lakpa sherpa @lakpa_33
Joined February 2022-
Tweets181
-
Followers13
-
Following10
-
Likes555
प्यारी बहिनीलाई जन्म दिनकाे अनेकौं शुभकामना ❤️😘 जिन्दगी सफलमय बनाेस ❣️❤️
म छाेरी हुँ विहे अगि बाआमा र विहे पछि श्रीमानमा निर्भर हुन सकिहाल्छु नि भनेर परजीवी जस्ताे जिन्दगी विताउने रहर नर्गनु हाेला।जिन्दगीकाे यात्रा हाे,जहाँ जहिले र जस्तोसुकै परिस्थिति आउन सक्छ। आफ्नाे जिन्दगीमा अरूका कारण असर नपराेस। त्यसैले तपाईं आत्मानिर्भर हुनुस ! #happysoul 🙏❤️🕉️
अनि हात त तिमि माग्न आयाै🤣 आँखा नाक घाँटी टाउकाे माग्न काे आउँछ बाबू 😂😂
विजुलिकाे तार तार 😂😉 फुर्सद भए ए हजुर भेटाै शनिबार 😂🤣
"Friendship is not about who you have known the longest, it's about who came into your life and never left your side." #happysoul 🙏❤️🕉️
"My life isn't perfect, but I'm thankful for everything I have." #happysoul 🙏❤️🕉️
एउटा सपना छ, तिमिलाई मात्रै माया गर्ने😘 तिम्रै भएर जिउने ❤️
"My life isn't perfect, but I'm thankful for everything I have." #happysoul 🙏❤️🕉️
खोज्न सक्नुपर्छ, चुनौतीका महासागर भित्र पनि अवसरका कुसुमहरु भेटिनेछन्।।❤️ #happysoul❤️
धेरै सपना मध्ये केही सपना पूरा भए🤗 अब एउटा सपना पूरा गर्न तिम्राे साथ भए पुग्छ😁
Don’t try to mess with me because you will see different aspects of my great personality😎 #happysoul 🙏❤️🕉️
अब आफ्नै जिवनिमा आधारित रहेर आफ्नै बृत्तचित्र बनाउन पर्याे 🙂
You were my cup of tea but I drink wine now!!🍷😎😋🤣
विकासमा कलम✍️ याेजना निमार्णमा कलम✍️ विद्यार्थीकाे भराेसा कलम✍️ हामी सबैकाे भराेसा याेग्य कलम✍️
स्थानीय तहकाे पहलमा पिउने पानिकाे पहुँचमा नागरिक पुगेकाे कुरा सुनिरहदा एउटा यस्तो ठाउँ छ जहाँ डाेकाेमा पानी ल्याउ बाध्य छन् । त्यहाँ स्थानिय सरकारकाे यश अगि कहिल्यै आँखा पुगेन । अहिले तीन लाख बजेट परेछ । कार्यकाल सकिन लागेका बेला बजेट पर्नु भन्या भाेट किन्या जस्ताे बुझ्छु म ।
True that, positivity will always attract more positivity. #happysoul 🙏❤️🕉️
"Sometimes it's better to push someone away, not because you stop loving them but because you have to shield yourself from pain." #happysoul 🙏❤️🕉️
म छाेरी हुँ विहे अगि बाआमा र विहे पछि श्रीमानमा निर्भर हुन सकिहाल्छु नि भनेर परजीवी जस्ताे जिन्दगी विताउने रहर नर्गनु हाेला।जिन्दगीकाे यात्रा हाे,जहाँ जहिले र जस्तोसुकै परिस्थिति आउन सक्छ। आफ्नाे जिन्दगीमा अरूका कारण असर नपराेस। त्यसैले तपाईं आत्मानिर्भर हुनुस ! #happysoul 🙏❤️🕉️
जन्म दिनकाे शुभकामना dear @Buniya_jee ❤️😍😘 तिमि capacited and excellent छाै नै😊 तर सधै सताउन मात्रै जान्या छाै 😂🤣 हाँसिरहने हासेर बाेल्ने हाम्री प्यारी मायालुका ईच्छा कामना सबै पूरा हुन हार्दिक शुभकामना ❤️❤️
शुभ जन्मोत्सवको शुभकामना प्रिय साथि (म्याम)❤️ @Buniya_jee बुनेबाट परिचित तिमिले शिर झुकाएर हिड्ने दिन कहिल्यै र्सिजना नहाेस,आफुले साेचे जस्तै जीवन जिउन र सफल हुन सदैब आफैले मेहनत गरिरहनु। सरल, शालिन, धैयवान, लगनशिलता छाै । आजकाे गिफ्ट देखेर नरूनु 😂❤️ माया र सम्झाना धेरै😘❤️
RP Chaulagain(रा�.. @Ramprasadchaul2
1K Followers 4K Following अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari NepalInvalid Shrestha @ManuShrestha143
344 Followers 396 Following No No No regrets in life because i my heart was pure my intentions were never wrong.🖤11:11🖤 @RamunaShiwakoti
