K Following अनमोल छ भन्छन कोहि मोल जिन्दगी को आँखा बाट चुहिने त्यो झोल जिन्दगी को
The Palestinian @InsiderWorld_1
119K Followers 4K Following Palestinian living in Gaza where life meets death 🇵🇸
झापाली_�... @AshokPakhrin1
404 Followers 2K Following
Khamenei.ir @khamenei_ir
2.1M Followers 26 Following News, messages & statements from Imam Sayyid Ali Khamenei, Iran's Supreme Leader--- BN: @KhameneiBangla l AZ: @az_Khamenei l FA: @Khamenei_fa l AR: @ar_Khamenei
ẞ!nod @binod__pdl
3K Followers 4K Following died inside.still smiled.♡🥀 • moon or the stars ? ~her eyes !! 👁️🗨️..
Subash Kunwar @SubashK07678661
121 Followers 177 Following every nation gets its leader according to its qualification हरेक राष्टले आफ्नो योग्यता अनुसारको नेता पाउँछ ।
Pradip karki @Pradip_karki0
2K Followers 7K Following I 'M Not Failed My Succes Is Just Postponed ✨ 💯Hungry For Success🤗
BARSHA @Natural5458119
684 Followers 507 Following “छल, कपट र पाप त्यति मात्र गर्नुहोस् जति तपाईंले त्यसको परिणाम भोग्ने शक्ति राख्नुहुन्छ…किनभने कर्मले कसैलाई छोड्दैन…!”☯️♥️
Harish Bhatt @HarishBhat72410
432 Followers 3K Following
dallya @dallya06593546
86 Followers 428 Following
Monica brown @monica_brown34
2K Followers 135 Following
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
Rajkumar Bista @Rajkumar4223006
629 Followers 3K Following यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
झुसे ब्�... @jhuse12345
25 Followers 115 Following
गौरव जङ�... @gaurabjung9
917 Followers 884 Following नमस्कार , जय शम्भु, जय नेपाल ,जय देश जय नरेश , म ,देश, सनातन धर्म र राजा ।🙏
बहस्थली @samvaadpur
1K Followers 2K Following नेपाली भाषामा, जुनसुकै बिषयवस्तुमा, बहस गर्ने साझा स्थल, बहस्थली।
Mahendra Kandel @Mahendr23436944
12 Followers 59 Following
Bipin @bipindhungana95
6K Followers 3K Following एक स्वतन्त्र नेपाली नागरिक🇳🇵| trying to be honest person | #PK77🏏#CR7⚽️ #Mr360🏏 #Nepal
Entertainment Nepal @RaviUpreti05
895 Followers 3K Following समाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
Everest @Everest05449475
10 Followers 20 Following
Monica Brown @Mobrown45Brown
729 Followers 76 Following
थापा का�... @thpkj443900
410 Followers 2K Following
A PATRIOTIC NEPALI�... @PrasadChak17
1K Followers 2K Following मेरो यस X account मा तपाईंलाई स्वागत छ।❤️🙏follow गरेकाहरुलाई follow back दिइनेछ। # र मैले follow गर्दा follow back दिनुहोला।
🇳🇵यात्�... @RamBist50977121
795 Followers 2K Following o love at first' its'a special feeling❣️student,📖 अनुसन्धान सहायक सुचक💌💐 Facebook...Ram Esh.?!
प्रभात �... @thapaprabhat63
2K Followers 5K Following
samarsubedi🕊️�... @samarsubedi10
949 Followers 456 Following त्यो व्यक्ति पवित्र मन्दिर पसेर कैले हुँदैन..! पवित्र हुन् त हर कोई को हृदय मा बस्न सक्नुपर्छ 🕊️
BRK🇳🇵🇳🇵 @KhadkaBhoj
5K Followers 7K Following संबैधानिक राजतन्त्र,प्रजातन्त्र हाम्रो चाहाना र आवश्यकता हो ! संघीयता,समानुपातिक र धर्म निरपेक्ष खारेज गरौँ! 🇳🇵🇳🇵🇳🇵🌹🌹
Rajan🇳🇵 @Rajan1057
1K Followers 953 Following Lets make the world of DOGS, loyalty is only left on 'em. #Football #Tennis