352 Followers 186 Following An ordinary Woman running with extraordinary dreams of ordinary life. Ramu🥰Gore sherpa @gore_lama1
61 Followers 351 Following नेपालमा बेरोजगार धेरै बड्याे सरकार मान्छेहरु काम नपाएर मेराे Twitter काे Bio पढेर बस्छ।।Mingma sherpa @e0GBs8zBjgGAuaa
3 Followers 18 Following संघीयता, धर्म,निरपेक्ष, मानवता,जातीय छुवाछूत मुक्त, रंग, गहु गोरो, होचो आग्लो,सबै सम्मान होस! शान्ति, सुशासन, समृद्धि बनाउन शिक्षा निति लिइयोस । जनता समाजवादी🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMRamesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।Doctor Binaya Sharma @Binaya_Sharma1
275 Followers 298 Following दुनियाले जे सिकाउदै छ, त्याे भन्दा माथि गएर म सिक्दै छु😊 Civil Engineer🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹🖤11:11🖤 @RamunaShiwakoti
352 Followers 186 Following An ordinary Woman running with extraordinary dreams of ordinary life. Ramu🥰Gore sherpa @gore_lama1
61 Followers 351 Following नेपालमा बेरोजगार धेरै बड्याे सरकार मान्छेहरु काम नपाएर मेराे Twitter काे Bio पढेर बस्छ।।🇳🇵Moti Raj Gaut.. @GtmMoti
20K Followers 21K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DMRamesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।Doctor Binaya Sharma @Binaya_Sharma1
275 Followers 298 Following दुनियाले जे सिकाउदै छ, त्याे भन्दा माथि गएर म सिक्दै छु😊 Civil Engineer🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹Setopati @setopati
632K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.सानू नगरन याद, सानू बिग्रि सक्याे बात, सानू बुझाउ आफ्नाे मन❤️ अब हुन्न भेट घाट...
घरमा बुबाको स्थान “शीर” हो भने, आमाको स्थान “हृदय” हो… शीरले घर चलाउछ मुटुले घरलाई सम्हाल्छ त्यसैले भनिएको हो… "माता देव" भव "पिता देव" भव….!!😀😀
एक चोटि निर्णय लिइसकेपछि नआत्तिनुहोस्, यदि निर्णय सहि भयो भने सफलता मिल्नेछ, गलत भएमा केही सिकिनेछ...!!😀
प्यारी बहिनीलाई जन्म दिनकाे अनेकौं शुभकामना ❤️😘 जिन्दगी सफलमय बनाेस ❣️❤️
जिवनमा तिमी थियौ र आज सफलता मिल्या थियाे। मेराे घरकी रानी बनाउने सपना पनि 10 वर्ष अगि आजैकाे दिनबाट देख्या थिए । आज सम्म असल प्रेमी छाै अबकाे यात्रामा छाेरी जस्तै बुहारी आमाकाे घरमा भित्र्याउने छु । तिमी र मेराे साथ ❤️🤩😘 DB रानी❤️😘
बधाई @Binaya_Sharma1 ❤️ सधै मेराे सफलतामा खुसी हुने यहाँ,आज म खुसी भए😘
पुरुषको अधीन भित्र सिमित रहेर होइन, पुरुष सङ्सङै हात मिलाएर, संसार हाक्न सक्ने नारी बनौं ❤️🙏 #नारी_दिवसको_सुभकामना❤️🙏
याे संसाराँ रामचन्द्र पाैडेज जति अरू अहिलेकाे अबस्थामा अर्काे काे खुसी हाेला र😂🤣
उता रामेछाप तिर बाटाे बन्दै गराएर एक जना वडा अध्यक्षले छाेरीकाे विहे गर्दिनु भच😂😂🤣
हाम्रा तिरका स्थानीय सरकार, कतै बाटै बन्द गरेर छाेरछाेरीकाे बिहे गर्दिछन् । कतै विहे गर्न वडाकाे सिफारिस लिन पर्च भनेर निर्णय गर्दिन्छन्😁
११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दोलखामा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ। bit.ly/3T0C2Vj
रामचन्द्र पाैडेल संग बस्या फाेटाे नभएर बधाई दिन नपाकी एउटी मै भए, अर्काे एकजना विदेश तिर हाेलान😂😂
नेपाल रहुन जेल, बिदेश जान पाए त स्वर्गनै पुगिन्छ जस्ताे लाग्थ्यो, अहिले विदेश पुगेसि कामकाे लागि दुनियालाई ढाेग्दा र दुख पाउँदा त नेपालबाट यतिकाे ऋण गरेर कुन दसा लागेर हिडिएछ भन्ने पछुताे लाग्ने 😔🤦♀️🤦♂️🙆♀️